रबिको अदालतको प्रक्रीया बारे वकिलले मुख खोले || कान्छा न्यायाधिस भन्छन रबिको यसरी मुद्दा खारेज हुने!

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ม.ค. 2025

ความคิดเห็น • 358

  • @PadamPadambalayar
    @PadamPadambalayar 18 วันที่ผ่านมา +117

    कृष्ण सर हजुर जस्तो मान्छे युवाको चासो र रवि जस्तो देश बनाउने हुट हुटि भयको युवालाई हजुर जस्तो युवाले बुझ्नु पर्छ सलाम छ पत्र कार ज्यु

  • @BKSunil-s8z
    @BKSunil-s8z 18 วันที่ผ่านมา +104

    रबि दाइ 100% निर्दोष हुनुहुन्छ 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @raidhanraj9245
    @raidhanraj9245 18 วันที่ผ่านมา +27

    रबी लामीछाने दाेसी छैन रबीलाई फसाएकाे हाे अब सबै नेताहरुकाे सम्पत्ति छानबिन हुनुपर्छ

  • @HimalNepal-z3z
    @HimalNepal-z3z 18 วันที่ผ่านมา +73

    यदि कानुन साबैलाई बराबर हो भने kp oli ser bahadur gagane jastako सम्पत्ति शुद्धिकरण विभागका अनुसार यि फता लाई छित्तै छानबिन होस महोदय

    • @binasherchan945
      @binasherchan945 17 วันที่ผ่านมา +1

      YO VARASTA HARU KO SAMPATI XANBIN HUNXA. BATO KHULEKOXA, TARA MUDDA HALNU PARYO.

  • @mayaadhikari3448
    @mayaadhikari3448 18 วันที่ผ่านมา +57

    रबि लामिछाने लाई बिरोध गर्ने जमात भनेको देशमा बिकास नचाहने भ्रष्टाचारमा रमाउने पुरानो पार्टीको झोले कार्यकर्ता हुन
    अरु त देश लाई माया गर्ने देशमा सुशासन र बिकास चाहने त १००% रबिलाई साथ र सहयोग गर्छन
    जय देश जय रबि

    • @jkstudionepal857
      @jkstudionepal857 18 วันที่ผ่านมา

      हो हो, भ्रष्टाचारि नेताका पछि लाग्ने व्यापारी, ठेकेदार देखि गाँउका उपभोक्ता समिती जो हिजोका दिनमा विकास निर्माणका काममा रकम परिचालनमा भाग लिए र केही काम गरे र केही झ्वाम पारे र तिनको सुरक्षा भनेकै भ्रष्टाचारि नेताहरु हुन् । यहि जालमा फसेका मान्छेहरु आफ्नो बचाउको लागि पनि झोले बन्ने बाध्यता छ। नेपालमा यस्तो भ्रष्टाचारिको संजाल ठूलो छ। अब यिनै मान्छेको डरले गरिब सोझा साझा जनता छ्न, उधारो रकम, जागिर, रिण को धम्की दिन्छन्। यहि कुरा बाट नेपाली जनता मुक्त हुने हो भने यी नेताले १ भोट पनि पाउदैनन्। अब जे हुन्छ हुन्छ भ्रष्टाचारि लाई भोट दिनु हुदैन भन्ने आँट गर्नु जरुरी छ।

  • @bishnuregmi1223
    @bishnuregmi1223 18 วันที่ผ่านมา +10

    रबि निर्दोष हुनुहुन्छ यक दिन सत्य को जित हुन्छ जय रबि सर🔔🔔🔔🔔

  • @manashigyawali2671
    @manashigyawali2671 17 วันที่ผ่านมา +12

    हजुरको points मन पर्‍यो वकिल साब नेपाली जनताले न्याय पाउन नेपाली जनताको बोली बोलिदिएको बुझिदिएको र सुनिदिएकोमा धेरै धेरै धन्यवाद❤❤❤❤

