राजेशपायल राईको खुलासा : अमेरिकामा कसले किन कुट्यो ? सम्मानको किन विरोध ? मन पर्ने नेता प्रचण्ड

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • Program: Dhamala Ko Hamala
    Presenter: Rishi Raj Dhamala
    Guest: Rajesh Payal Rai - Singer
    Video By: Prime Times Television (HD)
    CONCEPT/ PRESENTER
    RISHI RAJ DHAMALA
    STATION DIRECTOR/ MANAGER
    AMAN PRATAP ADHIKARY
    CHIEF MARKETING OFFICER
    DIPENDRA SINGH
    CHIEF ENGINEER
    ER. SHITAL RAJ ADHIKARI
    SR. PRODUCER
    PRAJWAL RAJ SHAKYA
    PRODUCER
    RITASMA SUNUWAR
    NISHAN ANGBUHANG
    ENGINEER
    ER. KESHAV RAJ DAHAL
    CREATIVE DESIGNER
    SANTOSH THAPA
    MCR
    KIRAN KHATIWADA
    LILA MAYA GOLE
    KIRAN PRADHAN
    RAMESH BAHADUR SAUD
    DEV RAJ BHANDARI
    MANOJ TAMANG
    CAMERAPERSON
    ANIL SHRESTHA
    RADHIKA SHRESTHA
    SANJIT GOPALI
    SUMAN NEPAL
    BED BAHADUR SHRESTHA
    BHASKAR BHATTACHARYA
    ARJUN BHANDARI
    ASHISH KHANAL
    AMRIT BHATTA
    ASMITA THAPA
    RAJESH DHAKAL
    EDITOR
    NITISH AWALE
    RATNA BHAKTA BADE
    RAJ NEUPANE
    RAJKUMAR KHATI
    SUDESH ACHARYA
    AASHISH DANGOL
    ARUN BHANDARI
    MAKE UP
    AMRIT MARAHATTA
    SAFALTA GURUNG KHAN
    MARKETED BY
    BIPULA JOSHI
    WELCOME AD AGENCY
    ENGINEER
    ER. KESHAV RAJ DAHAL
    CREATIVE DESIGNER
    SANTOSH THAPA
    IT
    RAJAN DAWADI
    LAXMI PRASAD BASTOLA
    BUSINESS DEVELOPMENT OFFICER
    SHANKAR MAN SHRESTHA
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestvnepal
    #primetimestelevision #PrimeTimesHD#Dhamala#Ko#Hamala
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

ความคิดเห็น • 712

  • @sabinchemjonglimbu6854
    @sabinchemjonglimbu6854 2 ปีที่แล้ว +8

    जिन्दगीमा पहिलो चोटि धमलाको हमला यो इपिशोड पुरै हेरियो मजा आयो (rai is king 💪)

  • @anilkirati568
    @anilkirati568 2 ปีที่แล้ว +151

    नेपाली सांगीतिक जगतका बादशाह राई इज किङ 🙏❤️

  • @kabirajraut4320
    @kabirajraut4320 2 ปีที่แล้ว +42

    आह हिन्दी गित संगीत पनि यति मीठो किङ राजेश पायल राई काे आवाज ❤️

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +171

    वीर गोर्खालीको सान गायक राजेश पायल राई
    Rai is. King नेपाली गित संगीतको दरिलो
    खम्बा हुनुहुन्छ हजुरको सधैं जय होस् 🇳🇵🙏

    • @anilkirati568
      @anilkirati568 2 ปีที่แล้ว +4

      Shantilo khojima honi hajur rai is king nepali sangit xetra ko king nai ho ani hajur ko channel subscribe garidieko xu hoi 🙏❤️

    • @tekrai1906
      @tekrai1906 2 ปีที่แล้ว +4

      तपाइँ कति सकारात्मक मानिस है ? हजुरले गर्नुभएको हरेक कमेन्ट हेर्ने गर्छु कति महान सोच हजुरको

