डा.जगमान गुरुङले पहिलो पटक सार्वजनिक गरे देश समाप्त हुनुका सम्पूर्ण कारणहरु : Dr. Jagman Gurung

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ม.ค. 2025

ความคิดเห็น • 263

  • @ramchhetri2890
    @ramchhetri2890 3 ปีที่แล้ว +11

    प्रदिपजी सारै सान्दर्भिक बिचार र ज्ञानको खानी महान ब्याक्तीत्व डाक्टर जगमान गुरुङ जी लाई भारतको भ्रमण गराई मोडी र आदित्य नारायण संग यस्ता कुराको जानकारी गराउँदा नेपाल शान्ति भूमी बन्ने छ।जय जन्म भुमी ।

  • @rajuparajuli4627
    @rajuparajuli4627 3 ปีที่แล้ว +37

    जगमान देसको वा पुर्विय सन्सकृतिका सच्चा गुरु हुनुहुन्छ।समयमै चिनेर उहाँको पथ सबैपुर्बिय सभ्यता वासिले अपनाउनुपर्छ।

    • @rishikeshghimire3502
      @rishikeshghimire3502 3 ปีที่แล้ว

      देवात्मा को भबिस्यबाणी दुरदर्सी हुन्छ ! नमन छ !

  • @bijayadhakal5466
    @bijayadhakal5466 3 ปีที่แล้ว +3

    अपार ज्ञानको भन्डार भयको ब्यक्तित्व हजूर हुनुहुन्छ । हजूरलाई प्रणाम छ ।🙏🙏

  • @melakc9620
    @melakc9620 3 ปีที่แล้ว +47

    प्रज्ञा प्रतिष्ठान ले यतिरॉम्रो आध्यात्मिक र रितीरिवाजको ज्ञाता माहात्म मानव पाएकोमा मेरो सीर गर्बले ढकमक्क फुल्छ ।नमन गुरुदेव ।

  • @swabhimankshetri6503
    @swabhimankshetri6503 3 ปีที่แล้ว +3

    सांस्कृतिक ईतिहास जान्नुछ भने डा। जगमान गुरुङ ज्यू नै महान मान्नुपर्छ ।

  • @surendrapradhan7326
    @surendrapradhan7326 3 ปีที่แล้ว +3

    सरको कुरा सुन्दा अहिलेको नेताहरुलाइ खाल्डो पुरिन मन लाग्छ। धन्य सर

  • @gyanendraghimimire769
    @gyanendraghimimire769 3 ปีที่แล้ว +27

    ज्ञान बिज्ञान का अगरज अादरणिय परमपुजनिय जगमान गुरुङग जि मा सादर परणाम ।पाेखरा १४ बाट ।

  • @punyaghimire7960
    @punyaghimire7960 3 ปีที่แล้ว +2

    धेरै राम्रो कुरा जगमान सरको ।

  • @premkhadka3248
    @premkhadka3248 3 ปีที่แล้ว +1

    आध्यात्मिक ज्ञान् प्राप्त र नथापाएको कुरा पनि थाहापाउन पाइयो।अति उत्कृष्ट अन्तर्वार्ताको लागि धन्यवाद ।

  • @Soiltouchdradon
    @Soiltouchdradon 3 ปีที่แล้ว +12

    तपाईं जस्तो महा मनीषी को ज्ञान सुनेर नेपाल र नेपाली प्रति सम्मान झन उम्रे को छ.
    नमन 🙏🇮🇳🇳🇵

  • @सौरबक्षेत्री
    @सौरबक्षेत्री 3 ปีที่แล้ว +5

    डा. जगमान गुरुङ को बिचार महानन छ । उहाँको कुरा सबैले सुनेर मनन गरौं । त्यसै उहाँले बोल्नु भाको छैन । वास्तविकतामा आधारित भएर बोल्नु भएको छ उहाँको यस्तै बिचार सधै सुन्न पाइयोस् ।

  • @surendrashrestha4207
    @surendrashrestha4207 3 ปีที่แล้ว +13

    कोटि कोटि नमन आध्यात्मिक चिन्तक एवं गुरु जगत मान सर। नेपाल जस्तो आध्यात्मिक एवं तान्त्रिक देश लाई हजुर जस्तो बुद्धिजीवीले शिवाय अरू कस्ले बुझ्न सक्ला.....

