Mundre ko Comedy Club 41 Anju Panta by Aama Agnikumari Media

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ธ.ค. 2024

ความคิดเห็น • 1.6K

  • @rajaramkhatiwada2821
    @rajaramkhatiwada2821 5 ปีที่แล้ว +34

    धन्यवाद मुन्द्रे ज्यु आज मलाइ मन पर्ने गायिका अन्जु पन्त लाई बोलाउनु भयो ।।। खुशी लग्यो।।😍😍😍

  • @user-krizal
    @user-krizal 5 ปีที่แล้ว +6

    प्रभुकि छोरि लाइ बाइबल सहित स्वागत गर्नु नि मुन्द्रु जि

  • @rupaksaud1620
    @rupaksaud1620 5 ปีที่แล้ว +184

    नेपालकी सदाबहार लोकप्रिय गायिका अन्जु पन्त दीदी❤❤

    • @PawanSLimbu
      @PawanSLimbu 5 ปีที่แล้ว

      Yes

    • @rosniofficial9355
      @rosniofficial9355 5 ปีที่แล้ว

      K ko sadabaahar ni yasto ...
      Afu Jun profession maa tayhi ko majak banaune ???? Hera Tara Devi Ra Aruna lama ko majak banayako???? Timi anju panta marera Pani Tara Devi Ra Aruna lama hunu sakdenow ???? Afule afulai Kati thulo samjheko local tharraa

    • @tmgroska7090
      @tmgroska7090 5 ปีที่แล้ว

      😍😍❤

    • @tmgroska7090
      @tmgroska7090 5 ปีที่แล้ว

      Yesdd

  • @ManjuManju-ow8wi
    @ManjuManju-ow8wi 5 ปีที่แล้ว +76

    अन्जु पन्त दिदी पनि comedy हुदाेरहेछ wow 👌👌👌👌😍♥️🇳🇵🇳🇵

  • @sanjaylama6468
    @sanjaylama6468 5 ปีที่แล้ว +8

    गायिका अन्जु पन्तको फ्यान जति यता 🙏
    अन्जु पन्तको गित सुनेको र, अन्जु पन्तको
    गित मनपर्ने को-को छौं सबैजना यता हाजिर 🙏

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 ปีที่แล้ว

    आहा!अत्यन्तै उत्कृष्ट कार्यक्रम मुन्द्रेको comedy club हेरेर बस्नुहुने सम्पुर्ण दर्शक महानुभाब लाई दर्शन नमस्कार !!आज अत्यन्तै मिठो स्वरकी धनी अन्जु पन्त लाई मुन्द्रेको comedy club मा देख्दा साह्रै खुशी लाग्यो।।❤️❤️🎵🎵🎵🎧️🎧️✋✋🙋‍♀️🙋‍♀️

  • @rajendrathapa9228
    @rajendrathapa9228 5 ปีที่แล้ว +20

    हास्दा पनि कति राम्री मिलेका सेता दन्त
    अरुलाइ चै कस्तो लाग्छ कुन्नी मलाइ चै सारै मन पर्छ अन्जु पन्त 😘😘Love u so much mundreko comedy club.

  • @triggeredclips2
    @triggeredclips2 5 ปีที่แล้ว

    सधै ऊस्तै अलिक मिलेन कमेडी दमदार भ एन

  • @kamalasunar2927
    @kamalasunar2927 5 ปีที่แล้ว +19

    सदाबहार राम्री आवाज को जादुमय नेपालकि सान अन्जु दिदी सबैभन्दा मलाई आधुनिक गित मा मन पर्ने गायिका हर अन्जु दिदी अनि मेलिना जि आहा सुनिरहु लाउने प्रकिती को सुन्दर अमुल्य उपहार गर्ब लाग्छ हजर प्रती thanks for invitation hold tiems 😍😍😍I lop your sweet voice

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 ปีที่แล้ว +539

    जितु सर एक पटक ३ करोड नेपालीको मन मुटुमा बस्न सफल रवि लामिछाने , कुलमान घिसिङ , प्रेम सन्जेल , अपिल त्रिपाठी र कृष्ण कडेललाई पनि मुन्द्रेको कमेडी कल्वमा ल्याएर हसाउनु पर्यो 😀🇳🇵

