सारै रमालो दोहरी टाइम मिले सम्म सुन्ने रमाउने गरिन्छ यसै गरी सफलता मिल्दै जावस् सम्पूर्ण मा मेरो सम्मान छ सागर सर को बानी व्यवहार गाईन शैली उत्कृष्ट शब्द समायोजन सम्पूर्ण मा अबल लाग्छ
नमस्कार म गायक सागर बि सि यहाहरुको अपार मायाले आज लोकप्रीय गीत झोर्ले मा फरक खालको रमाइलो दोहोरी बहुचर्चित गायिका टीका सानू बहिनिको साथमा हाम्रो सधै गाइरहनी कलाकार साथी भाइहरुको साथमा आजको प्रस्तुती लिएर आएका छौ जस्तो लाग्छ तेस्तै प्रतिक्रिया सल्लाह सुझाव दिनुहोला है
big fan of sagar bhai and renuka sis सारै रमालो दोहरी टाइम मिले समम सुृने रमाउने गरिनछ यसै गरी सफलत मिलदै जावस संपुण मा मेरो समान छ सफलताको सुभकामना❤🇳🇵🙏🙏🙏🙏
यस्तो रमाइलो दाेहाेरिमा कहिल्यै फाटाे नआओस सधैंभरि मनाेरञ्जन दिदै जानू धेरै धेरै शुभकामना तेहिमाथि सागर भाई काे दाेहाेरिमा जहिले राम्रो मात्रै हुन्छ ❤❤❤
नमस्ते सम्पूर्ण मा सारै राम्रो दोहोरी म सागर बि सि को गीत सारै मन पर्नी मान्छे हरेक एपिसोड हेर्छु टिका सानू पनि सारै मन पर्थ्यो तर आज भोलि टीका को Attitude बढी भयको छ
बबाल दोहोरी सागर भाइको शब्द को बिग फ्यान ।शुभकामना सबैलाइ ।
टीका सानू लाई मन नपराउने त कमै होलान् टीका सानु ❤👌👍️🤗
Malai chahi bhuima basne maiya man paryo ❤❤
टिकालाई सलाम, महिला गायक हरुमा छुट्टै पहिचान शुभकामना माहि लीको टिकालाई,
सारै रमालो दोहरी टाइम मिले सम्म सुन्ने रमाउने गरिन्छ यसै गरी सफलता मिल्दै जावस् सम्पूर्ण मा मेरो सम्मान छ सागर सर को बानी व्यवहार गाईन शैली उत्कृष्ट शब्द समायोजन सम्पूर्ण मा अबल लाग्छ
नमस्कार सागर दाजु हजुर धेरै राम्रो छ अझ सपल्ता पाउनु होस भन्न्रे आस छ
धेरै धेरै राम्रो छ यो दोहोरो सम्पुर्ण कलाकार हरु लाई उच्च सम्मान सहित मिठो माया बिशेष गरी सागर दाई
सागर भाइ तपाइँकोत म अति big fan होनि तपाइको हरेक गीत सुन्ने र हेर्ने गर्छु अझै राम्रा राम्रा गीत आओस best up lock मेरो प्यारो भाइ ❤❤❤❤❤❤
सारै राम्रो लागछ सागर दाइ हजुर काे टुका ❤❤❤❤
दर्शकहरुले टिकाको स्वोर र ताराको गितको शब्द अत्यधिक मन पराउछ्न अरु गायिकाहरु त क, ख , ग भोक म र ल हुन खासै लिड गरि गाउन सक्दैनन ।
आजको दोहोरी एकदम रमाइलो कोब्रा ग्याङ्ग्ले टीका बहिनीलाई जिस्काएरै समय सकियो धेरै रमाइलो मजा भयो बधाई छ सबैलाई 🎉🎉🎉🎉🎉
रिले दोहोमा ,सबैले अत्यन्तै मीठो गाउँनु भयो /
अझै रोमानसकोे पात्र श्याम राणा कता हराको धेरै भयो /
सारै राम्रो लाग्छ सागर सर को सोर सबै video हेर्छु नछुटाइ
आहा कति राम्रो गित स्वरका धनी सबै कलकारलाई सन्मान लगाऐत सागर बिसि भाइ शुभ कामना
Sagar dai ko big fan ho ni ma ta 🎉❤
धेरै धेरै राम्रो छ सगर सर हजुरको पस्तुति❤❤
अति रमाइलो दोहोरी ,सम्पुर्ण टिम लाई सफलताको शुभकामना
सार्है राम्रो दुइचोटी हेरेॅ,यो भाका का सर्जक लाई सलाम बालुजी लाई,बौद्धिक गायक पनी,दोहरी गितमा भाले, यान,तारा,सुमन, रेनुका बालु सिताको उपस्थित भैरहोस,लाखौ शुभकामना,