    • @purbelipujanrai
      @purbelipujanrai 2 ปีที่แล้ว +2

      Ho

    • @nawarajmewahangraeeraee8963
      @nawarajmewahangraeeraee8963 2 ปีที่แล้ว +2

      𝚜𝚊𝚌𝚑𝚒𝚔𝚊𝚒 𝚑𝚊𝚖𝚛𝚘 𝚜𝚒𝚜𝚝𝚎𝚛 𝚕𝚊𝚒 𝚍𝚎𝚛𝚊𝚒 𝚑𝚊𝚛𝚎𝚔 𝚟𝚒𝚍𝚎𝚘 𝚔𝚘 𝚌𝚘𝚖𝚖𝚎𝚗𝚝 𝚖𝚊 𝚍𝚎𝚔𝚑𝚡𝚞 𝚖𝚊𝚕𝚊𝚒 𝚔𝚑𝚞𝚜𝚑𝚒 𝚕𝚊𝚐𝚡𝚊 𝚑𝚓𝚛 🙏

    • @tiktoknepal2636
      @tiktoknepal2636 2 ปีที่แล้ว +1

      Joinme

  • @laxmiprasadadhikari978
    @laxmiprasadadhikari978 2 ปีที่แล้ว +42

    सदाबहार गायक साँच्चै नै नेपाली गायक

  • @arjungiri7374
    @arjungiri7374 2 ปีที่แล้ว +4

    राजेश पायल राई साच्चै नै नेपाली संगीतका धरोहर नै हुन।जतिनै ठुलो भएपनी आफुप्रती कहिले घमण्ड नराख्ने,एकदमै शालीन ब्याक्तित्व (King👑 is always king👑👑)सधै खुसी र अझै धेरै प्रगति गरेको देख्न पाउ🙏❤️🤗🙏

  • @rajendrakhatri2492
    @rajendrakhatri2492 2 ปีที่แล้ว +26

    नेपाली सङ्गितका धरोरा राजेश पायल दाइ महा गायक हुनुहुन्छ जिउँदो इतिहास जहाँ प्रोग्राम हुन्छ स्टेसन बेग्लै माहुल हुन्छ।

  • @mukanrokaya9352
    @mukanrokaya9352 2 ปีที่แล้ว +46

    गितमा मात्रै होइन बौद्धिकता मा अब्बल गायक राजेश पायल राई 💜🙏

  • @stopbuy1046
    @stopbuy1046 2 ปีที่แล้ว +142

    नेपाली गीत संगीतको महागायक राजेश पायल राई।🎤🎹🎻

  • @miranmagar8505
    @miranmagar8505 2 ปีที่แล้ว +85

    Rajesh Payel Rai (Rai Is King)त्यसै भनिएको होइन र तेति सजिलो बनिएको पनि होइन 8हजार+ 🤴🤴 congratulations दाजै👏👏

  • @BCRentertainment-1
    @BCRentertainment-1 2 ปีที่แล้ว +41

    ८ हजार भन्दा बढी गित गाउने नेपाली गित संगितको ईतिहास हुनुहुन्छ राजेश पायल राई।🌹

  • @Wambuhang
    @Wambuhang 2 ปีที่แล้ว +70

    त्यसै महागायाक हुन पाइंछ ॥
    जनताको प्यारो भएरै महागायक भएका हुन ॥

  • @manisundarlimbuofficial
    @manisundarlimbuofficial 2 ปีที่แล้ว +127

    आदरणीय मेरो ideal rai is king ज्युलाई शिर झुकाएरो नमन 🙏❤️🙏

  • @Sajanyonjanpanchthar
    @Sajanyonjanpanchthar 2 ปีที่แล้ว +24

    प्रोमोद खरेल ले के गरेको छ तर राजेश पायल राई ले धेरै नै योगदान देको छ संगीत को लागि कुरा बुझाउन

  • @bhimchaudhary7950
    @bhimchaudhary7950 2 ปีที่แล้ว +18

    नेपालीको सान राजेश पायल राई ( Rai is king)

  • @prakashrai2223
    @prakashrai2223 2 ปีที่แล้ว +66

    राजेश दाइ यो खालको सरल बिचार सधैं राखनु होला तपाईं संगीत र स्वाभाब असाध्यै मन पर्छ।

  • @aadishstha5417
    @aadishstha5417 2 ปีที่แล้ว +3

    नेपालीको एक मात्र मिठो आवाजमा गाउन सफल ,लोकप्रिय गायक किङ राजेस पायल राइ।हामी सम्पुर्णको मनमा बस्नुसक्नु भयेको एक मत्रा गायक राजा।मेरो चहाना राम्रो जीवन साथी पाउनुस काममा ।

  • @indrakc3023
    @indrakc3023 2 ปีที่แล้ว +26

    Rai is King Nepal ko saan maan gourab hun 💓💓 big fan.