    • @pandavdhami
      @pandavdhami 5 ปีที่แล้ว +2

      ani biraj bhatt ni

    • @maheshmishra8721
      @maheshmishra8721 5 ปีที่แล้ว +14

      देश भक्त हरु ले हसाउने होइन बिकास गर्नेहो हसाउने त हास्य्कलाकार ले होनि किन आउनु रबि सर कुलमान घिसिङ सर रमाइलो गर्ने भनेको त कमेडी गर्ने हरु ले नायक गायक गायिका ले पो त बरै रबि सर लाई सलुट छ रबि सर जिन्दबाद

    • @tekbahadurshrestha8122
      @tekbahadurshrestha8122 5 ปีที่แล้ว +8

      @@maheshmishra8721 उहाँ हरुलाई पनि विभिन्न कारणले कहिलेकाही टेन्सन हुन सक्छ त्यसैले मुन्द्रेको कमेडी कल्वमा आउदा एकछिन भएपनि हासेर मोड फ्रेस हुन सक्छ नि सर 😀😁😂

    • @susmamukhiya6279
      @susmamukhiya6279 5 ปีที่แล้ว +3

      Tek Bahadur Shrestha sahi vannu vo

    • @surajkhanal3378
      @surajkhanal3378 5 ปีที่แล้ว +1

      @@susmamukhiya6279 ho ra

  • @dipenpunmagar8927
    @dipenpunmagar8927 5 ปีที่แล้ว +134

    अन्जु पन्त दिदी को गीत मन पराउने कोको हुनुहुन्छ ।

    • @bikasgrg7523
      @bikasgrg7523 5 ปีที่แล้ว

      M २

    • @mingmar_official_vlogs
      @mingmar_official_vlogs 5 ปีที่แล้ว

      Moh xu

    • @sitabk216
      @sitabk216 5 ปีที่แล้ว +1

      अन्जु दिदी मलाई धेरै मन पर्छ

    • @onlaintv4893
      @onlaintv4893 5 ปีที่แล้ว

      me 2 मिल्छ भने साथी बन्नु होला ल सबै जना

    • @binodbudha8739
      @binodbudha8739 5 ปีที่แล้ว +1

      @TS 1227 Films mero khaa mg teso vaya

  • @sushmapokhrel8991
    @sushmapokhrel8991 5 ปีที่แล้ว

    सबैकाे मन मा बस्न सफल गायिका अन्जु दि काे फ्यान 😱😱👌😘😘🎶

  • @Softgaming093
    @Softgaming093 5 ปีที่แล้ว +319

    मुन्द्रे सर एक चोटि जनवादी गायक जीवन शर्मालाई पनि ल्याउनु पर्यो

    • @shankarkhanal7751
      @shankarkhanal7751 5 ปีที่แล้ว +2

      Sachhikai daju jiwan sirlai pani layunu pareyo

    • @himalmagar5880
      @himalmagar5880 5 ปีที่แล้ว

      Ho liunu prare jiban sarmaa lai

    • @gangadiplymboo1642
      @gangadiplymboo1642 5 ปีที่แล้ว +1

      जनबादि गायक जिबन शर्मा साँच्चिकै मुन्द्रको कमेडि मा हेर्ने रहर छ।

    • @ramdamdilasha9320
      @ramdamdilasha9320 5 ปีที่แล้ว

      yees correct jiban sir lai jasari leraunu parxa hai sir indreni program ma dherai hasaunu vako thiyo jiban sar le jati here pani dhit nai mardaina miss you jiban sir

    • @indraprashad4305
      @indraprashad4305 5 ปีที่แล้ว

      हो सर तपाईंको कुरामा सहमति छु।

  • @madhavisapkota583
    @madhavisapkota583 ปีที่แล้ว

    सहि कुरा हो हजुर सारै मिठो रामो् छ गितहरु सोर पनि उतिकै मिठो

  • @prakashsubba254
    @prakashsubba254 5 ปีที่แล้ว +20

    सन्सार मा सबैभन्दा बढी vip भएको देश नेपाल सहि हो सहि 👍️👍️

  • @bhumikashrestha2588
    @bhumikashrestha2588 5 ปีที่แล้ว +1

    Malai sarai man parne gaika anju dd hajur ko git ma junsukai bela n sune ko ta mero kunai din hudain sarai eak choty vetne man xa 😍😍😍😍😍😍😍

  • @nareshdahal160
    @nareshdahal160 5 ปีที่แล้ว +56

    अन्जु पन्तले पनि भाउ खोज्न थालेको होकि जस्तो देखियो यस्तो राष्ट्रिय कलाकार भएर यतिको गित सुनाउनको लागि कन्जुस्याइँ गर्नु राम्रो लागेन आफ्नो गित पनि सुनाएको राम्रो हुन्थ्यो ।।। कति भाउ खोजेको