    • @gauripaudel4299
      @gauripaudel4299 17 วันที่ผ่านมา +1

      😮😮😮😮😮

  • @minbahadurbudha7260
    @minbahadurbudha7260 18 วันที่ผ่านมา +5

    जय रबि सर 🔔🔔🇳🇵

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 18 วันที่ผ่านมา +73

    चौरासिमा यदि नेपाली जन्ता सचिएना भने साह्रै पछुताउने छ ।

  • @TejprasadGhimire-ok3wo
    @TejprasadGhimire-ok3wo 18 วันที่ผ่านมา +3

    छाेटाे भन्दा छिटाे छानबिन गरि फैसला गरियाेस रबि निर्दाेशनै छन।।

  • @kulbahadurkunwar3049
    @kulbahadurkunwar3049 18 วันที่ผ่านมา +12

    रबि निर्दोश नै हुनुपर्छ 😊😊😊

  • @TekbahadurTamang-sh1jh
    @TekbahadurTamang-sh1jh 18 วันที่ผ่านมา +5

    100% सहि हो जनता पहिलो अाफैमा परिवर्तन हुन जरुरी छ।देश बिकास हुनकाे लागि ।

  • @RamjiRay-f7c
    @RamjiRay-f7c 18 วันที่ผ่านมา +7

    पत्रकार जिऊ लाई 21टॉप को सलामी अस्तेय पत्रकार चाहिए देस मा सही लाई सही गलत लाई गलत भन्नाने

  • @ganeshKunwar-w3t
    @ganeshKunwar-w3t 18 วันที่ผ่านมา +35

    यो सरकार ले राजनीतिक प्रतिशोध गरेर रवि जी लाई मात्रै फसाउन खोजिएको छ।यो कुरा सबै जनता लाई था भएकै कुरा हो। यसको असर अब सबै ठूला नेता हरुको पनि पर्छ।

  • @prembishowkrma2065
    @prembishowkrma2065 18 วันที่ผ่านมา +20

    अति राम्रो र सुन्दर प्रस्न सोध्नु भयो सलाम छ पत्रकार ज्यू हजुर यस्तै राम्रो पत्रकार गर्दै जानु होला र कानुन पढेका ब्यक्ति हरुले इमान्दारीका साथ आफ्नो कार्य काम गर्नु पर्छ ध्यान आकर्षण हुनु पर्छ र कुरा मात्रै मीठा र सुशासन विकास का अनि जनता को हुन्छ तर काम कार्य उल्ठो मात्रै भै रहेको छ। 😢😢 दुःख को कुरा यही हो नेपालमा बुझेका सब ले छन् तर बुजबुझ्य यही हो जसको शक्ति उस्को भक्ति भएको कारण ले हो।

  • @GalxyGlaxy-o8w
    @GalxyGlaxy-o8w 18 วันที่ผ่านมา +33

    चित्त बुझ्ने पत्रकार ज्यु को कुरा 🙏

  • @BinduShrestha-r9u
    @BinduShrestha-r9u 18 วันที่ผ่านมา +3

    धैरैराम्रो बिचार जन्ता आफै सचेत नहुदा सम्म यस्तै हो 🙏🔔

  • @uddabbudhathoki1227
    @uddabbudhathoki1227 18 วันที่ผ่านมา +28

    जय रबि दाइ

  • @BirbalRai-h1n
    @BirbalRai-h1n 18 วันที่ผ่านมา +9

    Rabi sir nirdosh hunuhunxa dhukkai ho jay rabi sir jay ghanti jay nepal🙏🇳🇵🙏🔔🇳🇵🙏🇳🇵❤️🙏🇳🇵🇳🇵

  • @satyashrestha4518
    @satyashrestha4518 18 วันที่ผ่านมา +26

    यस्तैं पश्रकारको आबस्यक छ जनतालाई.....सलाम पश्रकारलाई

  • @KrishnaBist-t4c
    @KrishnaBist-t4c 18 วันที่ผ่านมา +20

    जनताको रियल हिरो हो रवि लामिछाने❤

  • @Something-f9g
    @Something-f9g 18 วันที่ผ่านมา +7

    रबि निरदाेश छन नाय पाउँछन् सर❤

  • @hariadhikari3646
    @hariadhikari3646 18 วันที่ผ่านมา +6

    राम्रो विश्लेषण

  • @ShankarDahal-i5d
    @ShankarDahal-i5d 18 วันที่ผ่านมา +1

    रबि निर्दाेष छन रिहा हुनैपर्छ ।रबि दाईलाई राई न्यायाधीश ले पक्का नि न्याय दिलाउनु हुन्छ ।भन्ने आशा छ।जय रबि जय देश जय🔔

