Saathi Episode 68 साथी भाग ६८

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.ย. 2024
  • 𝐀𝐫𝐭𝐢𝐬𝐭'𝐬: Jasu Rai, Lakshna Rai, Om Neupane, Aakash Limbu, Nischal Neupane ,Dhan Maya Giri, Daksana Rai ,Sanjita Dhimal,Indira Rai,Dipika Rai,Lakshmi Rai,Himesh Timsina,Sadikshya Pokhrel,Filip Rai,Nishu Hang Rai,Maya Limbu,Binod Sampang
    Camera / Edit = Himesh Timsina
    Direction = Jasu Rai
    Creative team = Lakshna Rai, Himesh Timsina
    Special thanks = Dreams Multimedia, Itahari
    Online Supporter : Bishal Rai (𝑴𝒇𝒖 )
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    **** ******* ***** *******
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to the websites is allowed)
    #Jasuraifans
    #jasuraifans
    #Jasuraiofficial
    #Jasucomedy
    #Freshepisode
    #गफनेमाइली
    #Gafanemaili
    #Saathi68ep
    #Newepisode

ความคิดเห็น • 827

  • @JasuRaiofficial
    @JasuRaiofficial  25 วันที่ผ่านมา +330

    नमस्कार म जसु राई 🙏 सानेको आमा हजुरहरुको माया, साथ, हौसला पाए सङ्सगै आज हामिले भाग ६८ लिएर आएका छौ । हजुरहरुले माया गरेर हेरिदिनु हुन्छ भन्ने आशा राखेका छौ , र हजुरहरु कुन कुन ठाउँ बाट हेर्दै हुनुन्छ कमेन्ट गर्नुस है ।। सबैमा मीठो सम्झना र न्यानो माया 🙏🙏❤️

    • @sanjeebkarki1963
      @sanjeebkarki1963 25 วันที่ผ่านมา +7

      M ktm bata herdai xu

    • @ManuRai-fb9jh
      @ManuRai-fb9jh 25 วันที่ผ่านมา +3

      Best wishes hjurlai mhlai yo seriyal saboivanda best lagx❤

    • @bhawanarai1318
      @bhawanarai1318 25 วันที่ผ่านมา

      म ईटहरी बाट❤

    • @gorkhalover
      @gorkhalover 25 วันที่ผ่านมา

      Ma Dehradun batw ✋✋

    • @dhaniLamtari-ck6ze
      @dhaniLamtari-ck6ze 25 วันที่ผ่านมา +1

      Ma palpa dekhi.

  • @BinuSaruMagar1
    @BinuSaruMagar1 25 วันที่ผ่านมา +64

    एक हप्ता को पर्खाइ भन्दा नि यो सेकेन्ड सेकेन्ड को पर्खाइले पो झन मन आतियो

    • @binitamagar357
      @binitamagar357 25 วันที่ผ่านมา +1

      😂😂😂Sem

    • @BinuSaruMagar1
      @BinuSaruMagar1 25 วันที่ผ่านมา

      @@binitamagar357 है 🤣🫣🫣

  • @user-rf1hy7tb7d
    @user-rf1hy7tb7d 25 วันที่ผ่านมา +88

    सानेको आमाको अभिनय सार्है राम्रो लाग्छ अझै प्रगतिको शुभकामना 👍️👍️👍️🙏🙏🙏😊

    • @lamarachana9684
      @lamarachana9684 24 วันที่ผ่านมา +1

      M lai pani ramro lagxa

  • @mandira_ff9251
    @mandira_ff9251 25 วันที่ผ่านมา +70

    ल है हागेको आमा साथिको घरबार बिग्रीनु बाट जोगाइदिनु होला साथी होस त यस्तो हागेको आमा र सानेको आमा जस्तो❤❤❤❤दसै तिहार मनाइ राख्यो भने त सानेको आमा सौता आउँछ अलिक छिटो नै पठाउनु😀😀😀😀

