को हो 'दलाल'? || Dr. Baburam Bhattarai

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ก.ย. 2024
  • This is a segment from Dishanirdesh with Dr. Baburam Bhattarai. The original interview was uploaded on May 2017.
    #foodforthought #dishanirdeshtv

ความคิดเห็น • 189

  • @DishanirdeshTV
    @DishanirdeshTV  3 ปีที่แล้ว +2

    परिवर्तनको निम्ति के हिंसा जरुरि थियो? बाबुराम भट्टराई र विजय कुमार बीच गहन कुराकानी- th-cam.com/video/IbN5aciOToc/w-d-xo.html

    • @adhirajshamsherkunwar2544
      @adhirajshamsherkunwar2544 3 ปีที่แล้ว

      pradip giri ko gyaan bichar dhara haru present gardinu bhaye ramro hunthyo vijay sir.( A small request . )

    • @londonandres856
      @londonandres856 3 ปีที่แล้ว

      I realize I'm kinda randomly asking but do anyone know a good site to watch new series online?

    • @tylerkieran1521
      @tylerkieran1521 3 ปีที่แล้ว

      @London Andres try FlixZone. You can find it by googling =)

    • @kamrynkian7329
      @kamrynkian7329 3 ปีที่แล้ว

      @Tyler Kieran yup, I have been using Flixzone for since march myself =)

    • @londonandres856
      @londonandres856 3 ปีที่แล้ว

      @Tyler Kieran Thank you, signed up and it seems like they got a lot of movies there :D I really appreciate it !!

  • @gakulmagar7030
    @gakulmagar7030 4 ปีที่แล้ว +17

    बिजय सर हासेको सारै दामी लाग्यो यार?

  • @aashishpaudel982
    @aashishpaudel982 4 ปีที่แล้ว +17

    बास्तवमा प्रचण्ड र बाबुराम नै भारतीय दलालहरू हुन्।

  • @nabingurung7704
    @nabingurung7704 4 ปีที่แล้ว +4

    I love your way bijay sir

  • @nepalbhakta8972
    @nepalbhakta8972 3 ปีที่แล้ว

    राजतन्त्र लोकतन्त्र गणतन्त्र चाल भ्रट्र को लुट सधैं भरी जनता कै बाजा बजाउने !
    आजित जनता सबै थरि का बाजा सुनी कोविट भय आफै भित्र आफै राखी हराउने !
    निति विचार बिहिन निहित स्वार्थी गठबन्दन
    को बाजा कति दिन हो बजाउने !
    जनता जति भन्छन देशको पहेचान सस्कृति आफ्नो
    रोजीरोटि कसरि हो बचाउने !

  • @bipultimes613
    @bipultimes613 3 ปีที่แล้ว +1

    Bhattrai is a good man..

  • @sumanpradhan418
    @sumanpradhan418 4 ปีที่แล้ว +15

    बल्ल नेपाल देशको निमुखा जनता मार्ने ज्यानमारा दलाल ले दलालको सहि माने भनेछ।

  • @milanbasnet8783
    @milanbasnet8783 4 ปีที่แล้ว

    नत्र भने दाइसङ्ग निहु नखोजौ तर सत्यमा दाइ भाइ सिद्धान्त लागू हुदैन किनकी सत्य सानो झिल्को हुन्छ र असत्यको विनाशको लागि १ झिलो काफी हुन्छ जसरी १ मैनबत्तीको वरपर प्रकाश छर्दै आफू जलिरहेको शिक्षकले आफ्नो तलको अन्धकार छ छैन हेर्न भुलेको हुन सक्छ

  • @kumartamang4136
    @kumartamang4136 2 ปีที่แล้ว

    दलाल भन्ने शव्दको नेपाली अर्थ अरुको चाप्लुसि गर्नु हो र अाफ्नो दुनो सोज्याउनु हो जो हाम्रा नेपाली नेताहरुको चरित्र वर्णनन् गर्दछ।

  • @narendradahal9472
    @narendradahal9472 3 ปีที่แล้ว

    राजतन्त्र जिन्दावाद गणतन्त्र धाेका हाे

  • @thapabom1882
    @thapabom1882 3 ปีที่แล้ว

    सहि हो।जो बिदेशी सङ मिलेर या ईसारा मा काम गर्छन तेस लाई दलाल भनिन्छ होईन र।

  • @surajkhadka63
    @surajkhadka63 4 ปีที่แล้ว

    कहिले आउँछ पुरै भिडियो ?