  • @omThapa-f1k
    @omThapa-f1k 18 วันที่ผ่านมา +3

    सर्ब प्रथम युवा अधिवक्ता श्रीकृष्ण न्युपाने ज्यु प्रति नमन् 👏 media taja khabar का पत्रकार मित्रले गरेको निष्पक्ष पत्रकारिता र अन्तरबार्ता लिने शैली असाध्यै मन पर्यो फलस्वरूप channel लाई subscribe नगरी बस्नै सकिन good job पत्रकारज्यु 👍️

  • @BikramBudhathoki-m3u
    @BikramBudhathoki-m3u 18 วันที่ผ่านมา +10

    सहि हो हजुर

  • @kamalrawal2041
    @kamalrawal2041 18 วันที่ผ่านมา +49

    राजनिती प्रतिसोध नै हो

  • @007robinhoodlove5
    @007robinhoodlove5 18 วันที่ผ่านมา +5

    🇳🇵🇳🇵🙏🙏अब सबै नेताकार्यकर्ताको समपत्ती छानबिन गर्नुपर्छ यदी कानुन सबैलाइ बराबर छ भने🇳🇵🇳🇵

  • @SitaSigdel-e8d
    @SitaSigdel-e8d 18 วันที่ผ่านมา +5

    सहि कुरा सर रबि निर्दोस हुन उनलाई प्र ती सोध साधिएको छ ।

  • @Muskaan_for_You
    @Muskaan_for_You 18 วันที่ผ่านมา +3

    सहकारी ठगी काण्डमा पुष्टि नभए गगन र अन्य माथि पनि झुटो आरोपमा मुद्दा चलाउनु पर्छ ...कसैको मान हानि गर्न कानुन ले त् पक्कै दिदैन होला ! गगनेका पनि काण्ड हरु छन् ..उनलाई पनि ससद बात आरोप लगाएर रबि जस्तै छानविन हुनु पर्छ ..कसैलाई काखा र कसैलाई पाखा गर्न मिल्दैन ....

  • @yamdhasmulicha978
    @yamdhasmulicha978 18 วันที่ผ่านมา +10

    Jay Rabi ji Jay ghanti 🔔 😊

  • @RajkumariMagar-t4c
    @RajkumariMagar-t4c 18 วันที่ผ่านมา +7

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔💪💪💪💪💪💪💪💪💪👌💪💪 Jay Rabi dai hai hai 🔔🔔🔔🔔💪💪💪

  • @dhanachhami1066
    @dhanachhami1066 18 วันที่ผ่านมา +4

    Je sukai hos misan 84 maa 🔔🔔🔔🔔🔔🇳🇵🙏🌻jit hune xa abako din purano dal laai sakauna parxa ghanti bajauna parxa

  • @psychogamer1092
    @psychogamer1092 18 วันที่ผ่านมา +12

    न्याय हो रछ निर्दोष छ भन्ने त्यहि न्यायलय आज करोडौ देखियो

  • @mohanlimbu7124
    @mohanlimbu7124 18 วันที่ผ่านมา +12

    रबिलामीछाने जिन्दाबाद बैंक को रिन चलाएर तिर्नु पाउछ रबि निर्दोष छ

  • @rudraneupane814
    @rudraneupane814 18 วันที่ผ่านมา +3

    आजको चित्त बुझ्दो कुरा यहिं नैं हो

  • @KarnaThapa-rc2pc
    @KarnaThapa-rc2pc 18 วันที่ผ่านมา +7

    यक दम राम्राे लाग्याे अाज काे बहस जसरि बहस भयाे यहि किसिम काे कानुन लागू हाेस र केस अनुसार नेपाल मा पनि फाँसी काे सजाय दिन मिल्ने कानुन बनाेस जय वेस नेपाल

  • @raidhanraj9245
    @raidhanraj9245 18 วันที่ผ่านมา +6

    मलाई बिस्वास छ भबिस्यकाे प्रधानमन्त्री रबी लामीछानेनै हाे

  • @RaceCom-w8z
    @RaceCom-w8z 18 วันที่ผ่านมา +1

    Good Rabi Dai jai 🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵

  • @shantapokharel66
    @shantapokharel66 18 วันที่ผ่านมา +13

    ३३ बर्ष देखि देश लुटेराहरुको पनि सम्पत्ति शुद्धीकरण हुनुपर्यो।।मुद्दा हाल्नु पर्यो रासपाले।। 100% प्रतिशोधनै हो।।।टेक बहादुर गुरुङ्को चाहिँ बिगो सहित फैसला हुदा चाहिँ किन ससद पद चट किन नभाको सर ???

