यो गीत जति राम्रो अहिलेसम्म मैले सुनेको थिएन जस्तो लाग्यो अनु चौधरी को voice जति तारिफ गरेपनि पुग्दैन लुकेको प्रतिभा खोज्ने हो भने भेटिने रहेछन् त ❤️❤️🎶
Wow साच्चिकै लभ स्टोरी म्युजिक भिडियो बनेको रहेछ मेरो मन पर्ने मोडल विजय पुन अनि सिमन्ता बहिनीलाई अझै धेरै प्रगतिको शुभकाना 🙏💕💞आशा छ यो भिडियो करोड भन्दा धेरै दर्शकले मन पराउने छ ट्रेण्डिङ नम्बर एकमा परोस् मेरो🙏💕💕अब भाग २ पनि छिट्टै लिएर आउनु होला धन्यवाद 🙏🙏💕💕
प्रसान्त दाईको स्वर जस्तो त कसैको लाग्दैन यार!!!❤❤❤ दम, मीठास खीट्का सबैले भरीपुर्ण!!!! अरुले गाउंदा त के नपुग्या के नपुग्या हुने तपांईको स्व सुनेपछी!!! अझ प्रगती गर्दैजानु मीठा मीठा भाकाहरु दीदै जानु 🎉🎉🎉❤❤❤
मेरो श्रीमतीले असाध्य मन पराउने गीत थियो झनै अनु चौधरी थपिएछ झनै जतिबेला पनि कानमा मोबाइल देख्छु -यस्तो गीत कहिले पुरानो हुन्न-सर्जक हरू प्रति सम्मान छ
(सान्नानी) अति नै मलाई मन पर्ने गित (सान्नानी) सफलता गित बाट म प्रशान्त दाईको ठुलो फ्यान भए (हितैको मायालु) निकै उत्कृष्ट शब्द सँगित अनि स्वर अनि भिडियो पनि उति नै राम्रो सफलताको अग्रिम शुभकामना दाजै।
यो भिडियो पहिले नै आउनु पर्ने हो बबाल खत्रा जान्थ्यो तेहि नि आशा छ सबै जना ले माया गर्दिनु हुन्छ भने ल बधाई छ । सम्पुर्ण टिम अनि प्यारो दाई बिजय पुन लाई ❤️
प्रसान्त पौडेल दाजु का सबै गित हरु सुन्छु र हेर्छु सबै गायक हरु भन्दा मन पर्छन मलाइ अगामि दिन हरुमा नि यस्तै नया गित हरु सुन्न पाउ हजुर लाई धेरै धेरै बधाई तथा शुभ कामना छ 🙏🙏🙏my my favourite singer
पात २ चाई यो है सारै मिठो गित अनि यो बहिलाई शुभकामना अनि बिजय सर लाई पनि यती राम्रो सोजि भहिनिलाई अबर दिनु भएको मा मान्छे सोजि भए पनि राम्रो अभिन्य गर्दि रहिछन बनिनि ले शुभकामना बहिनि लाई अनि सबै तिमलाई शुभकामना ❤️👌🌹
Wow congratulations 🎉 Bunu ❤️ सुन्दर अभिनय सिमान्त बहिनी👏 अझै प्रगति का पाइलाहरू अगाडि बढुन 👏👏 आफ्नो गाउँको बहिनीलाई यो क्षेत्रमा लागेको देख्दा धेरै खुसी लगो,,, अझै यस्तै प्रगति गर्नु❤️❤️
वावावा धेरै राम्रो अनि भोइस सान्ती श्री परिवार जस्तै रहिछ ल धेरै धन्ने वाद भोजराज सर यसरी गाउघरमा समय र परिस्थिथिले गर्दा लुकेका राम्रा राम्रा आवाज बाहिर लेईदिनु भयको मा 🙏🙏
Its very good to see so many singers doing independent music and not relying on anybody to give them work , rather make their own music and release it. Keep doing it .