Aaha nikai ramailo xa Dohori sagar bro and suman pariyar lai kin hota xutako yar sagar bro👌👌♥️♥️♥️♥️👍️😂😂😂🙏
नमस्कार म गायक सागर बि सि यहाहरुको अपार मायाले आज लोकप्रीय गीत झोर्ले मा फरक खालको रमाइलो दोहोरी बहुचर्चित गायिका टीका सानू बहिनिको साथमा हाम्रो सधै गाइरहनी कलाकार साथी भाइहरुको साथमा आजको प्रस्तुती लिएर आएका छौ जस्तो लाग्छ तेस्तै प्रतिक्रिया सल्लाह सुझाव दिनुहोला है
Dada hjr ko big fan ma
Big fan dai
😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂❤❤❤❤❤❤❤❤❤❤😂😂😂❤😂❤❤❤❤
❤❤❤
Mero best gayeak sagar dada❤❤❤
धेरै राम्रो छ अझै प्रगतिको कामना सम्पुर्ण लाइ❤❤❤
big fan of sagar bhai and renuka sis सारै रमालो दोहरी टाइम मिले समम सुृने रमाउने गरिनछ यसै गरी सफलत मिलदै जावस संपुण मा मेरो समान छ सफलताको सुभकामना❤🇳🇵🙏🙏🙏🙏
Best of luck Sagar vai धेरै पर्गति भएको देख्न पाउँ भाई ,👍👍👍🙏🙏🙏🙏
टीका सानू भयेपछी मात्र गित हेर्न मन लाग्छ❤❤❤❤
अति रमाइलो प्रस्तुति सागर दाजु
सबै को बेस्ट तर सागर दाजु का सब्द नै छुरा टीका रेनु तारा को कडा भाले बाले पनि बेस्ट सागर को सिमा मिसिङ्ग
Sagar daju sima di sanga dhohori gaunu pro mali best lakxa jodi❤️❤️🙏🙏
Big fan sagar dada..hjr ko dohori sabai na xutai herxu..!!
आहा रमाइलो दोहोरी❤ संस्कारी टिका सानु बहिनी,सागर भाइ सफलताको शुभकामना 🙏🙏सम्पूर्ण टिमलाई माया❤
❤
Yo tim Kailey naxutowos my favorite Tim ❤❤❤❤❤❤ babal ramailo dohori 💗💗💗💗💗💗💘
राम्रो राम्रोअति राम्रो शुभकामना सबैलाई सधै यस्तै सुन्न पाईयोस,
यस्तो रमाइलो दाेहाेरिमा कहिल्यै फाटाे नआओस सधैंभरि मनाेरञ्जन दिदै जानू धेरै धेरै शुभकामना तेहिमाथि सागर भाई काे दाेहाेरिमा जहिले राम्रो मात्रै हुन्छ ❤❤❤
भाले को संभावना धेरै छ दोहरी छेत्र मा,
नमस्कार सागर दाजु धेरै धेरै प्रगति हुनु आझै ❤❤
😂😂😂khhtra rmaelo live dohori sagar dai म hjurko big fyan 😅😅😅
सागर सर नमस्कार तपाइको टुका खतरा छ ल बधाई छ है
आहा कति रमाइलो दोहोरी सारै मन पर्छ मलाई पनि दोहोरी सुन्न 👌👌👌💘💘💘
अाहा सारै रमाईलाे तेहि माथि हासायर मार्याे याे टाेलिले धेरै राम्राे छ 😁😁😁😁 बधाई छ सम्पुर्ण लाई
Aaha Kati ramro ho ❤sagr dai hajur lai congrats best
Big fan of sagar daju and renuka sister ❤❤
सबै टीमहरुलाई
मस्तै सम्झना ❤❤❤❤❤❤
Sagar bro babal comedy and all team pani babal ramailo ❤❤❤❤😂😂
Sagar bhai prastuti akdam ramailo xa,feri astai ramailo prastuti liyera aaunu hola sabai kalakarlai subhakamna ani maya.❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂
Dohori yakdamaii ramro lagyo sagar sir god bless you always
Ramailo toliharu dherai dherai suvakamana sampurna teamlai 🙏 🙏🙏🙏 👍👍👍 🎉🎉🎉🎉
याे भाइहरूकाे दाहाेरी त कहिलै नछुटाइ हेर्थे हिजाे त जराे आएर सारै गाराे भयाे आखै खाेल्नै सकिन आज अलि कति कम भयाे र हेर्दै छु
रमाइलोको लागी रिले दोहरी हो, त, सबैले टीका सानुलाई ह्यापेको देखेर बेकारमा रिस उठेको छ, किनकी म उनको प्रसंशक हुँ ।
