अदालतको आदेश मान्दिन भन्ने अराजक हुन्; वडाअध्यक्षलाई तुरुन्त पक्राउ गर्नुपर्छ; SWAGAT NEPAL

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ต.ค. 2024
  • GUEST: SWAGAT NEPAL
    HOST: YUB RAJ KHATRI
    CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
    PRODUCTION: PNP MEDIA PVT LTD
    NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
    Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    🔔 Turn on notifications to stay updated with new uploads!
    ►🌐 www.pnpkhabar.com
    ►👍 / pnpkhabar
    ►🐦 / mediapnp
    ►📸 / pnp_khabar
    ►📧 pnpmediahouse@gmail.com
    ►📞 9851018063
    #swagatnepal #balenshah

ความคิดเห็น • 119

  • @Pnpmediapvtltd
    @Pnpmediapvtltd  2 หลายเดือนก่อน +11

    कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।

  • @mayarai3565
    @mayarai3565 2 หลายเดือนก่อน +12

    १००%सहि हो

  • @subaghale3984
    @subaghale3984 2 หลายเดือนก่อน +8

    100% right स्वागत जी, सलाम छ तपाइलाइ।

  • @DilSunar-o4t
    @DilSunar-o4t 2 หลายเดือนก่อน

    जो बोल्नु हुन्छ यथार्थ तितो सत्य बोल्नु हुन्छ स्वागत सरले स्वागत सरको विश्लेषण सुनि रहन्छु

  • @jawansinghtamang
    @jawansinghtamang 2 หลายเดือนก่อน +15

    जति पनि स्वागत सरको शुभचिन्तक छन ती मध्ये म एक हुँ तसर्थ हजुरले बालेन संग आत्मियता र सामिप्यता बढाउनुस अनि ज्ञान बाँडनुस तमाम आँखामा पट्टि बाँधिएका जनताहरुलाई, चुनावमा जाने रोडम्याप बनाउनुस तर पहिचान भन्ने चाहिँ नेपाली मात्र हुनुपर्छ।

  • @SureshManShakya
    @SureshManShakya 2 หลายเดือนก่อน

    ...... Sahi Vanu Vayo Dherai Dherai Dhaneybad ....

  • @nainsaud4991
    @nainsaud4991 2 หลายเดือนก่อน +20

    तिनु अदालतको कानुन नमान्नेलाई केपी देउवा राणालाई सोधेर भुटानी शरणार्थी बनाएर पठाइदिउ

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 2 หลายเดือนก่อน +15

    कानुनविद् सत्यबादी स्वागत नेपाल जिन्दावाद ।।जय श्री पशुपतिनाथ ।।ॐ।।

  • @TomThebe
    @TomThebe 2 หลายเดือนก่อน +2

    ❤❤🎉🎉

  • @JogendraKhatri-i3r
    @JogendraKhatri-i3r 2 หลายเดือนก่อน

    सहि हाे

  • @narbahadurgurung9660
    @narbahadurgurung9660 2 หลายเดือนก่อน

    Ek dam sahi sir

  • @SankarGR.10.30
    @SankarGR.10.30 2 หลายเดือนก่อน +1

    देश को जिउँदो विश्लेषण भनेको हाम्रो स्वागत नेपाल दाजु , गोपाल ढकाल दाजु मात्र हो ।

  • @rajkumarbishowkarma8353
    @rajkumarbishowkarma8353 2 หลายเดือนก่อน +5

    १००% सहि भन्नू भयो स्वागत जी

  • @krishna3614
    @krishna3614 2 หลายเดือนก่อน

    विद्युत प्राधिकरणलाई नागरिक अनुरोध
    २/३ महिना कट्नासाथ चानचुन १००+ का नागरिक अझै गाउँतिरकाको त झ्याप्पै लाइन काट्ने करोड अरब तिर्नुपर्नेको बेइमानी पारासंग साट्ने, मिलाइ मिलाइ मिनाहा समेत गर्न पछि नपर्ने सरकारी आदेशको अवज्ञा गरी जनतालाई सोंच संगठित गराइ न्यायिक पक्ष लिनुभएको कुलमान सरलाई
    स्यालुट छ।