    • @apsarakarki7372
      @apsarakarki7372 25 วันที่ผ่านมา +3

      hange ko haina tya sane bau arko sanga lagnu ati sako 😂😂

  • @SrijanaVlog7
    @SrijanaVlog7 25 วันที่ผ่านมา +32

    कस्तो मन भकानिएर आयो आज को कथा ले मेरो तेहि अतित बल्जयो😢😢😢😢😢😢😢

    • @SabinaRai-kn6ec
      @SabinaRai-kn6ec 25 วันที่ผ่านมา

      😢😢😢😢😢

    • @TAMANGREEFEL
      @TAMANGREEFEL 24 วันที่ผ่านมา

      Mero pani atit baljhiyo 😢yeti ruyo kasam yo atit lai samjhera 😢 😢 😭 😿

    • @BimalaRakas
      @BimalaRakas 20 วันที่ผ่านมา

      Mero ni sem😢😢😢😢

  • @priyapokhrel2078
    @priyapokhrel2078 23 วันที่ผ่านมา +2

    आज काे भागले 😢😢😢सारै रुवायाे पर्देश बाट हेरिरा छु हाम्रो देश छाेडेर।अरुकाे ठाउँ आउनु पर्ने नेपाली जनता पिडा😢😢

  • @Romita-tp3sn
    @Romita-tp3sn 25 วันที่ผ่านมา +8

    साने को आमा रुको देखेर कति खेर आसु झरेको पत्तों पाएन सारै राम्रो सिरेल हाङ्गे को आमाले भोगेको छ नि साथी को माया छ

  • @vlogerOmm-u3k
    @vlogerOmm-u3k 25 วันที่ผ่านมา +100

    आजको भाग कस्तो लाग्छ,हेरेर प्रतिक्रिया दिनुहोला,म सानेको बाउ...

    • @riyaaraee9350
      @riyaaraee9350 25 วันที่ผ่านมา +1

      कति दिनको लागि बिदेश जानू भको छिटो फर्कनु पर्छ है,तपाईं बिना शून्य लाग्छ सानेको आमालाइ अनि मलाइ पनि😂

    • @Khemrajrai-eq4ll
      @Khemrajrai-eq4ll 25 วันที่ผ่านมา +11

      एउटि बाहुनिले गर्दा तपाईं बिदेस जानै पर्ने भो है 😂

    • @asmitalimbu-bk9mp
      @asmitalimbu-bk9mp 25 วันที่ผ่านมา +1

      ​@@Khemrajrai-eq4ll😂😂😂

    • @Khemrajrai-eq4ll
      @Khemrajrai-eq4ll 25 วันที่ผ่านมา +1

      @@asmitalimbu-bk9mp बितायो चोक्टाले😂

    • @dillikafle4823
      @dillikafle4823 25 วันที่ผ่านมา +1

      Sachai jane ho bides?

  • @Bhumitalimbu
    @Bhumitalimbu 25 วันที่ผ่านมา +16

    Woa woa woa❤❤❤दामी ❤❤❤बुढा बुढी को माया एस्तो हुन्छ पैसा बिन नहुने के गर्नु😢😢😢😢😢

  • @aarohirai2605
    @aarohirai2605 25 วันที่ผ่านมา +5

    Best sereil साथी हाम्रो समाज मा जस्तो घट्ना घट्छ तेहि देखिन्छ अनि आफ्नो जिवान मा घटेको घट्ना पनि येस्तोइ हो ❤❤❤

  • @nabinrai761
    @nabinrai761 25 วันที่ผ่านมา +25

    बिदेशमा हुने दाजु भाई दिदी बैनीहरुले आशु झर्यो भन्ने जति एता हाजिर गरौं त😊

    • @jharanaranabha
      @jharanaranabha 25 วันที่ผ่านมา +1

      म पनि छु आज को भाग हेर्दाआखा मा आँसु नै रोक्न सकेन हेर्दा हेर्दै आँसु झरेको पत्तो पएन्😭😭😭