    • @lalbahadurrana2793
      @lalbahadurrana2793 5 ปีที่แล้ว +1

      Sahi kuro

    • @jasujirel8276
      @jasujirel8276 5 ปีที่แล้ว +1

      मलाइ अन्जु पन्त मन पर्ने गायिका हो। तर आज कता कता Ghamandi नै लाग्यो।फुलेन्देको आमाले सारेगम भन्न आग्रह गर्दा.....हे.....मलाइ जता पनि....गाउदिन यस्तो टुक्रा भनेर भन्नू भो।

    • @नेपालीकानछो-य7न
      @नेपालीकानछो-य7न 5 ปีที่แล้ว +1

      हो हो

    • @bhimsenkarki282
      @bhimsenkarki282 5 ปีที่แล้ว

      Nepalilai dharmako namae judaune ra ladaune pantha

    • @chamlingthulungrai8751
      @chamlingthulungrai8751 5 ปีที่แล้ว

      म अन्जुको श्रोता हँ , मलाईपनि यो कुरा महशुस भयो । थोरै दम्भ बढेको होकी ? जस्तो लाग्यो ।उनीसङ्ग घमण्ड गर्नलायक हैसियत त छनै तर नम्र र झुकेकै उत्तम हुन्छ । झुकेर मानिसको कद वा इज्जत घट्दैन बरु बढ्छ ।

  • @ranaxetribhupen7158
    @ranaxetribhupen7158 5 ปีที่แล้ว +1

    समधुर स्वर कि धनि
    नेपालकि न.१ गायिका अन्जु पन्त सिस मिस यू।

  • @riyazmabo9215
    @riyazmabo9215 5 ปีที่แล้ว +401

    फुल्न्देको आमा को फ्यान Hit like ✋✊✊

  • @dipusapkota8037
    @dipusapkota8037 5 ปีที่แล้ว +1

    साङ्गितीक यात्रामा सर्बाधिक स,फल गायिका अन्जु दिदी बच्चा देखि ऊहाको गित सुनेर हुर्केको अाज पनि ऊतिकै ब्यस्त देख्छु 22 बर्ष को सङ्गितीक यात्रा नारायण गोपाल पछि यो सुरिलो अावाज सदाबहार गुन्जीरहोस् कामना छ मेरि दिदी

  • @rameshshiwakoti4749
    @rameshshiwakoti4749 5 ปีที่แล้ว +60

    दिपा दिदी र अन्जु दिदी मलाइ दिदी बहिनी जस्तै लाग्छ्💕

    • @angilabk8111
      @angilabk8111 5 ปีที่แล้ว +1

      Malai ta daju vai jasto lagxa

  • @mangalbahadur3484
    @mangalbahadur3484 5 ปีที่แล้ว +1

    खुशी लाग्यो अन्जु दि लाई यो कमेडि कलपमा बोलाउनु भएकोमा यसैगरी जात धर्म बर्ग नहेरी सम्मान गर्नु होला गायिका मा उहाँ जस्तो नेपालमा जन्मनु गारो पर्छ आज अन्जु दि उहाको काम लाई हेरेको छैनन् एउटा धर्म लाई हेरेर हरेक कुरामा उहालाई हेप्ने गाली गर्ने गर्छन् यति राम्रो देशको कलाकार को स्वर रोकिन्दा बोली नफुट्दा कस्तो भएको थियो होला त्यो सोच्ने मान्छे छैनन् अन्जु पान्थ क्रीस्चियन भैभनेर गाली गर्ने धेरै छन्.

  • @aswingiri3517
    @aswingiri3517 5 ปีที่แล้ว +11

    रमाइलो लाग्यो आजको एपिसोड।सबैलाई सम्मान छ।मिठो स्वर की धनी qeen अन्जु पन्त सिस्टर प्रति सम्मान । मुन्द्रेको कमेडि को उत्तर उत्तर प्रगति को कामना।

  • @bikrambk2098
    @bikrambk2098 5 ปีที่แล้ว +17

    अकबरी दिदी को प्रस्तुति एकदमै राम्रो लाग्यो।भोलीका दिनमा अझै राम्रो देख्न पाइयोस ।।