  • @Cherry-xn9dl
    @Cherry-xn9dl 4 ปีที่แล้ว +1

    Esto ramro qualification bichar bimarsha garne manche kaha gaera chukyo tara aja feri on the track

  • @birenkhadka8851
    @birenkhadka8851 3 ปีที่แล้ว

    Dr .bhattarai ko comment kasto. Ani kasto social hisab ley question garnu vako hajur ley?

  • @marshamaylama2169
    @marshamaylama2169 4 ปีที่แล้ว +3

    Yo dalal lai tudikhelmaa lagera nangejhar parera kaalo moso dalera Desh nikaala garnu parxa ✊ ✊

  • @ankitakhanal204
    @ankitakhanal204 4 ปีที่แล้ว +9

    raw को दलाल त हो नि ?

  • @narendrabikramkathayat2851
    @narendrabikramkathayat2851 4 ปีที่แล้ว

    याे काष्टिङ मात्र अायाे।

  • @devi5633
    @devi5633 3 ปีที่แล้ว

    Yes he is looks and seems “dalal”

  • @banshimoktan1534
    @banshimoktan1534 3 ปีที่แล้ว

    broker as defined by dr babauram bhattarai is not appropriate and satisfactory

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 4 ปีที่แล้ว

    Rawko agent po vanxan ta feri inlaita.

  • @madanbhusal670
    @madanbhusal670 ปีที่แล้ว

    Dalal tw dalal ni ho 😅

  • @surendrakhapung9410
    @surendrakhapung9410 4 ปีที่แล้ว +3

    ए बाबु राम त दलाल हो ठुलो कुरा नगर।

  • @maheshthk3730
    @maheshthk3730 4 ปีที่แล้ว

    हा हा हा हा हा हा हा हा हा हा....

  • @khumboli5689
    @khumboli5689 3 ปีที่แล้ว

    Dalal babu ram ho

  • @undertaker5417
    @undertaker5417 4 ปีที่แล้ว

    Baburam Bhattarai jsto bidwan netalai Nepali le nachinne bhaye..Nepali ko buddi kaile aune?

  • @mr.jamespoon8022
    @mr.jamespoon8022 3 ปีที่แล้ว

    Sala jhyapulal....

  • @shrestha890
    @shrestha890 4 ปีที่แล้ว

    marogi dalal timi harunai ho.

  • @shooter7693
    @shooter7693 4 ปีที่แล้ว

    round round round talk but no to the point answer

  • @anupfata
    @anupfata 4 ปีที่แล้ว

    खाते पत्रकार !

  • @krishnashrestha1106
    @krishnashrestha1106 4 ปีที่แล้ว +8

    बल्ल दलालले आफू लाई दलाल हु भन्यो । नेपाली जनहरू अब पनि सजग भएन्नभने नेपाल देश भन्नेनै नरहन सक्छ । यी दलाल चोर हरूलाई सबक सिकाउन पर्छ । अब पनि नगरे कहिले गर्ने?

  • @rambadrsahi435
    @rambadrsahi435 4 ปีที่แล้ว +14

    बाबुराम भट्टराई लाई भारत ले पालेकोहो भ्रम मा नपरौनेपालीजनता

  • @jeevansubedi9910
    @jeevansubedi9910 4 ปีที่แล้ว +16

    100% सहि कुरा बिजय सर

  • @urmilaacharya7208
    @urmilaacharya7208 4 ปีที่แล้ว +3

    कुरा100% सहि हाे पृधानमनत्रि सबै दलाल नैहुन देश बेचेर पैसा खाने लाई नं दलाल भनिनछ

