हजुरको सल्लाह चाहियो येस बिशयमा एउटा घरेलुु साना उधोग दुई नम्बरको कागजपत्र तियार पारे मेरो घरबाट १फिटको दुरिमा राखेको छ तेसको अवाजले न घरभित्रै बस्न सकिन्छ ना बाहिर बस्न सकिन्छ तियो मिल चलदा जस्तो लाग छ भुयचालो आयो लाग छ लाइसेन्स लियेको छ एक ठाउँको अर्को ठाउँमा यो हटाउन मिल्दैन जानकारी चाहिन्छ
Contact detail:
Message me through my Facebook page: facebook.com/PritamTamang53/
WhatsApp, Viber, Mobile number: +9779849265161
Thank you sir 🙏
Thanks for your information brother
Sir divorce vaisakyo Tara maily Paunu parne aansha chai pako chaina yasko lagi k garnu parcha? Plz vandinu na la
Good job sir
Sir, Kassile electric meter tar jabarsati nikaloyo bane ke Sahara pawucha
Mo dharauti ma chuteko xu ...ABA k garne sir
yedi sakxi baseko manxenai bidesh gayo vani k hunxa tesko lagi upaya
Sir adalat ma sakshi ko bakpatra kasari garinx?
हजुरको सल्लाह चाहियो येस बिशयमा एउटा घरेलुु साना उधोग दुई नम्बरको कागजपत्र तियार पारे मेरो घरबाट १फिटको दुरिमा राखेको छ तेसको अवाजले न घरभित्रै बस्न सकिन्छ ना बाहिर बस्न सकिन्छ तियो मिल चलदा जस्तो लाग छ भुयचालो आयो लाग छ लाइसेन्स लियेको छ एक ठाउँको अर्को ठाउँमा यो हटाउन मिल्दैन जानकारी चाहिन्छ
What to do if someone blame her baby is your bt its not true plz rpl or make video
२०७५ साल वैशाखमा विहे गरेको तर विहे दर्ता भएको छैन अहिले विहे दर्ता गर्न जाँदा पहिलेकै मितिमा विहे दर्ता गर्न मिल्छ ?
करणी बलत्कार लगेको मान्छे लाई के कस्तो सजय हुन्छ
Tatimba bayan vaneko k ho sir..
सर नमस्कार झुटा साछिहरुले बिना कारन अरुलाई दुःख दिनेलाई पनि कानुनमा सजाय छ कि छैन ???धनयवाद सर
झुठा कुरा बकपत्र गरेको प्रमाणित भएमा सजाय हुनसक्छ।
sir thank u for information 🙂
Sir hjr ko phone number chaiyo
9849265161