  • @IndraGhimire-h1r
    @IndraGhimire-h1r 18 วันที่ผ่านมา +7

    नेपाली जनताले भाेट दियकाे पद वा चुनेकाे पद राज्जेले हर्न पाउनि कस्ताे ज्यामराजि कानुन

  • @rameshworpandey1989
    @rameshworpandey1989 18 วันที่ผ่านมา +16

    संपत्ति सुद्धिकरण मुद्दा को अनुसन्धान खाली रबि लामिछानेको मात्रै किन?नेपालमा ठूला ठूला भ्रष्टाचार राजाका पालादेखि नै सुरू काङ्ग्रेस एमाले का पालामा आइपुग्दा चरम सिमामा पुगेको छ ,सबैको छानविन र अनुसन्धान गरि कडाभन्दा कडा कारबाही गर्नुपर्छ पर्छ किन कार्बाही गरिएको छैन?

  • @lilidarai5191
    @lilidarai5191 17 วันที่ผ่านมา +1

    Rabi nirdos huhun chha Mero.man le ta mandaina 🙏🏻🙏🏻🙏🏻🙏🏻💐

  • @ShreekantaGautam-z2y
    @ShreekantaGautam-z2y 17 วันที่ผ่านมา +1

    चाँडै सम्पन्न ‌बनोस् यो वातावरण ‌ तयारी सरकार सबैको सम्पत्ति शुद्धीकरण अनुसन्धान

  • @Mr.su_shil
    @Mr.su_shil 18 วันที่ผ่านมา +2

    पत्रकार ज्यु को हरेक् पोइन्ट मन् परो एसिनै निस्वार्थ सन्चार कर्मि हुनुहोला🎉🎉

  • @MayaPardesi-qy9im
    @MayaPardesi-qy9im 18 วันที่ผ่านมา +1

    रवि लामिछाने को लागि दुध बुढी बा आमा हरुले आरु बगाएका छन् रवि लामिछाने माथि किन यस्तो भइरहेको छ भनेर पर्या सबै मानिस रोएर हिँडेका छन् बिन्ती गर्छु कृपया अदालत का कान्छा न्यायाधीश ले रवि लामिछाने लाई न्याय दिनुहुने छ भन्ने कुरालाई हामी पूर्ण रूपमा विश्वास गर्दा छौं जय सबै भन्दा कान्छा न्यायाधीश नितिज राई💐❤💐💐🙏
    जय रवि लामिछाने 💐❤
    जय घन्टी 💐💐💐🔔🔔🔔🔔🔔

  • @rajdhakal7818
    @rajdhakal7818 17 วันที่ผ่านมา +1

    जस्ले जे भनोस यो १००% राजनीतिक प्रतीशोध हो !रबी निर्दोष छन् !जय घण्टी 🔔

  • @bhuddiram-d8p
    @bhuddiram-d8p 18 วันที่ผ่านมา +17

    रबिकाे जस्तै छानबिन हुने भने काङ्ग्रेस एमाले सबै जेलमा हुन्छ

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 18 วันที่ผ่านมา +4

    Hami sabai saccha nepali ko saath chha rabi ji lai jayrabi ji

  • @UpretyKusum
    @UpretyKusum 18 วันที่ผ่านมา +10

    किन यति दुख गर्नु परो ह गगन लाई झिकाएर गगने ले हल्लाएको प्रमाण माग्नु परो वकिल सर किन गगने लाई कानुन ले केही गर्दैन ह

    • @sanjivtiwari857
      @sanjivtiwari857 18 วันที่ผ่านมา

      🤪🤪🤪🤪🤪😁😁😁

  • @CrazyBoy-f2w
    @CrazyBoy-f2w 18 วันที่ผ่านมา +1

    सहि कुरा गरनु भयो सरले

  • @AlphaBoy-0
    @AlphaBoy-0 18 วันที่ผ่านมา +5

    डोशी छ भने रबि कवि छवि सबैलाइ कार्बाही होस
    तर तर तर सत्तामा रहेका ब्यासा छ्न नि तिनिलाइ किन बचाएको
    यो सबै राजनितिक प्रतिशोध नै हो
    रबि को भन्दा ठुला अबियोग लागेका फटाह त साम्सध भित्रै छ्न त

