धनराज गुरुङको सहकारी १५ करोड ठगी काण्ड: सांसदहरुविच जुहारी, आक्रोशीत रास्वपा | कुनै हालतमा छोड्दैनौ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • #GaneshParajuli#Rabilamichhane#Dhanrajgurung#Onlinetvnepal
    Guest : Ganesh Parajuli, Ram Hari Khatiwada, Deepak Giri, Debendra Paudel
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

ความคิดเห็น • 30

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k 7 วันที่ผ่านมา +10

    याेदेशका सहकारिहरु सक्नेनै काङ्ग्रेस एमालेहाे 100%

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 7 วันที่ผ่านมา +5

    सबै वीकृती को जड नै कांग्रेस एमाले हुन् र सबै ठग लाई जनताले नै कारवाही गर्न पाउनु पर्यो

    • @gangarai3501
      @gangarai3501 7 วันที่ผ่านมา

      एकदम सहि

  • @kamalnepalidellejitxpathak4601
    @kamalnepalidellejitxpathak4601 6 วันที่ผ่านมา

    तिमिहरु जस्तो जनप्रतिनिधि चाहियेन नेपालीलाई नेपालीजनतालाई केपिकाे पाटि र शेरेकाे पाटि शबेजना मरेपछि नेपाली जनता खुशिहुनेछन

  • @ChahdraBhujel
    @ChahdraBhujel 7 วันที่ผ่านมา

    नेपालमा भ्रष्टाचारीको अन्त्य कहिले हुन्छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mithukc1368
    @mithukc1368 7 วันที่ผ่านมา

    Very good work Ganesh Parajuli babu yesto awaz sadai uthaunus

  • @ameerkc5033
    @ameerkc5033 7 วันที่ผ่านมา

    धनराज ले त सहकारी ठगेकै होला पक्कै ,यो मरेका पितृ लाई त ठगेर चुनाव जितेको मान्छे
    अनि त्यो गगने खै त केइ बोलेको सुन्दिन त यो धनराज को विषयमा

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy 7 วันที่ผ่านมา

    60%एमाले, काङग्रेस 30%,रास्टिय स्वतन्त्र 10%नेता हरु सहकारी ठग मा पर्छन भन्ने कुरा दुर्गा परसाई ले भनेको कुरा मिल्न गयो

  • @amarbindas
    @amarbindas 7 วันที่ผ่านมา

    वयलघेराउ गर्ने बेलामै कमेन्ट मा भनेको थए सबै भन्दा बढी सहकारी ठग काङ्ग्रेस एमाले मा छन किन कि चुनाव जित्ने सहकारीको पैसा ले हाे पैसा बाधेर चुनाव जित्ने हाे देउवा जस्तो नेताले डढेलधुरामा पुलिसको घेराउमा पैसा बाधे भन्ने समचार त सुनेकै हाे अरूले त झन पैसा नदिने हाे भने जित्न मुस्किल छ

  • @TejprasadGhimire-ok3wo
    @TejprasadGhimire-ok3wo 7 วันที่ผ่านมา

    नया लाई लगायत रबि लाई मात्र गर्ने हुन नलायकहरू ले अरू लाई बचाउ गर्छ पुराना सबै लाई

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 7 วันที่ผ่านมา

    ताे मिडिया र धर्न रमज गुरुङ ,रामहरि खतिवडा र गगन थापा माथि उच्चस्तरीय छानबिन हुनु पछ ।जिबिकाे सहकारी देखि धेरै काङ्ग्रेसीले चुनावमा कराेडाै लिएको खाता छ भने कुरा अाकाे छ छानबिन हुनु पछ ।

  • @bhubanisubedi6980
    @bhubanisubedi6980 7 วันที่ผ่านมา

    Chandra bhandari is right person not other

  • @JagatDhami-nn1jy
    @JagatDhami-nn1jy 7 วันที่ผ่านมา

    यो सरकार भ्रष्टाचारी लाई जोगाउन नै बनेको हो

  • @narendranepal5135
    @narendranepal5135 6 วันที่ผ่านมา

    ९९% साँम्सद सहकारीमा सङ्ल्गन छन् भने यी पुराना पार्टिका नेता कायकर्ता भने कस कसलाई समाउने सबै अाफ्ना छन् ।दाेषि र करवाहि गर्ने दुबै सहकारीमा सग्लन छन् भने ।
    कारबाहिकाे साटाे उले त चाेर उले त चाेर भनेर देखाउने बाहेक केही हुन् हाे ?

