Mata Aaune Thina by Shirish Devkota & Devi Gharti म त आउने थिइन||Full Audio||Bindaabsini Music_

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ก.พ. 2025

ความคิดเห็น • 61

  • @bhaktiram2021
    @bhaktiram2021 6 ปีที่แล้ว +16

    धेरै धेरै धन्यवाद यो गित पुरै दिनुभएको मा म्युजिक कम्पनी लाइ

  • @rameshdamai6950
    @rameshdamai6950 3 ปีที่แล้ว +4

    पुराना गीत हरु कति अर्गानिक छन् भन्ने प्रमाण हो यो!

  • @IshworaBashyal
    @IshworaBashyal 8 หลายเดือนก่อน +5

    आज फेरि आएँ oye! ममीको बाट

  • @AbhishekBashyal
    @AbhishekBashyal 2 ปีที่แล้ว +5

    ढुक्कै मन गरि बसें अन्त नजर लाईन
    हे ढुक्कै मन गरि बसें अन्त नजर लाईन
    ६ महिनामा भेट हुँदा नि मिठो बचन पाइन
    हे यै चाल होला भन्याभा {२}
    यै चाल होला भन्याभा
    म त आउने थियैन यै चाल होला भान्याभा {४}
    दुनियाँको आँखा छली जोबान सुम्पिंदा नि
    हे दुनियाँको आँखा छली जोबान सुम्पिंदा नि
    मीठै बचन बोले पनि रिसाईहाल्ने बानी
    हे यै चाल होला मन रोला {२}
    यै चाल होला मन रोला
    भनेकी हैन र यै चाल होला मन रोला {४}
    सँगालेर आउँदा पनि माया मुटु भरि
    हे सँगालेर आउँदा पनि माया मुटु भरि
    नबोलेरै बसिदिन्छेउ रुन्छेउ घरी घरी
    हे कां सुनौली यो बोली {२}
    कां सुनौली यो बोली
    रुँदै जान्छु भोलि कां सुनौली यो बोली {४}
    यै मायाको सम्झनाले म बौलाउनै आँटे
    हे यै मायाको सम्झनाले म बौलाउनै आँटे
    तिम्लाई के था बिछोडका दिन कसरी काटें
    हे न सम्चार न चिठी {२}
    न सम्चार न चिठी
    रुन्छु छाती पिटी न सम्चार न चिठी {४}
    मेरो पनि उही हो चाल झल्को आउँदा खेरी
    हे मेरो पनि उही हो चाल झल्को आउँदा खेरी
    एकोहोरो बर्वराउँछु फोटो हेरि हेरि
    हे तिमी एता म त्यता {२}
    तिमी एता म त्यता
    एउटै हो नि व्यथा तिमि एता म त्यता {४}
    भेट हुँदा ठिक्क पार्छौ मिठो बोली बोली
    हे भेट हुँदा ठिक्क पार्छौ मिठो बोली बोली
    फर्की आउन जान्दैनौ नि तरे पछि खोली
    हे लाइछु माया हितैको {२}
    लाइछु माया हितैको
    बैमानी सितैको लाइछु माया हितैको {४}
    पैला पैला भेट हुँदा गर्थेउ माया कति
    हे पैला पैला भेट हुँदा गर्थेउ माया कति
    यसपाली त रुखो बचन लायौ मलाई अति
    हे रुन्छ मन बेसरी {२}
    रुन्छ मन बेसरी
    नभन तेसरी रुन्छ मन बेसरी {४}
    मनको बह पोखेकी हुँ न सोंचन अरु
    हे मनको बह पोखेकी हुँ न सोंचन अरु
    तिम्रै मात्र सम्झना ले सताउँछ के गरुँ
    हे मरींदैन भन्थेउ नि {२}
    मरींदैन भन्थेउ नि
    मरें असेटैले मरींदैन भन्थेउ नि {४}
    सँगै कसम खाएकै छु पिर मान्छेऊ र किन
    हे सँगै कसम खाएकै छु पिर मान्छेऊ र किन
    सधैँ रुनु पर्ने छैन आउँछ हाँस्ने दिन
    हे रात पछि बिहानी {२}
    रात पछि बिहानी
    आउँछ मेरी सानी रात पछि बिहानी {४}
    चिच्याएरै बोलाउँ झैं हुन्छ रुख चढी
    हे चिच्याएरै बोलाउँ झैं हुन्छ रुख चढी
    आफ्नै मिल्ने साथी पनि लाग्न थाले परि
    हे न त निन्द्रा न भोक {२}
    न त निन्द्रा न भोक
    हुने छ बै थोक न त निन्द्रा न भोक {४}
    डराई डराई भए पनि खोल्छेउ मन पेट
    हे डराई डराई भए पनि खोल्छेऊ मन पेट
    आजकाल मलाई मिठो लाग्छ सपनिकै भेट
    हे आउँछेउ पात बजाउँदै {२}
    आउँछेउ पात बजाउँदै
    लजाउँदै लजाउँदै आउँछेउ पात बजाउँदै {४}
    सपनीमा आइदिन्छौ बस्छौ सँगै साथमा
    हे सपनीमा आइदिन्छौ बस्छौ सँगै साथमा
    ब्युँझि हेर्दा कोही हुँदैनन् एक्लै मध्य रातमा
    हे झस्कीरन्छु म पनि {२}
    झस्किरन्छु म पनि
    देखेर सपनी झस्किरन्छु म पनि {४}
    भेट हुन आइनौ भने समाजको बाधा
    हे भेट हुन आइनौ भने समाजको बाधा
    यै मायाको पिरलोले भाछ यो ज्यान आधा
    हे हल्ला हुने गाउँभरि {२}
    हल्ला हुने गाउँभरि
    आउँदा जंघार तरि हल्ला हुने गाउँभरि {४}

