आहुतिले किन गरे ओली र प्रचण्डको भण्डाफोर? अदालतलाई अर्को धम्की, विप्लवको नेतृत्वमा वाम मोर्चा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.ย. 2024
  • Program : Janata Janna Chahanchhan
    Presenter : Rishi Dhamala
    Guest : Bishwa Bhakta Dulal Aahuti
    Video By: Prime Times Television (HD)
    CONCEPT/ PRESENTER
    Rishi Raj Dhamala
    PRODUCER/ RESEARCHER
    Rishi Thapaliya
    EPISODE EDITOR
    Sudip Khanal
    STUDIO PRODUCER
    Prajwal Raj Shakya
    Manoj Tamang
    CTO
    Prabesh Gautam
    ENGINEER
    Er. Keshav Raj Dahal
    IT
    Vola Kafle
    Laxmi Prasad Bastola
    MCR
    Dev Raj Bhandari
    Basu Dev Neupane
    Anil Maharjhan
    Rixson Gurbacharya
    ASST. MARKETING MANAGER
    Shankar Man Shrestha
    CAMERA PERSON
    Anil Shrestha
    Suman Nepal
    Sanjit Gopali
    Gakul Sitaula
    Bhaskar Bhattacharya
    Ashish Khanal
    Amrit Bhatta
    Arjun Bhandari
    Asmita Thapa
    Rajesh Dhakal
    EDITOR
    Ratna Bhakta Bade
    Raj Neupane
    Sudesh Acharya
    Aashish Dangol
    Arun Bhandari
    Tapesh Zon Bc
    MAKE UP
    Dipika Khadka
    Umesh Sharma
    Janata Janna Chahanchhan Playlist -
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestvnepal
    #BishwaBhaktaDulalAahuti #RishiDhamala #JanataJannaChahanchhan #PrimeTimesHD #PrimeHD #primetimestelevision
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

ความคิดเห็น • 316

  • @gorakhbahaduroli7980
    @gorakhbahaduroli7980 ปีที่แล้ว +45

    आहुती जी तपाईं हप्तामा एक दुइ पटक यस्तै इंटरव्यू दिँदै गर्नु जनताको आँखा खुलाउन लाई।

  • @Dr.SwarnimWagleFanClub
    @Dr.SwarnimWagleFanClub ปีที่แล้ว +41

    He is a real commonist leader. ❤️

  • @bcnirjan8848
    @bcnirjan8848 ปีที่แล้ว +33

    एक अशल कमन्युष्ट पार्टी नेता ✊✊

  • @kamalshenchury9269
    @kamalshenchury9269 ปีที่แล้ว +51

    अत्यन्तै बौद्धिक ब्यक्तित्व, हामी जस्ता सर्वसाधारणहरु का लागी खुल्ला किताब।

    • @ZVB778
      @ZVB778 ปีที่แล้ว

      😂😂

    • @Himalayan_Tiger
      @Himalayan_Tiger ปีที่แล้ว +2

      आहुती जी का धेरै कुरा राम्रा छन् तर उहाँ भित्र जातीय हिनताबोध कता कता लुकेको छ। जात भनेको प्रकृतिले बनाएको हो, सबैले आआफ्नो जात प्रती गर्व गर्नुपर्छ भन्ने ज्ञानको कमि देखिन्छ।

    • @UduVai
      @UduVai 5 หลายเดือนก่อน +1

      Jaat vaneko parkiti le banako 😂😂😂​@@Himalayan_Tiger

    • @Dhru987
      @Dhru987 2 หลายเดือนก่อน

      ​@@Himalayan_Tigerएक/दई वटा अपबाद मान्ने हो भने ।

  • @surendrarai7703
    @surendrarai7703 ปีที่แล้ว +35

    A great philosopher, intellectual l, politician, leader of 21st century in Nepal’s history…Viswo bhakta Dulal “Ahuti” 🙏🙏🙏