  • @anishthapa5729
    @anishthapa5729 4 ปีที่แล้ว +2

    बाबुराम जी तपाईं मात्रै होईन केपी अोली शेर बाहादुर देउवा, प्रचण्ड लगायत अन्य ठूलो नेताहरू भारतको दलाल नै हुन्। अनि कहाँ बाट देश र जनताहरु को काम हुन्छ। अनि यहाँ हिरो पल्टिन हामी भारत विरोधी भन्दै यहाँ जनताहरु लाई सडकमा उफ्रन लगाउँने अनि एक खर्ब बीस अर्ब भनेर माहाकाली बेचेर खाने।

    • @kisanb.k5558
      @kisanb.k5558 4 ปีที่แล้ว

      Sahi ho

    • @bhanuwagle2361
      @bhanuwagle2361 3 ปีที่แล้ว

      Every politicians either kings or political leaders are brokers of India, China,western

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 2 หลายเดือนก่อน

    तिमी नै नेपालको सबैभन्दा मुर्ख नेता हो, तिम्रो कारणले नेपालमा जनयुद्ध भयो, १७ हजार नेपाली मरे, यो ठूलो नोक्सानी हो, तैपनि तिमीले द्वन्द्वमा १७ हजार मानिस मरे भन्छौ, यो सामान्य कुरा हो । तिमीले भन्यौ

  • @kamalmonami
    @kamalmonami 3 ปีที่แล้ว

    बाबुराम जस्तो पूर्वआतंककारि र वर्तमान विखंडनकारी भष्मासुरलाई कति स्थान दिईरहने हो विजयजी ? मिडियाको अन्नपानी भरिदिने यिनै लुटेराहरू हुन् या जनताप्रति र देशनिर्माणमा केही संवेदनशील भएर सञ्चारकारिता गर्ने? #चेतना_भया !

  • @Thecrazy880
    @Thecrazy880 3 ปีที่แล้ว +1

    I think Baburam is a good architecture and visionary personnel for nepal not for politics you just deserve ministry of physical infrastructure....please tell him...

  • @chandralimboo2230
    @chandralimboo2230 3 ปีที่แล้ว

    किन किन बाबुरामलाई चैं देशले चिन्न सकेको छैन जस्तो लाग्छ । मलाई मात्रै हो कि यस्तो ?
    नोट : म कुनै पार्टीको दलाल हैन !

  • @viewofmychannel.6102
    @viewofmychannel.6102 3 ปีที่แล้ว

    यता राष्ट्रिय हित जनताको हित भन्छ उता mcc pass गर्नु भन्छ तेरिमा पढेलेखेको ग्वार

  • @lxdineskhatri9078
    @lxdineskhatri9078 4 ปีที่แล้ว +6

    Namasta Respected Vijay sir,
    Really i hypnotized by your laugh.♥️♥️♥️

  • @nurbahadur2696
    @nurbahadur2696 4 ปีที่แล้ว +3

    सधैं बाबुराम लाइ गाली गरेर सक्कली अन्धो,बैमनि,सक्कलि हिन्दु नेपालि बनौ
    100 बर्ष मा जम्मा एक पटक पाइन्छ।

  • @rajanthapa8868
    @rajanthapa8868 4 ปีที่แล้ว +5

    धन्यवाद सर जि बाबुराम भट्टराई पनि भारतीय दलाल नै हो

  • @utn5022
    @utn5022 4 ปีที่แล้ว +4

    येहि हो दलाल एक नम्बरको बिदेशिको ।। देश्लाई परनिर्भर बनाउने

  • @udhavdahal5006
    @udhavdahal5006 ปีที่แล้ว

    बाबुराम दलाल हाे ।किनकि नेपाली एयरपाेटमा भारतीय सेना राख्ने दलाल ।

  • @nirdevapandey8529
    @nirdevapandey8529 4 ปีที่แล้ว +3

    Mr Bob is a very good example of “victim of poverty and exploitation of rural Nepal”. He should be included into studies to see how victimhood people are exploited and put into power by external forces to dismantle the unity of the country. And now onwards We need to be aware that these kind of people are not brainwashed and created again.

