दिदीबहिनीको रोगले रोकिएन टिका सानुको आशु, भन्छिन: पीर परिवारकै लाग्छ ।Tika Sanu I E- TALK

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • दिदीबहिनीको रोगले रोकिएन टिका सानुको आशु, भन्छिन: पीर परिवारकै लाग्छ ।Tika Sanu I E- TALK
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #etalk

ความคิดเห็น • 41

  • @aayushajoshi1263
    @aayushajoshi1263 27 วันที่ผ่านมา +6

    दु ख के हो दुख पछिको सुख के हो टिकासानु बाट सिक्न सकिन्छ सुख पछि मानिस मात्तिनछन तर टिकासानुमा यथार्थपरक देखिन्छ यो नै महानता हो

  • @rajenjanu
    @rajenjanu หลายเดือนก่อน +7

    सुन्दर, शालीन मीठो स्वरकी धनी बौद्धिक गायिका टीका सानु: प्रगति अनि प्रसिद्धिका अनकौं द्वारहरु खुल्दै जाउन!
    हार्दिक शुभकामना 💐

  • @vijaysagargiri
    @vijaysagargiri 27 วันที่ผ่านมา +2

    संघर्षको अर्को नाम टीका सानू हो,
    थप सफलताको असीम शुभकामना,बहिनी

  • @krishnaportel9957
    @krishnaportel9957 หลายเดือนก่อน +7

    सभ्य र सालिन भद्र असल अनुसासित सारै धेरै मन पर्ने कलाकार टीका सानू ज्यु लाई अझै धेरै धेरै सफलताको सुभकामना

  • @durgatvnepal
    @durgatvnepal หลายเดือนก่อน +7

    यो अन्तरबार्ता हेरे पछी हमेसा ध्यान राख्नु पर्ने ४ कुरा !!
    १. दिन खराब हुनुको अर्थ जिन्दगी खराव हुनु होईन !!
    २. Perfect हुनु जरुरि छैन तर जे छौं तेस्मा उत्कृष्ट हुनुपर्छ !!
    ३. अरुका नकारात्मकताको हामि जिम्मेवार होइनौं !!
    ४. हरेक सानो संघर्ष हाम्रो सफलताको खुड्किला हो !!
    टीका बहिनिलाई सफलताको शूभकामन ! कार्यक्रम संचालक दाजु !! 1 Request Please Invite next Episode Guest अति नै लोक पृय लोक गायक दाजु बम बहादुर कार्की !!

  • @aasikchand
    @aasikchand หลายเดือนก่อน +12

    अब्बल, अनुशासित, सिस्ठ, सभ्य कलाकार टीका सानू❤ सुरु दिनदेखी अहिलेसम्म हेरिरहेको छु। कहिलेकाही त बिगत तिर गयर पनि हेर्ने गर्दछु। हिजो मात्रै पनि प्रकाश सपूत सङ को लाइभ दोहोरी सुनेको थिय।

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 หลายเดือนก่อน +5

    Good luck tika lovly singer❤❤❤

  • @sanjishahi2357
    @sanjishahi2357 หลายเดือนก่อน +4

    अनुशासित गायिका कसैको दुख देख्न नस्क्ने अरुको दुख पनि आफ्नै दुख सम्झेर सहयोग गरिहाल्ने कोमल मन भएको आखामा राख्दा पनि कसैलाई नबिझाउने गायिका प्यारी बैनी सानुलाइ uk को बसाई सफल रहोस शुभकामना ।।।

  • @Smritilamichhane1234
    @Smritilamichhane1234 หลายเดือนก่อน +4

    मान्छे लाई कस्तो कस्तो पर्छ दिदी हाम्रो परिवारमा नि झन ठुलो दुख छ हजुरकाे त सुनाउने ठाउँ छ हाम्रो त हजुरकाे भन्दा झन ठुलाे पिर छ कसलाई सुनाम😭हजुरले जहिले नि पिढा ,दुख भन्दा हाम्लाई झन छ😭😭😭😭😭

  • @BishnuSunar-wb1lf
    @BishnuSunar-wb1lf 27 วันที่ผ่านมา

    यो सो पनि धेरै राम्रो छ धेरै हेर्ने गरिन्छ तर सानो भयो पनि छुटीनि बेलामा मायाको चिनो प्रदान गरिएको भयो जन् राम्रो हुन्थ्यो होला 🙏🙏🙏🙏🙏🙏

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 หลายเดือนก่อน +2

    Good luck ravi nice God bless to you tika sanu

  • @dipakrasailee5820
    @dipakrasailee5820 หลายเดือนก่อน +2

    My favorite beautiful👌🏻singer,
    Actress having all knowledge Tika
    Sanu ji wish you success
    Every step✌🏻🤞🏻🙌🏻🎉💐❤
    What a sweet conversation high
    Respect for both respected Raj
    Shrestha ji and Tika Sanu ji 🙏🏻❤.

  • @ramlimbu5616
    @ramlimbu5616 13 วันที่ผ่านมา

    Tika Sanu is a best... best.... heroin of Nepal.