  • @vikram1gurung684
    @vikram1gurung684 2 หลายเดือนก่อน

    Absolutely correct ✅ Swagat sir

  • @asukamagar4263
    @asukamagar4263 2 หลายเดือนก่อน

    100% Right sir

  • @Nepal-e5z
    @Nepal-e5z 2 หลายเดือนก่อน +5

    Huge respect. Dear Swagat Sir❤🙏🙏

  • @nawarajadhikari5930
    @nawarajadhikari5930 2 หลายเดือนก่อน +16

    काठमाडौँका नेवार समुदायहरू खत्तम होइनन् केही एमालेका कार्यकर्ताले गर्दाखेरि काठमाडौँका नेवार समुदाय पनि बदनाम हुने भएको छ।

  • @HwmBahadurPandey
    @HwmBahadurPandey 2 หลายเดือนก่อน

    Thank you for your excellent legal advice

  • @Khimbahaduroli-y9q
    @Khimbahaduroli-y9q 2 หลายเดือนก่อน

    स्वागत नेपाल सर तपाईं कानुन बिद हो तपाईले सहि कुरा गनु् भाकोछ त्यो वडाको अध्यक्ष होइन त्यो गुन्डा हो त्यसलाई जेलमा कोच्नै पछं्

  • @vaidiksatyasanatanikattarh5531
    @vaidiksatyasanatanikattarh5531 2 หลายเดือนก่อน +3

    Dear Sir,Shree Swagat Nepal jyoo! Hajur Ek Deshbhakta Nepalko sachcha sapoot hunuhunchha.Hajurko jay jay hos!

  • @जंगखड़का
    @जंगखड़का 2 หลายเดือนก่อน +2

    ❤❤ स्वागत नेपाल ज्यू जिन्दाबाद हजुर को सत्य तथ्य एक न एक दिन जित हुन्छ जनता बुझाउन समय लागेको छ अशिक्षीत र गरीब को कारण बस ❤❤

  • @Umesh-n8x
    @Umesh-n8x 2 หลายเดือนก่อน +1

    Sahi kura ❤🎉 jay balen ❤🎉 raja aau desh bachau ❤🎉

  • @JitbahadurThapa-qj8tf
    @JitbahadurThapa-qj8tf 2 หลายเดือนก่อน

    Shai. Ho. Sar. Ajarakta. Ho.

  • @dhangurung8258
    @dhangurung8258 2 หลายเดือนก่อน

    100 PERCENT SAHI BHANYO ADHIVAKTA JU LE SALAM

  • @rajulama8915
    @rajulama8915 2 หลายเดือนก่อน

    सर्बोच्छ अदालतको आदेश लाई मान्दिन भन्छ भने यो वडा अध्यक्ष
    भन्ने ब्यक्ती पक्कै नि यो देशको नागरिक होइनन !! त्यसैले यिनलाई देश निकाला गर्नैपर्छ

  • @simonmen2378
    @simonmen2378 2 หลายเดือนก่อน

    ekdam shahi👍

  • @anoj4sanju
    @anoj4sanju 2 หลายเดือนก่อน +9

    काठमाडौंमा आतंकबादी नै आतंकबादीहरु भएकोले अराजक निम्टिएको हो ! चेतना नभएका आतंकबादी तत्वहरुलाई अमेरिकन सेनाले खाल्डो खनेर पुर्याउने अभियान चलाए पछी सुधार हुन्छ ! काठमाडौंमा दरिद्र आतंकबादी अति धेरै भयो !

  • @shrestharajesh6372
    @shrestharajesh6372 2 หลายเดือนก่อน +4

    ए उखाने मर्ने बेलामा राम्रो काम गरेर त मर्नु ! मेयर बालेन्द्र शाह ज्यु जिन्दावाद

  • @krishnapokhrel1971
    @krishnapokhrel1971 2 หลายเดือนก่อน

    सहि कुरा❤❤

  • @baburambhandari7114
    @baburambhandari7114 2 หลายเดือนก่อน

    स्वागत सर तपाईको सटिक जवाफ ।सकियको थियो। पेटभरे पछि खिरको किन?