  • @mbhattarai
    @mbhattarai 3 ปีที่แล้ว

    नेपालमा प्राय धेरै भ्रष्टाचार वा शोषणमा सन्दिग्ध मानिसहरू ?
    1. जनप्रतिनिधी, नेता, शांसदहरू, प्रम, मन्न्री देखि गाबिस अध्यक्ष्य सम्म
    2. सरकार नजिक पार्टिका गुट
    3. सबै पार्टिका शिर्ष प्रतिपक्षहरू
    4. भ्रष्टाचार नियन्त्रण आयोग संलग्न र अर्थ/राजस्वमा कार्यरत सबै कर्मचारी
    5. 2046 साल पछि सरकारी र अर्धसरकारी पदिय जिम्मेवारी लिएका मानिसहरू
    6. कार्यकर्ता, पत्रकार, बिचौलियाहरू
    7. सरकारी कर्मचारीहरू बिशिष्ट देखि कनिष्ट सम्म
    8. प्रहरीहरू प्रमुख देखि प्रहरी सम्म
    9. सरकारी वकिल देखि न्यायाधिस सम्म
    10. प्राईभेट शिक्षा र स्बास्थ्य क्षेत्रका लगानीकर्ताहरू
    11. उध्योगपति र ब्यापारीहरू
    12. बौद्दिक उच्च बर्गका शहरियाहरू (अप्रत्यक्ष्य)
    13. नागरिक समाज र मानव अधिकारबादी (अप्रत्यक्ष्य)
    14. पत्रकार मिडिया हाउस (अप्रत्यक्ष्य)
    15. ....
    के नेपाल ९५% गाऊका गरिब जनताले बिगारेको देश हो त ?
    सम्पत्ति, आम्दानी, खर्च, कर दाखिला छानबिन गरेमा हरेक आरोपितको हैसियत छर्लगं हुनेछ !
    माथि उल्लेखित हरेक क्षेत्रमा धेरै राम्रा, इमान्दार, नौतिकवान, कर्मठ मानिसहरू पक्कै छन वा होलान ! तर सहि इमान्दार प्रमाणित गर्न पनि छानविनमा ल्याउनै पर्छ !
    छानबिनमा क्लिन चिट पाएका मानिसलाई उपर्युक्त पद र स्थान दिनु पर्छ !
    कसरी छानबिन र कारबाहि शंभब होला ?
    हिज यिनै पार्टि र सरकारले नसकेर चुनाब गर्न त्वम शरणम गरेर नागरिक समाज र खिलराज रेग्मीलाई जिम्मा दिए कै हो !
    अब सबै जनताहरू एक जुट भै केहि बर्षको लागि सेना र नागरिक समाजलाई सरकार चलाउने जिम्मा दिनु पर्छ !
    छानबिन नसकिदा सम्मको लागि सबै पार्टिका बिशिष्ट र निहूं खोज्ने लाई Home or valley arrest गर्नु पर्छ !
    सडकमा आज सम्म उठेका ठुला भ्रष्टाचार र भ्रष्टाचार नियन्त्रण सम्बन्धी सबै आयोगमा दर्ता भएका मुद्दाहरूको फाइल खोलेर छानबिन र अन्तिम टुगो लाउनु पर्छ !
    प्रत्यक्ष्य निर्बाचित राष्ट्रपति र प्रधानमन्न्रीको चुनाब गराई सरकार हस्तान्तरण गर्नु पर्छ !
    के यो शंभब छ ?
    के अशंभब केहि छ ?
    के हामीले आशा र कल्पना गरेको नेपालमा कुनै काम आज सम्म भएको छ ?
    ईमान्दार भए डर किन र के को लागि ?
    (यो पढेर धेरै आगो र असहमत हुन सक्छन ! के थाहा भ्रष्टाचारका संरक्षक उनै पनि हुन सक्छन !)

