टिक टकर आयुषकि आमा रुँदै आइन लाइभमा भन्छन् जन्मदिने आमालाई वास्ता नगरेको खुलासा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ธ.ค. 2024

ความคิดเห็น • 4

  • @tschelper803
    @tschelper803 17 นาทีที่ผ่านมา +1

    आयुस काे कुराले आमाले आफ्नो सिर झुकेकाे महशुस गर्नुभाे आयुसले त्याे सब आमाकाे बारेमा जस्तै भए पनि गर्नु हुँदैन थियाे अलि अलि नाम दाम कमाउँदैमा दुनियाकाे प्रश्नबाट बच्नकै लागि आमाकाे दुस्प्रचार गर्ने कुपुत्र नै हाे आयुस् जस्तो भएपनि जन्मदिने दुख गरेर हुर्काउने बढाउने आमाकाे बारेमा दुनियाँलाई नराम्रो कुरा गरेर सहानुभूति र हाइहाइ पाउन दुनियाकाे आराेपबाट जाेगिन आमालाई नराम्रो भन्ने घाँस... आमालाई किन साथमा नराखेको भनेर प्रश्न गर्ने दुनियाँलाई आफू चाेखाे हुन आमाको चरित्रको दुस्प्रचार गर्ने नालायक अरुकाे वाहवाहीले कमाएर बाँचेकाे थियोे अब आमाकाे चित्त दुखाएर आँसु झारेपछि कमाएस् आफ्नो बर्बादी आफै तान्याे आमा हाे यार आशिर्वाद नै दिएपनि आँसु लाग्छ तन्देरी पल्टेर चित्त दुखाएकाेले..... बिचरा आमा💔

  • @tschelper803
    @tschelper803 11 นาทีที่ผ่านมา

    हिजाेसम्म खुब सपाेर्ट गर्थे आयुजेकाे यस्ता कुपुत्र झारलाई अब गरिन्न...

  • @RajKumar-md2qf
    @RajKumar-md2qf 16 ชั่วโมงที่ผ่านมา

    यस्ता आमा हुनु भन्दा बेलैमा मरेको राम्रो कमसेकम छोराको प्रगतिमा आहारिस त हुदैन थियो

    • @tschelper803
      @tschelper803 13 นาทีที่ผ่านมา

      कुरा बुझेर बाेल्नुस् न पहिले आयुषले आमाकाे बारेमा यस्तो झुट बाेलेर आफू चाेखिएकाे बुडि भेटेसी किन आमा सँगै नराखेको भनेर साेध्नेसँग आफ्नाे आमाले गलत गरेर नराखेकाे भन्दैथ्याे त्यसपछि मात्रै आमाले जवाफ मागेकाे हाे आयुस सँग हावाजस्ताे कमेन्ट गर्याछ 🙄