  • @minishkhatri1781
    @minishkhatri1781 2 ปีที่แล้ว +49

    Rai is King always great singer from India Delhi

  • @jssreactionvlog
    @jssreactionvlog 2 ปีที่แล้ว +53

    माया सपोट सधै सधै।।।। राजेस पायाल राई।। राई इज किङ्ग।। love your voice 💘💘

  • @indrakhamdaklimbu4299
    @indrakhamdaklimbu4299 2 ปีที่แล้ว +65

    गित संगित क्षेत्रमा सबैभन्दा कोमल हृदय भएका हाम्रा Rai is King राजेश पायल राई नयाँ नयाँलाई प्रतिभाहरू लाई साथ सपोर्ट प्रोत्साहन दिनुहुन्छ त्यै कारण मलाई एकदमै मनपर्छ 🙏💕💕💕

  • @limchungbungnepal2038
    @limchungbungnepal2038 2 ปีที่แล้ว

    एउटा सदाबहार जिवन्त दर्शकहरुको मनमा बाचिरहने Rai is king राजेशपायल राई

  • @kamallimbumelodies
    @kamallimbumelodies 2 ปีที่แล้ว +80

    "राजेश पायल राई" Rai is king 👑 नेपाली गीत संगितको जिउँदो इतिहास एकदमै भर्सटाइल गायक हुन् त्यतिमात्र हैन एउटा सकारात्मक सोच भएक बाैद्धिक व्यक्तित्वको धनी पनि हुनुहुन्छ। दाइ हजुरलाई सधैँ उच्च सम्मान दाइ प्रती...🙏🙏🙏

  • @bijayraipokhara4824
    @bijayraipokhara4824 2 ปีที่แล้ว +118

    " महा गाएक Rai is King " नेपाली गित सङ्गितको महारथी !!

    • @Samir-zj1kn
      @Samir-zj1kn 2 ปีที่แล้ว +2

      Rai हरुका लागि चाहिँ Rai is king,
      आम जनता/अरुका लागि सामान्य नेपाली गायक देश को एउटा कलाकार अन्य कलाकार सरह.
      भगवान, सम्राट, किङ्ग भन्ने शब्द चाहिँ आफैले आफैलाई दिएर फुर्किनु मात्र हो 🙏

    • @rajkumarentertainment
      @rajkumarentertainment 2 ปีที่แล้ว +3

      @@Samir-zj1kn हुनत आ आफ्नो ब्यक्तिगत बिचार हो। तपाईले सरल मान्नु हुन्छ या महान।तर यो कुरा चाहि नभुल्नु होला यो बेला सम्म ८ हजार नेपालि गित गाई सक्नु सानो तिनो चान चुने कुरा भने होईन।हाम्रो जिबनकाल खन्डमा उहाको कम्तिमा १०हजार गित संगित भने पक्कै सुन्न हेर्न पाउने छौ ।यति बुझ्नु उहालाई Rai is king उपाधि राईहरुले दिएको होईन है ।एक दूई वटा गित हिट भएर भएको गायक होईन राजेश पायल ।बरु सक्नु हुन्छ भने उहाको नेपालि गित संगितलाई देशबाहिर पनि फैलाउने अभियानलाई हौसला दिनुस माया दिनुस ताकि नेपालि गित संगित यो सानो मुलुकको गाउ बस्तिमा मात्रै होईन संसार भर फैलियोस।संसारले सुनुन

    • @Sukerzy
      @Sukerzy 2 ปีที่แล้ว

      Sunghur ko king bhaneko holani

    • @nogenn4357
      @nogenn4357 2 ปีที่แล้ว

      @@Samir-zj1kn katike harulai pachadaina kunai janjatilai alikati mathi uthayerw boleko ah ta tapare hosh ya k as katike kukur hosh taharu le nabhan talai jabarjast king vanu lako xaina ta tapare gande katike man pradaina vne chup lagerw bas k hawa talma comment garxash vannele vanosh king vanosh ya sing vanosh ta panatiko k ko tauko dukhai