  • @krishnathapa5760
    @krishnathapa5760 3 ปีที่แล้ว +3

    जगमान गुरुजी जशताेई
    देश मा
    दुई चार हजार देशमा गुरुजि हरु
    बनाउनु पर्याे 💐🙏
    देश मा खाेजि गर्नुपर्याे

  • @bikashbhusal5330
    @bikashbhusal5330 3 ปีที่แล้ว +4

    परमपुज्जनिय जगमान गुरु ज्यू काेटि काेटि परणाम ।हजुरकाे ज्ञान र विज्ञान कुरा सधै हामिमाथि अमरित वाणी भै राखाेस ।

  • @milanbudhathoki4743
    @milanbudhathoki4743 3 ปีที่แล้ว +33

    अत्यन्त ज्ञानी। हार्दिक नमन।।।

  • @balarambasnet1916
    @balarambasnet1916 3 ปีที่แล้ว +12

    बिशाल ज्ञानको भन्डार भयका महानब्यक्ति डा जगमान सर लाई नेपालदेशको महिमा र अध्यात्मको बिषयमा जिज्ञाशुहरुलाई महाज्ञान दिनु भयकोमा धेरै धेरै धन्यबाद

  • @udayaamatya9374
    @udayaamatya9374 3 ปีที่แล้ว +3

    वहाँका प्रवचन सबैले सुन्नु पर्छ। विशेष गरि नेताहरूले सुन्नुपर्छ ।

  • @shreeramchhetri680
    @shreeramchhetri680 3 ปีที่แล้ว +17

    हाम्राे धराेहरबाट सत्यकुराकाे उजागर । देशकाे मायाले अाेतप्राेत सुन्दर र सत्यबचन ।

  • @keshinsimkhada4891
    @keshinsimkhada4891 3 ปีที่แล้ว +13

    जिउदो इतिहास जग मान सर लाइ नमन !!!

  • @neelaghimire2968
    @neelaghimire2968 3 ปีที่แล้ว +2

    डा साहेब हजुर भविष्य दृष्टा ज्ञान का भण्डार हुनुहुन्छ ब्राह्मण हुनुहुन्छ ब्रह्म ज्ञानी मान्दछु म हजुरका यस्तै प्रवचन ले आत्म जागृति गराऊॅछ। जय होस्ट यस्तै ज्ञान सुनीरहन पाईयोस।

  • @mynameismkg21
    @mynameismkg21 3 ปีที่แล้ว +9

    ज्ञानको भण्डार आदरणिय सम्माननीय जगमान गुरूंग सर मा हार्दिक नमन् 🙏🇳🇵

  • @messiahpeace9382
    @messiahpeace9382 3 ปีที่แล้ว +15

    किराँतेश्वर महादेवको शिवलिङ्गलाई ठाडो गर्न ब्राह्मण पुरोहितहरुले हुँदैन। यो कार्य सम्पन्न गर्न किराँत पुजारी नैं चाहिन्छ र त्यो अनुष्ठान पशुपती पुराण बमोजिम हुनु पर्छ नत्र अनिष्ट हुन्छ कारण यो किराँत कालिन शिलाले (ढुङा) जुन दिशा संकेत गरेको छ त्यसको ठूलो अर्थ लाग्छ साथै राज्य सरकारले पशुपती क्षेत्रमा उपेक्षित अवस्थामा अवस्थित यस किराँतेश्वर शिवलिङ्ग, किराँतेश्वर मन्दिर र यलम्बर राजाको मुर्तिलाई संरक्षण, बिकाश र प्रचार प्रसार गर्नु अत्यन्त जरुरी छ।

  • @sharmahemant298
    @sharmahemant298 ปีที่แล้ว +1

    सत्य वचन। nepal is the centre of spirituality.

  • @प्रकाशढकाल-ब5ण
    @प्रकाशढकाल-ब5ण ปีที่แล้ว +1

    महान बिचार 🙏🙏🙏

  • @jaygorkhakali947
    @jaygorkhakali947 3 ปีที่แล้ว +3

    जय देश जय गोर्खा जय सबिमान जय ग्रेटर नेपाल

  • @dr.balaramadhikari4449
    @dr.balaramadhikari4449 3 ปีที่แล้ว +11

    योग्य ब्याक्ति सहि स्थान मा !
    डा साबको कार्यक्रम सुन्दा योगी नरहरीनाथ ज्यू को संझना आउँछ नमन गर्दछु डा साब !!!