  • @gopipradhan1828
    @gopipradhan1828 18 วันที่ผ่านมา +3

    पत्रकारको कुरा राम्रो छ है ❤

  • @somabralal1235
    @somabralal1235 18 วันที่ผ่านมา +1

    💯 right 💯 ✅️ rabi nirdosa xan

  • @GyanbahadurAdhikari-x7d
    @GyanbahadurAdhikari-x7d 18 วันที่ผ่านมา

    रवि लाई जसरी छानविन गरेको छ त्यसरी नै हिरासतमा राखेर छानविन गर्न जरुरी छ।

  • @DeepakPariyar-c2r
    @DeepakPariyar-c2r 18 วันที่ผ่านมา

    पत्रकार भयरा यस्तो पत्रकार हुनु परछ जय घन्टि जय रबि

  • @shreerambhujel8053
    @shreerambhujel8053 18 วันที่ผ่านมา +2

    good luck 🔔🔔🇳🇵👍️👍️🙏🙏🙏

  • @BuddhiKumariGurung-nj3wp
    @BuddhiKumariGurung-nj3wp 16 วันที่ผ่านมา +1

    Jay rabi sir 🙏♥️🙏🙏❤️ jay 🔔♥️

  • @ReshamChunara-e7c
    @ReshamChunara-e7c 18 วันที่ผ่านมา +2

    Jya ghanti with for rabi da 🎉🎉

  • @HelloPokhara-e2c
    @HelloPokhara-e2c 18 วันที่ผ่านมา +1

    सलामछ हजुरू दुबै जाना लाइ

  • @prakashghotane2898
    @prakashghotane2898 18 วันที่ผ่านมา +3

    अनि त्यसो हो भने त सहकारी का सबै सेर होल्डर लाई पनि समातनु पर्नी भयो त हैन

  • @sarmilaadikari4237
    @sarmilaadikari4237 18 วันที่ผ่านมา

    Sahi kueo❤❤ good

  • @UttarGurung-y2p
    @UttarGurung-y2p 18 วันที่ผ่านมา

    Bilkul sahi kura garnu vayo sath ma tapai lai 50 top ko salam xa

  • @KalpanaRai-h7p
    @KalpanaRai-h7p 18 วันที่ผ่านมา +1

    हो संमसद,मत्री ,सबैसहकारीस॓था मनजु श्री लगायतको पनि रामरो छानबिन होस भनने छ,

  • @VinodSingh-t5k
    @VinodSingh-t5k 18 วันที่ผ่านมา +1

    हामीले जँन्ताले के चिहिराका छैउ भेने रबी दाइ ले नेयापाउनै पर्छ

  • @shishirchanchale5838
    @shishirchanchale5838 18 วันที่ผ่านมา +14

    नेपाल मा चोरेर ल्याउने लाई कानुन लाग्दैन ? त्यो चोरेर ल्याको खानेहरु लाई कानुन लाग्छ ! हेरुम अब केके हुन्छ

  • @NIMBUSFF
    @NIMBUSFF 18 วันที่ผ่านมา +2

    जय रबी

  • @ChandraSherchan-z1k
    @ChandraSherchan-z1k 18 วันที่ผ่านมา +2

    Wow3 great words 💯% ✅ fully agree 🎉

  • @kulbahadurrai8333
    @kulbahadurrai8333 18 วันที่ผ่านมา +1

    जय रबि

  • @BhimMardaniya
    @BhimMardaniya 17 วันที่ผ่านมา +1

    ,,,,,सहि हो

  • @prakashmagar9934
    @prakashmagar9934 18 วันที่ผ่านมา +3

    Jaye desh Jaye ghanti Jaye hoss rabi dai KO patrakar jiu Sahi hunuhudo raixaxa

  • @pramilakc3918
    @pramilakc3918 18 วันที่ผ่านมา +1

    Asha cha hajur kai sir🙏doshi naumkiyos nirsdose nafasosh nyaye sabai lai barabar hunuparyo sir🙏

  • @GirlJ-c4j
    @GirlJ-c4j 18 วันที่ผ่านมา +1

    रवि निर्दोष छन् न्यायधीश

  • @surendrasimkhada7618
    @surendrasimkhada7618 18 วันที่ผ่านมา +1

    निस्पछ् कुरा गर्नुहोला शुभकामना छ वकिल ज्यु, छानबिन सबैको हुनु पर्छ, छानबिन गर्दा 46 साल देखिकै गर्नु पर्छ। दोशी नभएको मान्छे मात्र ले देश चलाउनु पर्छ , अरु सबै जेल मै कोच्नु पछ।