  • @nirabraj4477
    @nirabraj4477 4 ปีที่แล้ว +2

    Yesle Nepal ma jat jati haru bich ma ladauna khojne koshish hardam gari rakhya huncha bhanne ma ko ko sahamat cham.🤔🤔
    #ThuThuThu #Moron #Baburam
    #Kulangar #Jyanmara #Aparadhi
    #JayNepal 🇳🇵🇳🇵🇳🇵 #JayDesh

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 3 ปีที่แล้ว

    जुन पार्टी पनी पहिले आँखा चिम्लिएर भ्रष्टाचार गर्छन । अनी पछी सुधार्ने कुरा गरेर जनताहरूलाई ठग्ने काम बाहेक फिटिक्कै केही जान्दैनन् ।ठगाको खेती नेताबाट नै हुँदोरहेछ ।

  • @nepalbhakta8972
    @nepalbhakta8972 3 ปีที่แล้ว

    सोच र सहि लक्ष्य नबनी पुग्न कठिन हुन्छ,
    देश बिकाश हुने ठाउँमा !
    संगीयता पहेचान धर्म संस्कृति सबै बने कुर्ची बनाउने नाउमा !
    पार्टी भैइ जनमतको दुरुपयोग किन गर्ने लोकतन्त्र गणतन्त्रको नाउमा !...

  • @lookfor6613
    @lookfor6613 4 ปีที่แล้ว

    यो वीडयोको शिर्षक " को हो दलाल ? " भन्ने रहेछ अब तपाईंहरू दुवै जना भन्नु त मिल्दैन क्यारे ! दुई जनामध्ये एक जना हुनुपर्छ 😄😄!!

  • @tejbohara9531
    @tejbohara9531 2 ปีที่แล้ว

    बाबुरामकाे विकास र समृद्धि कहिले अाउछ ।

  • @dipenadk1992
    @dipenadk1992 3 ปีที่แล้ว

    दलाल त सबै हुन् we are sure about it but who is more and dangerous we have to find out..
    And you are one of them mr.baburam

  • @chandashrestha3473
    @chandashrestha3473 4 ปีที่แล้ว

    भान खाेजे परसट भएन पछि मेराे मतलब तेयाे हैन भनने ठाउ राखेकाे हाेकि भारतकाे शुरक्षा चासाे भनेर भन खाेजेकाे के अनि भाेलि चिन ले पनि त तेतै भनला अनि चिन सुरक्षा चासाे चै कसरि पुरा गरने भारत सुरक्षा चासाे पुरा गरदिउ भनु अरथ के हाे कसरि पनि भनिदिनुस त डाकटर साब

  • @bhumilama7921
    @bhumilama7921 4 ปีที่แล้ว +5

    Yo sala desdrohi ho, des sidhunae mission ma cha yo r yesko budi

  • @getsetgo4944
    @getsetgo4944 3 ปีที่แล้ว

    ☝️🤪
    यि दुईटै भारतिय दलाल हुन्।
    कसैले फुर्ति नलाऐ हन्छ।
    दलालहरू..

  • @suryabk8498
    @suryabk8498 4 ปีที่แล้ว +1

    Nepal ko Landup dhorje vanne yehi babu Ram vatrai kami ho

  • @BT-tg4ty
    @BT-tg4ty 3 ปีที่แล้ว

    Bharatiya surakhshya ko sambodhan Nepal le kina garna paryo?

  • @thapabom1882
    @thapabom1882 3 ปีที่แล้ว

    सहि हो।जो बिदेशी सङ मिलेर या ईसारा मा काम गर्छन तेस लाई दलाल भनिन्छ होईन र।

  • @deepakpun5834
    @deepakpun5834 4 ปีที่แล้ว

    Mug kina india ra china ko arthik sahayog? Talai pani 7 puste sampati pugena? Nepali ko paisa le Nepal banauna sakxa bhanne thaha xaina? Bidesh ko rin le Nepal lai garib banaune rin chai afno naam ma bidesh bank ma rakhne yehi siddanta ta raixa ni tero pani. Ma ta padeko ramro neta thanthey ta ta aru vanda pani india ko gu chatu raixas thukka iman navako manxe.

  • @himalnepal9919
    @himalnepal9919 4 ปีที่แล้ว

    Yo dalal dakadar baulam afai lai dalal ko artha nai thaha chiana.