    • @TAMANGREEFEL
      @TAMANGREEFEL 24 วันที่ผ่านมา

      Kasam hoit yeti ruye ni uff 😢😢😢

    • @munalpumaRai
      @munalpumaRai 21 วันที่ผ่านมา

      उम😢

  • @kabitarai229
    @kabitarai229 25 วันที่ผ่านมา +13

    सानेको बाउलाई बिदाई गर्दा मेरो आशु खस्यो बिचरा सानेको आमा रोको देखेर म नि रोए सिरेल रिल हो मेरो आशु रिएल 😢😢😅😅 साथि सिरिल को ग्रुपलाई बधाई छ अझै राम्रो गर्दै जानु होला 🙏

  • @user-bq6gy7qu5e
    @user-bq6gy7qu5e 23 วันที่ผ่านมา +2

    आजको भागले सारै मन छोयो सानेको आमा सँग सँगै आँसु खसेको पत्तै पाइन मैले सानेकाे बाउलाई सुभ यात्रा 💐💐🙏🙏

  • @namkaran3322
    @namkaran3322 21 วันที่ผ่านมา

    याे सिरेल नछुटाई कन म पनि हेर्छु याे चाेटीकाे भागले त आँशुनै आयाे मेराे त 😢😢😢❤😢

  • @rambahadur957
    @rambahadur957 25 วันที่ผ่านมา +32

    आजको एबिसोट हेरेर म पनि निकै भावुक भय!कुनै बेला म पनि एसरी नि झोला बोकेर हिड्दा मेरो परिवार एसरी नै भावुक भयेको थियो र आज सम्म पनि पर्देश मै छु!!आगमी दिन्हरुमा पनि एस्तै एस्तै सिरियल ल्यानु होला!!

    • @munalpumaRai
      @munalpumaRai 21 วันที่ผ่านมา

      म पनि😢

  • @Grishmafamilyvlog
    @Grishmafamilyvlog 25 วันที่ผ่านมา +4

    ज जस्ले यो कमेन्ट पड्नुहुन्छ उहाहरुलाइ पसुपतिनाथ ले रक्षा गरुन् ❤❤❤❤❤❤❤

  • @priyapokhrel2078
    @priyapokhrel2078 23 วันที่ผ่านมา +1

    बिदेश नजाउ चाडपर्व आउदै छ भन्दा रुन मन पर्देश बाट हेर्दै छु सधै हेर्छु निकै राम्रो साने आमा बा अभियान 😢

  • @minushrana4067
    @minushrana4067 24 วันที่ผ่านมา +1

    ल है सानेको आमा बिचार गर्नु है सानेको बाबा अन्तै लाग्लान फेरि😅😅😅❤❤

  • @user-rf6ot9fc1j
    @user-rf6ot9fc1j 21 วันที่ผ่านมา

    Mero pariyar Pani fan ho Mero xora Lai ni sarai man parxa yo sereal ko kala kar Lai vetna jam matra vanxa🎉🎉

  • @dineshpariyar3375
    @dineshpariyar3375 25 วันที่ผ่านมา +4

    बिदेश जादा को सिन हेरेर मन नै कस्तो भक्कानेर आयो😢😢 सारै घर को याद आयो म हाल कुवैत बाट हेर्दै औटा पनि भाग नछुटायर हेर्छु म तर लास्ट को सिन चाइ एक्दम मार्मिक😢😢😢😢

    • @TAMANGREEFEL
      @TAMANGREEFEL 24 วันที่ผ่านมา

      Mo haal Malaysia dekhi 😢

  • @bigyanale4340
    @bigyanale4340 22 วันที่ผ่านมา

    हैट रुवायो साने को आमा र बाले 😢😢😢

  • @deumanlimbu3258
    @deumanlimbu3258 25 วันที่ผ่านมา +4

    जसु राई नाना र थसुली नाना ले दोबाटे सिर्यल छोडे देखि दोबाटे सिर्यल लाई प्यारालाइस भको छ 😂😂