  • @SandipSubba-fk8px
    @SandipSubba-fk8px 2 หลายเดือนก่อน +2

    चाेर पार्टिहरुलाई कारबाही गर्नुपर्छ

  • @aavashpant2842
    @aavashpant2842 2 หลายเดือนก่อน

    A b pant right version and right discussion

  • @bejaan66
    @bejaan66 2 หลายเดือนก่อน +1

    सहि कुरा वकिल ज्यु को 👍️

  • @MayaLimbu-oh3xh
    @MayaLimbu-oh3xh 2 หลายเดือนก่อน +1

    100/ sahi

  • @bpsshrestha
    @bpsshrestha 2 หลายเดือนก่อน

    Sir ko vnai sahi cha ❤

  • @yadavdevkota1171
    @yadavdevkota1171 2 หลายเดือนก่อน +1

    चिनी काजीलाई गोबर काजी बनाउनुपर्छ ! यस्ता झोलेहरुको अब अन्त्य नगरी देश बन्दैन !

  • @chakgurung3175
    @chakgurung3175 2 หลายเดือนก่อน +1

    सहि कुरा

  • @chitrarana8837
    @chitrarana8837 2 หลายเดือนก่อน +1

    👍 great

  • @seetabhandari6514
    @seetabhandari6514 2 หลายเดือนก่อน

    चिनकाजी नामकाे एमाले साँढे न्यूरोडमा एमालेले छाेडेकाे छ त्याे साँघुरो फुटपाथमा ठेलम ठेल गर्दै हिंड्नु पर्ने, इण्डियन केटाहरू रेलिङ छेउमा बसेर कराउने, भीडमा केटी महिलामाथि भएकाे अभद्र व्यवहार सहनु पर्ने इत्यादि समस्याले ग्रसित हामी जनतालाई मेयर बालेनले फुटपाथ बढाएर राहत दिन खाेेज्दा चिनकाजी नामकाे एमाले साँढे तगारो बनेकाे छ यसलाई तह लगाउनु पर्याे।

  • @chitragurung5984
    @chitragurung5984 2 หลายเดือนก่อน +1

    👍👍👍

  • @sandeshmunchmedia7346
    @sandeshmunchmedia7346 2 หลายเดือนก่อน +2

    गिरीबन्धु केसमा अदालतको आदेश नमान्ने वृद्ध आज देशको प्रधानमन्त्री भएर बसिरहेकाे छ ।

  • @sharmasuj2038
    @sharmasuj2038 2 หลายเดือนก่อน

    🌸🙏🌸

  • @Goodtips555
    @Goodtips555 2 หลายเดือนก่อน

    अहिलेको सम्पूर्ण नेताहरूलाई २०८४ सम्म “देशदोर्ही अपराधि” भन्ने शब्दले सम्वोधन गरी कृपया मन्त्रको रूपमा प्रयोग गर्नुहोला।

  • @AmritrajbhandariAmritrajbhanda
    @AmritrajbhandariAmritrajbhanda 2 หลายเดือนก่อน +1

    हार्दिक श्रद्धाञ्जली चिरिबाबु

  • @TilakSubba-b8f
    @TilakSubba-b8f 2 หลายเดือนก่อน

    अदालतमा फेरि मुद्दा हाल्नु पर्यो।कसो ?

  • @JibhanBohara-ix7cl
    @JibhanBohara-ix7cl 2 หลายเดือนก่อน

    सहि कुरो यो देश लाई भ्रस्टाचारी हरु ले डुग डुगङी गन्ध आउँछ

  • @RajuBohara-h1v
    @RajuBohara-h1v 2 หลายเดือนก่อน +2

    वडा अदक्षयलाइ 24काे तुरुन्त पकाउु गर सरकार

  • @himghale6332
    @himghale6332 2 หลายเดือนก่อน +1

    ती गाेरू बिकास बिरोधि वडा अध्यक्षलाई जेल हाल्नै पर्छ । काठमाडौं नेवा सामुदायि हो र विश्व सम्पदा हो तर मेयर बालेन शाह यस बिरोधि होइनन् यस संरक्षक हुन र हुन चाहान्छौ