  • @irabhandari8226
    @irabhandari8226 ปีที่แล้ว +60

    He is the legend of Nepali politics. great salute Aahuti ji

  • @priyanranapaheli
    @priyanranapaheli ปีที่แล้ว +16

    पारदर्शी विचारक एक स्पस्ट वक्ता,,, श्रमजीवी उत्पिडित वर्गको मार्ग निर्देशक।

  • @kiranprashadpandey5397
    @kiranprashadpandey5397 ปีที่แล้ว +14

    प्रचण्ड को गुरु रैछ हो बोली बाट स्पष्ट छ !!

    • @mangoltiger3895
      @mangoltiger3895 ปีที่แล้ว

      😂🙏🤘

    • @Dhru987
      @Dhru987 2 หลายเดือนก่อน

      खेतालो होला ।

  • @suniltiruwa7550
    @suniltiruwa7550 ปีที่แล้ว +5

    आहा कति राम्रो विश्लेषण। नेता भनेको आहुति जस्तो हुनुपर्छ ।

  • @tapendranepali-kx6vv
    @tapendranepali-kx6vv ปีที่แล้ว +7

    समग्र सर्वहारा उत्पिडित वर्ग र समुदायको एकमात्र खम्वा क,आहुती हुन! क्रान्तिकारी सलाम गर्दछु!

  • @rajbro1442
    @rajbro1442 ปีที่แล้ว +6

    पहिला शासकहरुले अाफु अनुकुल इतिहासहरु लेखाएका थिए अब अाहुति जि ले सत्य इतिहास लेख्ने र मिडिया साेसल मिडिया मार्फत लेखन प्रचारप्रसार गर्न जरुरी छ ।

  • @dipenpunmagar7323
    @dipenpunmagar7323 ปีที่แล้ว +16

    प्रचण्डलाई कमजोर बनाउनेमा तपाईंको पनि ठुलो हात छ आहुति जी सलाम छ 🫡😒

    • @hotelierjd6519
      @hotelierjd6519 ปีที่แล้ว +5

      बहस गर्न आउनुहोस तपाइँहरु जस्ता अराजकले आदर्श नेतालाई आरोप र दलाललाई काध बोकिनु ले चाहिँ प्रचण्डहरु बिग्रीनुमा मुख्य भुमिका छ नकि कुनै क्रान्तिकारी नेताको कारण । कम्तीमा यति कुरा बुझ्ने बौद्धिकताको बिकास गर्नुहोस दिपेन जि ।

  • @rajunepali1708
    @rajunepali1708 ปีที่แล้ว +12

    पुरै समय हेरियो अन्तर्वार्ता ,आहुती जिको बिश्लेशन र तर्क धेरै राम्रो लाग्यो!!

  • @hotelierjd6519
    @hotelierjd6519 ปีที่แล้ว +4

    वाह ! सान्दर्भिक बिचार ! आदर्शको धरोहर कमरेड आहुती ।

  • @hotelierjd6519
    @hotelierjd6519 ปีที่แล้ว +5

    धमला जि तपाइँले यसरी वास्तविक कम्युनिस्टहरुलाई कार्यक्रममा ल्याउनुहोस । आज भने तपाइँ धमला ज्यु साच्चै सहि ढङ्गले प्रस्तुत हुनु भयो यो हो नि लाइन ।

  • @matrivumi123
    @matrivumi123 ปีที่แล้ว +4

    वावा कस्तो राम्रो बिचार सलुट छ आहुती जि❤❤❤❤❤❤❤

  • @shankarmagar1630
    @shankarmagar1630 ปีที่แล้ว +23

    आहुति जी को विश्लेषण दम्दार ।real legend ❤

    • @ZVB778
      @ZVB778 ปีที่แล้ว

      😂🤣🤣

    • @lama_lopsang7
      @lama_lopsang7 ปีที่แล้ว +2

      @@ZVB778 lado khana haasiraa chikne

    • @Curse1983
      @Curse1983 ปีที่แล้ว

      ​@@lama_lopsang7 हाँसेको हो र? आखामा त आँशु छ।आहुतिको शब्दले गेडा मै भेटेर का दुःखेको कता छाम्न्नु कता मालिस गर्नु कन्फ्युज भाको चाई हो।😁😁😁😁😁