  • @रुद्रचेम्जोङकिरात
    @रुद्रचेम्जोङकिरात 5 ปีที่แล้ว +26

    अति नै खुशी लाग्यो अन्जु पन्तलाइ देखेर।

  • @sbbasnet2946
    @sbbasnet2946 5 ปีที่แล้ว +1

    आज चाहिँ हेरिन्न है यो भाग कारण एजेन्ट लाई ल्याउनु भएछ त्यसैले । अन्य भाग त जिन्दाबाद हा हा हा ।

  • @koreanbhasasahayogi6497
    @koreanbhasasahayogi6497 5 ปีที่แล้ว +249

    खुर्सानि मन नपर्ने भएर होला अकबरी आयो कि काटेर हेर्न मन लाग्छ। यस्तो कोको छौ हाजिर हौ त।😄

  • @kirathistory7822
    @kirathistory7822 5 ปีที่แล้ว +10

    दिदिको भोइस सारै मन पर्छ।सानो बाट हजुर्को गित सुन्दै आको हो god bless u anju didi

  • @harkbhadursunar1820
    @harkbhadursunar1820 5 ปีที่แล้ว +4

    आज धेरै धेरै राम्रो हुने भयो मुन्द्रे को कमेडि बरिस्ठ गायका अन्जु पन्त लाई देखन पाइयो धेरै खुसी लायो welcome to You mundre ko kalaba ma anju didi

  • @purnabasnet7579
    @purnabasnet7579 5 ปีที่แล้ว +29

    Wow anju panta,favour and legend singer of Nepal,thanks mundreko comedy club.

  • @kabirajraut4320
    @kabirajraut4320 5 ปีที่แล้ว +10

    आह धेरै राम्रो फेरि अन्जु दिदी को बेस्ट फ्रेन्ड हु र मुन्द्रे को कमेडी कलव लाई धेरै धेरै शुभकामना 🌷🌷अनि अन्जु दिदी पुरै सिलिङ्ग ज्यान छत कतै हेल्थ फुट खाएर होला धेरै राम्री सुन्दरी देखिन्छ 👌

  • @kewalthapa1447
    @kewalthapa1447 5 ปีที่แล้ว +61

    जितु सर अन्जु पन्त आको बेलामा किन यौटा गित सुनौ भन्नू नभको दुख लाग्यो

  • @sureshgautam4159
    @sureshgautam4159 5 ปีที่แล้ว +27

    इन्डियमा भय अन्जु पन्त सबसे टप हुन्थो उताको सबै लाइ मात खुवाउथ्यो ।

  • @megharajrumba859
    @megharajrumba859 5 ปีที่แล้ว

    मलाइ सबै भन्दा मन पर्ने गायिका

  • @thuldai7706
    @thuldai7706 5 ปีที่แล้ว +16

    अन्जु पन्त लाइ मनपराउने कोको हुनुहुन्छ ✋ ✋✋✋

  • @गितान्जलीलामा
    @गितान्जलीलामा 5 ปีที่แล้ว +83

    वा साँच्चै तारा देबी अरुणा लामा नै आउनु भएको जस्तो लाग्यो

    • @sonamlama2493
      @sonamlama2493 5 ปีที่แล้ว

      Sahi vannu vayo

    • @dolmatamang4714
      @dolmatamang4714 3 ปีที่แล้ว

      Who said Tara devi ji and Aruna lama ji sang like this huh...this is a ridiculous

    • @melinalama7649
      @melinalama7649 3 ปีที่แล้ว

      @@dolmatamang4714 sahi vannu vo😆💜💜💜

  • @anitakc1889
    @anitakc1889 5 ปีที่แล้ว +68

    उदितनारायण र आदित्यनारायण लाई ल्याउनुपर्यो मुन्द्रेको कमेडी क्लब मा

    • @bikasgrg7523
      @bikasgrg7523 5 ปีที่แล้ว

      ho ni t

    • @UvvK_
      @UvvK_ 5 ปีที่แล้ว

      Anita Kc mundreko producer le kattu bechna parxa...😂😂

    • @sujitkhadka8803
      @sujitkhadka8803 5 ปีที่แล้ว +2

      udit jsto nepal and india ko no 1 singer lai liyaraw auna lai yiniharu ko haiset pugdaina 100 per

    • @Bista_Kaji
      @Bista_Kaji 5 ปีที่แล้ว

      Aunu pani paryo ni

    • @rameshshiwakoti4749
      @rameshshiwakoti4749 5 ปีที่แล้ว +1

      त्यो दिन पनि एक दिन पूरा होला मलाइ पनि कमेडी क्लब मा हेर्ने रहर छ उदित सर लाई मेरो world best singer udit sir