  • @haribhandari5077
    @haribhandari5077 3 ปีที่แล้ว +11

    जगमान गुरूङ्ग जस्तो मानिस लाई देश को प्रधामन्त्रि बनाउनपाए देस् धनिहुन्थ्यो मानिससुखिहुन्थे केगर्नु कुलतमा लागेका देस्द्रोहिलाई नेता मान्नुपरेकोछ हामिदुखिछौ तेसइ लाई सुखमान्नुपरेकोछ धन्यवाद

    • @nilkanthaadhikari8120
      @nilkanthaadhikari8120 3 ปีที่แล้ว

      Pradhan Mantri bane dhurta bannu parchha uha itihas biggya bhayekai ramro.

  • @chandagautam2915
    @chandagautam2915 ปีที่แล้ว +1

    Naman both of you 🙏🙏❤️🇳🇵❤️jai hosh nepal ra nepaliko🙏🙏❤️🇳🇵❤️

  • @kamalchhetri6623
    @kamalchhetri6623 3 ปีที่แล้ว +7

    अति नै मन परो गुरुबुवाको सुचरित येहालाई हिर्दय देखि नमन 🙏🇳🇵❤️🙏🇳🇵🕉

  • @arjundahal7818
    @arjundahal7818 3 ปีที่แล้ว +48

    प्रज्ञा चक्षु जाग्रत महाँन गुरु डां जगमान गुरुङ्ग ज्यू प्रति काेटी नमन् गर्दै यस्ताे दुर्लभ ज्ञान प्रदान गर्नु भएकाेमा हार्दिक अाभार !😍🧘‍♀️🧘🧘‍♂️💐🌹🌷🌺🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏

    • @mohanlshakya6479
      @mohanlshakya6479 3 ปีที่แล้ว

      Namaste Pujje Jaga Man Gurungji.Tapaiko Kura sunera ma dherai prabhabit Chu!

  • @janakkc4661
    @janakkc4661 3 ปีที่แล้ว +1

    साह्रै मनन् योग्य बिचार।

  • @bishnunathyogi8241
    @bishnunathyogi8241 3 ปีที่แล้ว +10

    आदेश जगमान महाराज गुरु गाेरखनाथ ले रक्षा गरुन।

  • @bandanakoirala3950
    @bandanakoirala3950 3 ปีที่แล้ว +1

    जति सुनेपनि सुनिरहन मन पर्ने प्राज्ञ जगमान गुरूगंका वाणी!

  • @nemraj123
    @nemraj123 3 ปีที่แล้ว +9

    इतिहास देखी वर्तमान , नेपाल देखी बिश्व र तान्तृक देखी बैज्ञानिक पुर्ण ज्ञान भएको व्याक्ती डा. जगमान जी को कुरा सुनिरहदा मलाइ उहाँ गुगल जस्तो लाग्यो । 🙏🙏 हार्दिक नमन डाक्टर जी ।

  • @jhalakacharya8196
    @jhalakacharya8196 3 ปีที่แล้ว +6

    महान व्यक्तित्व।अथाह ज्ञान।यस्तै स्वभावका मान्छेहरु सत्तामा पनि हुनुपर्छ।

  • @rupathapa1785
    @rupathapa1785 3 ปีที่แล้ว +11

    वहा जस्तो ब्यक्तिका अन्तरबार्ता बारबार सुन्न पायौं भने हामीजस्ता नया पुस्ताले इतिहासका कयौं कुरा बुझ्ने अबसर पाउने थियौ।
    अझै वहासङ भएकोे अथाह ज्ञानलाई किताबको मध्यम बाट इतिहासलाई सुरक्षीत राख्नेतिर पहल होस। बेलैमा ध्यान जाउस🙏🙏