  • @gopalniraula9223
    @gopalniraula9223 3 ปีที่แล้ว

    प्रश्नले अति अति नै चित्त बुझ्यो

  • @kedarhtd
    @kedarhtd 3 ปีที่แล้ว

    नेपाली जनताले चिन्न नसकेका असल र दुरदर्शी राजनीतीक्ष डा.भट्टराई यो देशको एक दुलर्भ ब्यक्तित्व...जुन कुरा भविष्यले अवश्य प्रमाणित गर्नेछ

  • @TheDapTopEngine
    @TheDapTopEngine 3 ปีที่แล้ว +3

    All nepalese come forward hajur.....support Dr. Govind KC.

  • @narilamichhane7538
    @narilamichhane7538 3 ปีที่แล้ว

    K hamro des nepal aru ko aarthik sahayo na paya sambirdhi huna sakdeina kata gayo aatma nirvar vane saba .

  • @rajbhandari9605
    @rajbhandari9605 4 ปีที่แล้ว

    What most people are missing here is that it is an insult to professional brokers to compare these thieves and murderers to brokers. Brokers make an honest living; doing exactly what they are expected to do. These thieves, on the other hand, stole childhood from the poorest among the poor of Nepal while they sent their own kids overseas to study in fancy boarding school. We should stop calling these thugs 'politicians'; they are cold-blooded sociopaths who had no qualms fo killing 17K Nepalese just so that they can live in a bigger castle and ride a fancier car.

  • @prana775
    @prana775 3 หลายเดือนก่อน

    This guy tongue is slippery even when it is not wet

  • @bijayakumarkhatri
    @bijayakumarkhatri 4 ปีที่แล้ว +2

    Bijay sir is always good

  • @samyogitarana2564
    @samyogitarana2564 4 ปีที่แล้ว

    10000%Indian agent you are baburam😠😠😠

  • @gautam10001
    @gautam10001 4 ปีที่แล้ว +1

    Something new! Reality or myth every Nepalese citizen has to investigate do deli gently.

  • @mingurung537
    @mingurung537 4 ปีที่แล้ว

    Desh ko dalal kam nagaraun, matrivumiko putra vaera desh banaun,,,,,,,,???.

  • @sushillakhe5245
    @sushillakhe5245 3 ปีที่แล้ว

    baburam raw ko agent ho bhanne kura Nepali janta jankar cha

  • @aashishkhatri6716
    @aashishkhatri6716 4 ปีที่แล้ว +16

    Even the whole nation is against him I'll always appreciate him as a true leader of our country 💓

    • @सन्तोषकार्की-थ7ख
      @सन्तोषकार्की-थ7ख 3 ปีที่แล้ว +1

      Haha
      Seriously yo

    • @rameshpaudel6112
      @rameshpaudel6112 3 ปีที่แล้ว +1

      Lag n t baburam ko paxi jhole. Janata lai baal?

    • @ankitacharya1195
      @ankitacharya1195 3 ปีที่แล้ว

      How can u say

    • @aashishkhatri6716
      @aashishkhatri6716 3 ปีที่แล้ว

      @@rameshpaudel6112
      Is there any politician better than him..?
      If someone who and how..?

    • @aashishkhatri6716
      @aashishkhatri6716 3 ปีที่แล้ว

      @@ankitacharya1195 research about him, his work and compare with all of the other current and former prime ministers ....
      It's better to explore on your own rather than hear someone explanation...!!

  • @sanamthapa60
    @sanamthapa60 2 ปีที่แล้ว

    Good sir your realy right 100 ps

  • @Owlz12
    @Owlz12 3 ปีที่แล้ว

    if one leader mediates foreign trade to serve nation(as no nation can manufacture all goods & service) but at the same time tries to bring out national talent in exchange then that type of "dalaali" is to be respected but if foreign help is taken to benefit only his/her "chakaris" & to impose his/her rule enslaving the mass , then that type of "dalaali" is anti people & should be crushed...