  • @padamthapa2105
    @padamthapa2105 2 หลายเดือนก่อน

    Yo Nepal khattam ho

  • @RamSingh-ou7ss
    @RamSingh-ou7ss 2 หลายเดือนก่อน

    बालेन शर यो झोलेलाई ठोकनु परछ

  • @samir-t5j
    @samir-t5j 2 หลายเดือนก่อน

    राम्रो काम , जन्ताको हितमा काम गर्ने तानासाहा हुन्छ भने जन्ताले स्विकार गर्छ । यी माफिया, गुन्डागर्दी , कमिसनखोरीले 40 बर्श सम्म यी पाटिहरुले के गर्यो ,100 बर्ष अघि चाइना र नेपाल झन्डै उस्ता उस्तै जस्तो थियो आज हेरुम कती फरक छ।।

  • @nepalitube8750
    @nepalitube8750 2 หลายเดือนก่อน +2

    पार्किङ्ग बाट पैसा उठाउने धन्दा एमाले का कार्यकर्ता बाट भै रहेको मा बन्द भए पछि र भोट ब्यांक को लागी दादागिरी चली रहेको कुरा पक्कै नै हो

  • @gyenagm4245
    @gyenagm4245 2 หลายเดือนก่อน

    अदालत काे अादेस सबै ले पालना गर्नु पर्छ ।

  • @MpChemjong
    @MpChemjong 2 หลายเดือนก่อน +1

    उहाँहरू दुई जनै दमक झापा बस्नु हुन्छ। सेसेमी सेरेङ होइन नाल्बो हो।

  • @dipendratiwari624
    @dipendratiwari624 2 หลายเดือนก่อน

    ओलिको दमकको घर गैंडा सिमेन्ट को डिलर लगायत का ठेक्का बापत बनाइदिएको हो भन्ने मैले पनि सुनेको थिए

  • @ramchandrakoirala6209
    @ramchandrakoirala6209 2 หลายเดือนก่อน

    यो चिनिकाजिको काम छैन त्य्हाका जनता पनि झोलेनै रहेछन ,अब केपि बाको कत्तु धुन जावो

  • @madangurung3094
    @madangurung3094 2 หลายเดือนก่อน +1

    नमस्कार 🙏

  • @Gghggfghnhhjn
    @Gghggfghnhhjn 2 หลายเดือนก่อน

    Good luck bale

  • @dijainthapa9422
    @dijainthapa9422 2 หลายเดือนก่อน +1

    बालेनले अदालतको कति आदेश मानेका छन् ,महाशय?

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 2 หลายเดือนก่อน

    बालेन साहा जिन्दाबाद❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @RameshChaudhary-io3xu
    @RameshChaudhary-io3xu 2 หลายเดือนก่อน

    100

  • @bhupendrapariyar5553
    @bhupendrapariyar5553 2 หลายเดือนก่อน

    अदालत को आदेस नमानेवदाअदचेय्लाइ बिकासबिरोधी लाइजेलहालनुपर्छ

  • @shivaaryal482
    @shivaaryal482 2 หลายเดือนก่อน

    गिरिबन्धु बा काे चेला अदालतकाे अादेस न बाले मान्ने न झडकेला छाेराहरुले मान्ने ।

  • @pradeepneupane346
    @pradeepneupane346 2 หลายเดือนก่อน

    Jay Balen !

