दार्चुलामै छ यस्तो सुन्दर ट्रेकिङ | अपि हिमालको यात्रा | API trek
ฝัง
- เผยแพร่เมื่อ 6 ต.ค. 2023
- दार्चुलामै छ यस्तो सुन्दर ट्रेकिङ | अपि हिमालको यात्रा | API trek
#API #FARWEST#nepal #farwesternrider
सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित अपि र नाम्पा हिमालको बेसक्याम्प सम्मको हाम्रो यात्रा हजुरहरु समक्ष प्रस्तुत गरेका छौँ । यो यात्रा विश्व पर्यटन दिवसको अवसरमा नाट्टा सुदुरपश्चिम,पर्यटन मन्त्रालय सुदुरपश्चिम र अपि हिमाल गाउँपालिकाले आयोजना गरेको थियो। यो कार्यक्रम सुदुरपश्चिम प्रदेशका पर्यटन मन्त्री रमेश सिंह धामी ज्युको उपस्थितिमा सम्पन्न भयको थियो। आशा छ यो भिडियोले अपि नाम्पा हिमालको यात्रा लाई थप प्रचारप्रसार गर्नेछ। भिडियो मनपरेमा वा प्रचारप्रसारको लागी सबैलाई सेयर गरेर साथदिनहुन हार्दिक अनुरोध गर्दछौं 🙏🙏🙏
हार्दिक धन्यवाद अपि हिमाल गाउँपालिका अध्यक्ष भगत सिं ठेकरे ज्यु। 9868014567
video editing by-
SATISH SINHA
youtube.com/@CSFilms?si=eggRz...
Drone by -
Anurag Pant youtube.com/@Travelwithanurag...
specially thanks to 👇️
Hem Bohara,Darchula +9779848055703
youtube.com/@hembohara?si=ubS...
#apihimal
#nepalhimalayas
#farwesternnepal
#trekkingnepal
#mountaineeringnepal
#adventuren nepal
#natur nepal
#beautynepal
#landscapenepal
#photographyn nepal
#apihimal #apivlog #vlogapi #apihimalbasecamptrek2023 #apihimalgaupalika #darchula #gokuleshwortoapi #farwestnepal #saipalhimal #
अपि नाम्पा बेसक्याम्प दार्चुला कसरी जान सकिन्छ?
१. धनगढी बाट २२० किलोमीटर यात्रामा दार्चुलाको गोकुलेश्वर पुग्न सकिन्छ।(बस भाडा- रु.१५००)
२. गोकुलेश्वर बजार बाट ३० किलोमीटरको दुरिमा चमेलिया हाइड्रोपावर हुदै लटिनाथ सम्म पुगिन्छ।(स्थानीय बलेरो भाडा रु.५००)
३. लटिनाथ बाट १५ किलोमीटर अफरोड यात्रामा मकरी गाड पुगिन्छ। (स्थानीय बलेरो भाडा- रु. ५००)
४. मकरीगाड बाट गाडिको यात्रा सकिन्छ र पैदल यात्राको सुरु।
५. मकरी गाड बाट २ वटा बाटो हुँदै घुसा गाउँ पुग्न सकिन्छ।
-मकरीगाड बाट सिडिको ३-४ घण्टाको बाटो हुँदै नौपाटा होमस्टे बसेर घुसा गाउँ हुँदै सिति।
- मकरिगाड बाट उकालो नचढेर सिधै घुसा गाउँ हुँदै सिति।
६. घुसा गाउँ बाट नाली,हुँदै सिति गाउँ होमस्टेमा बस्न सकिन्छ।(अपि यात्रामा घुसाको उकालोनै हो सबैभन्दा गाह्रो जसलाई पारगर्न (२-३) घण्टा ठाडो उकालो चद्नुपर्छ।
७.सिति गाउँ बाट बिहानै ६ बजे यात्रा सुरु गरेर बेलुका ६ बजे आरामले अपिको बेसक्याम्प पुग्न सकिन्छ।जहाँ तपाईंले टेन्ट अथवा अस्थायी होटेलमा बस्नसक्नुहुन्छ।
