अर्जुन ज्ञवालीज्यूले धेरै गहन र सम्बेदनशील भूराजनीतिबारे एबं देशको राजनीतिका बारेमा बडो महत्वपुर्ण जानकारी दिनुभयो र उमेशजीलाई पनि धेरै धेरै धन्यबाद छ 👏👍🙏
नेपालको ज्यूउँदो बौद्धिक ब्यक्तित्व जस्ले सत्य कुरालाई तथ्य सहीत छर्लङ्ग पारि दिनु हुन्छ यो नै उहाँको विशेषता हो सधैंभरि जयहोस देशभक्त पत्रकारमा पनि कोटी नमन
दुबै जना लाई नमस्कार 🎉 नेपालको नेताहरु, सयमा, नब्ये्, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् पो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत् तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि र नेपाल नेपालिको अस्तित्व जोगाउन भएपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं कसोहोला् हजुर ?
History Bujne le history banaunxan tesaile sahi history ko knowledge diyeko ma Arjun sir lai dherai dherai dhanyabaad ….tesaile ma sabai Nepali daju vai lai yo interview herna anurodh grda xu jay 🇳🇵 Nepal 🇳🇵
गफैत हो,नेपाल मा गफाडी विश्लेषक को कमि कतै छैन ।हुनेत केहि हैन गफचाही खुब दिन्छन ।एक सा एक हुन हुन्छ । लोक तंत्र को मजा लिनेहोस । उमेश ज्यू र टिम लाई धन्यवाद
डा आरजु देउवाले राखी बाँधि दिएको भा ज पा का नेता डा विजय चौथाइवालेलाई हो विजय जोली लाई होइन अर्जुन जी । तपाइँजत्तिको बिश्लेषकले बोल्दा हतार नगरी सही जानकारी प्रेशीत हुने गरेर बोल्दा सत्य कुरा दर्शक श्रोता समक्ष पुग्छ अन्यथा तपाइँका कुराहरुको बिश्वसनीयता घट्दै जान्छ ।
पशुपती शमसेर राजतन्त्र बिरुद्द पंचायती ब्यबस्था देखिकै CIA को लागी उच्च कोटीको गुप्तचरी गरेको ... संरक्षकत्वमा रहेको रॉष्ट्रीय प्रजातन्त्र पॉर्टीबाट राजतन्त्र ऑउनु र गोरु ब्यॉउनु उस्तै उस्तै हो ...।
बुबाले यउटा के भन्नू भयकाे थियाे भने भारत सग नेपाली हर,ले नजिकपनि नहुने टाढा पनि नहुने अबसथामा गयपछि केही हुनृ वाला छृन भन्नू भयकाे थियाे मेरा पिता 2015 साल काे चृत्र मा अाफने काल गति बाट परलाेक हुनु भाे मेराे पिता काे सरदान जलि दिनछु पिता काृ जयहाेस
अर्जुनसर नमस्कार शहि विश्लेषण उमेशसरलाईबधाई
एक दम सही सत्य तर्क पुर्ण बिश्लेषण गर्छन अर्जुन जी ले खुशी लाग्छ सुन्दा पनी ।
नेपाल मा गणतन्त्र ल्याउने देस मारा हुन ।अर्जुन ज्ञवाली शर लाई अन्तर्वार्ता मा ल्याउनु भयको मा चुरो कुरो लाई धेरै ,धेरै धन्यवाद छ।
लामो समय पछि अर्जुन ज्ञवाली सर को कुरा सुन्न पाईयो,खुसी लाग्यो।great anyalysis sir🙏🙏
सत्य तत्था मा आधारित यथार्तपरक अन्तरवार्ता । चुरो कुरो टिम र अर्जुन ज्ञावली ज्यु लाई धन्यवाद ।
अाज धेरै कुरा प्रष्ट भयाे।। धन्यावाद अर्जुन सर।।।।
अर्जुन सरकाे विश्लेषण सुनेर गहन विषयमा जानकारी पाइयाे र चिन्तित भइयाे अर्जुन सर चुराे बहसका सम्बाददातालइ धेरै धेरै धन्यवाद 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
अर्जुन ज्ञवालीज्यूले धेरै गहन र सम्बेदनशील भूराजनीतिबारे एबं देशको राजनीतिका बारेमा बडो महत्वपुर्ण जानकारी दिनुभयो र उमेशजीलाई पनि धेरै धेरै धन्यबाद छ 👏👍🙏
अर्जुन ज्ञवाली एकदमै बिश्र्लेषण व्याक्ति हुन
अर्जुन सर को कुरोले धरैकुरा बुझ्ने अबसर दीनुहुने उमेस जी लाही धेरै धन्यबाद ,र नमम गर्दछु
अर्जुन जीले धेरै राम्रेा र अलि फरक विश्लेषण गर्नु भयो ।
एकदमै मार्मिक विश्लेषण सरकाे मनै छाेयाे 🙏🙏🙏🌹
नेपालको ज्यूउँदो बौद्धिक ब्यक्तित्व जस्ले सत्य कुरालाई तथ्य सहीत छर्लङ्ग पारि दिनु हुन्छ यो नै उहाँको विशेषता हो सधैंभरि जयहोस देशभक्त पत्रकारमा पनि कोटी नमन
सर्वप्रथम चुरो बहसका उमेश सर लाई नमस्कार,
नेपालआमा का जिउँदा छोरा अर्जुन ज्ञवाली सर लाई कोटि कोटि नमन:🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
जय मातृभुमी नेपालआमा🙏🙏🙏
सत्य र तथ्यमा आधारित अन्तर्बाता बिसलेशन सुन्नपयो चुरोकुराका उमेशजीलाई धन्याबद र अर्जुजी लाई सत्यकुरा जन्तासामु ल्याइदिएकोमा धन्याबाद
धन्यबाद।मेरो बिचार संग मिल्यो।
Namaste sir
He is great analysis 🎉
एकदमै सान्दर्भिक महत्वपुर्ण बिसयमा छर्लङ्ग पारिदिनुभो युबराज सर ले ।
100% यथार्थपरक छ।।
यो अन्तर्वार्ता दोहोरिएको भएपनि देश, काल र परिस्थिति सुहाउँदो भएकोले सुनिरहुँ लाग्यो ।
कति पबित्र सत्य कुरा सुन्न पायकोमा धन्यबाद ❤
धेरै राम्रो विश्लेषण अर्जुन सरको राजनितिक ,भु राजनितिक !