  • @girikedhar7931
    @girikedhar7931 2 หลายเดือนก่อน

    Turunta pakrau garnu parchha

  • @abirsubba1910
    @abirsubba1910 2 หลายเดือนก่อน

    Sai ho tara kp ko xoro ho pakridaina

  • @rudrakhatiwada5743
    @rudrakhatiwada5743 2 หลายเดือนก่อน

    रबि काे बेईजत गरन छाडेको

  • @AakashLama-lh7cr
    @AakashLama-lh7cr 2 หลายเดือนก่อน

    पक्डौउ गर्ने कस्ले केपि बा छ दाइने कस्को हिक्मत छ अरिङ्गाल निकालिहाल्छ्न केपि बा ले

    • @chitrarana8837
      @chitrarana8837 2 หลายเดือนก่อน

      Balen le Ni nikaln sakx

  • @shamshergurung7878
    @shamshergurung7878 2 หลายเดือนก่อน

    Sir garnu khojeko yehi Ho 😭

  • @jitendradhimal3504
    @jitendradhimal3504 2 หลายเดือนก่อน

    sahi kuro

  • @padamthapa2105
    @padamthapa2105 2 หลายเดือนก่อน

    Yo dai chiure kalakote

  • @hardikffx8804
    @hardikffx8804 2 หลายเดือนก่อน

    Kasle pakrane vharsta jogauna gathbandan vhako sablai thaha xata

  • @Koosaalstories
    @Koosaalstories 2 หลายเดือนก่อน

    Arko new road banxa naya

  • @ShisirLimbu-i9v
    @ShisirLimbu-i9v 2 หลายเดือนก่อน

    Fatahaal

  • @deepakadhikari9128
    @deepakadhikari9128 2 หลายเดือนก่อน

    Yasko anuhar dekhda ris uthxa yr

  • @DikshantRana-oj1zg
    @DikshantRana-oj1zg 2 หลายเดือนก่อน

    SWAGAT SIR NETA le nai mandainan ta kina arule manne ?? Kanoon SAB lai barabar hunu pardaina ? Kina woda dhaxya mantra ?

  • @narayanshrestha5261
    @narayanshrestha5261 2 หลายเดือนก่อน

    Aades manekai ho tar yo nepal lai lyayar newroadma paxarnu parxa

  • @vinodmathema1706
    @vinodmathema1706 2 หลายเดือนก่อน

    Bekti ko Lalpurja anusar ko xetrapha bahek ko Xetrphal ma 2.9 Carod Janta ko saman adhikar hune xa.

  • @ChakraRai-fd1rj
    @ChakraRai-fd1rj 2 หลายเดือนก่อน

    Yo sungoor harulai sahar kaha chahiyeko xa ra khane hagne ekai thauma hune khor man parauxan yee sungoor haru ra ta birodh garxan😡😡😡

  • @indragurung3260
    @indragurung3260 2 หลายเดือนก่อน

    Chini kaji lai jel halnu parxa

  • @rmeshlakandri
    @rmeshlakandri 2 หลายเดือนก่อน

    ओलि राजको दम्भ हो चिनिकाजिको बिरोधाभाष

  • @MuktaBahadur-p8r
    @MuktaBahadur-p8r 2 หลายเดือนก่อน

    woddha adseyra aru 3 janaxa addhalathako aadeyas namanneylai jell halnunai parxa

  • @anilchaudhary2040
    @anilchaudhary2040 2 หลายเดือนก่อน

    Chini ko thopra herdei Priyanka Chopra ho lagxa ....yele kehi garxa ....new road dubauna Lai subhkamna chini baa

  • @bishnushrestha4647
    @bishnushrestha4647 2 หลายเดือนก่อน

    Yo Adalatko order mandina bhanne Wadadhakshya lai Policele kina karwahi gardaina. Ki Oliba sanga darayeko????

  • @padamthapa2105
    @padamthapa2105 2 หลายเดือนก่อน

    Khoi ganga mayako kesh ladana

  • @vapeboyz3680
    @vapeboyz3680 2 หลายเดือนก่อน

    Woda dakshya ko seat noi kharej garnu parxa yo mg woda dakshya ko..

  • @bobbysingh-hk5gx
    @bobbysingh-hk5gx 2 หลายเดือนก่อน

    This Chinia ...must be in jail. He may change his name to Nepalia..! He must honor the verdict of court. If he continue opposing Balan Team, the Nepali Police must PUT this Chinia into jail! How can he ignore the court order?