  • @TekBahadurShrestha-zq9ku
    @TekBahadurShrestha-zq9ku 22 วันที่ผ่านมา +1

    हजुर हरुकाे सिरियल,शन्देशमुलक,यथार्थतामा आधारित,हृदय विदारक नेपालिकाे कथा वाेकेकाे ,,,,तथ्य झैं लाग्छ,आगामिदिनहरुमा पनि यस्तै मनमाेहक दृश्यकाे अपेक्षा गर्दछु

  • @PramilamusicPvt.limited
    @PramilamusicPvt.limited 23 วันที่ผ่านมา

    आज सम्म नछुटाई हेरिरहेको छु ।धेरै राम्रो छ।तर आज खे किन हो आँसु रोक्नै सकिन।😭😭😭

  • @khusebista123
    @khusebista123 23 วันที่ผ่านมา

    ❤❤❤❤❤ ramro xa aagami dia yo vanda ajhai ramro ramro banaudai janu hola ❤❤

  • @UzumakiNaruto-cr4vq
    @UzumakiNaruto-cr4vq 24 วันที่ผ่านมา

    Sacchi mtw aaj Samma herekothin fbma Telarc dekher ramrojasto lager surch Garer aajai dinvari 68vagsamm hereko hasda hasda ruda ruda 😂😂😂sarai ramro lagyo Nepali soriyl madhe best lagyo Ali dhilo dhilo aayohou sadhai sadhai dinuni

  • @RaiAroonyaminivlog
    @RaiAroonyaminivlog 24 วันที่ผ่านมา

    आशु आयो पुरानो िदनको याद आयो😢😢😢😢❤❤❤❤

  • @kalpanamagar7467
    @kalpanamagar7467 22 วันที่ผ่านมา

    देउरानी कान्छी त बुढा बिदेश हुदा भाँनडारि सङ्ग लागेर लाइफ नै बर्बात पार्न लागेकी छिन अब जेठानि सानेको आमा लाई पनि बा सङ्गतले पो बिगार्ने हो कि तेस्तो त नहोस है साने आमा😢😢😢😢😢😢

  • @sureshganga3494
    @sureshganga3494 25 วันที่ผ่านมา +2

    Bani bhayo Yar natarw ma kahile Pani nepali herdina the ahile bas tapai haru ko sathi hernu man lagxa 😢😢

  • @rozringaofficial629
    @rozringaofficial629 24 วันที่ผ่านมา +1

    धेरै माया हाङ्गु baby❤❤❤

  • @simalthami6479
    @simalthami6479 24 วันที่ผ่านมา

    aafu pani pwrdeshma vayera hola ksm aaja yo vag herna aakha vatta aasu rukna sakina😭😭😭😭😭derai garo hunxa afno family sng xudnuko pida

  • @anitaneupane6722
    @anitaneupane6722 24 วันที่ผ่านมา +1

    हाम्रो पुर्बेली सिरियल सारै राम्रो लाग्छ आज को यो भाग ले आशु नै आयो सबै जाना को अभिनय राम्रो छ प्रगति गर्दै जानुहोला ❤👍