  • @mohanthapa4328
    @mohanthapa4328 5 ปีที่แล้ว +1

    सदाबहार गायिका अन्जु पन्ट दिदी i miss you.. याे मुन्द्रे कमिटीमा फुलेन्देकि अामा र लट्टे हुनै पर्छ अनि बल्ल रमाइलो हुन्छ।

  • @rajkumar.b.k8837
    @rajkumar.b.k8837 5 ปีที่แล้ว +10

    कृपया एक पटक रबि लामिछाने लाई लिनु ।कार्यक्रम आकर्षक र भब्य हुनेछ। यो कुरामा सहमत हुनेले यता फटाफट लाइक हान्नु त । मुन्द्रे ले हेर्नुहुने छ ।

  • @balkrishnarasali1903
    @balkrishnarasali1903 5 ปีที่แล้ว +28

    my बेस्ट गायिका अन्जु जि कोति मितो बोल्नु हुन्छ अनि बच्चा को नि क्यारेक्यचर गर्नु भाको भहे हुनि सुप्प्प्प्पर

  • @chahana_lg
    @chahana_lg 5 ปีที่แล้ว +13

    मेरो सबैभन्दा phibratiy गाईका ल्याउनु भएछ खुशी लाग्यो।

  • @AnjuPantaOfficial
    @AnjuPantaOfficial ปีที่แล้ว +1

    ❤❤❤❤❤❤❤ thank you so much all of you ❤❤❤❤❤❤

  • @manbahadurtamang6402
    @manbahadurtamang6402 5 ปีที่แล้ว +11

    स्वगत छ आन्जु पन्त दिदीज्यूलाई मुन्द्रे क्लवमा ।म पनि आन्जु दिदीको फ्यान हो ।

  • @mayamaya7114
    @mayamaya7114 5 ปีที่แล้ว

    मेरि मन पर्ने गायका अन्जु दिदी मिस यु

  • @sanumaya9039
    @sanumaya9039 5 ปีที่แล้ว +53

    रबि सर ले आज सम्म कुनै मिदिआ मा ईन्टरभिउ त दिनु भाको छैन कोमेदी क्लब मा लेउन सजिलो होला र भन्ने लाई पो सजिलो छ लेउने लाई त गारो हुन्छ होला त बुझी दिनुस न दर्सक ले पनि

    • @padamlohanee20
      @padamlohanee20 5 ปีที่แล้ว

      को बन्छ करोड पति हेरेकोछैनर हजुरले रबि सर ले खत्रा दिनु भकोछत 10 लाख नगद पुरुसकार पनि जित्नु भयो खुसी लाग्यो

    • @padamlohanee20
      @padamlohanee20 5 ปีที่แล้ว

      अन्जु पन्त दिदी केभन्नु भएको हो एस्तो सम्जिदै पानी छम्किदै 😂😂😂😂 कुरो बुज्नेलाइ गैरोछ नबुज्नेलाइ घरमाथिको पैरोछ 😆

    • @binaylama7703
      @binaylama7703 5 ปีที่แล้ว

      My febret singar anju panta wow 😍😍😍always beautiful

  • @krishnadkt4604
    @krishnadkt4604 5 ปีที่แล้ว +7

    यो अखबरी मन नप्रने मलाइ मात्र हो कि अरु लाई पनि हो अकबरी को इन्ट्री हुन बितिकै काटेर हेर्छु ।

  • @SanjeevSinghRanaOfficial
    @SanjeevSinghRanaOfficial 5 ปีที่แล้ว +28

    अन्जु लाई फेरी पनि बिहे गर्ने कति जना हुनुहुन्छ हॉंजिर गरौं लौ है

  • @onlinetv3648
    @onlinetv3648 5 ปีที่แล้ว

    बाबा अन्जु दिदी । फुलेन्देकी आमाको खत्रा

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 ปีที่แล้ว +9

    छातीमा हात राखेर भन्नुस मुन्द्रेको कमेडी नछुटाइ हेर्ने कोको हुनुन्छ?
    बिहे हुँदा गाउमा जान पाइन्छ जन्त
    कमेडी बाहेक ध्यान मन जाँदैन अन्त
    गायिका मध्य मलाइ मन पर्ने भनेको
    मेलिना राई र अन्जु पन्त
    हजुर हरुलाइ पनि मन पर्छ हो?