    • @nogenn4357
      @nogenn4357 2 ปีที่แล้ว

      @@Sukerzy sungur ko gu chai ta hola panautii mula khate

  • @sanipalimbu3969
    @sanipalimbu3969 2 ปีที่แล้ว +4

    राजेश पायल राई नेपाली सांगेतिक क्षेत्रका नक्षेत्र अाकाशकाे तारा हाे।

  • @bijayalimbu7451
    @bijayalimbu7451 2 ปีที่แล้ว +31

    म गीत सङगीत को ठूलो फ्यान,मलाइ सबै गाएक प्रती उतिकै सम्मान छ र सबैको गीत पनि मन पर्छ तर Rai is king चाहिँ मेरो रगतका हरेक थोपा थोपा मा रहने महान ब्याक्ती हुनुहुन्छ।rai is king ❤️❤️❤️

  • @JayaKumar-fp2rb
    @JayaKumar-fp2rb 2 ปีที่แล้ว +22

    गित सङितको बादशाह जिउदो ईतिहास मात्र राजेश पायल राई हो।जस्ले यो उमेर मै ईतिहास मा सुरक्षित आफ्नो नाम लेख्न सफल हुनु भएको छ।

  • @fastnepalofficialdotcom7455
    @fastnepalofficialdotcom7455 2 ปีที่แล้ว +4

    नेपालमा कसैले घमण्ड नगरे हुन्छ राजेस पायल राई नेपाली गित सङ्गितको बादसाह नै हो वि प्राउड अफ नेपाल।

  • @resmarai8574
    @resmarai8574 2 ปีที่แล้ว +6

    आहा कति मिठो सम्बात
    Interview सकिएको थाहै भएन
    (बिग फ्यान राई इज किङ्ग)

  • @raiashokavi
    @raiashokavi 2 ปีที่แล้ว +26

    जय राजेश पायल राई मामा 💗 बर्तमान गीत सङ्गीतका राजा...🌹🤳

  • @harkarajrai7762
    @harkarajrai7762 2 ปีที่แล้ว +3

    मेरो फेब्रेट सिङ्गर राई इज किङ्ग। लभ यु ब्रो।

  • @atengabu7048
    @atengabu7048 2 ปีที่แล้ว +9

    शुरुमा उहाँलाई rank मा पछाडी पारिन्थ्यौ, राई भएको कारण ढकाल, बराल....भन्दा पछि भनौ राष्ट्रिय र क्षेत्रीय को चलन थियो। रोलक्रम सफा स्क्रिन मा देखिन्थे। अहिले महागायक बन्न सफल हुनुभयो। सारालाई गर्व छ। good job dhamala ji.

  • @user-santoshbigrol
    @user-santoshbigrol 2 ปีที่แล้ว +2

    जिउदो संगीतको बादसाहलाई सलाम

  • @kabirai4778
    @kabirai4778 2 ปีที่แล้ว +4

    फस्ट चोटी धमालाको हमला पुरेई इपिसोट हेरियो.. कारण राई इज किङ्ग 🙏

  • @binodbista9203
    @binodbista9203 2 ปีที่แล้ว +4

    लोकप्रिय व्यक्ति राजेश पायल राई always king 👑 ♥️♥️♥️💘❣️❣️♥️♥️♥️

  • @Born2Brave
    @Born2Brave 2 ปีที่แล้ว +34

    राजेश पायल राई उर्फ "राई इज किङ" एक एस्तो दुर्लभ अनि महान कलाकार,महा गायक हो जो कोहिले चाहेर पनि बन्न सक्तैन। यस्तो महान ब्याक्तित्वको धनि हामिले हाम्रै मुलुकमा पाएका छौ। हामी सम्पुर्ण नेपालीको निम्ति गर्वको बिशय हो। यस्ता महान ब्यक्ति शताब्दीयौमा एक जनाको आगमन हुने गर्दछ। उहालाई म सधै आदर अनि हार्दिक नमन गर्दछू। 🙏🙏🙏

  • @manojthapaofficial2924
    @manojthapaofficial2924 2 ปีที่แล้ว +61

    my best singer rajesh payal rai💜💜💜💜

  • @jivanchamling495
    @jivanchamling495 2 ปีที่แล้ว +11

    हामी सबै नेपाली को मन जित्नु नै ठुलो कुरा हो

  • @jagirmanrai6413
    @jagirmanrai6413 2 ปีที่แล้ว +6

    राजेश पायाल देशकै ठूलो हृदय भएको नेपाली संगित को हिरो हुन ।

  • @मनोजकेसुबेदि
    @मनोजकेसुबेदि 2 ปีที่แล้ว +15

    नेपाली गितसङ्गितको कुरा गर्दा तपाईं जस्तो हिट हिट नेपाली फिल्मका गितदिने सुन्दै एककिशिमको मज्जा मिल्ने अनि तपाइले भनेजस्तै राजनीति मा एक युगमा एकचोटी जन्मलिएर यश धर्तिमा पाइला राख्दै जातियता देखि सबैकुरामा क्रान्ति गर्ने देश बदल्न हिड्या नेता अहिलेको अवस्थामा प्रचण्ड नै हो