  • @AmitalimbuLimbu
    @AmitalimbuLimbu 23 วันที่ผ่านมา +1

    साच्चिकै निकै मार्मिक प्रस्तुति बिगतको याद दिलायो 🤦🤦 यथार्थ दृश्य 👍👍👍

  • @user-ml4bz4te4v
    @user-ml4bz4te4v 24 วันที่ผ่านมา

    छोरा मान्छे ले हतपत्त आशु झार्दैन भन्थे तर last मा चै आँसु झारिदियो😢😢

  • @OLDISGOLDB
    @OLDISGOLDB 24 วันที่ผ่านมา

    Omg, Last scene make me cry . Lovely

  • @PemaThapa-yq2kr
    @PemaThapa-yq2kr 25 วันที่ผ่านมา +4

    सानेको पापा त मलाई सारै मन पर्छ। हो।❤😂😂😂😂😂😂😂

  • @Maya123Theeng
    @Maya123Theeng 25 วันที่ผ่านมา

    यो सिरियलमा हेर्दा त म आफै आको दिन पो सम्झिए 🥹🥹🥹🥹

  • @manishachamling5174
    @manishachamling5174 24 วันที่ผ่านมา +1

    म झापा बाट हो यो बिदेसिनु पर्दा को पिडा ले सारै नै रुवायो सरै राम्रोछ यो सिरियल🎉❤❤

  • @bipinshrestha7800
    @bipinshrestha7800 21 วันที่ผ่านมา

    आजको सिरियलले सारै रुवायो आफुलाइ परेर होला बिदेस जाने बेलाको पल सम्झेर मन नै थाम्न सकिन

  • @raisarita2001
    @raisarita2001 23 วันที่ผ่านมา

    लास्ट मा त रुवायो पो 😢😢❤❤

  • @chandrakalakusuwar2358
    @chandrakalakusuwar2358 23 วันที่ผ่านมา +1

    साथी सिरीयल कहिले पनी नछुटाइ हेर्छु सारै मन पर्छ। मेरो जीवन मा मिलेको छ ❤❤❤❤❤❤❤

  • @user-sd3sz3ri9q
    @user-sd3sz3ri9q 24 วันที่ผ่านมา

    यो एपिसोडले भावुक बनायो 😢❤

  • @user-xv4is8gj5v
    @user-xv4is8gj5v 25 วันที่ผ่านมา +1

    Dherai 😢 aansu aayo

  • @redmi9c-vn2nt
    @redmi9c-vn2nt 24 วันที่ผ่านมา

    सारै राम्रो छ साथि सिरेल ❤❤❤

  • @Genjirai-r1m
    @Genjirai-r1m 24 วันที่ผ่านมา

    Soniya ruda❤ kasto cute 🥰 dekhiyeko 😊😊

  • @SanjitRai-wk1hq
    @SanjitRai-wk1hq 25 วันที่ผ่านมา

    ल समाजमा रहेका बेथिति अनि घर परिवारलाई राम्रो शन्देश मुलक टेलिशृयल राम्रो छ🎉 ओरगतिको कामना अनि यो शुटिङ्ग कता हुदैछ?😊

  • @SunitaNepali-r4n
    @SunitaNepali-r4n 22 วันที่ผ่านมา +1

    यो हप्ता को सिर्याल ले मन ने छुयो मन ने रुवा यो 😢😢😢😢😢❤❤

  • @ghalemobiletv3089
    @ghalemobiletv3089 25 วันที่ผ่านมา +1

    सरै राम्रो छ सिरियल सो कहिले काँही मनै कटक्क हुन्छ यो सिरियल ले सफल त को सुभ कामना सम्पूर्ण साथी टीम लाई