  • @dilpun3416
    @dilpun3416 7 ปีที่แล้ว +10

    Sirish Devkota is the best singer.
    Ajkal ta t.v tira ni dekhdina kata janu va ho?

  • @sagarbashyal6002
    @sagarbashyal6002 7 ปีที่แล้ว +5

    शिरीष दाजुको सबैभन्दा बढी मन परेको गित

  • @NewNew-bf3rl
    @NewNew-bf3rl 3 ปีที่แล้ว

    धन्यवाद म्युजिक कम्पनिलाई पुरै अडियो गित राख्दिनु भयकोमा यो गित पुरै फेसबुक पेजमा राखिदिय अझै हामी आभारी हुने थियौ 💞💞💞🌹🌹🌹🌹👌👌👏👏👏👏

  • @AnkitPahari-xb9qn
    @AnkitPahari-xb9qn หลายเดือนก่อน

    Dami song 🎉❤

  • @kamalatamang7446
    @kamalatamang7446 4 ปีที่แล้ว +4

    Love this song...school padda sathi sanga gaune gartheu😍😍

  • @AbhishekBashyal
    @AbhishekBashyal 2 ปีที่แล้ว +1

    कैले भेट माघि मेला कैले एकादशी
    हे कैले भेट माघि मेला कैले एकादशी
    अरुबेला रुनुपर्ने घरमै बसि बसि
    हे मर्म काट्यो कर्मैले {२}
    मर्म काट्यो कर्मैले
    के गरुँ खै मैले मर्म काट्यो कर्मैले {४}
    तिमीसँग छुट्नुपर्दा हुन्छु मरेतुल्य
    हे तिमीसँग छुट्नुपर्दा हुन्छु मरेतुल्य
    बल्ल मलाई थाहा भाको छ पिरतीको मूल्य
    हे मनभरि विरह {२}
    मनभरि विरह
    मुटुभरि बह मनभरि विरह {४}
    भेट्दा जति कराएनी छुटेपछि रन्को
    हे भेट्दा जति कराएनी छुटेपछि रन्को
    आखिर साँचो माया हाम्रो एउटै व्यथा मनको
    हे कां रुनी हो झम्टेर {२}
    कां रुनी हो झम्टेर
    कां हुनि हो भेट कां रुनी हो झम्टेर {४}
    तिम्रै तस्बिर घुमि रहन्छ मेरो दायाँ बायाँ
    हे तिम्रै तस्बिर घुमि रहन्छ मेरो दायाँ बायाँ
    जति गाली गरे पनि मेरै दिलमाया
    हे रौलि काखमा बसेरै {२}
    रौलि काखमा बसेरै
    आखिर तिमी मेरै रौलि काखमा बसेरै {४}
    सधैँ कति पर्खि बस्नु यस्तै पर्व मेला
    हे सधैँ कति पर्खि बस्नु यस्तै पर्व मेला
    निउ पारेरै आए हुन्थ्यो अरु कुनै बेला
    हे अन्त माया मारेर {२}
    अन्त माया मारेर
    आउ है निउ पारेर अन्त माया मारेर {४}