  • @rbonlinetv2068
    @rbonlinetv2068 2 ปีที่แล้ว +57

    महागायक राजेश पायल राइ

  • @mahendrarai8395
    @mahendrarai8395 2 ปีที่แล้ว

    नेपाली गित-संगीतका बादसाह महागायक राजेस पायल राई ।।

  • @ishwarrai4508
    @ishwarrai4508 2 ปีที่แล้ว +3

    great singer rajesh payal rai💕💕💕

  • @goldhongrai608
    @goldhongrai608 2 ปีที่แล้ว +17

    💖महानायक 💖 राजेश हमाल 🙋‍♂️🙋‍♂️
    💖महागायक 💖 राजेश पायल राई 🙋‍♂️🙋‍♂️

  • @uttamkhalingkhambu8066
    @uttamkhalingkhambu8066 2 ปีที่แล้ว +22

    गायेकी र बोलीमा उत्तिनै दम दाईको 🙏🙏🙏🙏

  • @tikaramshrestha
    @tikaramshrestha 2 ปีที่แล้ว +4

    अव ऋषि धमला जि,,,राजेशपायल राइको लमि बन्नु पर्यो ।

  • @surmangallopchanofficial3627
    @surmangallopchanofficial3627 2 ปีที่แล้ว +71

    महागायक Rai is king

  • @Ramailo2001
    @Ramailo2001 2 ปีที่แล้ว +64

    कति राम्रो हिन्दीमा गाएको ! रेकर्ड पनि गर्नु न तपाईंको च्यानलमा

  • @nilamsunuwar5328
    @nilamsunuwar5328 2 ปีที่แล้ว +14

    महागयाक राजेस पायल राई 👏

  • @धर्मराजअधिकारी
    @धर्मराजअधिकारी 2 ปีที่แล้ว +9

    My favorite singer - Rajesh Payal Rai "Rai Is King"

  • @basantashree1018
    @basantashree1018 2 ปีที่แล้ว +14

    राम्रो राजेस पायल हाम्रो राजेस पायल

  • @yatreeentertainment
    @yatreeentertainment 2 ปีที่แล้ว +2

    Shantiko Khojima ✔️
    वीर गोर्खालीको सान गायक राजेश पायल राई
    Rai is. King नेपाली गित संगीतको दरिलो
    खम्बा हुनुहुन्छ हजुरको सधैं जय होस् 🇳🇵🙏

  • @GentleBikram
    @GentleBikram 2 ปีที่แล้ว +22

    राजेश पायल राई जिउदो भगवान

  • @shatrughanchaudhari4527
    @shatrughanchaudhari4527 2 ปีที่แล้ว +17

    नेपालि महागायक राजेश पायल राई

  • @saritasubba9888
    @saritasubba9888 2 ปีที่แล้ว +130

    राजेश पायल राई ,नेपाल देशकाे मान ईज्जत् हाे ,उहाँ र ऋषि धमला ज्यूलाई सम्मान छ ,तर विवाह नगरेकाे मा दुखि छु मलाई मेराे छाेरि दिन मन छ ।

  • @rjale8658
    @rjale8658 2 ปีที่แล้ว +1

    nepal ko no 1 singer rajesh payel rai sir

  • @rabinrai7849
    @rabinrai7849 2 ปีที่แล้ว +11

    म तयारी छु है मलेसिया बाट धमला को हमला सुन्न।

  • @sajankhanal2023
    @sajankhanal2023 2 ปีที่แล้ว +29

    Rai is king ✌️✌️✌️🙏

  • @sagunlimbu4416
    @sagunlimbu4416 2 ปีที่แล้ว +5

    The KinG 👑👑
    Rajesh Payal Rai🙏🙏🙏

  • @PrashantBTR
    @PrashantBTR 2 ปีที่แล้ว +11

    Rajesh payal rai Indian vayeko vaye international ma sabaile chinne thiyo tyasto voice xa mahanayak king👌👌👌❤❤❤