  • @khumboli5689
    @khumboli5689 4 ปีที่แล้ว

    Indiako guptachar hoyo baburam

  • @Juniorgurkhas
    @Juniorgurkhas 3 ปีที่แล้ว +1

    broker 💯% Mr bhattarai

  • @khumbahadur4165
    @khumbahadur4165 11 หลายเดือนก่อน

    Buda le accept nai gare 😂😂😂😂

  • @hembaral
    @hembaral 3 ปีที่แล้ว

    Waaa....what a question.....

  • @RimaDasi-l7i
    @RimaDasi-l7i 4 หลายเดือนก่อน

    Ak number ko dalai ho baburam hun

  • @ramprasadguragain8241
    @ramprasadguragain8241 3 ปีที่แล้ว

    Yo babu ram vanne padeko murkha ho aile yesko dimag ni thik xi na ho yeslai laj xina 17000 hajareko kura thuikka

  • @bishalrai1744
    @bishalrai1744 3 ปีที่แล้ว

    Ho Ho yo dallal ho

  • @sureshkhatiwada6919
    @sureshkhatiwada6919 4 ปีที่แล้ว +1

    Chor mujii

  • @saraswatikarki9741
    @saraswatikarki9741 ปีที่แล้ว

    Kam chhan 9 Arab khai

  • @sumankc6389
    @sumankc6389 3 ปีที่แล้ว +1

    Who is the editor, damn good bro

  • @sanjaykarki191
    @sanjaykarki191 3 ปีที่แล้ว

    Thukkkkka yo baburam ko halat ...

  • @SSLDHL
    @SSLDHL 4 ปีที่แล้ว +5

    Thank you for uploading along with the information of Original interview date. 🙏

  • @hariskt4091
    @hariskt4091 4 ปีที่แล้ว +1

    Qesion is good

  • @aneelmaharjan5349
    @aneelmaharjan5349 4 ปีที่แล้ว

    Sab dalal hun
    Yo hi dalali la nai garda nepal ko bikas huna na sakako ho

  • @shivakafle7056
    @shivakafle7056 3 ปีที่แล้ว

    Wow हसाइ राम्रो लाग्यो बिजय सरको

  • @m.dahalbrt3dahal445
    @m.dahalbrt3dahal445 3 ปีที่แล้ว +1

    Yo pani dalal ho sir.....

  • @rajushakya5387
    @rajushakya5387 4 ปีที่แล้ว

    Yo bhatelai fasidinu parcha newarlai sukumbasi banaune?

  • @nabarajbhattarai1991
    @nabarajbhattarai1991 3 ปีที่แล้ว

    Thank you dai💦💥👍️🔥💣️🇳🇵😊😘💞💢💝💝😚❤️💌💟

  • @bhumilama7921
    @bhumilama7921 4 ปีที่แล้ว

    Hasiyat nbhako netahrau chan hamro desma, yo pani Uta indain dalal ho

  • @sunitayogi8141
    @sunitayogi8141 4 ปีที่แล้ว +1

    Kina pura video halnu huna hjr . Sadai 1. 2 minutes ko video matra

    • @ravisubedi9979
      @ravisubedi9979 4 ปีที่แล้ว

      पुरानो दिशानिर्देश episode मा छ खोज्नुस।

  • @ramkumarlamichane449
    @ramkumarlamichane449 4 ปีที่แล้ว

    Raja birendrale santi prastab rakhadaa yasko birodhma Kato jhanda dekhaune ko dalal hola kamred?

  • @kisanb.k5558
    @kisanb.k5558 4 ปีที่แล้ว

    Sahi vannu vayo thaha xa baruram ji lai sabai dalali hun karbahi hos xittai tini harulai

  • @ramanramngakhushi8370
    @ramanramngakhushi8370 4 ปีที่แล้ว

    All those Nepalese people's are living immigrant's Nationally are .....

  • @डाँफेनौउरङा
    @डाँफेनौउरङा 3 ปีที่แล้ว

    Raw ko kaam garena vane yo afai sidincha

  • @wagle7191
    @wagle7191 3 ปีที่แล้ว

    plz upload full video

  • @aadityachaudhary4421
    @aadityachaudhary4421 3 ปีที่แล้ว

    you kresten ko dalal lai ka bolal ko ho antak kare lai