हजुरहरु सबैजनालाई नमस्ते🙏 नया गित #MailejatiDheraimaya हितैको मायालु पिरती गसौला #Hitaikomayalupiratigasaula हजुरहरु माझ Duet Version लिएर आयको छौ माया दिनुहुनेछ आशा गरेको छौ 😊😊😊#Prashantpoudel #bijayapun #anuchaudhary #simanta #lochana
गीत धेरै राम्रो छ हजुर
मैले हजुरको सबै गीत सुनेको छु
मलाई हजुर को सबै गीत मन पर्छ
आझ राम्रो गीत लिएर आउनुस हजुर
हजुर लाई शुभकामना छ 🙏❤️
@@Kushalkc_ Thankyou🥰
धेरै राम्रो छ गित
@@gaganthapa8513 Thankyou🥰
सारै राम्रो छ यो गित त
नमस्ते म बिजय पुन यही गीत को मोडेल
आशा छ सबै भग्वान रुपी दर्शक श्रोता हारुले हाम्रो यो काम लाइ माया गर्दिनु हुने छ 🙏
Thankyou So Much Sir ji Mitho Sahakaryako Lagi🥰
धेरै राम्रो छ ।सम्पुर्ण टिमलाइ बदाइ छ सफलता को ।।।😘😘😘😘😘😍😍😍
big fan dada❤️❤️
अभिनय राम्रो छ बिजय दाजु 🙏🙏
Hjurko big fn bro palpa dhekhi harek din hjurko geet khoj xu youtube ma❤❤❤❤
मिठो भाव र कथा बोकेको गित।😊🙏 बधाई तथा शुभकामना सबैमा।😍
Thankyou😊
मिठो गितको भिडियो अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु
यो गीत जति राम्रो अहिलेसम्म मैले सुनेको थिएन जस्तो लाग्यो अनु चौधरी को voice जति तारिफ गरेपनि पुग्दैन लुकेको प्रतिभा खोज्ने हो भने भेटिने रहेछन् त ❤️❤️🎶
❤❤😂🎉😢😮😅😊❤qzghcszbczxbklcxbts
Ax c xxxxj
अाहै धेरै अघि सुनेको थिएँ मैले यो गीत त किन भिडियो अहिले आएको हो र ? जेसुकै होस् तर ल मिठास छ हजुर धेरै मन पर्छ मलाई त
Thankyou😊
धन्यवाद छ यो गीत रचनाकार लाई र अभिनय कर्ता दय लाई मेरो गोरखे सलाम ।सारै रामरो लागो शुभकामना नै शुभकामना छ।
Thankyou😊
जुन चाहेको त्यही लियर आउनुभयो सर लौ सफल्ताको शुभकामना छ। अहिले झन सुन्मा सुगन्ध भाछ है।
Thankyou😊
प्रशान्त पौडेल र अनु चौधरी !; वाउ अबको सांगीतिक युग यहाँहरुको हो ।
Thankyou😊
Wow lovely song best up luck ❤️❤️❤️
Thankyou🥰
Anu Chaudhary .. Next superstar of Nepali Music 💕💕
Thankyou😊
अभिनय मन पर्यो, गित सार्है मीठो, गित सुनेर मल्लिका महत र पल शाहको अभिनय उत्कृष्ट नै हुने होला तर 😥
Thankyou😊
आहा अति नै मन छोयो । निकै राम्रो भएको रहेछ भिडियो, प्रगतीको कामना सहित पार्ट २ को पर्खाईमा छु म चाँहि ।😍😍😍😍
Thankyou😊
दिनको 20 चोटि सुन्दा पोनि धित पुग्दैन
कति मिठो सब्द ✍️👌
साच्चिकै उच्च सम्मान छ्🌹🙏
प्रसान्त जि🤝🙏🙏
Thankyou🥰
Wow साच्चिकै लभ स्टोरी म्युजिक भिडियो बनेको रहेछ मेरो मन पर्ने मोडल विजय पुन अनि सिमन्ता बहिनीलाई अझै धेरै प्रगतिको शुभकाना 🙏💕💞आशा छ यो भिडियो करोड भन्दा धेरै दर्शकले मन पराउने छ ट्रेण्डिङ नम्बर एकमा परोस् मेरो🙏💕💕अब भाग २ पनि छिट्टै लिएर आउनु होला धन्यवाद 🙏🙏💕💕
Thankyou😊