  • @bikramrai6216
    @bikramrai6216 2 ปีที่แล้ว +1

    नेपाली गित संगीतको एउटा दरिलो खम्बा जसको स्वर गितको जति तारिफ गरे पनि कम हुन्छ । त्यसै राई इज किङ भनिएको होइन उहाँको बोल्ने शैली स्वभाव चरीत्र बानिब्यबहार एकदमै प्रशङ्सा योग्य हुनुहुन्छ ।नेपाली गित संगीतमा एक मात्रै मन पर्ने गायक मेरो लागि राजेस पायल राई ज्यु हुनुहुन्छ

  • @lilaramnepali8391
    @lilaramnepali8391 2 ปีที่แล้ว +20

    Awesome interview our nepali music industry greatest artist rajaesh payal rai always respect.

  • @kantipurlaw655
    @kantipurlaw655 2 ปีที่แล้ว +1

    नेपाली जनतालाई र नेपाल लाई गित संगितको म्याध्यमबाट विश्वका कुना कुनामा गएर चिनाउँने गायक राजेस पायल राईलाई जिन्सी तथा रकम को अवार्ड भन्दा ठुलो अवार्ड नेपाली जनताले मायाँ र सद्धभाव मार्फत दिनेछन । आगामी दिनहरुमा अझै राम्रो गर्दै जानुस शुभकामना ।

  • @mankumarrai
    @mankumarrai 2 ปีที่แล้ว +12

    सिङ्गो नेपालको गहन राजेस दाइ♥️♥️♥️♥️🙏🙏

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 ปีที่แล้ว +19

    Rai is king

  • @sumanrai6314
    @sumanrai6314 2 ปีที่แล้ว +4

    यो पत्रुकार को इन्टरभिउ हेर्नू नपरोस भन्छु तर अब राजेश पायल राई भएर मात्र हेरेको।केही प्रश्न गर्न आउदैन जे पायो तोई सोध्छ।।

  • @manojbhattarai8850
    @manojbhattarai8850 2 ปีที่แล้ว +9

    Rajesh sir is great

  • @जिबनचाम्लिङ्गराई
    @जिबनचाम्लिङ्गराई 2 ปีที่แล้ว +10

    ,🎵🎼🎶🎹🎵🎼🎶🎷🎺🎸🪕🎻महा गायक राई इज किङ राजेश पायल राई ❤️🙏

  • @sunitasharma2596
    @sunitasharma2596 2 ปีที่แล้ว +6

    Nepali badsha ❤love you pail jii God bless you🙏💕 from Darjeelin

  • @KHOTANGERAI533
    @KHOTANGERAI533 2 ปีที่แล้ว +1

    राजनिति दिमाखमा समेत उतिक्कै खत्रा दमदार बिस्लेसन सलाम

  • @buddhitamang8967
    @buddhitamang8967 2 ปีที่แล้ว +4

    बौद्धिक पनि लाग्यो राजेश सर ।

  • @annapurnaghandruk5910
    @annapurnaghandruk5910 2 ปีที่แล้ว +37

    Rai is king king of nepali music industry

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +17

    राजेश पायल दाजु always ❣️🙏

  • @shivarajrai6562
    @shivarajrai6562 2 ปีที่แล้ว +4

    Rai is King नेपाली गीत संगीतको महारथी।

  • @chakrachakra7509
    @chakrachakra7509 2 ปีที่แล้ว +1

    बधाई छ पत्रकार ज्यु राष्ट्रिय कलाकार को सम्मान गर्नु पर्छ खुशिको खबर राजेश पायल राई बेष्ट गायक हुन हाम्रो खोटाङ्गको नाम साथै धिराज राईलाई पनि ल्याउनु पर्यो है

  • @surajsubedi4425
    @surajsubedi4425 2 ปีที่แล้ว +9

    सुरको बादसाह राजेस पायल।😍

  • @anjanarai5291
    @anjanarai5291 2 ปีที่แล้ว +1

    Rajesha sar ko voice huner hurukai vaye ma.........ho❤💪💋👌👍

  • @sirjanarai696
    @sirjanarai696 2 ปีที่แล้ว +21

    महागायक राजेश पायल राई 🙏🙏🙏🙏

  • @s.b.knamso2675
    @s.b.knamso2675 2 ปีที่แล้ว +1

    राजेश किङ दाईको कुरा गर्ने शैली कति मिठास सबै दर्शकहरुको मनमा बस्नु भएको राजेश दाई।