  • @frozentamang4231
    @frozentamang4231 ปีที่แล้ว +4

    आहुती सरको सहि विश्लेषण म सहमत छु।

  • @hotelierjd6519
    @hotelierjd6519 ปีที่แล้ว +7

    नेपालको एक मात्रै सान्दर्भिक नेता ।

    • @ZVB778
      @ZVB778 ปีที่แล้ว

      😂🤣🤣

  • @BiswaarajSingh
    @BiswaarajSingh ปีที่แล้ว +4

    अब यो देशको नेतत्व आहुती जस्तो ब्यक्ति हातमा भयो भने देश कायापलट हुन्छ ❤❤❤

  • @hbsdfort9556
    @hbsdfort9556 ปีที่แล้ว +2

    आँट,अध्ययन र दर्शनको सम्राट आहुति नेपाली जनताको एक मात्र साँचो नेता हुन्। उनलाई साथ र हात दिएर सरकारमा ल्याउनु होस् र एक सुखी र समृद्ध नेपाल बनाउनुहोस्।

  • @abhinashonlinenepal4133
    @abhinashonlinenepal4133 ปีที่แล้ว +4

    उत्कृष्ट विश्लेषण देश लाई आवश्यक नेता!🙏👏👏👏

  • @pradeepdong5861
    @pradeepdong5861 ปีที่แล้ว +2

    एकदमै सहि कुरा गर्नुभयो हजुर

  • @satyandrasatyandra433
    @satyandrasatyandra433 ปีที่แล้ว +6

    सच्चा कम्युनिस्ट भनेको यस्तो बौद्धिक ब्याक्ती हुनुपर्छ

    • @bilanmali7081
      @bilanmali7081 ปีที่แล้ว

      Dui char ota jargon thokne bittikai baudhik vayo
      Kasto veda ko jasto buddhi tero

  • @chhesangghising9827
    @chhesangghising9827 16 วันที่ผ่านมา

    आहुती सरले सामान्य सर्बसाधरनले बुझ्नेगरी बक्तब्य दिनुहुन्छ स्यालुट।

  • @sarjaksunam5145
    @sarjaksunam5145 ปีที่แล้ว +4

    100% सहि कुरो आहुति सर को

  • @dkvlogs6051
    @dkvlogs6051 9 หลายเดือนก่อน +1

    Ahuti is great

  • @subashpariyar6985
    @subashpariyar6985 9 หลายเดือนก่อน +1

    Great person

  • @lokchemjongofficial5505
    @lokchemjongofficial5505 ปีที่แล้ว +7

    गज्जब सम्बाद, नेपाली राजनितीको कुरा गर्न यस्तो आहुती जस्तो विद्वान् प्रगतिशील व्यक्तीहरूलाई बोलाएर सोध्ने हो , दुई कौडीको ज्ञानेद्र शाहीलाई बोलाएर आफ्नो पत्रकारीताको यति अग्लो कद नघटाउनु धमला जी ।

  • @aryankarki7900
    @aryankarki7900 ปีที่แล้ว +2

    माओवादीहरुलाई जंगल फठाईदिनुपर्छ।

  • @pradipgautam5360
    @pradipgautam5360 9 หลายเดือนก่อน +1

    धेरै बिदुवान ब्याक्ती आहुति

  • @nepalisuman864
    @nepalisuman864 ปีที่แล้ว +17

    One an only the legend who really know the fact of our history and reality.