साह्रै मिठो गीत । लय पनि राम्रो लाग्यो । गायक गायिका दुबैको स्वर उत्कृष्ट छ । सम्पुर्ण टीमलाई भव्य शुभकामना ।
Thankyou😊
प्रसान्त दाईको स्वर जस्तो त कसैको लाग्दैन यार!!!❤❤❤ दम, मीठास खीट्का सबैले भरीपुर्ण!!!! अरुले गाउंदा त के नपुग्या के नपुग्या हुने तपांईको स्व सुनेपछी!!! अझ प्रगती गर्दैजानु मीठा मीठा भाकाहरु दीदै जानु 🎉🎉🎉❤❤❤
Thankyou😊
मेरो श्रीमतीले असाध्य मन पराउने गीत थियो झनै अनु चौधरी थपिएछ झनै जतिबेला पनि कानमा मोबाइल देख्छु -यस्तो गीत कहिले पुरानो हुन्न-सर्जक हरू प्रति सम्मान छ
Thankyou🥰
वाह! गीत अनि अभिनय उत्तिकै दमदार छ।बधाई छ सम्पुर्ण टिमलाई ।
Thankyou😊
आहा साह्रै राम्रो छ गित
भब्य सफलताको शुभकामना भाइ राजा😍😍
Thankyou🥰
आहा दाजु आजसम्म नेपाली गाना सुनेर रोयको थियना तर यो गाना सुन्दा र यक्टिङग हेरेर रोयको पहिलो चोटि हो
Thankyou😊
anu chaudhary ko voice sabai genre ma match hune always my favourite good luck entire team lai, safaltako subhakamana
Thankyou😊
Now less than 53 lacs viewers remainings for crore club. CONGRATULATIONS 🎉🎉🎉
(सान्नानी) अति नै मलाई मन पर्ने गित (सान्नानी) सफलता गित बाट म प्रशान्त दाईको ठुलो फ्यान भए (हितैको मायालु) निकै उत्कृष्ट शब्द सँगित अनि स्वर अनि भिडियो पनि उति नै राम्रो सफलताको अग्रिम शुभकामना दाजै।
Thankyou😊
धेरै राम्रो छ है प्रशान्त सर ! बधाई छ।
Thankyou😊
Now only 3 lacs viewers remainings for million club. CONGRATULATIONS
Thankyou🥰
Thankyou🥰
हितैको मायालु गित र मोडेल एकदम राम्रो लाग्यो यसै गरि यहि टिमलाई हितैको मायालु पार्ट 2 मा देख्न पाउ
पर्बत को सान हाम्रो दाजु 😘#जय_गित #जय_सङ्गीत ✌️
Thankyou🥰
हाम्रै जिल्लाको पो हुनुन्छ 😲
आहा धेरै राम्रो गित सर 10 पटक हेरिसके 👌👌🙏
Thankyou🥰
यो भिडियो पहिले नै आउनु पर्ने हो बबाल खत्रा जान्थ्यो तेहि नि आशा छ सबै जना ले माया गर्दिनु हुन्छ भने ल बधाई छ । सम्पुर्ण टिम अनि प्यारो दाई बिजय पुन लाई ❤️
Thankyou😊
Jati herda poni bore nalagne 1dom mileko storical song xw xittai million clubma entry hos .CONGRATULATIONS
Thankyou🥰
अभिनय,गायक,गायिकाको वयान गर्ने शब्द छैन। अति उत्तम🫡
Thankyou😊
आहा सुनमा सुगन्ध ❤❤
बधाई तथा सफलताकाे शुभकामना सिंगाे टिमलाई 🙏
Thankyou😊
प्रसान्त पौडेल दाजु का सबै गित हरु सुन्छु र हेर्छु सबै गायक हरु भन्दा मन पर्छन मलाइ अगामि दिन हरुमा नि यस्तै नया गित हरु सुन्न पाउ हजुर लाई धेरै धेरै बधाई तथा शुभ कामना छ 🙏🙏🙏my my favourite singer
Thankyou🥰
यो गीत पटक पटक सुन्दा नि सुनी रौ जस्तो लाग्यो
Thankyou😊
Wau गीत सारै मिठो हजुर म पीडामा थिएँ पिडा सबै भूलाई दियो । सबै मन् हरु छुन सफल होस सुभकामना