गीत गीतमा सीमित हो हजुर किन रिसाउन पर्यो दर्शक श्रोताको रमाइलो को लागि गाउँदै छन्
yo team malai sarai man parchha.shyam rana khai ta❤❤❤❤❤
Nice daju ma pani गायक हो दाजु ठाउँ पाको छैन
❤❤❤🎉🎉🎉tika baini le gayeko dohari sarai man parchha
हेर्न आइयो बल्ल फुर्सद मा😍😍😘😘
Super dohori Sagar Dai big fan of you and tika Sanu
Sagar vaiko big fan hjr ma ta❤❤❤🙏
सारै राम्रो छ हजुर दोहोरी👌👌👌👌🙏🙏🙏🙏🙏🥀🥀🥀🥀🥀🥀
Sagar sir ko shabdaman parx ❤❤
आमा आमा टीकाले यत्रो लाई धोका देका मैले त पत्याउन टीका यति धेरै चालू छ भनेर
bhatarai baini kata bizi chhau gau n sunam timro aawaj#❤❤❤😢😢😢
रमाइलो दोहोरी 🎉🎉
बबाल छ गित
धेरै धेरै राम्रोलगछ सगर दाजु समन छ
Sarai ramailo sabai tim lai badhai xa 🎉🎉🎉🎉🎉🎉
हजुर हरुको दोहोरी सारै रमाइलो हुन्छ
Sagar +tika sanu❤❤❤
Sweet dohori ❤❤❤
Sagar ji ko geet ani haso Sarai ramro.
Iam big fan Sagar bro 🥰🥰🥰🥰🥰😘😘😘😘😘😘😘😘
Sagar dajo KO big frn ❤❤🎉
Waiting big fan sagar dai ❤
Asmita dee khai😢
USA ma bhayeni Kati ramailo Lago malait Nepal jasto Lago ❤
आहा रमाइलो दोहोरी ❤❤❤❤
Sagar ko big fan ❤❤
Big fan of you Sagar sir
नमस्ते सम्पूर्ण मा सारै राम्रो दोहोरी म सागर बि सि को गीत सारै मन पर्नी मान्छे हरेक एपिसोड हेर्छु टिका सानू पनि सारै मन पर्थ्यो तर आज भोलि टीका को Attitude बढी भयको छ
हजुरलाई त्यस्तो लागेको मात्र हो टीका जति को सरल र इमान्दर गायिका कोही छैन जस्तो लाग्छ मलाई
कती राम्रो दोहोरो आहा
Sagar is best singer sagar ko sabda sor ani haaser gaaune saili yakdamai best laagxa ajhai sima vhaidiyako vhaya jhanai best hune thiyo
सागर दाइको शब्द को बिग फेन
Big fan sagar vai
अहा सगर दइधेरै रम्रोछ
Super tika and sagar
Sarai ramro lagxa sagar dai hjrko shor
Derai ramailo dohori
IAM waiting for Sagar bro 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
Sagar dai ❤️🎉
Wow damii xa dohori❤❤
All singar lai ❤
Sagar is always good but i missing suman
दोहोरी हेर्नू त सागर सुमन अस्मिता भाले भाइ रेनुका बोइनी र टीका सानू आहा सारै रमाइलो❤❤❤
Sagar Bc name nai enough xa dohari ma love you❤❤❤🎉🎉❤❤
याे बालचन्द बराल काे टुक्रा नपुराउदै हास्ने केचलन हाे ??? टीका काे सपाेट मा तारा काे राम्रो भुमिका देखियाे ।।। भाले केा टुक्का चाहिँ मन परेन यस्तो लाई लाइभ दाेहरिमा बाेलयर बदनाम नगरम हाे ।।।
Sigar brother is my favorite singer
sabailai namaskar 🙏 ramro xa dohori sabai janako ❤️
Tika dizu 🙏🙏❤
धेरै राम्रो दोहोरी ❤
Big fan sagar vai❤
अति रमाइलो समान छ सबैलाई
Bhaleko big fan
अती रमाइलो दोहोरी ❤️❤️❤️
शंकर का मरे छन यो दोहोरि मा अाउनु पर्ने
Ramailo dohori best of all singer
Like u best sing Sagar hero
भाग २ अाउन पर्याे है
sampurna team lai safaltako subhakamana 🎉🎉