    • @ZVB778
      @ZVB778 ปีที่แล้ว

      😂🤣🤣

  • @roginwambule9268
    @roginwambule9268 ปีที่แล้ว +5

    great

  • @parvatpardhan8373
    @parvatpardhan8373 ปีที่แล้ว

    आहुती सर को भनाई खुप मन पर्छ

    • @saugatghamal7751
      @saugatghamal7751 9 หลายเดือนก่อน

      He is very great leader
      Great person aahuti

  • @BicharMan-moktan2078
    @BicharMan-moktan2078 ปีที่แล้ว +5

    यो हो नि त कम्युनिस्ट को सहि अर्थ !!!

  • @dalbirsunar9468
    @dalbirsunar9468 7 หลายเดือนก่อน

    उत्तम बिस्लेषण

  • @Dhru987
    @Dhru987 2 หลายเดือนก่อน

    दुबै प्रचण्ड र ओली पानी माथी ओभानो हुँदा भण्डाफोर जस्ले पनि गरिहाल्छ ।

  • @sunilb.k6843
    @sunilb.k6843 ปีที่แล้ว +8

    ज्ञानेन्द्र शाहिलाई सम्झाउनु परो।

  • @tejlimbu6603
    @tejlimbu6603 ปีที่แล้ว

    हाल को बिस्वकै एक मात्रै राम्रो बिचारक् बिस्वभक्त दुलाल आहुती कम्युनिस्ट नेता ।

  • @aayomabaser934
    @aayomabaser934 ปีที่แล้ว +5

    he is the no.1 inteligent man in our country who knows why who and how.

  • @__Dallu456
    @__Dallu456 8 หลายเดือนก่อน +1

    Bless everyone god 💸🌈💰

  • @dkdarnal1
    @dkdarnal1 ปีที่แล้ว +14

    काहा आहुती जी❤️
    काहा ज्ञानेन्द्र शाही हाहाहाहा 🤣

  • @101k87
    @101k87 ปีที่แล้ว +4

    आहुती 🥀🌺

  • @thesky100
    @thesky100 ปีที่แล้ว +4

    यस्ताे मान्छेलाई मिडियामा अाउनु पर्छ

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 ปีที่แล้ว +3

    आहुतिको विचार दमदार छ ।

  • @rajanshrestha347
    @rajanshrestha347 ปีที่แล้ว +2

    सहि तर्क

  • @himdunganugrah9174
    @himdunganugrah9174 6 หลายเดือนก่อน

    कुरा सहिं हो हजुर

  • @Padamrasayali
    @Padamrasayali 6 หลายเดือนก่อน

    Great aahuti

  • @nebb.k8943
    @nebb.k8943 ปีที่แล้ว +4

    वा क्या गज्जब दृष्टिकोण छ ।कम्रेड ✊✊

  • @tmg5326
    @tmg5326 ปีที่แล้ว +2

    100% sahi kura

  • @thomasghartimagar6103
    @thomasghartimagar6103 ปีที่แล้ว +3

    Nikai ramro bichar

  • @Himal-MaGar88
    @Himal-MaGar88 ปีที่แล้ว

    भनाइ सहि हो

  • @binoddhong
    @binoddhong ปีที่แล้ว +2

    राम्रो

  • @ratnagovindashrestha7566
    @ratnagovindashrestha7566 11 หลายเดือนก่อน

    गणतन्त्र आयपछी देस ६० बर्ष पछादी गयो

  • @pramodkumaragri7476
    @pramodkumaragri7476 ปีที่แล้ว +3

    आहुती 🙏❤️👏

  • @kbgotame8024
    @kbgotame8024 ปีที่แล้ว

    प्रधानमन्त्री आहुती लाई बनाऔ

  • @kajisurkheti4021
    @kajisurkheti4021 4 หลายเดือนก่อน

    Very good 👍 sar aauti ji❤❤❤❤

  • @sunilsagar1650
    @sunilsagar1650 ปีที่แล้ว +2

    thanks Great Leader!!

