धन्यवाद छ यहाँलाई यो भडियोको लागि। यति राम्रो जानकारी यति सरल तरीकाले भन्नु भएकोमा। कम्पोस्टिंग र गद्द्यौले कम्पोस्टिंगले एकातिर बढ्दै गैरहेको जैबिक फोहरको समस्यालाई घटाउन मद्धत गर्छ भने अर्को तिर घरमानै सित्तैमा उच्च गुणस्तरको मल बनाऊन सक्नु हुन्छ। म आफै पनि धरै बर्ष देखि कम्पोस्टिंग र गद्द्यौले कम्पोस्टिंग गर्दै / सिकाउदै आईरहेकी छु। कृपया शहरी वातावरण लाई सुधार्न तथा घरमै सितैमा रसायन मुक्त उच्च गुणस्तरको मल बनाउन सबैले आजै देखी कम्पोस्टिंग र गद्द्यौले कम्पोस्टिंग गरौं।🙏🏼
❤😮 एउटा खाल्डो परेको भाँडामा नरम माटो राखी पानीले भिजाउने र कौसीको एक कुनामा राख्ने । 🍁 घरबाट बेलाबेला निस्कने तमाम कुहिने फोहोरहरू नफालिकन त्यसै माटोमा गाड्दै जाने । 🌸 केही महिना पछि कुहिंदै गएर गमलाका लागि मल तयार ।
Sister Tyo pani halda hunnu tah hunxha tara lastai ganouxha hau. Mo chai khana tarkari chai haldena. Khana tarkari ko lagi arkai dumping area banako chu, tasma phaldenchu ani mathi bata bhush chardenchu.
धन्यवाद छ यहाँलाई यो भडियोको लागि। यति राम्रो जानकारी यति सरल तरीकाले भन्नु भएकोमा।
कम्पोस्टिंग र गद्द्यौले कम्पोस्टिंगले एकातिर बढ्दै गैरहेको जैबिक फोहरको समस्यालाई घटाउन मद्धत गर्छ भने अर्को तिर घरमानै सित्तैमा उच्च गुणस्तरको मल बनाऊन सक्नु हुन्छ।
म आफै पनि धरै बर्ष देखि कम्पोस्टिंग र गद्द्यौले कम्पोस्टिंग गर्दै / सिकाउदै आईरहेकी छु। कृपया शहरी वातावरण लाई सुधार्न तथा घरमै सितैमा रसायन मुक्त उच्च गुणस्तरको मल बनाउन सबैले आजै देखी कम्पोस्टिंग र गद्द्यौले कम्पोस्टिंग गरौं।🙏🏼
❤😮 एउटा खाल्डो परेको भाँडामा नरम माटो राखी पानीले भिजाउने र कौसीको एक कुनामा राख्ने ।
🍁 घरबाट बेलाबेला निस्कने तमाम कुहिने फोहोरहरू नफालिकन त्यसै माटोमा गाड्दै जाने ।
🌸 केही महिना पछि कुहिंदै गएर गमलाका लागि मल तयार ।
Very nice compose bin di
राम्रो सुचना । धन्यवाद!
राम्रो जानकारी दिनु भएको मा धेरै धेरै धन्यवाद छ हजुर लाई ।
आहा धेरै राम्रो जानकारी दिनुभएको मा धन्यवाद दिज्जु 🙏🙏
Sahi jankari ko nimti dhanyabad❤
बेतलको कमपोस को फेरि जानकारि दिनु होस न
कहाँ पाइने रैछ नि यो compost bin ?
Dd ka pauni raixa yo maile pani hetauda ma kati khojeko thiye kai paiyenaa
Thank you so much sister for information 🙏❤
Bhui ma gade jhan ramro bhanchhanbta?
Ncis video
Sis thank you yo jankare kolagi yo contenor kaha mil n sakcx bataedinu hos n
Yo mal kati din ma ready hunxa hjr?
यो विन कहाँ पाउँछ sis मलाई नी chaiyko xa
Very nice video di❤❤❤ oni kha bata pacha yo basket chai
जाली को मुख कता फर्काएर राख्ने सिकाउनु भएन
Yo kaha paenxa
Yo bin kaha paiencha ?🙏
Madam cooking basi Khana tarkari harulai k garna sakinchha.
Sister Tyo pani halda hunnu tah hunxha tara lastai ganouxha hau. Mo chai khana tarkari chai haldena. Khana tarkari ko lagi arkai dumping area banako chu, tasma phaldenchu ani mathi bata bhush chardenchu.
Thankyou for sharing
Ati Ramro jankari yo compost bin kaha paichha Arko Video ma Bataunu hola hai good
Daraz online , ma paixa
Kamila parwko khanda ma k grnu hola? Mero compost ma kamila parexa s
Dd Yo Dram Chai Ka Pauxa ?
Di rose mole kasto vayeo
Kati ma ani kaa bata linu vyo dd?
Didi namaste football lilly ko pani dhekhawnu hosna
Didi compost bin Kha dakhi linu bhoyo
kaha paudo raixa ani pp kati pardo raixa
Didi hami Pani Lina chahanxau saknu hunxa
Kata paucha hola
दिदी यो Bin कहाँ पाईन्छ ❤❤
Kata pauxa hola yo dide
Kati parch price
कम्पोस्ट बीन कहाँ पाईन्छ हजुर ..? मलाई २ वटा चाहियो
हप्टा मा कति पटक लाऊनु परछ?
Ka bata leunu vayo Didi ?? Ani pp 🤔
तपाईंको नर्सरी कहाँ हो? मलाई फुलहरु चाहियको छ।
विन कहा?
यो Compost bin कसरी र कहाँ पाइन्छ ।
कति पर्छ र कहाँ पाइन्छ?
Prise kati hola hajur
What is the price.
Language problems pls provide English subtitles in the video
Malai ni
यो बट्टा काहा पाइन्छ
👍️👍️👍️👍️👍️👍️
lala.nana.didi
मासु र cheez पनि हाल्नु हुदैन भन्नू भएन
Hamassa ani naita vane😂😂😂😂ok we fallow
👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻🤯
यो भाँडो कहाँ किन्न पाइन्छ।?
😂🎉😂😂
Very good Job keep it Up 💯❤👍🙏 New Subscribe
Yo kun thauma pauxa