  • @Santos_youtube72
    @Santos_youtube72 24 วันที่ผ่านมา

    ल दामी छ ❤

  • @user-xt5vb5bp8c
    @user-xt5vb5bp8c 24 วันที่ผ่านมา +2

    सानेको मुमा टिकटक लाइभमा बसेको एकदम मलाई मन पर्छ गाइज😅

  • @gangakhulal606
    @gangakhulal606 22 วันที่ผ่านมา +1

    साह्रै रुवायो हौ आजको सिरियल को भागले👌👌

  • @RituGurung-ee4gu
    @RituGurung-ee4gu 25 วันที่ผ่านมา +1

    धेरै नै राम्रो लाग्यो आजको भाग हेरेर आँखामा आसु नै आयो ❤❤❤😢😢😢😢

  • @sarujagiri7156
    @sarujagiri7156 24 วันที่ผ่านมา

    आजको एपिसोड हेरेर मलाई मेरो हाफ्नो भोगाइ जस्तो लाग्यो। बिहे गरेको 20 वर्ष पछि छोरा छोरी काे भविष्य को लागि बिदेसिनु 😢 कति गाह्रो हुन्छ त्यो मलाई राम्रो सँग थाहा छ 😢 आजको एपिसोड त मेरै लागि बनेको जस्तो लाग्यो।thank you jasu Rai ji❤❤❤

  • @NishaLama-xn7oy
    @NishaLama-xn7oy 24 วันที่ผ่านมา

    Sarai ramro lagx hooo yo serial❤❤❤❤

  • @LaxmiThapa-nd2mw
    @LaxmiThapa-nd2mw 25 วันที่ผ่านมา

    Yo didi vai ko jagda khuba man parxa malai

  • @mitrako6b
    @mitrako6b 24 วันที่ผ่านมา

    😭😭😭😭😭😭😭लास्तै भाबुक बनायो लास्तको कथाले हामी तेसै कहाँ प्रदेसियको हो😭😭😭😭😭

  • @Rani1982Australia
    @Rani1982Australia 24 วันที่ผ่านมา

    Excellent acting skills. This episode, I cried a lot. Love u all🥰🥰.

  • @user-et6ul9tr9j
    @user-et6ul9tr9j 25 วันที่ผ่านมา

    😢😢yo sirial kina ati dharai heart touching 😭😭😭

  • @BhawanaGurung-h2o
    @BhawanaGurung-h2o 25 วันที่ผ่านมา

    Boju ko Saari change grnu paryo jstai lagyo abo dherai dherai din vayo jstai lagyo lagako😂 dherai dherai Maya sabai team lai❤❤❤

  • @HenkhamaRai-rs6gx
    @HenkhamaRai-rs6gx 23 วันที่ผ่านมา

    Sarai ramro

  • @AsmitaKhadka-e4y
    @AsmitaKhadka-e4y 23 วันที่ผ่านมา

    Sane ko aama ko sarai ramro aviny xa ❤❤❤❤❤

  • @birendraneupane1980
    @birendraneupane1980 24 วันที่ผ่านมา

    Jasu mam sathai saathi teem ko thulo fren..abo neupane ko rol ko lage aut neupane chahenx hola..ma cheinpur bate jarera dharan ma baso baas gardai xu.melxa vane ma pane xu hei jasu mam

  • @dipagurung2400
    @dipagurung2400 23 วันที่ผ่านมา

    Super amazing comedy funny serail ❤❤❤😂😂😮😊😊😊😊

  • @shikharlimbu90
    @shikharlimbu90 25 วันที่ผ่านมา

    घर परुवार सङ्ग छुट्टिनुको पिडा😢😢 त्यति सजिलो कहाँ हुन्छ र!😢 बिदेश गएसी पनि अलिक राम्रै कमाको देखाउनु। धेरै दुख पाएको नदेखाउनु।

  • @kalpanashrestha3500
    @kalpanashrestha3500 25 วันที่ผ่านมา +3

    Sarai ramro xa aaj ko vag herer aafno tyo din samjher aasu ni aayo safalta ko suvkamana.