Thankyou😊
saita bahini kya qt beautiful ramro kam garnu vayko x badhai x safaltako suvakamana sabai timlai ani part 2 pani chahinx hai
Thankyou😊
एतिहासिक पर्यटकिय कुन्छाल मकवानपुर मा छायांकन गरेको मिठो गित संगीत शब्द।
Thankyou😊
आहा कति मीठो बनाउनुभो है प्रशान्त दाइ ले झनै अनु दीदीको अवाज मा सजाएर
Thankyou🥰
पात २ चाई यो है सारै मिठो गित अनि यो बहिलाई शुभकामना अनि बिजय सर लाई पनि यती राम्रो सोजि भहिनिलाई अबर दिनु भएको मा मान्छे सोजि भए पनि राम्रो अभिन्य गर्दि रहिछन बनिनि ले शुभकामना बहिनि लाई अनि सबै तिमलाई शुभकामना ❤️👌🌹
Thankyou😊
Wow congratulations 🎉 Bunu ❤️
सुन्दर अभिनय सिमान्त बहिनी👏 अझै प्रगति का पाइलाहरू अगाडि बढुन 👏👏 आफ्नो गाउँको बहिनीलाई यो क्षेत्रमा लागेको देख्दा धेरै खुसी लगो,,, अझै यस्तै प्रगति गर्नु❤️❤️
Thankyou🥰
Wow prashant daju dherai ramro xa male rw female ko voice ma sapaltako dherai dherai suvakamana😘😘😘😘😍
Thankyou🥰
PARSANT DAI KO एकदमै ठूलो फेन हि हजुर्को गित खोजी खोजी सुन्छु सरै राम्रो छ आझै यस्तै धेरै गित हरु सुन्ना पाँउ ❤️❤️
Thankyou🥰
सफलताको शुभकामना फेरि पनि यस्तै यस्तै गितको पर्खाइमा
Thankyou🥰
धेरै नै राम्रो छ ।।जति पटक सुने पनि सुनम सुनम लाक्छ।। फेरि नयाँ गीत को लागि परखाइमा मा छु दाजु💖💖💖
Thankyou😊
कति मिठो अनि सुमधुर आवाज मा रहेछ तेसै माथि असाध्यै राम्रो अभिनय हजुर हरु को सिमानता जि लाइ परयाक गर्दा को भिडियो झनै राम्रो 😊❤❤❤❤
Thankyou😊
धेरै धेरै धन्यवाद यति निको गित निकालेको मा ❤️♥️🌹👍
Thankyou🥰
एकदमै राम्रो गीत साथै अविनय पनि उत्कृष्ट दुबै भाइ र बहिनीको । सम्पूर्ण टिमको जय हो।
Congratulations miss simanta bishwokarma 👏
Thankyou😍
@@prashantpoudelsinger wlc sir🥰🥰🥰🥰
Kasto ramro
Thankyou🥰
Outstanding voice Anu Chudhari keep it up always 🙏🙏🙏🙏
Thankyou😊
तपाईं को स्वोर को त कुरै नगरुम सबै गितहरु मन पर्छ्😗😙
Thankyou😊
नेपाली लोक गित र संगीत लाई थप उचाइमा पुर्याउन तपाईंको उल्लेखनीय भुमिका रहनेमा हामी बिस्वस्त छौं 🎵🙏
Thankyou😊
Nepali
😍😍😍
कति मिठो भनाइ हो❤❤❤
36 lacs viewers crossed. CONGRATULATIONS 🎉
कति राम्रो भिडियाे मनै छुने बधाई छ
Thankyou😊
हिताइको मायालु गीतको लागि हार्दिक बधाई तथा शुभकामना जय नेपाल 🇳🇵
म चाई गाईको फ्यान है । Almost song is nice 😍😍
Thankyou😊
Wow kasam katty ramro video sabai team lai congratulations 👏 part 2aaunu paryo
Thankyou😊
Kati,, ramro song,, waw mero man chhoyo 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
Thankyou🥰
Kati ramro git waw Ali lamo bhay hune thiyo
जति हेर्यो त्यति comment गर्न मन लग्छ!!!!
