स्मरणशक्ति बढाउन चाहनु हुन्छ ? यी खानेकुरामा ध्यान दिनुस् || Foods to boost your brainpower.

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ก.พ. 2021
  • स्मरणशक्ति बढाउन चाहनु हुन्छ ? यी खानेकुरामा ध्यान दिनुस् || Health Tips to Improve memory power.
    --------------------------------------------
    मानिस शारीरिक र मानसिकरूपमा तन्दुरुस्त हुन अत्यान्तै आवश्यक पर्छ । स्मरण शक्ति वा सम्झिने क्षमता धेरै होस् भन्ने इच्छा सबैको हुन्छ तर पनि सबैको सम्झिने क्षमता एकैनासको हुँदैन । हामी कहिले काहीँ आफैंले राखेको वस्तु बिर्सेर हैरान बन्छौं । अझ उमेरसँगै स्मरणशक्ति पनि घट्दै जान्छ । स्मरण शक्ति बढाउने त्यस्तो कुनै औषधि बनेको छैन । त्यसैले स्मरणशक्ति विकासका लागि हाम्रो जीवनशैली, खानपानको खास भूमिका हुन्छ । जब शारीरिक स्वास्थ्य ठीक हुन्छ, शरीर चुस्त र तन्दुरुस्त हुन्छ र स्मरण शक्ति पनि तेज बन्छ ।
    © Kendrabindu Online Media Pvt. Ltd., 2018
    ---------------------------------------------
    Stay connected with us:
    Website → kendrabindu.com/
    Facebook → / kendrabindun. .
    Twitter → / kendrabindunews
    Instagram → / kendrabindu
    Tumblr → / kendrabindutv
    LinkedIn → / kendrabi. .
    ------------------------------------------
    To Watch More Subscribe, Like and Share.
    / kendrabindunews
    ------------------------------------------
    Contact No. : (+977) 01-5705335, 01-5705622
    ------------------------------------------
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
  • บันเทิง

ความคิดเห็น • 30