अर्जुन सर को अन्तरबार्ता लामो समय पछि हेर्न पाइयो अती यथार्थमा बोल्नु हुन्छ
सहि विश्लेषण गर्नु भयो।
अदम्य आँट र बेजोड लगनशीलता का नमुना अर्जुन बाबु काे विशेषाहरुकाे जति प्रशंसा गरे पनि कम नै ठहरिनेछ।बाबुलाई धेरै धेरै धन्यवाद
Wow ❤❤Arjun sir 🎉🎉🎉
A highly perceptive n gripping interview .
Hats off.................
नमन गर्दछु।
नेपाल राष्ट्रको जय जय होस्।
चित्तबुझ्दो विश्लेषण ।। 100%सहमत
दुबै जना लाई नमस्कार 🎉 नेपालको नेताहरु, सयमा, नब्ये्, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् पो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत् तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि र नेपाल नेपालिको अस्तित्व जोगाउन भएपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं कसोहोला् हजुर ?
अर्जुन सर को अन्तरबार्ता हेरे पछि अरु बिस्लेसक को अन्तरबार्ता त अपुरो रहेछ ।
यथार्थ कुरा भन्नु भयो, अहिलेसम्म सबैभन्दा राम्रो विश्लेषक अर्जुन शर जस्तो लाग्यो मलाई ।
जे होस् अर्जुन सरको भनाइ राम्रो लग्यो अर्को Episode फेरी आइदिनु होला। Thank You
मैले सुरुदेखिनै बिदेशी प्रभावको निरन्तर बिरोध गरिरहेको छु।सबैले निरन्तर बिरोध पनि गरिराख्नुपर्छ।
Arjun gwawali..ek adhyayansil, rastrabadi.. nepalpremi..gahan bislesak hun. Unko Gyan desbhakti purna chha. He is great Nepali chhoro ho.
मलाई मनपर्ने विश्लेशक
Good and true Analysis. Thanks.
उमेस भाई, तपाईकेा जय हेास।
बेजोड अन्तर्वार्ता। धन्यबाद।।
धन्यवाद ।
एकदम सही कुरा गर्नु भयो
You are right❤❤❤
अति राम्रो विस्लेषण
दुबैमा हार्दि नमस्कार अर्जुन सरलाई हुदय देखि धन्यबाददिन चहान्छु बास्तबिक्ता छर्लङ पारिदिनु भएकाेमा❤
शिक्षाबारे पनि बहस होस🙏🙏🙏🇳🇵☸️🕉️।
सुन्दर विश्लेषण ! समय बलवान् हेर्दै जाओ।
Nepal bahas ma pani Arjun sir lai lyaunu pro plz sir...
jay gorakh jay mahakaal salute u both sir haru
नेपाली काङ्ग्रेसले राणा फालेको छैन।अझैसम्म भाउजू आरजु राणाकै शासन छ।
एकदम चित्त बुझदाे विश्लेषण हुन्छ अजुँन ज्ञवालि जि काे
History Bujne le history banaunxan tesaile sahi history ko knowledge diyeko ma Arjun sir lai dherai dherai dhanyabaad ….tesaile ma sabai Nepali daju vai lai yo interview herna anurodh grda xu jay 🇳🇵 Nepal 🇳🇵
गफैत हो,नेपाल मा गफाडी विश्लेषक को कमि कतै छैन ।हुनेत केहि हैन गफचाही खुब दिन्छन ।एक सा एक हुन हुन्छ । लोक तंत्र को मजा लिनेहोस ।
उमेश ज्यू र टिम लाई धन्यवाद
कुरा सहि हो, राप्रपा नै हो राजा बिरोधी
सत्य विश्लेषण ।
Good analyses
Nepal Aama ko Jai hoss.. Jai Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍🙏🙏🌞😊👋
अर्जुन सरकाे ईतिहास अध्ययन त रहेछ तर हामीले बुझ्नेगरि सिलिसलेबारकाे विश्लेषण पाइएन ।
you are best
नमस्कार दाजु दुबै जनालाई
Arjun sir lai salut xa
❤आत्मीय मित्र
एकदम चित्त बुझ्यो,
Dhanaybad Churo kuro TV Patrakar jyu. Arjun Gawali jyu ko bhanai sabai uchit chhan. Nepal ka party neta Bidesi ko khetala nai bhayeko dekhinchha.