  • @pujaayer7955
    @pujaayer7955 26 วันที่ผ่านมา

    Be strong sister❤❤❤❤

  • @user-vc4rk7jq8x
    @user-vc4rk7jq8x หลายเดือนก่อน +1

    Malai man parney gayeka tika sanu dee big fan mero❤🎉❤

  • @indranepali181
    @indranepali181 หลายเดือนก่อน +2

    टीका सानू को big फ्यान जति येता हाजिर गरम ❤❤

  • @ekadevthapa8033
    @ekadevthapa8033 หลายเดือนก่อน +1

    Lovely singer❤❤❤❤tika sis best of luck 🎉🎉🎉🎉🎉🎉🎉🎉congratulations

  • @mohanchhetri4402
    @mohanchhetri4402 หลายเดือนก่อน +1

    ❤❤❤❤❤Tika sanu ❤ awesome talented singer ❤

  • @r.b_745
    @r.b_745 หลายเดือนก่อน +2

    ❤❤❤

  • @LaxmiNepali-nu2zx
    @LaxmiNepali-nu2zx หลายเดือนก่อน +1

    सुमन परियार सर्लाई लिएर आउनुपर्यो नेपाली गीत संगीतको एक चम्किलो तारा सुमन परियार पनि हो।

  • @aasikchand
    @aasikchand หลายเดือนก่อน +3

    uk मा सबैले माया गरिदिनु होला।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 20 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW
    BEAUTIFUL INTERVIEW WITH SWEET AND LOVELY LIVE FOLK DUET QUEEN TIKA SANU JI.
    ❤❤❤❤❤
    HAVE A WONDERFUL JOURNEY TIKA SANU JI.
    ❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤

  • @mayabasnet7601
    @mayabasnet7601 หลายเดือนก่อน

    कस्तो निर्दोष ! आफ्नो इमान्दार बुद्दिमानी र आट र साहसले आज यहाँ सम्म पुगेकी मेरो मनपर्ने गायिका टीका सानु❤❤तिम्रो अझ प्रगति देख्न पाइयोस् शुभकामना 😘😘

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x หลายเดือนก่อน +1

    टिका सानु राम्रो कलाकार हो

  • @Ridamchaugai
    @Ridamchaugai 28 วันที่ผ่านมา

    Big fan didi❤❤

  • @user-xi5gh5cp2t
    @user-xi5gh5cp2t หลายเดือนก่อน

    Tika sanu ji tapaiko dhaireta ata shahas jimmewari dherai bahan garnu vako xa hajurko komalhirday xa vanne prasta hunxa ❤❤❤❤

  • @user-im8bv9me5h
    @user-im8bv9me5h 26 วันที่ผ่านมา

    सहनसिलता र सङ्घर्स गरेकी गाइका।

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 หลายเดือนก่อน

    अब्बल अनुशासित मिलनसार धेरै मन पर्ने गायिला ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @DdLimbu
    @DdLimbu หลายเดือนก่อน

    लोक गाइका हरुमा अग्र इस्थान मा हो टीका सानू गाइकिमा अरु जस्तो सुरिलो नहोला तर उहाँ जस्तो सरल सुशील हरेक्को दुख सुख्खा मा दु:ख सुख्खा बाटन सक्ने नारी हुन टीका सानू ।आउदो दिनहरुमा अझै धेरै धेरै प्रगती उन्नति ले शिखर चुम्दै जओस अग्रिम कामना ।यात्रा सफल रहोस ✈️🛬✈️🛩️🌷🙏💖❤️🌷🙏💖💖❤️❤️❤️🙏🙏🌷🌷

  • @sunarDeukashi
    @sunarDeukashi 29 วันที่ผ่านมา

    My favorite singer ❤❤

  • @sauravBhandari-l7e
    @sauravBhandari-l7e หลายเดือนก่อน

    Be strong sister

  • @ghanshyampun2198
    @ghanshyampun2198 หลายเดือนก่อน

    एकदम सहिकुरा हो आजकाल तेस्तै हुन्छ

  • @belkumarisunar690
    @belkumarisunar690 หลายเดือนก่อน

    टीका बहिनीको अन्तर्वार्ता जुन च्यानलमा आए पनि स्किप न गरि हेर्छु म ❤❤❤❤❤

  • @ghanshyampun2198
    @ghanshyampun2198 หลายเดือนก่อน

    टीका सानू भनेको ईमान्दारी छकी जस्तो लाग्छ

  • @lalpm1296
    @lalpm1296 หลายเดือนก่อน +1

    Tika ji bihe garne hoina ra hoina belai maa moz masti garne yar life maa

  • @RajKarki-cs9rk
    @RajKarki-cs9rk หลายเดือนก่อน

    👍👍👍👍🫶🫶🫶👌👌👏

  • @karkiganga7284
    @karkiganga7284 หลายเดือนก่อน

    दुईचार पैसा कमाउने बितिकै केटालाई बिहे
    गरेर मेरेा घर भित्राउछु भन्ने यहि हेाईन😂

  • @dalbirsunar8516
    @dalbirsunar8516 28 วันที่ผ่านมา

    Be strong sister❤❤❤

  • @user-pm8en2re8v
    @user-pm8en2re8v หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @user-jc9hs3wt1p
    @user-jc9hs3wt1p หลายเดือนก่อน +1

    ❤❤❤

  • @dambar7431
    @dambar7431 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