  • @vinodmathema1706
    @vinodmathema1706 2 หลายเดือนก่อน

    New road samsya haina. Oli ra Shere thulo samasya. Samadhan Balen.

  • @Koosaalstories
    @Koosaalstories 2 หลายเดือนก่อน

    Bahiri ring road bannaunu parxa ani thik hunxa

  • @padamthapa2105
    @padamthapa2105 2 หลายเดือนก่อน

    Time AK chotiko Kati fee linxau okalat garek

  • @bishnushrestha4647
    @bishnushrestha4647 2 หลายเดือนก่อน

    Yo Chinikaji le wada 24 ko badnam garyo yar!

  • @tamumaila4655
    @tamumaila4655 2 หลายเดือนก่อน

    Pakrau garnu parxa t vnnu vayo tara pakrau garni kasle sarkarma ttesko bau gayera bsexa aru kasle pakarni

  • @YanThapa
    @YanThapa 2 หลายเดือนก่อน

    Pm rastrako lagi ra jantako lagi ho bhane coat le aadesh diyeko mannu parxa ra ktm ka ward adhyekxe lai samatera karwahi garnu paryo kina bhane coat le bhaneko na manne ko ho??? adesh na manne arajakta ho tyesaile lmmediately samatnu paryo hooina bhane kam garna dinu paryo

  • @diwakarsharma4254
    @diwakarsharma4254 2 หลายเดือนก่อน

    Swagat ji edi tapai pradhhan mantri hunubho bhane kp parchanda ra shere lai bhanda pahila ravi lai jhundyaunu hai,3 karod lai angal marera dhhad ma chakku kasaile ni haneko thena,4 mahina griha mantri huda euta ni thulo bhrasta nathuni niskyo tyo napungsak.

  • @shahjasmine8624
    @shahjasmine8624 2 หลายเดือนก่อน

    Oda le adalat namanne. Mantri le sambidha namanne oi veda janat uth ab ahile ni nauthe kahile uthni houth veda janta uth

  • @OmSitaula-w1s
    @OmSitaula-w1s 2 หลายเดือนก่อน

    Yo kasto khaale ward aghekxya ho yaarr...
    Pahila mero bau gaunko pradhanpancha huda ma aafunai pradhanpancha hoki jasto lagthyo tara vastabma ma kohi manxenai thiena...
    Yo gorulai pani testai jasto lagdo ho ki ke ho??
    Jpt hawaaa....

  • @AayushSubedi-yl6zo
    @AayushSubedi-yl6zo 2 หลายเดือนก่อน

    I think Pardesh Purnarupma Kharej Garnuparxa Aeuta Istaniya Taha Herne Galat Garne Bhastrachar Garnelai Kaam Nagarne Katikaam Vayo Vanera Herne Mechanism Banaunuparxa Jasto Lagxa Malai🙂 Samanupatik Kharej Garne Tapaile Vaneko Aeuta Jillama Purush Mahila Samsad Hune Bebasta Hunuparxa Jatko Aadharma Hoina Yogyetako Aadharma Ticket Dine Bebasta Hunuparxa 🙂 Dharmanirpekxya Hatayera Baidik Sanatan Rastra Hunuparxa Kina Vane 90 Percent Santani Dharma Mannexan Teivayera Sambaidanik Rajsasta Hunuparyo Direct Janta Bata Elected Prime Minister Hunuparyo Rastriya Sabha Kharej Hunuparyo Istaniya Taha Sabai Swotantra Hunuparyo Jatko Dharmako Laingik Balbalika Aayog Haru Hataunuparyo Sabailai Manab Adhikarma Milauda Hunxa Kharchilo Vayo Dher Gadatantra Hatayera Ani Janatantrama Januparxa 🙂

  • @rajshekhardas
    @rajshekhardas 2 หลายเดือนก่อน

    Yi uml congress ka vrastachari neta hun vikash virodhi bhanekai congress uml hun

  • @bhajamanmaharjan687
    @bhajamanmaharjan687 2 หลายเดือนก่อน

    Yo okille tanasahachahnichhre acchamma ayo vane yo okil ta chup