  • @munalratnavlogs8365
    @munalratnavlogs8365 ปีที่แล้ว +2

    आहुती बिचारमा सहमत छु

  • @RajuNepali-sn1mp
    @RajuNepali-sn1mp 9 หลายเดือนก่อน +1

    ❤❤❤❤❤

  • @Youtuber-qs5pe
    @Youtuber-qs5pe ปีที่แล้ว +1

    Wow love this interview and nice opinion sir good man

  • @sawanatamang9765
    @sawanatamang9765 ปีที่แล้ว +2

    good leader

  • @bishnusingh4
    @bishnusingh4 9 หลายเดือนก่อน

    आहुति जस्तो बौद्धिक बक्तालाई धमलाको प्रश्न गाढवाला ठेलावाला जस्तो भयो।धमलाको न ईतिहास अध्यन छ, न केहि ज्ञान छ त्यसै घढावालाले जस्तो प्रश्न गरेको सुन्दा खल्लो लाग्यो।

  • @ankabohora
    @ankabohora ปีที่แล้ว

    कमरेड आहुतिकाे विचार जाे छ सहि छ ।तथ्यकाे आधारमा सत्य खाेज्ने कुरा नै अहिलेकाे समाधान हाे।🎉🎉🎉🎉

  • @lekghlan1492
    @lekghlan1492 ปีที่แล้ว +2

    Very true

  • @dipendramandal9214
    @dipendramandal9214 ปีที่แล้ว +13

    Verity is convicted by analysis of aahutiji ✊✊✊

  • @milanaaline1233
    @milanaaline1233 ปีที่แล้ว +2

    🎉great things sir

  • @krishnajeebanepali7521
    @krishnajeebanepali7521 ปีที่แล้ว +4

    great talkshow

  • @baralachyot9265
    @baralachyot9265 ปีที่แล้ว +1

    सारै राम्रो तार्किक कुरा गर्नुहुन्छ, आहुती जि।

  • @puspagautam215
    @puspagautam215 ปีที่แล้ว +2

    U r right

  • @mohanrana9134
    @mohanrana9134 ปีที่แล้ว

    अति चित्त बुझ्दो बिश्लेषण ,आहूती ज्यू लाई धेरै धेरै धन्यवाद ।

  • @devbahadur7421
    @devbahadur7421 ปีที่แล้ว +2

    गजब

  • @rockingcreation8896
    @rockingcreation8896 ปีที่แล้ว +2

    Ahuti is powerful man

  • @yamanpunmagar7224
    @yamanpunmagar7224 ปีที่แล้ว +1

    Sahi kura

  • @deepakdeepaksingh-yi1zi
    @deepakdeepaksingh-yi1zi ปีที่แล้ว +3

    Good

  • @Curse1983
    @Curse1983 ปีที่แล้ว +1

    ज्ञानेन्द्र शाहीले यो अन्तरवार्ता हेर्यो की हेरेन होला?

  • @premlimbu9546
    @premlimbu9546 ปีที่แล้ว +1

    तार्किक शिक्षाप्रद 😊

  • @hikmatranamagar9581
    @hikmatranamagar9581 ปีที่แล้ว +3

    धेरै पछि उहाँको अन्तर्वाता हेर्न पाईयो !

  • @netrapdadhikari
    @netrapdadhikari 6 หลายเดือนก่อน

    ईन्ले पनी ठाउँ नपाउँन्जेल मात्र हो यष्ता कुरा गर्ने, ठाउँ पाको भोलिपल्ट देखि यहँ भनेका सबै कुरा बिर्सिनेछन्