my favourate song 😎❤️❤️
Thankyou🥰
बिजय पुन को फ्यान म चै 👍👍
Thankyou😊
सफलताको शुभकामना प्यारे भाई #Prashant ❤️🎵🎶
Thankyou🥰 dai
Dami geet ramro music video tw jhan babal❤️❤️❤️❤️❤️💯
Thankyou😊
वावावा धेरै राम्रो अनि भोइस सान्ती श्री परिवार जस्तै रहिछ ल धेरै धन्ने वाद भोजराज सर यसरी गाउघरमा समय र परिस्थिथिले गर्दा लुकेका राम्रा राम्रा आवाज बाहिर लेईदिनु भयको मा 🙏🙏
very nice song parshant paudel sir ko aru astai astai song gaudai garnuholaa
Thankyou🥰
Sarai mitho sabdhale variyako geet.safaltako shuvakamana
Thankyou😊
असाध्यै मिठो आवाज अनि भिडियो झनै एकदम राम्रो त्यसै माथि बिजय दाइ😱कतार देखि हेर्दै छु🇧🇭🇧🇭lots of love all team 👍️ & Be strong Biyaj Dai💔😣🙏🙏🙏
Thankyou🥰
Now only less than 2 lacs viewers remainings for million club. CONGRATULATIONS
Thankyou🥰
Sarai ramro x
Thankyou😍
Dherai राम्रो
Thankyou🥰
🇳🇵🇮🇳 प्रेम भरा यह गीत उन दिनों की स्मृति दिलाता है जब अभाव का जीवन था पर प्रेम बहुत गहरा था💕🇮🇳🇳🇵
म चाहि Mero online Tv को प्राङ्ग हेरेर आएको।असाध्यै मिठाे गीत,भिडियाे पनि दमदार तर बिचरा मोडल नानीलाई देख्दा माया लागेर आयो।
Thankyou😊
samita dherai ramro kam garnu vayko x kya qt beautiful x
Thankyou😊
मेरो अन्लाईन टिभीमा मोडल रुएको देखेर यता हेर्न छिरियो आहा धेरै राम्रो अभिनय दुई जनाको गीत उतिकै मीठो सबै टिमलाई बधाई छ।।
Thankyou😊
सम्पुर्ण टिमलाई यकमुस्ट सुभकमना प्रगतिले सिखर चुमुन
Thankyou🥰
दाँमी रहेछ ईन्टर बीउ र पिरियाङ्ग गरेको भिडियो हेरे पछि मात्रैई मैईले यो गित हेरेको ❤️❤️❤️❤️👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Thankyou😊
Simanta ji safalta ko subhakamana and whole team
nice song
Thankyou😊
Wow nice song nd video 👍👍☺️☺️💐💐💐💐
Thankyou😊
धेरै राम्रो गीत बधाई तथा शुभकामना
Congratulations दाजु हजुरको भिडियोहरू सबै मन पर्छ
Thankyou😊
Best wishes hero
Thankyou🥰
बधाई तथा शुभकामना सर हजुरको गित हऊ सबै सुन्ने हेर्ने गर्छु राम्रो लाग्छ अझै राम्रो गर्दै जानू होला शफलताको शुभकामना प्रशान्त सर 🙏🙏🙏🙏🙏
Thankyou🥰
हेट बहिनिको प्रेङक हेरेर आको जस्तो गित उस्तै उभिनय, राम्रो लाग्यो
Thankyou😊
Babbl bro congratulations 🎉👏 all tim
Thankyou🥰
मार्मिक गीत अनि भिडियो पनि ।हार्दिक बधाई छ टिमलाई ।
Thankyou🥰
सारै मिठो गीत अनि अभिनय ❤️❤️
सबै टिमलाई बधाई अनि यस्तै गीत फेरि सुन्न पाइयोस्❤️❤️
Thankyou😊
prank मा हेरेर आको अति राम्रो छ गित सबै टिम लाई सफलता को शुभकामना यो गित एकै दिन मा 10 चोटि जति सुनियो अति राम्रो 👍️👍️👍️💜💜💜💜
Thankyou🥰
Prashant poudel jyu lai badhai xa ❤️❤️
Thankyou🥰
दामी गित छ तर शब्द अलिक छोठो भयो अलिक शब्द्लाई लामो भए अझै आनन्द आउथ्यो
Thankyou😊
Congratulations mama ❤ best of luck 🎉
Thankyou🥰
Parbatey ko saan
Hmro daju💖
Thankyou😊
सुपर डुपर हिट गित अनि भिडियो।शुभकामना छ टिमलाई।
Thankyou😊
नेपाली ससकृती झल्काउने गित धेरै राम्रो छ गित बधाइ तथा सुभकामना सम्पुर्ण टिमलाइ।
😚wow wow wow acting testai ramro geet ta vannai parena
Lots of love mama💗💗💗💗
Thankyou😊
MeroOnline tv ma prank हेरेर आको सारै लजालु नानिको Acting राम्रै रैछ त 😍
Thankyou🥰
राम्रो छ नयाँ गीत
Thankyou😊
फेरी पनि herirako xu yo video 💗
Thankyou🥰
हरेक नेपाली काे मन मा बस्ने छ यो गीत ❤️❤️❤️❤️ @bijay pun लाई धेरै धेरै बधाई छ
आहा
Thankyou😊
Its very good to see so many singers doing independent music and not relying on anybody to give them work , rather make their own music and release it. Keep doing it .
Thankyou😊
wow अभिनय र गीतको बोल निकै भावुकता का साथमा दर्षाएको राम्रो लाग्यो |❤💞💕
Thankyou🥰