  • @rohitghimire9803
    @rohitghimire9803 3 ปีที่แล้ว +1

    Tik tok bata yeta hern ayne jati hajir garum love this song 😍😍😍🙏🙏

  • @Subas-kg2iw
    @Subas-kg2iw ปีที่แล้ว +1

    यो त आईसक्यो

  • @Prabhasmagar9703
    @Prabhasmagar9703 6 ปีที่แล้ว

    वा यउटा वास्तविक बैबाहिक जीवन कहानिसँग मेलखानि निक्कै राम्रो गित I like it.........✌✌✌

  • @shitaldhamiofficial
    @shitaldhamiofficial 6 หลายเดือนก่อน

    ❤❤❤malai ati manparne geet

  • @hotelranimahal5201
    @hotelranimahal5201 4 ปีที่แล้ว

    baball xa ta

  • @anjalishrestha0984
    @anjalishrestha0984 2 ปีที่แล้ว +3

    Still masterpiece🌸🤝

  • @tandondeepak4483
    @tandondeepak4483 5 ปีที่แล้ว +4

    There cant be a best song that suits me better than this..😘😇

  • @rameshpariyar781
    @rameshpariyar781 ปีที่แล้ว

    Super Hit Song 👏 Super 👍

  • @AbhishekBashyal
    @AbhishekBashyal 2 ปีที่แล้ว

    दाम्मि गीत क्या।♥️

  • @pravinrai4850
    @pravinrai4850 3 ปีที่แล้ว

    मिठो गीत । जय गीत जय संगीत

  • @deepalirana7696
    @deepalirana7696 3 ปีที่แล้ว +2

    Love this song😍😚

  • @gopaloli877
    @gopaloli877 2 ปีที่แล้ว +2

    love this song forever

    • @trazeyt
      @trazeyt ปีที่แล้ว

      Yes

  • @aadityagiri2251
    @aadityagiri2251 2 ปีที่แล้ว +1

    Big fan of this song

  • @BlackCemney
    @BlackCemney 11 หลายเดือนก่อน

    2024👉🤚

  • @pujabc6862
    @pujabc6862 2 ปีที่แล้ว

    Wow

  • @tikaramkc2963
    @tikaramkc2963 4 ปีที่แล้ว

    मलाई धेरै मन पर्याे याे गित

  • @pujakc7107
    @pujakc7107 7 หลายเดือนก่อน

    Nice dong

  • @roshanaryal3293
    @roshanaryal3293 5 ปีที่แล้ว

    ATI ramro git

  • @sundarmani602
    @sundarmani602 7 ปีที่แล้ว

    dami xa dai jaya geet jaya songeet

  • @nabarajkhanal245
    @nabarajkhanal245 7 ปีที่แล้ว +1

    मलाइ सवैभन्दा मन पर्ने गीत।

  • @prakashpariya7102
    @prakashpariya7102 7 ปีที่แล้ว +1

    अती राम्रो

  • @balkrishnalamichhane6197
    @balkrishnalamichhane6197 2 ปีที่แล้ว

    👌👌👌🙏

  • @himlalsharma7128
    @himlalsharma7128 8 ปีที่แล้ว +2

    Waooo sishir

  • @roshanbhattarai6012
    @roshanbhattarai6012 2 ปีที่แล้ว

    Evergreen song ❤️

  • @sudipgiri8107
    @sudipgiri8107 8 ปีที่แล้ว +3

    Super

  • @nabarajkhanal245
    @nabarajkhanal245 6 ปีที่แล้ว