    • @dipakbohora.7767
      @dipakbohora.7767 5 ปีที่แล้ว

      मलाई खासै मन प्रदैन अहिले अाएर अन्जु पन्त किनकि व्याँ क्रिस्टेन भईकिन?? ल !!!

    • @sumanlove890
      @sumanlove890 5 ปีที่แล้ว

      Ganga Ale GangaKoGhar @ yakdmai man parx ni

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 5 ปีที่แล้ว +1

      @@dipakbohora.7767 त्यो पनि हो।लहिले जस्तो क्रेज छैन है ! अनि हेर्दा पनि धेर मेक अप गरेर जोका, मैके त......जस्तै देखे आज त !

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 5 ปีที่แล้ว

      @@sumanlove890 धन्यवाद हजुर !

    • @abinashab6171
      @abinashab6171 5 ปีที่แล้ว

      सेम यार 💞

  • @arjunkhimdung4748
    @arjunkhimdung4748 5 ปีที่แล้ว +18

    अब बरिस्ठ गायक सम्भु राई लाई पनि ल्याउनु होला ...यो कार्यक्रममा हेर्ने रहर छ ...!

  • @geadeshpaudel9842
    @geadeshpaudel9842 5 ปีที่แล้ว +44

    यो मोटि लाइ हाटाय आभारि हुने थियौ

  • @विजयरावतदैलेख
    @विजयरावतदैलेख 5 ปีที่แล้ว

    भेट्न मन छ ! दिन कहिले आउला !! अन्जु पन्त बेस्ट !!

  • @saugatkhatiwada2197
    @saugatkhatiwada2197 5 ปีที่แล้ว +34

    Anju Panta Ko Voice Ko Faan.💕💕💕💕💕🌹😍😍

  • @ushalimboo4059
    @ushalimboo4059 5 ปีที่แล้ว

    एकदम रमाईलो सबै कलाकार हरु लाई मिस यु

  • @kTmOfficialChannel
    @kTmOfficialChannel 5 ปีที่แล้ว +7

    Anju dd always nepal no. 1 female singer ..god bless u dd

  • @deblimbu6247
    @deblimbu6247 5 ปีที่แล้ว +1

    Mlai ekdamai mn prne singar anju Ajhai ni beautiful hunuhunx

  • @nepalyoutube419
    @nepalyoutube419 5 ปีที่แล้ว +14

    अन्जु पन्त ले भयर मात्र हो तर अाज को भाग तेति राम्रो लागेन

  • @jennyhere_jr
    @jennyhere_jr 5 ปีที่แล้ว

    एकदम खत्रा कार्यक्रम..जो जो अकबरी हटाउ,लट्टे हटाउ,दिपा भएन अधक्ष्यमा...के के भन्नु भन्दा मन पर्दैन त नहेर्नु नि कसले हेर भनेको छ र..?? नेपालमा यस्तो कार्यक्रम सुरु भको मा appreciate गरेर शुभकामना दिनु छैन ताइ न तुइ यो भएन त्यो भएन भन्दै आलोचना गर्दै बस्छन्..😡😡 अन्जु दि कति राम्री हो झन् झन् राम्री अनि figure 😮🥰😍❤️❤️😊😊

  • @tikaramnepali951
    @tikaramnepali951 5 ปีที่แล้ว +6

    मत मुन्द्रे को कमेडि कल्ब सरै रमाईलो हुन्छ फुलेन्देको आमा र लटे को फेन यता 🌹🌹🌹💕💕

  • @samitakc5081
    @samitakc5081 5 ปีที่แล้ว +1

    sabai vanda best lagyo anjuko apisode anjuko voice akdam man paryo

  • @itsmesubashchandra3135
    @itsmesubashchandra3135 5 ปีที่แล้ว +11

    अन्जु पन्त जस्ताे दिग्गज गाईका कार्यक्रममा प्रवेश गर्दा गित गाउदै प्रवेश गर्दा सुनमा सुगन्ध हुन्थ्याे नृत्य गरेकाे सुहायन नि कि कसाे ।

  • @devipun2635
    @devipun2635 2 ปีที่แล้ว

    अावाज एक दमै सुन्दर पन्त जि

  • @hdhjejdhhd1862
    @hdhjejdhhd1862 5 ปีที่แล้ว +15

    ल है अब मपनी हेर्न सुरु गरे हेर्नलाई आज धेरै रमाईलो होला जस्तो छ

  • @ramutamang5793
    @ramutamang5793 5 ปีที่แล้ว +38

    अन्जु पन्त सोरको खानि ✌️👍️👍️👍️👍️👍️👌

  • @utsablimbo6353
    @utsablimbo6353 5 ปีที่แล้ว +7

    भर्खरै रि रेकर्ड भएकाे गित, म तिम्राे सहर छाेडि टाढा जादैछु।।। साचिकै मन पर्याे।।।