८. यदि बाटोमा बसेर जान चाहेमा बाटोमा ३ ठाउँमा होटलको पनि ब्यवस्था छ।
-छिरछिरे
- सिमार
-धौलिओराड
तपाईंको अपि यात्रा शुभ रहोस,धन्यवाद 🙏🙏🙏
अझै बढि जानकारी चाहियमा अपि हिमाल गाउँपालिका अध्यक्ष श्री भगत सिंह ठेकरे बोहरा ज्युको मोबाइल नम्बर 9868014567 मा सम्पर्क गर्नुहोला 🙏
Love it❤❤❤❤❤🎉🎉🎉
Real heaven
❤❤❤
Beautiful सुदुर पचिम
❤🙏
❤❤❤❤
अती सुन्दर दाजी यस्तै यस्तै सुन्दर नजारा हेर्नपाउ
tq
Wow❤
स्वोर्ग हो हाम्रो सुदुर पश्चिम। 🎉❤🎉❤❤🎉
रमाइलो भो यात्रामा
Wow nice raja
🙏🙏🙏
Bachaa ho hasixa😅😅
lovely
most beautiful and fully discribed vlog for api himal. thanks farwestern rider for lovely video
tq dear❤️
Batoo kastoo ramroo❤❤
Hamro pyaro thau sudurpachim province❤️🥀😘
Ekdum ramro video dai.
Gokuleshwor bata Makarigad jani gadi ko number cha hola?
One of the beat vlog about api mal ❤❤❤
tq 👍️👍️
watching video❤️
भौगोलिक विकटता भएनि प्रकृति शुन्दर ठाउँ हरु छन हाम्रो अपिहिमाल आनुहोला एकचोटी घुम्न हजुर हरु नि ल! अनि दाइलाई ह्रदय देखिनै धन्यवाद छ हाम्रो अपिको एति धेरै प्रचार अनि प्रसंशा गरिदिनु भो कोमा Thank you dai🙏💕🙏💕🙏💕
सुदुरपश्चिम स्वर्ग सरि 🙏🙏🙏🙏
Api-Its is just not a place its the the link between the nature and our soul
The best place for trekking in Nepal
"HAMRO API DAAMI AAPi"
अति महान कार्य🙏🙏🙏🇳🇵🇳🇵जय होस् तपाईंको 🙏
🙏🙏🙏🙏🙏
Teyrii ta moz xa laa heraa ka daat ka batii ho shikhar dentel bata hoo
😂😂😂
Yo video dherai man paryo jhan aafno maiti gau aauda ko ramailo k vanu bacchapal ko yaad aayo but dai dherai lamo vayo part 1 /2 gari haleko vaya ajhai ramro hunthiyo ekai choti herni time huna ni so ❤❤ hamro thuma gayar yati surdar video banai diyako ma thank you so much❤️❤️❤️🙏
समयको कमि थियो बैनी त्यही भयर एकैपटक हालिदिय।के गर्नु यस्तै छ।
@@FarWesternRider ramro xa video dherai sab vanda badi man pariko hamilai yo video aafno thu vayar hola hajur ko video sabai ramro xana ❤️❤️ ramailo xa video ❤️ ramro bolnu hunxa hajur ❤️hajur ko hasilo muhar jhan video lai aru ramro banauxa❤️
Mighty Api and the colors of farwest Nepal , thank you dai for this wonderful vlog 💚💚
TQ BALLAV ❤️
Dai tumble ma photos pahila ko ramro thiyo ❤❤❤❤🤞🤞🤞🤞
Ho ra lau dhanyabad 😍
Anurag ley video nai haldain k hernuu
😂😂😂😂
❤❤❤
❤️❤️❤️❤️