    अति उत्तम

  • @manjiladhikari8016
    @manjiladhikari8016 3 ปีที่แล้ว

    ❤️❤️❤️❤️

  • @kumarivani9688
    @kumarivani9688 5 ปีที่แล้ว

    wow nice song

  • @AbhishekBashyal
    @AbhishekBashyal 2 ปีที่แล้ว

    बाँसुरीको धुन बजाउँछु पुग्दा तारे भिरमा
    हे बाँसुरीको धुन बजाउँछु पुग्दा तारे भिरमा
    गाई चराउने निउ पारेर झरे खोली तिरमा
    हे भेटम माया जे होला {२}
    भेटम माया जे होला
    झरम बेसी खोला भेटम माया जे होला {४}
    पात बजाउँदै झर्ने छु म गीतको भाका चिन
    हे पात बजाउँदै झर्ने छु म गीतको भाका चिन
    यसै गरी भेट हौंला शनिबारको दिन
    हे भेटम माया जे होला {२}
    भेटम माया जे होला
    झरम बेसी खोला भेटम माया जे होला {४}
    झरम बेसी खोला भेटम माया जे होला
    झरम बेसी खोला भेटम माया जे होला
    झरम बेसी खोला भेटम माया जे होला
    झरम बेसी खोला भेटम माया जे होला
    झरम बेसी खोला भेटम माया जे होला
    झरम बेसी खोला भेटम माया जे होला
    झरम बेसी खोला भेटम माया जे होला
    झरम बेसी खोला भेटम माया जे होला
    झरम बेसी खोला भेटम माया जे होला
    झरम बेसी खोला भेटम माया जे होला
    झरम बेसी खोला भेटम माया जे होला
    झरम बेसी खोला भेटम माया जे होला
    [ P.S. सुरुको हरफ क्रमशः शिरीष देवकोटा
    अनि दोस्रो चैं क्रमशः देवी घर्ती ल ]

  • @renukabhatta8427
    @renukabhatta8427 7 ปีที่แล้ว +1

    Nice

  • @bhawanimagar149
    @bhawanimagar149 4 ปีที่แล้ว

    💓👌

  • @madhavmc9724
    @madhavmc9724 8 ปีที่แล้ว +1

    nice song

  • @nabinphuyal8652
    @nabinphuyal8652 3 ปีที่แล้ว

    listening this song in 2021 november

  • @sumangautam4458
    @sumangautam4458 7 ปีที่แล้ว +1

    my best song

  • @gauravsapkota3995
    @gauravsapkota3995 8 ปีที่แล้ว +5

    ramrogeet

  • @binodsapkota5917
    @binodsapkota5917 6 ปีที่แล้ว

    Na ruwaunu ho sisir dai yr

  • @nabarajkhanal245
    @nabarajkhanal245 6 ปีที่แล้ว

    king of roila

  • @lakxmankalathoki5658
    @lakxmankalathoki5658 6 ปีที่แล้ว

    M biggest fan in this songs

  • @Unknown-yl9gj
    @Unknown-yl9gj 5 หลายเดือนก่อน

    २०८१

  • @keshark.c2991
    @keshark.c2991 7 ปีที่แล้ว +1

    Nice song

  • @depeshmogar2933
    @depeshmogar2933 6 ปีที่แล้ว

    Nice

  • @BinayaPoudel
    @BinayaPoudel 7 ปีที่แล้ว

    super song

  • @diwasgurung-lx9ol
    @diwasgurung-lx9ol 5 ปีที่แล้ว

    Nice song