  • @user-ii6ng4wz6n
    @user-ii6ng4wz6n 24 วันที่ผ่านมา

    😢😢😢कति रोए म त यो भाग हेरेर😢😢😢

  • @user-yn4zx9lk8v
    @user-yn4zx9lk8v 24 วันที่ผ่านมา +1

    दुईटा बाटो भन्दा राम्रो छ निरन्तर बनाइ राख्नु होला साथि टेलिसिरियल सारै राम्रो छ ❤❤❤❤

  • @anjurai-h5i
    @anjurai-h5i 24 วันที่ผ่านมา

    कसतो साचिकै जसतो लागने यो सिरेल हेरेर नरूने को छ होला है सानेको पापा बिदेश हिनेर सारै रूवायो 😊

  • @user-bs8yj5rf2f
    @user-bs8yj5rf2f 23 วันที่ผ่านมา

    आँसु आयकै थाहा भयन आजको episode 😢😢

  • @tulashakarki3221
    @tulashakarki3221 24 วันที่ผ่านมา

    आजको एपिसोड ले म पनि निकै रोय कुनै बेला मैले नि यसरी नै श्रीमान बिदेश पठाको थिए ,😢😢 आज एक्लै छु , उ आउने बाटो हेरिरहन्छन यी दुई आँखा परेली रुझाएर 😢😢😢😢

  • @susmitarai4039
    @susmitarai4039 25 วันที่ผ่านมา

    धेरै राम्रो लगेउ म नियमित हेर्छु साइप्रस बाट पहिलो कमेन्ट आज गरेको छु छुटिदा धेरै रोए तेइ दिनको याद आयो❤❤❤

  • @RatnaKRai
    @RatnaKRai 23 วันที่ผ่านมา

    सानेको बौको ढाड खुस्काइ दिने भयो सानेउमाले

  • @kamalraj2345
    @kamalraj2345 24 วันที่ผ่านมา

    Super duper xa serial dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck congratulations

  • @babitaLimbu-ki6xl
    @babitaLimbu-ki6xl 24 วันที่ผ่านมา

    छिया अन्तिममा त कस्तो रुनु आयो😭😭😭

  • @UseUrmilabasnetchhetri
    @UseUrmilabasnetchhetri 24 วันที่ผ่านมา

    सदै हासेको आजत आँसु आयो😢

  • @user-gb7yn3qn9n
    @user-gb7yn3qn9n 25 วันที่ผ่านมา +1

    अर्को भाग तिर हाँगेको आमा टेम्बु चलाएर धनी भाको देख्न पाउस्❤

  • @Binitamanger-n5b
    @Binitamanger-n5b 20 วันที่ผ่านมา

    Hange ko aama chora lai sharai man parxa❤

  • @ShalikramKhatri-wh5cn
    @ShalikramKhatri-wh5cn 25 วันที่ผ่านมา +2

    मलाई त सानेको आमाले पछि थाहा पाएर हाङ्गेको आमा सित दुश्मन हुन्छ जस्तो लागि रहेको छ?कारण पहिला भन्नेको भए म फकाएर अरु सित लाग्न दिन्थे म नी सँगै काम गर्नु जान्थे बुढो सङ्ग भन्नेर !यो चाई मेरो मनमा उब्जिएको कुरो हो है साथी हो!नेपालीको पिडा यही छ विदेशिनु बाध्यता छ !खेती गरुँ जग्गा जमीन छैन् ज्याला मजदुरी गरुँ दिन भरी गरेको कामले बेलुका छाक टार्न नै पुग्दैनन् ?प्रदेशमा राम्रो हुन्छ भन्ने जस्तो कमाइ होस तलब समयमै दियोस् ?यति नै भन्दै बिदा भए अहिले चाई❤❤❤❤❤

  • @gomagoma218
    @gomagoma218 21 วันที่ผ่านมา

    Last ma ta kasto tahanai napae aasu aaexa 😭😭😭😭😭

  • @ramkumargiri1320
    @ramkumargiri1320 23 วันที่ผ่านมา +1

    आजको आजको एपिसोड हेरेर त झन्डै झन्डै कस्तो गाह्रो पो भयो

  • @user-mr4qs7wi9n
    @user-mr4qs7wi9n 24 วันที่ผ่านมา +1

    yo sereyal chai 7 dina ma 2 chte chai banayona meldaina hajur haru malai sarai manparxa❤❤❤❤❤❤