  • @gothaloonlinetv1904
    @gothaloonlinetv1904 2 ปีที่แล้ว +3

    नारायण गोपाल पछि को संगितको राजा राजेस पाएल राई नै हुन।

  • @trichandrarai7881
    @trichandrarai7881 2 ปีที่แล้ว +23

    My favourite singer rai is king 👑

  • @sanitatamang
    @sanitatamang 2 ปีที่แล้ว +5

    महागायाक राजेशपायल राई Rai is king

  • @yourajrai3724
    @yourajrai3724 2 ปีที่แล้ว +5

    नेपाली साङ्गितिक क्षेत्रको एक खम्बा (बादसाह) हो, राजेश पायल राई.....!

  • @bhupendratamang6126
    @bhupendratamang6126 2 ปีที่แล้ว +12

    Totally agree rai is king

  • @majhidon7141
    @majhidon7141 2 ปีที่แล้ว +5

    उदितनारायण झा एक मात्र एउटा येस्तो गायक हो जसको आवाज भगवान ले दिएको जस्तो लाग्छ ।रजेश दाइले पनि वहालाइ एकदमै सम्मान गर्नु भयो खुसी लग्यो ।

    • @ganeshkshetri8314
      @ganeshkshetri8314 2 ปีที่แล้ว +1

      नेपाली होइन भन्छ मुजि ले के को सम्मान मेरो गेडो

  • @shaligrambhattarai9708
    @shaligrambhattarai9708 2 ปีที่แล้ว +47

    धमला ले मज्जाले प्रष्ट बोल्न जान्ने इंग्लिश भनेको चाहिँ thank you so much मात्र रैछ 😄😄

  • @satyarajraiofficial328
    @satyarajraiofficial328 2 ปีที่แล้ว +12

    अन्तरवार्ता shoot गर्दा सा-सानो कुरामा ध्यान दिऔं, background मा रेडियो बजिरहेको छ....

  • @bimalchemjong4091
    @bimalchemjong4091 2 ปีที่แล้ว +1

    नेपाली संगीत जगतका बादशा राई इज किङ्ग ज्यु र वरिष्ठ पत्रकार ऋषि धमाला ज्युलाई हार्दिक सम्मान छ ।

  • @durgabantawarai11
    @durgabantawarai11 2 ปีที่แล้ว +24

    कोमल हृदय भएको ब्यक्ति हाम्रो दाजु।

  • @nishan9600
    @nishan9600 2 ปีที่แล้ว +17

    King 🤴 👑 🦁 🤴 👑 🦁hero singer

  • @bikramrai4011
    @bikramrai4011 2 ปีที่แล้ว +12

    singer maatra hoin sundar bichara ko ni bhandara Rai is king😍😍😍

  • @tilaklimbu4005
    @tilaklimbu4005 2 ปีที่แล้ว +9

    Wow nice show Rajesh Payal Rai i am big fan i am from India Assam 🇮🇳🇮🇳🇮🇳

  • @sagardahal8847
    @sagardahal8847 2 ปีที่แล้ว +10

    Our legend ..rai is king ❤️❤️❤️

  • @santoshmagar9721
    @santoshmagar9721 2 ปีที่แล้ว +18

    One of the best singer of Nepal 🇳🇵❤️🎉🎉

  • @sanjaytmgmendola9689
    @sanjaytmgmendola9689 2 ปีที่แล้ว +15

    King of Nepali music industry ❣️❤️

  • @jhagendragarthi4880
    @jhagendragarthi4880 2 ปีที่แล้ว +1

    राजेस दामी कलाकार

  • @mr.suryatamang2317
    @mr.suryatamang2317 2 ปีที่แล้ว +4

    My best Singer Rajesh payal Rai king is Always king😍😍😍

  • @johnraya2853
    @johnraya2853 2 ปีที่แล้ว +17

    living legend nepali singer is Rajesh payal rai(Rai is king)❤️👍️👍️🤟🤟🇳🇵🇳🇵🙏🙏

  • @diprjraidiprjrai4828
    @diprjraidiprjrai4828 2 ปีที่แล้ว +10

    राई राजेश गित सङ्गितको राजा हो🙏👌❤️

  • @sanjivghimire8322
    @sanjivghimire8322 2 ปีที่แล้ว +1

    मलाई नि मन पर्ने नेता प्रचण्ड नै हाे✋✋✊