  • @PrabinShrestha-qm6rt
    @PrabinShrestha-qm6rt 7 วันที่ผ่านมา

    Chhanbin ko nama ma dekhawoti gari samsum parchhan cogress yemale lai dherai anuvab chha.

  • @user-et6zy3xr5r
    @user-et6zy3xr5r 7 วันที่ผ่านมา +1

    यो खाते सरकार खुदै भ्रष्टाचार को नाइके हो के कार्वाही गर्ला

  • @ganeshgautam7457
    @ganeshgautam7457 7 วันที่ผ่านมา

    कुरिकुरि

  • @user-lt9lp8gw4y
    @user-lt9lp8gw4y 7 วันที่ผ่านมา

    Phila kplai jel halnus neta ji haru kura mattrai haina .rekha sharma
    Bal sosan garna paxi naparne baulai lai karbahi grana jel ma kochnu parxa vanera dabab dinu vayo bartaula ji ki ba kai puchhar
    Ho ?

  • @DhanrajJoshi-x9p
    @DhanrajJoshi-x9p 7 วันที่ผ่านมา

    यो सरकार दलाल माफिया हरु को नाइके हो कसरी छानबिन गर्छ यो सरकार ले अचम्म लाग्छ मलाई त

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  7 วันที่ผ่านมา

    कांग्रेशका नेता धनराजले सहकारीको १५ करोड ठगेको आरोपः संसदमा हंगामा, रास्वपा रिसले आगो (भिडियो) th-cam.com/video/a7JCdC5_5dY/w-d-xo.html

  • @user-lt9lp8gw4y
    @user-lt9lp8gw4y 7 วันที่ผ่านมา

    Bartaula ji sammanit adalt vanda
    Bhanda kp olika jhole jhamte hanumane dukke tikke hukke duijibre vanda mathika xana.
    Kasto achamma xa hai
    Sahi ho khairo kot lagaune samsad jiu le yo tuukke sarkar le
    Kehi gardaina .

  • @suryagautam188
    @suryagautam188 7 วันที่ผ่านมา

    Bagha Sakahari ho vannu ra Khadake, Sere le Vrastrachari lai Karabahi garxan vannu kunaipani halata ma Biswasa garnai nasakane kura ho .chetanavaya

  • @indrabdr
    @indrabdr 7 วันที่ผ่านมา

    b\chara congress vasstachar haru lukauna agade badhe ko dhekhennxa

  • @mohansah6291
    @mohansah6291 7 วันที่ผ่านมา

    Tu karbahi gar nepal ka p m shree k p sharma oli ji or tatkalin p m sherbahadur deuwa ji patni arju rana deuwa ji yeni haru nai tu much bhrastachari neta netri ko 3 puste akut sampati ko khoie chhanbin or karbahi ? Bhrast oli or deuwa sarkar ka nepal sarkar

  • @TaraSunar-s2l
    @TaraSunar-s2l 7 วันที่ผ่านมา

    अब काङ्ग्रेस आफुले खनेको खाल्डो थियाे नि आज तेहि खाल्डोमा आफू पुरिदै छ साथिहरू हेरि राख्नुहाेस् जुन रविकाे खेदाे खनेथिय नि अाज बल्ल पराे माकुरि जालैमा😂😂

  • @sagarbarali1243
    @sagarbarali1243 6 วันที่ผ่านมา

    😂😂😂😂

  • @ReshamRaj-r8n
    @ReshamRaj-r8n 7 วันที่ผ่านมา

    तिमी नेपाल को कानुन भन्दा माथि छोै चोर हो??