NPL मा कुन टिम धनी बन्यो । पहिलो सिजनमा नै NPLका कीर्तिमान नै कीर्तिमान । कति पुग्यो ब्राण्ड भ्यालु

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ม.ค. 2025

ความคิดเห็น • 25

  • @kesharthulung262
    @kesharthulung262 16 วันที่ผ่านมา +2

    good news

  • @satendrayadav3645
    @satendrayadav3645 17 วันที่ผ่านมา +13

    ठुला खेलाडीको नाममा zames Neesham को नाम नभुल्नु 2019 को world cup को super over मा खेलेका खेलाडी हो धन्यबाद 🙏

    • @satendrayadav3645
      @satendrayadav3645 17 วันที่ผ่านมา

      2019 world cup final match को super over खेलेका थिए

    • @aashislimbu-t8u
      @aashislimbu-t8u 13 วันที่ผ่านมา

      Its jimmy bro ​@@satendrayadav3645

  • @basantji117
    @basantji117 17 วันที่ผ่านมา +1

    Good Nepal premier league 🙏🇳🇵💥🏏🇳🇵

  • @Alfared278
    @Alfared278 18 วันที่ผ่านมา +10

    Team ko brand value ma trophy ko role khasai hudaina .major role popularity ko hunxa sayad sudurpashim ko hola .

  • @aashislimbu-t8u
    @aashislimbu-t8u 13 วันที่ผ่านมา +2

    platform = पेलेटफरम
    club = कलब
    brand = बरान्ड 😂😂😂😂😂

  • @sudippandey3696
    @sudippandey3696 18 วันที่ผ่านมา +4

    Baburam sur❤

  • @HikmatBohara-o9z
    @HikmatBohara-o9z 18 วันที่ผ่านมา +4

    Sudur very nice❤

  • @chandrakhadka8443
    @chandrakhadka8443 17 วันที่ผ่านมา +3

    शिखर धवनको पारिश्रमिक थाहा नहुने के पत्रकार गर्छौ ए पत्रकार

  • @rakesh-e1b6b
    @rakesh-e1b6b 18 วันที่ผ่านมา +2

    भाइ हावा कामाइ बोल्यो जस्तो छ

  • @AnilThapaMagar-g5c
    @AnilThapaMagar-g5c 18 วันที่ผ่านมา +2

    तास को महल जस्तो नहोस्

  • @samirkalakheti8709
    @samirkalakheti8709 17 วันที่ผ่านมา +2

    हावा कुरा बढि भयो ४० लाखले रे युटुवमा ।।। ४००के भनेको चालिस लाख हो र???

    • @binodgautambinodgautam2589
      @binodgautambinodgautam2589 17 วันที่ผ่านมา

      नेपालमा होला युट्बमा हेरेको तर 60 लाख बिदेशमा बस्ने नेपाली हरुले गुगुलमा गयर yosin टिभी बाट मात्रै हेर्न पाय तपाईले भनेको युटुब भियु नेपालको मात्रै हो बिदेशमा युटुबमा हेर्न पाइयन ?

    • @Prabhatkarki123
      @Prabhatkarki123 16 วันที่ผ่านมา

      सबै युट्युब च्यानल को जोडेर औसत मा भनेको होला नी

  • @somkanwar7508
    @somkanwar7508 18 วันที่ผ่านมา +1

    Sir bhyalu hoina dai. Value ho

  • @NareshKhatri-s7j
    @NareshKhatri-s7j 18 วันที่ผ่านมา +1

    Maile ta live facebook baat hereko..yo ta count nai hudain

  • @manishmanandhar3728
    @manishmanandhar3728 18 วันที่ผ่านมา

    Sirohiya lai hataa ktm team bata ani balla hami herxam ktm ko game.

  • @arjunbaral5032
    @arjunbaral5032 18 วันที่ผ่านมา +2

    Football kheladi Shikar dhawaan😂😂😂

  • @shankarDahal-c6m
    @shankarDahal-c6m 18 วันที่ผ่านมา +1

    Jatha

  • @kalamkawari-wj2fo
    @kalamkawari-wj2fo 18 วันที่ผ่านมา

    Super very nice

  • @Alfared278
    @Alfared278 18 วันที่ผ่านมา +3

    1000 crore brand value galat ho
    Kunai source bina social media ma viral vayako number lai nai brand value vanera video nabanau bro thorai aaphai pani research garnuna hll ani kun sangh sastha name ni vanam

    • @KhelhubNepal
      @KhelhubNepal  18 วันที่ผ่านมา +2

      स्पष्टीकरण : तपाईको प्रश्नको जवाफ दिने हाम्रो कर्तव्य हो ।
      सुझावका लागि धन्यवाद । तपाईले भने जस्तो सामाजिक सञ्जाललाई स्रोत बनाएर भिडियो निमार्ण गरिएको कुरा सत्य होइन । क्यानका पदाधिकारीसँगको छलफल , सरोकारवाला निकाय र व्यक्तिसँगको छलफल , क्रिकेट सम्बन्धी अन्तराष्ट्रिय नियम, ब्राण्ड भ्यालु निमार्णका आधार इत्यादिलाई आधार मानेर भिडियो निमार्ण गरेका हौं । हामी हाम्रो स्रोतसँग विस्वस्त छौं । जिम्मेवार मिडियाले हचुवाको भरमा भिडियो निमार्ण गर्नु हुँदैन भन्ने यहाँको भनाईसँग हामी सतप्रतिशत सहमत छौं । यहाँले व्यक्त गर्नुभएको चिन्ता प्रति धन्यवाद । आगामी दिन पनि यस्तै सुझावको अपेक्षा ।
      - सम्पादक