  • @shreelalthapa4512
    @shreelalthapa4512 3 ปีที่แล้ว +7

    स्वामी प्रपन्नाचार्य ज्यु जत्तिकै ज्ञानको खानी डा गुरुङ्ग ज्यु मा हार्दिक नमन

  • @roshanlama1503
    @roshanlama1503 3 ปีที่แล้ว +9

    हाम्रो गोर्खाको भैरव नाथ जाउ सबै जना

  • @fgkjfgkkghk9832
    @fgkjfgkkghk9832 3 ปีที่แล้ว +1

    कति मिठो संदेश दिनु भयो जय होस्

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 3 ปีที่แล้ว +3

    डा.जगमान जु हार्दिक नमस्कार !! जय गोरख ।

  • @sunusherchan7473
    @sunusherchan7473 3 ปีที่แล้ว +3

    नमस्ते गुरुवर, आभार प्रकट गर्दछु 🙏🙏

  • @mahadevprasadbisural7560
    @mahadevprasadbisural7560 3 ปีที่แล้ว +4

    ॐ नम शिवाय जय होस डा जगमान सर

  • @पलपलहरपल
    @पलपलहरपल 3 ปีที่แล้ว +8

    जय नेपाल र जय जगमान

  • @keshavsharama7901
    @keshavsharama7901 3 ปีที่แล้ว +6

    अात्मज्ञानकाे धनी हामी वीर नेपाली का सन्तानले किन यसरी अाफ्नाे पदमार्ग गलत दिशामा पुर्याउन अग्रसर भय अब जागाै नेपाली जागाैं 🙏🙏🙏🙏🙏

  • @dinapokhrel7353
    @dinapokhrel7353 3 ปีที่แล้ว +6

    अमूल्य ज्ञान।मनमा लिनोस्

  • @devn.yadavnep3106
    @devn.yadavnep3106 3 ปีที่แล้ว +3

    🧖🙏🏻🙏🏿🙏🥰
    एकदम सही सत्य यथार्त ऐतिहासिक कुराहरु खोल्नु भएको छ सर...
    हाम्रो सरकारको पूर्णरूपले ध्यानाकर्षण हुन जरुरी छ...
    प्राथमिकता दिँदै देशै भरी पौराणिक कालदेखि देवीदेवता अवस्थित भूमि, मठमन्दिर वरपर तथा धार्मिक नदी, धार,धर्मस्थलहरुलाई ब्राह्मणद्वारा पूर्ण रूपले निर्माण निर्मूल गरी पूजन्य सरह पवित्र बनाई प्रकृतिको उद्दार गरे सँगै हामी भौतिक प्राणीहरुको पनि उद्दार हुनेछ...

    जय नेपाल आमाको🇳🇵🇳🇵🇳🇵
    जय श्री पशुपतिनाथको🔱🔱🔱
    जय श्री राम भूमि नेपालको 🚩🏹
    जय

  • @prakashmanidahal3424
    @prakashmanidahal3424 3 ปีที่แล้ว +5

    विद्वान् प्राज्ञ जगमान सरका कुरा प्रष्ट आधिकारीक तथा घतिला हुन्छन् । धन्यवाद सर ।

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 2 ปีที่แล้ว +1

    जय गुरुदेव

  • @milanbhai1538
    @milanbhai1538 3 ปีที่แล้ว +4

    सारै राम्रो कुरा गर्नु भयो हजुरले !हजुरलाई नमन छ मेरो 🙏

  • @kesarsingghishing7600
    @kesarsingghishing7600 3 ปีที่แล้ว +6

    नमस्कार डा गुरुङ ।

  • @purnagurung1041
    @purnagurung1041 3 ปีที่แล้ว +8

    सलाम हजुर

  • @swadhinbasnet2991
    @swadhinbasnet2991 3 ปีที่แล้ว +7

    श्री जग सरलाई नमन!

  • @rambabubasnet9969
    @rambabubasnet9969 3 ปีที่แล้ว +7

    जगमान ज्यु र याेगि नरहरि नाथकाे वैदिक कुरामा नेपाली ले बझ्नु परछ

  • @nepalpremi2914
    @nepalpremi2914 3 ปีที่แล้ว

    श्रद्धेय गुरुज्यू श्री डा. जगमान गुरुङ्का हजुरमा कोटीकोटी हार्दिक नमन टक्र्याउँदछु।
    भुँडी मात्र भर्न पाए पुग्छ; देवी- देवता, आध्यात्मितकता, दैवी शक्ति, मानव सभ्यता संस्कार-संस्कृति,धर्मग्रन्थ आदि केही पनि होइन र यसले केही पनि गर्दैन भन्ने पाशविक सिद्धान्तको अराजक नीतिमा विश्वास राख्ने भुँडीफोरहरु हावी भएकै कारण आज हामी बीर गोर्खालीहरु शक्ति कवच खोसिएका कर्णवीर जस्ता बनाइयौँ।गुरुज्यू, अब ढीला नगरी हामी सारा आस्तिकहरु एकतृत् भई नास्तिकहरुलाई परास्त गर्दै हाम्रो छल-कपटका साथ खोसिएको आध्यात्मिक कवच फिर्ता लिनैपर्छ!
    जय गोरखनाथ!!! 🇳🇵☝️🇳🇵🕉🇳🇵🙏🇳🇵👍🇳🇵💚💙💜🇳🇵🇳🇵🇳🇵