  • @mamtasherpa7293
    @mamtasherpa7293 18 วันที่ผ่านมา +1

    Jai ghanti Jai Rabi 😇😇😇😇🔔🔔🔔🔔🔔

  • @LokbahadurLok-t5d
    @LokbahadurLok-t5d 18 วันที่ผ่านมา

    Jaya Ravi sir god bless to you Jaya ghanti Jaya janta

  • @Raghav-don591
    @Raghav-don591 18 วันที่ผ่านมา +1

    We want justice for Rabi lamichhne

  • @tpsilwal
    @tpsilwal 18 วันที่ผ่านมา +1

    Tatastha Advocate ❤❤❤❤

  • @somabralal1235
    @somabralal1235 18 วันที่ผ่านมา +1

    Jay rabi jay nepal 🇳🇵 ♥️ 🔥 🙌

  • @ChandraSherchan-z1k
    @ChandraSherchan-z1k 18 วันที่ผ่านมา +3

    💯% ✅ do Action A-Z ko sampati chanbi suru ❓

  • @binodgurung6878
    @binodgurung6878 18 วันที่ผ่านมา +1

    jai rabi dai

  • @krishnabhujel6056
    @krishnabhujel6056 18 วันที่ผ่านมา

    Jay ghanti 🎉🎉🎉🎉

  • @AkendraRavat
    @AkendraRavat 18 วันที่ผ่านมา +5

    jaya rabi

  • @BishnuDarjee-b5f
    @BishnuDarjee-b5f 16 วันที่ผ่านมา +1

    प्रणाम सर
    सबैकाे सम्पति छान बिन हुनु पर्छ । सर
    टाउके हरुकाे पिन पिलिज सर
    के हाम्राे नेपालमा कानुन छैन र सर
    हामी जनता भराेसा छाडाैँ कानुनकाे

  • @ishworpun8447
    @ishworpun8447 18 วันที่ผ่านมา +1

    God 🙏 bless you Rabi bhai

  • @AmarYogi-if5dy
    @AmarYogi-if5dy 18 วันที่ผ่านมา +1

    न्यायाधीश ले न्याये दिउन काखर पाख कशैलाई नदिनु दोशी लाई हदसम्म को कार्बाही होश तर रबी ले न्याये पाउनु 😊

  • @puspapoudel2014
    @puspapoudel2014 18 วันที่ผ่านมา +26

    सुरुवात रबि बाट भयाे अनि चप्पल पड्काउदै अाउने देश बेचि खाने दलालकाे चाहिँ कहिले हुने सम्पत्ति सुदृढीकरण कहिले ???????

  • @humlalthapa6776
    @humlalthapa6776 17 วันที่ผ่านมา +1

    100% right Xa yo kura

  • @ishworisharma4435
    @ishworisharma4435 18 วันที่ผ่านมา +2

    Good luck Rabi sir ❤❤❤

  • @rahmbaniya2579
    @rahmbaniya2579 18 วันที่ผ่านมา +1

    Good luck sir good news

  • @AkendraRavat
    @AkendraRavat 18 วันที่ผ่านมา +5

    Hajurle neya dinuhuncha

  • @JanakJanak-nr3qp
    @JanakJanak-nr3qp 18 วันที่ผ่านมา +1

    Kati Ramro Bisaya

  • @mayabasnet8878
    @mayabasnet8878 18 วันที่ผ่านมา +1

    सबै भष्ट्रचारी हरुलाई कारभाइ गरे त देश बाचथ्यो कि त

  • @crg111
    @crg111 18 วันที่ผ่านมา +4

    yo patrakar ramrai lagyo

  • @aishwaryarana4910
    @aishwaryarana4910 18 วันที่ผ่านมา +1

    Jaya ghanti jaya rabi

  • @baburamrijal
    @baburamrijal 18 วันที่ผ่านมา +1

    Jaya Rabi dai

  • @chetnarayan3025
    @chetnarayan3025 18 วันที่ผ่านมา

    सलाम छ दुबै जानालाइ

  • @HemaPun-hh6bw
    @HemaPun-hh6bw 17 วันที่ผ่านมา +1

    You are great sir .

  • @PurnaPariyar-q6o
    @PurnaPariyar-q6o 18 วันที่ผ่านมา +1

    Good luck. Rabi

  • @lalrawat817
    @lalrawat817 18 วันที่ผ่านมา +1

    कान्छो र जेठो को कुरा होइन कानुन बमोजिम होस