बास्बितबिक बिस्लेश्क भनेको त यस्तो पो हुनुपर्छ
Yo T purano interview Jasto lagyo
मथिङ्गल हल्लाउने वहस।🙏
खतरा आयो त अर्जुन सरको अभिव्यक्ति !!!
राम्रो
उमेस सर उहालाइ फेरि फेरि ल्याउनुस न
देशभक्त अर्जुन सर 🙏🇳🇵
Sahi bislesan Arjun sir ko 🙏🙏
नेपाल मा राजा ज्ञानेन्द्र लाई सत्ता मा ल्याउ साथी हो ।
अर्जुन ज्ञवालिज्यु पनि उच्चकाेटिका देशभक्त लिडरशरु मध्ये एक हुनुहुन्छ , उहालाइसलाम छ ।
Nepal ko Basstabik Rajniti Ko Aaroha Abaroha ko Jankari GaraUnu Vaykama Dherai Dherai Dhanyabad Chha Sir
🙏🏻
अर्जुन सरको समय समयमा अन्तर्वार्ता लिनुहोला है ।
❤❤❤❤ सलाम सर
डा आरजु देउवाले राखी बाँधि दिएको भा ज पा का नेता डा विजय चौथाइवालेलाई हो विजय जोली लाई होइन अर्जुन जी । तपाइँजत्तिको बिश्लेषकले बोल्दा हतार नगरी सही जानकारी प्रेशीत हुने गरेर बोल्दा सत्य कुरा दर्शक श्रोता समक्ष पुग्छ अन्यथा तपाइँका कुराहरुको बिश्वसनीयता घट्दै जान्छ ।
त्रिमुल नेपाल
त्रिमुल नेपाल चितवन
त्रिमुल नेपाल राप्तीनगर चितवन।
जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र।
जय जननी।
प्रजातान्त्र बिरोधी खाँटि मण्डलेकाे बिस्लेशन राजालाई घेरामा राख्ने समुहका सकृय सदस्यको भ्रमपुर्न बिचार ।
Good a g
पशुपती शमसेर राजतन्त्र बिरुद्द पंचायती ब्यबस्था देखिकै CIA को लागी उच्च कोटीको गुप्तचरी गरेको ...
संरक्षकत्वमा रहेको रॉष्ट्रीय प्रजातन्त्र पॉर्टीबाट राजतन्त्र ऑउनु र गोरु ब्यॉउनु उस्तै उस्तै हो ...।
Sahi talk Arjun gyabalisar dhanayabad,sathai churokura Lai pani
अर्जुन सर राष्टिय परिचयपत्रकाे बिषय के हाे हजुरले भन्दिनु भए हामी प्रस्ट हुनेथियाै
बुबाले यउटा के भन्नू भयकाे थियाे भने भारत सग नेपाली हर,ले नजिकपनि नहुने टाढा पनि नहुने अबसथामा गयपछि केही हुनृ वाला छृन भन्नू भयकाे थियाे मेरा पिता 2015 साल काे चृत्र मा अाफने काल गति बाट परलाेक हुनु भाे मेराे पिता काे सरदान जलि दिनछु पिता काृ जयहाेस
💯💯💯🇳🇵👍👍👍🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍 Right Sir Good Job 🙏🙏🇳🇵🇳🇵🇳🇵👍👍👍
मबृष बहादुर सवार हालजुमला काठमानडाे मे डेरा लिय र बसछु
He is one of A kind jasto lagyo. Yesto Kura ta kahile Pani suneko thiena...dhanyabaad Dubai Jana lai..yesto Kura audai garos..
रा प्र पा को धोती त अस्थी बिरोध सभा मा रबि लामिछाने को राजीनामा माग बाट ।
१७ काे हुनु पर्छ
❤❤❤❤❤ arjun guru
आम माफीमा टंक प्रसाद र रामहरि शर्मा हुन तर अर्जुनजीले रामहरी जोशी भन्नु भो सच्याउनु होला/
यो भरस्टाचारि गलगाँणतन्रे ब्यबस्था कहिले जाला राजा आउ छन कहिले,,?
आज चांहि श्यामे बस्नेत बुढो जोतिषिको त अन्तर वार्ता होइन है?
Gyawaliji ko ethathaparak bichar Suniyo khusi lagyo.
राजाकोअन्तरबार्ता सहितको अर्जुनजिको पुस्तक कसरी पाउनसकियेला
राजा बादिहरु भनौदा हरुरुको असली एना देखाइदिनु ।
❤❤❤❤
सत्य कुरा केहो ...?