  • @dipendranembang2990
    @dipendranembang2990 24 วันที่ผ่านมา

    कोरिया बाट समाज को यर्थात कथा

  • @laxmangurung724
    @laxmangurung724 24 วันที่ผ่านมา +1

    Ow nice video I like it❤

  • @PrabinaRai-m4k
    @PrabinaRai-m4k 24 วันที่ผ่านมา +1

    हागे को आमालाई धेरै धन्यवाद साथीको घर बचाईदिएकोमा

  • @Anjalkhawas3
    @Anjalkhawas3 24 วันที่ผ่านมา +1

    अामाकाे अभियान चेै सारै राम्रो लागछ ❤❤

  • @nireshrai8891
    @nireshrai8891 24 วันที่ผ่านมา

    यो बिदेश हिडेको सिन ले चै मुटुमा काडा होइना भाला नै रोपो यार 😢😢😢

  • @shivaghimire8739
    @shivaghimire8739 24 วันที่ผ่านมา

    नमस्कार दि दि म हाल मलेसिया बाट हो मन्जोयो आजकाे एबिसाेट ले दि दि 🙏🙏🙏🙏

  • @Max00-oy1sk
    @Max00-oy1sk 25 วันที่ผ่านมา +1

    कस्तो मन भयो कनियो आफूले पनि दुःख भोगेर होला दुःख त देख्नै सकिन।

  • @junarai3847
    @junarai3847 25 วันที่ผ่านมา

    नमस्कार हाल म कतारबाट हेर्दाै छु

  • @junu-8
    @junu-8 21 วันที่ผ่านมา

    अफ्नै भोगाइ जस्तो लाग्यो😭😭😪😪

  • @LakapSherpa-wi7bd
    @LakapSherpa-wi7bd 25 วันที่ผ่านมา +3

    dinkai hernu paya pani huntheu josto hunxa hajur haru ko sathi sirel i ❤❤❤❤❤ you sathi sirel🎉🎉🎉

  • @pardeshiserofero6845
    @pardeshiserofero6845 24 วันที่ผ่านมา

    Yo sereal sarai ramro lagxa

  • @PrakashPunmagar-rk8lu
    @PrakashPunmagar-rk8lu 24 วันที่ผ่านมา

    So nice vediyo hjr🎉🎉🎉🎉

  • @AGRIMLAMA-pr7
    @AGRIMLAMA-pr7 25 วันที่ผ่านมา +1

    पठाईहाल्नु पर्छ है नत्र एक हप्तामा त केके पो भइसक्छ😂😂😂always love you ❤❤all team❤

  • @s.sumii.2121
    @s.sumii.2121 24 วันที่ผ่านมา +1

    मान्छेको मन कति बेला change हुन्छ था हुन्न । सानेको बाउ था नपाई फस्ने भ ❤❤❤

  • @user-lo2ks2rt9q
    @user-lo2ks2rt9q 24 วันที่ผ่านมา +1

    My favorite serial.. Poland 🇵🇱 Dekhi herdai xu ❤❤❤❤

  • @deumayalama528
    @deumayalama528 24 วันที่ผ่านมา

    Xaay😢😢😢😢 saneyko papa aaru saggg mask KO man parenaaaaaa

  • @user-uc1iv5tp4u
    @user-uc1iv5tp4u 24 วันที่ผ่านมา

    Hajur ma Pani Dubai ni ho Mayro Pani aakha bat aasu aayo jindaki vanayko yestie ni rahixa Kati dhayri Maya hunxa aafano family ko

  • @madhurai3225
    @madhurai3225 25 วันที่ผ่านมา

    अामा काे पनि कला राम्रो छ😂😂❤

  • @pandahyper7115
    @pandahyper7115 24 วันที่ผ่านมา

    लास्ट मा त झ्याप्प लाएर आँसु आइदियो यार