  • @dipendrarai8129
    @dipendrarai8129 ปีที่แล้ว +2

    आहुती जि।।🙏🙏🙏

  • @muktiramkhadka9987
    @muktiramkhadka9987 ปีที่แล้ว +1

    great leader aahuti ji

  • @Nkgodgaming
    @Nkgodgaming ปีที่แล้ว +1

    आहुती 🙏🙏🙏

  • @lokeshsinghthakuri9468
    @lokeshsinghthakuri9468 ปีที่แล้ว +2

    great philosopher ❤❤ tapaile sasakta hisab le janata lai yathartha bataunu paryo

  • @basimali116
    @basimali116 ปีที่แล้ว +2

    Ahuti ji pujibadi ra chatukar bishleshak hain .❤❤❤

  • @Dhru987
    @Dhru987 2 หลายเดือนก่อน

    बिद्वान मान्ने हो भने पुर का पूरा सहि हुनु पर्छ ।पृथ्वी नारायण शाहले एकीकरण गरेकै हैन भन्ने , जबरजस्ति एकीकरण गरेर हुन्छ? भन्ने आदि आहुति गलत व्याख्याकार हुन । त्यस ताका पृथ्वी नारायण शाहले
    कृस्चियन हरुलाई उपत्यका बाट लखेटेका हुन ,फेरि कुन चाहिँ राजाले भित्र्याए छन ? बिद्वान ब्यक्तित्व तर कहिले काँही जिब्रो ले धोका दिंदो रहेछ ।

  • @yamrisjal8131
    @yamrisjal8131 ปีที่แล้ว +1

    great men

  • @deepajoshi3755
    @deepajoshi3755 ปีที่แล้ว +2

    Ek bekti jasko harek antarbarta ra Bhasan ma tathya sahit ko gyan Prapt hunxa. Gr8 personality proud of you aahuti sir✌️

  • @sureshpariyar2712
    @sureshpariyar2712 ปีที่แล้ว

    सफलता अधि मानिस को चित्र सानो देखिन्छ - आहुति
    What a philosophy 🙏

  • @aakashbishunke7224
    @aakashbishunke7224 ปีที่แล้ว

    नेपालकै सर्वश्रेष्ठ राजनितिक विश्लेषक । तर धमला जि ले उहाँको विश्लेषणमा १० प्रतिशत बुझे र मारदिनु ।

  • @motisunar7600
    @motisunar7600 11 หลายเดือนก่อน

    great man great is ideas respectable Aahuti👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @lotusentertainment1277
    @lotusentertainment1277 ปีที่แล้ว

    बिप्लब ले प्रचन्डको पक्षमा नलागी आफ्नो छुट्टै परिचय बनाउनु होला।

  • @itelmobile5552
    @itelmobile5552 ปีที่แล้ว +2

    Risi jee Dulal Ra Muma ram Khanal lai sangai rakhera program rakhnu paryo

  • @prempariyar3804
    @prempariyar3804 ปีที่แล้ว

    सारै राम्रो कुरा आहुती कमरेड

  • @NepaliSportsClick
    @NepaliSportsClick ปีที่แล้ว +4

    42:00 Interview starts

  • @santoshacharya2012
    @santoshacharya2012 ปีที่แล้ว +9

    The Great leader Aahuti 🙏🙏❤️

    • @bilanmali7081
      @bilanmali7081 ปีที่แล้ว +1

      Kati jana lai lead garo yesle
      Kati choti desh lai lead garo yesle
      Jargon bhukeko var mai great Huncha yo Inter fail pakhandi?

  • @user-cc4dp5ys7w
    @user-cc4dp5ys7w ปีที่แล้ว +1

    😮

  • @kiranthapamagar9730
    @kiranthapamagar9730 ปีที่แล้ว +3

    राम्रो अन्तरवार्ता।

  • @sthasuman2051
    @sthasuman2051 4 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤

  • @yamrisjal8131
    @yamrisjal8131 ปีที่แล้ว

    अबको राजनीतिमा आहुतिको नेतृत्व नेपाली जनताले चाहेका छ्न।

  • @manojb.k.4282
    @manojb.k.4282 ปีที่แล้ว +2

    यसरी पो बोल्ने हो त।।।great leader।।।Salute comrade आहुति।।।