most useful, sir. Hajur dhanyabad ko patra hunu hunchha. Fee ko sirshak 2/3 ota aru ...... thapda ramro, fee tire pachhi EXAM Enrtance card ra fee received card ekai choti print garne system banaune ho bhane sunma sugandha. practice file .....
सर यो भन्दा फरक एउटा समस्या राखें । अहिलेको ग्रेडिङ पद्धति अनुसार वियार्थीलाई पास गरेको,लागेको (NG ) विषय र प्राप्तांकका आधारमा योग्यताक्रम निर्धारण गरिएको Grade Ledger र Grade Sheet बनाउने तरीका जान्न मन थियो, सहजिकरण गरि दिनुभए आभारी हुने थिएँ ।

Good Job Sir
thank you sir
Sir tally ko ni video rakhnuna
❤
सर यो भन्दा फरक एउटा समस्या राखें । अहिलेको ग्रेडिङ पद्धति अनुसार वियार्थीलाई पास गरेको,लागेको (NG ) विषय र प्राप्तांकका आधारमा योग्यताक्रम निर्धारण गरिएको Grade Ledger र Grade Sheet बनाउने तरीका जान्न मन थियो, सहजिकरण गरि दिनुभए आभारी हुने थिएँ ।
यस सम्बन्धी सहयोग पुर्याउने केही भिडियोहरु यसै च्यानलमा छन् । सबै कुरा एकै ठाउँमा समेटीएको भिडियो केही समय पछि आउँछ सर !
Ok सर प्रतिक्षामा रहन्छु । धेरै समस्याको समाधान त तपाइँका च्यानलबाट सिकें यो चाहिं सकिन ।
यो excel file पाइदैन सर?😅
पाइन्छ । यससम्बन्धी कुरा part -2 को भिडियोमा भन्नेछु ।
@@NepaliBook हुन्छ, धेरै धेरै धन्यवाद सर 🥰