पाठ एक फाइदा अनेक || घर परिवारको सबै प्रकारको दशा ग्रह शान्ति हुने || शत्रु भूत प्रेत मुद्वा निवारण
ฝัง
- เผยแพร่เมื่อ 4 ต.ค. 2024
- पाठ एक फाइदा अनेक || घर परिवारको सबै प्रकारको दशा ग्रह शान्ति हुने || शत्रु भूत प्रेत मुद्वा निवारण
यो ग्यान्हाग कादोग खड्को निवारण पाठलाई
बौद्व धर्म गुरु बाट विधि पुर्ण रुपमा धेरै पटक दोर्याई दोर्याई पढेमा कस्को नाममा पढेको हो त्यस व्यक्तिको १२ बर्षमा आउने लोकग रङकग ( खड्को) ९ बर्षमा आउने गुमिक (नौ ग्रह) ८ बर्षमा आउने परखा गे ( अष्ट अलक्षण) ७ बर्षमा आउने दुनसूर ( सप्तकोणी) ५ बर्षमा आउने थुनसुम (त्रि अनुकूल) ४ बर्षमा आउने शिसे (चतुर गाति ग्रह) लोकाग,दकाग,श्याकाग,श्हाकाग, बर्षमा आउने, महिना आउने, सप्तमा आउने, दिनमा आउने ग्रह २८ नक्षत्र घर परिवार नमिलेको आदि आदि......
निवारण हुन्छ भनि बौद्व शास्त्र मा बताएका छन्
भावतु सर्व मंगलम
यदि तपाईहरु पनि
आफ्नो र अफ्नो घर परिवार छोरा छोरि लगाएत अफन्तजन हरुको
न्वारान गर्नु परेमा , जन्म कुन्डली बनाउनु परेमा , पश्मे खाना ख्वाई को साईत हेर्नू परेमा , छेवार ब्रतबन्धन सम्बन्धि साइत हेर्नू परेमा ,विवाह को लागि साईत हेर्नु परेमा वा बेउला बेहुली को लो खम आदि बाट के कस्तो हेर्नू परेमा दशा ग्रह शान्ति गर्नु परेमा जन्तर बुट्टी लगाउन आदि... आदि ... गर्नु परेमा हामीलाई सम्पर्क गर्नु होला
सम्पर्क
my contact
Facebook
www.facebook.c...
Email. Lamabishal4424@gmail.com
whatsapp no.
+977980-8737092
Viber
+977980-8737092
Imo
+977980-8737092
#buddhadharma
#buddhistprayer
#buddhistteaching
#morningprayerbuddhist
#ommanipadmehum
#trending
#bishallama
Helle We warmly welcome all friends to our channel
Our aim is to wish that all beings in the world achieve happiness, peace and prosperity
I have been continuously posting videos about Buddhism here with the aim that the knowledge and education of Lord Buddha can reach everyone and they can feel peace.
In this channel of ours, priority will be given to Buddhist education and all kinds of information related to Buddhism will be included in country videos. To watch such videos, please do not forget to like, subscribe, share, comment on our channel and also press the bell on the side. You will be the first to see new videos thanks.
Bhavatu Sarvamangalam...
Any mistake can be corrected by the scholars. I apologize for any mistakes.
नमस्ते लस्सो फ्याफुल्ला टाशी देले 🙏🙏🙏🙏🙏🥀🌹🌷💐🌹🌺🌸🏵️🌼🌻🌄🌅⛅🌈☸️☯️
सम्पूर्ण मित्रहरुमा हाम्रो च्यानलमा हार्दिक स्वागत गर्दछौ
हाम्रो उद्देश्य विश्वको सबै प्राणीहरुले सुख शान्ति समृद्वी प्राप्त होस् भन्ने कामना का साथ
भगवान बुद्वको ज्ञान शिक्षा सबैमा पुगोस र शान्तिको अनुभूति गर्न सकोस् भन्ने उद्देश्यले निरन्तर बौद्व धर्म सम्बन्धि भिडियोहरू याहाँहरु माझ राख्दै आईरहेको छु।
हाम्रो यस च्यानलमा विशेषगरी बौद्व शिक्षालाई प्राथमिकता दिने छ र बौद्व धर्म संबंधित सबै प्रकारको जानकारी मुलुक विडियोहरु समावेश गरिनेछ यस्तै विडियोहरु हेर्नका लागि हाम्रो च्यानल like,subscribe, share, comment गर्न नभुल्नु होला साथै छेउमा रहेको bell लाई पनि दबाउनु होला जति पनि हामीले upload गरिएको नयाँ नयाँ विडियोहरु सबै भन्दा पहिले तपाईंले हेर्नु पाउने छ धन्यवाद।
भवतु सर्वमङलम।।।
कुनै भुलचुक भएकोमा विद्वनवर्ग द्वारा सच्याउन सकिनेछ। गल्ती भएमा क्षमा याचना गर्दछु।
my . facebook:
/ bishal.lama60571
my Page..
www.facebook.c...
Instagram link: ig.me/1NPzy0Kl.... Don't share it.
Edited by VideoGuru:videoguru.page...
video shooting camera:
realme 5 pro mobile
thunail make :
pixellab
thanks for watching
Bishal Lama
LIKE, COMMENT, SHARE,
SUBSCRIBE
यस च्यानलमा अपलोड भएका हरेक Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । copyright ©️ Bishal Lama
Copyright Disclaimer Under Section 107 of the Copyright Act 1976, allowance is made for "fair use" for purpose such as criticism comment, news, reporting, teaching, scholarship and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational or personal use tips the balance in favor of fair use.