  • @sandhyachaudhary7588
    @sandhyachaudhary7588 5 ปีที่แล้ว

    स्वर साम्रागी अन्जु दि,म त अन्जु दि को फिदा फ्यान हो,,💟💟🇳🇵🇳🇵🎶🎶🎶🎵🎼🎧️

  • @harichandraadhikari9493
    @harichandraadhikari9493 5 ปีที่แล้ว +7

    आन्जु पन्त सङ्गको कमेडिक्लब सारै रमाइलो लाग्यो ।

  • @susmarai1206
    @susmarai1206 5 ปีที่แล้ว +2

    आज को एपिसोड मा अन्जु जि कै आफ्नो गित पनि गाउन लाउनु परथियो तर आफ्नो गित नै गाउनु भएन एस्तो स्वर की धनी अन्जु जि को आफ्नो गित सुन्न नपाएर अलिक खल्लो लाग्यो।।

  • @rnentertenment9168
    @rnentertenment9168 5 ปีที่แล้ว +17

    अन्जु पन्त र लट्टे को बेसमारि फ्यान यता हाजिर गरम त हजुर।।

  • @shankarpariyar5604
    @shankarpariyar5604 5 ปีที่แล้ว +27

    अन्जु जि काे सरगम सुन्न नपाउदा अलि खल्लाे भयाे।अर्काे पटक सुनाउन अाग्रह गर्द।उहाकाे स्वरमा जादु छ।

  • @riyazmabo9215
    @riyazmabo9215 5 ปีที่แล้ว +18

    अन्जु पन्त को पंखा को को म पनि है ✋✋✊

  • @bheshrajentertainment
    @bheshrajentertainment 5 ปีที่แล้ว

    अरुणा लामा पछी अन्जु पन्त हुन मेरो प्रिय गायिका ♥♥♥

  • @bxodmagar5541
    @bxodmagar5541 5 ปีที่แล้ว +17

    बिस्नु माझी यदि मिडिया सामु आउने हो भने उहाको जति पारिश्रमिक कसैको पनि हुने थेन

  • @parshuramrai8994
    @parshuramrai8994 5 ปีที่แล้ว

    पैसा कमाउने हिट गायिका को जय जयकार होस सधैभरी !

  • @bhubanshrestha5687
    @bhubanshrestha5687 5 ปีที่แล้ว +5

    मुन्द्रे को कमिटी कल्ब मा रबि लामिछाने सर लाई ल्यानु पर्यो भनि कति समथक हुनुहुन्छ हाजिर गरु त सुभचिन्तक हरु

  • @सुमीकार्की
    @सुमीकार्की 5 ปีที่แล้ว

    कति रमाइलो भको 😂😂म पनि अन्जु जी को फ्यान अल द बेस्ट सिसलाई परमेश्वरको भरिपुर्ण अासीश😍😍😍

  • @yogeshchand4942
    @yogeshchand4942 5 ปีที่แล้ว +73

    Anju pant is the best singer

  • @gplxetry
    @gplxetry 5 ปีที่แล้ว

    वाउ अन्जु इज किङ सोर

  • @malikaonline3622
    @malikaonline3622 5 ปีที่แล้ว +14

    मुन्द्रेकाे कमिडि नियमित हेर्ने साथीहरू यता हाजिरी गराै।

  • @rabigurung2239
    @rabigurung2239 5 ปีที่แล้ว

    Anju di ko MA pani thulo fyn.. Haal Kuwait baata uhaako nick name raakheko xu. Ma uhalaai monalisa...jastai laagxa.. 👏👏👏💞💞❤️🇳🇵

  • @bhaktaghale2497
    @bhaktaghale2497 5 ปีที่แล้ว +7

    So nice Mundre ko comedy club and Anju panta is my favourite and best singer.

  • @prakashtamang3118
    @prakashtamang3118 5 ปีที่แล้ว

    कुवेत देखि हेर्दै छु मुन्द्रे ब्रो ,

  • @sdd7364
    @sdd7364 5 ปีที่แล้ว +4

    धर्म संस्कृति वेच्न यो खातिनी वेस्या हो रिप खातिनी

  • @indrasubba6040
    @indrasubba6040 4 ปีที่แล้ว +1

    यो कार्यक्रम्मा अन्जु पन्तलाई चाहिँ नलिएको भए सुनमा सुगन्ध थपिने थियो कि?