  • @shreeta1886
    @shreeta1886 3 ปีที่แล้ว +9

    नमस्कार सर 💐💐🙏🙏🙏💐💐

  • @prasadjeshi2101
    @prasadjeshi2101 3 ปีที่แล้ว +1

    यस्ता ब्यक्तित्व लाइ राष्ठपतिमा पुर्यऊन सकिन्छ भनि बल्ल देसको बिकास हुनसक्छ य‍ो कुरा अा द‍ोपुष्तालाई शुझाव ।🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @shyamchhetri5386
    @shyamchhetri5386 3 ปีที่แล้ว +4

    नमस्कार हजुर!!!
    सबै जनाको जय होस्।

  • @govindagodarthapa1900
    @govindagodarthapa1900 3 ปีที่แล้ว +8

    सहि कुरा गनु भयाे ।

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 3 ปีที่แล้ว +7

    कोटि कोटि नमन सर जगमान गुरुङ सर

  • @bhuwanthapa2797
    @bhuwanthapa2797 3 ปีที่แล้ว +7

    Pranam pandit ji

  • @anandabaniya3691
    @anandabaniya3691 3 ปีที่แล้ว +30

    My greater Nepal 🇳🇵

    • @bhaktathapa5953
      @bhaktathapa5953 3 ปีที่แล้ว +2

      यति राम्रा उपासक अनि शास्त्रीय पुरुष नेपाल र नेपाली राजनितीका सल्लाहकार हुने हो भने बल्ल देशले शान्तिको मार्ग देख्ने थियो

  • @durelmagar1712
    @durelmagar1712 3 ปีที่แล้ว +8

    कोटि कोटि प्रणाम 🙏

  • @buddhalama9467
    @buddhalama9467 3 ปีที่แล้ว +16

    Om om om sangam jay gorakh.shat guru gorakh

  • @SajjanGrooves
    @SajjanGrooves 3 ปีที่แล้ว +14

    किन बाजेको कुरामा कोइ इसाइले बिमति जनाउन आएनन ?? किन जगमान गुरुङ लाइ कसैले नराम्रो भन्न सक्दैन किनकि उनि सहि छन । येइ कुरा कुनै बाहुन छेत्रीले भनेको भये आममामामामामा गालिको बर्षा हुन्थ्यो 🙏 ॐ

  • @tekbahdurchhetri2033
    @tekbahdurchhetri2033 3 ปีที่แล้ว +13

    Oho Dr Gurung kati ramro kuro garnubhyo thank u.

  • @lilathapa836
    @lilathapa836 2 ปีที่แล้ว +1

    I am very Great full to you sir.

  • @manishareshmi9720
    @manishareshmi9720 3 ปีที่แล้ว +7

    जय देव भुमी तपो भुमी नेपाल 🙏🙏🙏🙏🙏

  • @niranjanbasnet8642
    @niranjanbasnet8642 3 ปีที่แล้ว +12

    Jagman is always better,he is hero of nepal

  • @yamonpaudel473
    @yamonpaudel473 2 ปีที่แล้ว +1

    Very nice to know that history of Nepal .

  • @bijayrai9767
    @bijayrai9767 3 ปีที่แล้ว +30

    Jay geretar Nepal

  • @pitambarshahi8624
    @pitambarshahi8624 3 ปีที่แล้ว +6

    Very Salute to you Sir!

  • @onlinestore8248
    @onlinestore8248 3 ปีที่แล้ว +8

    डा, जगमान गुरुङ विद्वान मात्र होइन वुध्दिमान पनि हुन। हेमराज

  • @bilagurung6235
    @bilagurung6235 3 ปีที่แล้ว +1

    Jai nepal Aama ko jaya ho om shanti shanti shanti 💥💖💥💖💥💖💥💖💥💖👍💪👌🙏🙏🙏Aama

  • @kalkalphe5960
    @kalkalphe5960 3 ปีที่แล้ว +18

    Thankyou Guru, Our Nepali culture is older them 1900 Years.Learned so much from you. Now I understand why Satguru always regard Nepal as Punya Bhumi

  • @bcnarendra3908
    @bcnarendra3908 3 ปีที่แล้ว +4

    हजुर सर नमन नमन पशुपतिमा बस्ने बाबा भनाउदा कै नि येति ज्ञान छैन त र तपाईंसङग सर्ब ज्ञान रहेछ हजुर लाई कोति-कोटि नमन नमन्🙏🙏🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐

  • @mohanmandav9331
    @mohanmandav9331 2 ปีที่แล้ว

    डा सावको ज्ञान चै अत्भुत लाग्छ।

  • @anupdhakal8958
    @anupdhakal8958 3 ปีที่แล้ว +5

    Sacho kura

  • @anantaduwadi8682
    @anantaduwadi8682 3 ปีที่แล้ว +9

    गुरुङ सर नेपाली काे अदाेगतिमा गएकाे कारण नेपाल का दलाल चाेर नेताहरु र पार्टी र तिनका झाेले कार्यकर्ता हरुले हाे।

  • @guraasfulecha167
    @guraasfulecha167 3 ปีที่แล้ว +6

    Gems of Nepal! Dr. Jagman Gurung.

  • @muktisharma6067
    @muktisharma6067 3 ปีที่แล้ว +6

    महान ब्यक्तित्यो जग्मान।

  • @Gameryt-v-ishak
    @Gameryt-v-ishak 3 ปีที่แล้ว +3

    God bless you Sir for sharing Nepal Hidden History

  • @800pmnepal4
    @800pmnepal4 3 ปีที่แล้ว +6

    जगमान गुरुग गुरु लाई कोटि कोटि परणाम

  • @narayangurung4404
    @narayangurung4404 3 ปีที่แล้ว +3

    Great knowledge for Nepal building strategy.

  • @ganeshkarki8392
    @ganeshkarki8392 3 ปีที่แล้ว +6

    गुरु जि दर्शन ,

  • @bharatbasnet4384
    @bharatbasnet4384 3 ปีที่แล้ว +8

    Jagman Guru ko jayahos

  • @kesharbahadurkc9498
    @kesharbahadurkc9498 3 ปีที่แล้ว +5

    धन्यवाद गुरु ।

  • @saileshgurung5229
    @saileshgurung5229 2 ปีที่แล้ว +2

    DR Sir words are Amazing. We have to respect. ❤ 🙏

  • @jimsyounteen2537
    @jimsyounteen2537 3 ปีที่แล้ว +3

    Jai Shree Ram'''''Jai Nepal Jai Bharaat''

  • @nagendraacharya9226
    @nagendraacharya9226 3 ปีที่แล้ว +5

    Jugman sir hajur lai namaskar ,I heard your nice news of about religion,thank you from Pokhara

  • @sujitabajracharya9994
    @sujitabajracharya9994 3 ปีที่แล้ว +2

    सहि सर

  • @everestcross9693
    @everestcross9693 3 ปีที่แล้ว +8

    Great speech. Thanks.

  • @gangathing1755
    @gangathing1755 3 ปีที่แล้ว +6

    हो नि भारत ले नेपाल लाई हेप्नु नै पाप हो भन्ने कुरा जति सक्दो चाडो बुज्नु राम्रो ।

  • @parmanandanathyogi1334
    @parmanandanathyogi1334 3 ปีที่แล้ว +7

    Good Job Sir 👍👍🇳🇵🇳🇵

  • @rajendraneupane472
    @rajendraneupane472 3 ปีที่แล้ว +4

    Namaskar Sir, Good Analysis

  • @shardasapkota4944
    @shardasapkota4944 3 ปีที่แล้ว +6

    Jqgmohan sir lai...🙏🇳🇵🇳🇵🇳🇵I m a big fan..💯🇳🇵🇳🇵💕

  • @udayarpandey3937
    @udayarpandey3937 3 ปีที่แล้ว +3

    Hajur lai sat sat naman gardchhu..

  • @gurungbruce4636
    @gurungbruce4636 3 ปีที่แล้ว +1

    अब मन्दिर बनाउने होइन इस्कूल बनाउनु पर्छ। अध्यात्मिक होइन बैज्ञानिक बन्नु पर्छ।

  • @buddhamanandhar6584
    @buddhamanandhar6584 3 ปีที่แล้ว +7

    Proud to be Nepali

  • @krishnaadhikari7272
    @krishnaadhikari7272 3 ปีที่แล้ว

    जय गुरुदेव ।

  • @ganeshbahadurmalla8460
    @ganeshbahadurmalla8460 2 ปีที่แล้ว

    Dhannebad Dr J.MGurung sir sahi bhani dinu bhayo Adrikshhe Shakti hunu hunxa bhanne samji Pap karma hami manab haru le na garau.