सम्पूर्ण मा जानकारी यस पाठको किताब नेपालीमा अनुवाद सहिदको किताब उपलब्ध छ तपाईंहरु जो कोहिलाई चाहेमा सम्पर्क गर्नु होला सम्पर्क +977980-8737092
+9779843095318
लामा नापढेको हारु ले पानी पाढ्ना रा ढ्यान गार्ने साक्ने भायो धेरै राम्रो ❤❤❤❤❤❤❤
धेरै धेरै राम्रो गुरु खेम्पोला जय होस् सबैको
धन्यवाद
Wow फ्या फुल्ला गुरु धेरै धेरै धन्यवाद नेपालिमा भन्दिनु भयकोमा
गुरुजी,हजुरलाई,ह्रदयदेखी,नमनगर्दछु,गुरुजी मेरा परिवार,सदैवशुखीरखुशीरहुन,प्रगतिगरुन,आर्शिबाद,दिनुहोस❤
सदा सुख शान्ति सम्बृद्वी निरोगी दिर्घायु रहुन अन्तमा बुद्वत्व प्राप्त होस जय बुद्व
धेरै धेरै राम्रो धन्यवाद गुरु
❤गुरु ज्यु हजुर्लाई हृदय देखी नमन।❤
Lasso fyafulla guru la🙏🙏🌹🌹
Thujechhe 🙏🙏🌹🌹
Dhanyebad Guru❤❤❤🙏🏻🙏🏻🙏🏻
dherai ramro lagyo
Namo buddhaya 🙏🏿🙏🏿🙏🏿🌺🕯️💐📿
ॐ गुरु लामा 🙏छ हजुर लाई गर दसा बारेमा 👌👌👌🙏🙏🙏
Thank you so much good information lamala 🙏🙏🙏
लास्सो गुरु 🌼🌼🌼🌼🌼🌼🌼
Lasso fafuula Lopenla dhanyabad
Laso fyafullo tasydilyk lha 💕🙏🏽💕
Derai derai dannebhad🙏🙏🙏
Haami Buddhist haruley yehi garva garnu perxa ki Buddhist dharmaley jagatma bhayeko sampurna pranuharuko hith, kalyan hos bhani dharma shastra baniyeko xa.lasso.
Kusay-La Tashi Delek kindly display in Nepali version paragraph or Pangti anusar dhekhai dinu hosh so atleast we can copy in our Copy book and pray Morning-Evening.❤❤❤❤❤❤❤❤❤❤❤❤
Tashidelek thuchi chhe lah❤❤
Namo budae 🎉🎉🎉🎉🎉
Thank you la🙏🙏🙏
Bhisal lama guru dherai dhaneya bat sarai ramro lagayo
Danny baud 🌷🌷🌷🙏🙏🙏
लेाका: समस्ता सुखिनेा भवन्तु 🎉🎉🎉🎉🎉🎉ॐ ॐ ॐ❤❤
Dhanyabad guru
Tapai ko kripa ko rin sagar jatai cha.
🙏🙏🙏👍👍💚*Bhawatu Sarva Mangalam* lai dhyanma rakhera Kati muskilley videos tayar Parera prastuti garnu bhayekoma lasso Thujise Lama Guru Bishal lha Tashi Delek.
🙏🙏🙏💚👍👍 Lasso Thujise Lama Guru Bishal Hajurlai lha. Sablalai faida pugos, sabko kalyan hos bhani yati kasta garera video haru tayar Parera share garnu bhayekoma Tashi Delek lha.
very niece great job
यो केहो के गुरु सबैले गुरु हरुले मान्त्र मत्र दिनु हुन्छ तेस्को बिधि बिधन हरु चै किना दिनुहुन्नके
कुन भगवान को मात्र हो कुन भगवान लै के चडाउन पर्ने स्याउ केर अथवा फल्फुल जे भयपनि चयलनि होइनर गुरु जि मात्र मात्र पडेर के होल र
☸️☸️☸️☸️☸️☸️☸️
🧘🧘🧘🧘🧘🧘🧘
💐💐💐💐💐💐💐
🙏🙏🙏🙏🙏🙏🙏
🙇♂️🙇♂️🙇♂️🙇♂️🙇♂️🙇♂️🙇♂️
कोन्छोक सोङ्ला छाग्छालो
नमो: रत्न त्रियाय
गुरु थुजि छे लामा💐 ला
🌹🌹🌹🌹🌹🌹🌹
Sanggay la capsunxy lama la capsunxy ❤️❤️🌷💐💐🌹🌹🌹🙏🙏🙏
Om 🙏🙏🙏
🙏🙏🙏
Om 🙏🏼🌹🙏🏼🌹🙏🏼🌹🪔🪔🪔🪔🪔🪔🪔🪔🪔🪔🪔
🙏🌼♥️🌼🙏
🌹🙏🙏🙏🙏🌹
Lasso Tasshi Delekg hajuko dhinharu savohos 🙏
Om
♥️🔥♥️💐🔥🌻❤️
🎉❤🎉
Guru yoh post choyo 🎉🎉🎉
🌷🙏🌷🙏🌷🙏
namsta
Hello tasidelek guru yo book hamilai pani kinna painxa ki paidaina hola jankari pauna please
पाइन्छ चाहिन्छ भने सम्पर्क गर्नु होला
Tasidele guru
Yo pustak milxa guru
Milchha
🙏
🙏