  • @ushabpanday6469
    @ushabpanday6469 5 ปีที่แล้ว +5

    अाज सम्मकै बेश्ट ऐपिशोट अन्जु पन्त अाउ्दा लागीयो शाउदि बाट हेदैहो हाँमी धेरै कमेडी थियो हर मुमेट यार

  • @Iisandeshvlog
    @Iisandeshvlog 5 ปีที่แล้ว +1

    लटटे को फ्यान

  • @milan0250
    @milan0250 5 ปีที่แล้ว +7

    रवि लामिछाने सर
    अपिल तिरपठी सरलाई पनि
    लियौन परियो मुन्द्रको कल्बमा

  • @461bibisha
    @461bibisha 5 ปีที่แล้ว +1

    अन्जु पन्त जस्तो बिबादित समाजमा द्वेष फैलाउन अभिप्रेरित कर्मरत मानिसलाई ल्याउनु हुन्नथ्यो तै पनि यस्तो लोकप्रिय कार्यक्रममा अलिकति दम्भ प्रदर्शन गरेको झन घिनलाग्दो तरिका

  • @anushthulungrai
    @anushthulungrai 5 ปีที่แล้ว +19

    voice queen ....😍😍 ad anju di and melina Di ko ni linuparo interview mudre sir😍😍

  • @utanraiofficial8184
    @utanraiofficial8184 5 ปีที่แล้ว

    नेपालकाे स्वर किन्दरि गायिका अन्जु पन्त हुन् ।

  • @MusicloverNepal
    @MusicloverNepal 5 ปีที่แล้ว +6

    वाव क्येरिकेचर पनि गर्नु हुदो रहेछ अन्जु पन्त जी #Lovely 😍😍😍

  • @S.B.D_Vlog156
    @S.B.D_Vlog156 4 ปีที่แล้ว

    बहुप्रतीक्ष को धनी अन्जु पन्थ दिदी लाई धेरै धेरै धन्नेबाद।

  • @surathlama7698
    @surathlama7698 5 ปีที่แล้ว +39

    पुर्निमा लामा लाई नि लेराऊनु पर्यो भन्ने जत्ति यता हाजिर गरमत

    • @onlaintv4893
      @onlaintv4893 5 ปีที่แล้ว

      Surath Lama me to मिल्छ भने साथी भन्नू होला

    • @birajbhattafansranaa1892
      @birajbhattafansranaa1892 5 ปีที่แล้ว +1

      Chinta nagar sarsati lama aaunga 😂

    • @jimba4926
      @jimba4926 5 ปีที่แล้ว +1

      Me

    • @surathlama7698
      @surathlama7698 5 ปีที่แล้ว

      @@onlaintv4893 ok hunxa kisan oli

    • @surathlama7698
      @surathlama7698 5 ปีที่แล้ว

      @देसप्रदेसका खबर ok hunxa

  • @ajaylamichhne722
    @ajaylamichhne722 5 ปีที่แล้ว

    Anju panta christian sweet nice heart अन्जु पन्त सिस धेरै राम्रो गायिका हुन

  • @meenamoktan2090
    @meenamoktan2090 5 ปีที่แล้ว +4

    मलाई पनि मन पर्ने अन्जु सिस्टर आउनु भएछ खुशी छु म

  • @AAs-nr1ri
    @AAs-nr1ri 5 ปีที่แล้ว

    गुड दामि लागाे आजअन्जु दिदि आऊनुभऐर

  • @paree1147
    @paree1147 5 ปีที่แล้ว +10

    The Queen of voice AanjuPanta with great comedy talent and humble heart had a great time with Mundre ko Comedy show with a beautyful Acting....God Bless You always we are with You Never let down Your sweet melody voice ..Love You so muchh

  • @sankarrana7316
    @sankarrana7316 5 ปีที่แล้ว

    दामी मुन्देरे Sir ... राम्री अन्जु दि

  • @bikashkumarsindhulinepal5854
    @bikashkumarsindhulinepal5854 5 ปีที่แล้ว +7

    Anju panta didi ko all geet eadam ramro lagxa very beautiful anju didi I miss you di?

  • @aashisbhandari7887
    @aashisbhandari7887 5 ปีที่แล้ว

    Wow malai dherai khusi lagyo Nepal pni esto khulex