नमस्कार म जसु राई 🙏 सानेको आमा हजुरहरुको माया, साथ, हौसला पाए सङ्सगै आज हामिले भाग ६९ लिएर आएका छौ । हजुरहरुले माया गरेर हेरिदिनु हुन्छ भन्ने आशा राखेका छौ , र हजुरहरु कुन कुन ठाउँ बाट हेर्दै हुनुन्छ कमेन्ट गर्नुस है ।। सबैमा मीठो सम्झना र न्यानो माया 🙏🙏❤️
आमै कति जानेको के यो सिरेल त सिरेल जस्तो नि लाग्दैन हो यथार्थ छ सबै कुा समाज देखि लिएर घर परिवार मा हुने सबै काहानि छ सानो सानो कुरा पनि कति मिलाएर बनाएको होला सारै मन पर्छ हो
लु सबै जना साथि सिरियल को टिम लाई भुइसोरि नमस्कार छ है लु,,,, अनि कि म जहदा कानेपोखरी बाट हेर्छु कि अनि मेरो सानै देखिको साथिको माकसुनदि कता हुनुहुन्छ भनेको त यता हुनुहुँदो रहेछ कि लु धेरै धेरै सम्झेको छु है साथि
नमस्कार म जसु राई 🙏 सानेको आमा हजुरहरुको माया, साथ, हौसला पाए सङ्सगै आज हामिले भाग ६९ लिएर आएका छौ । हजुरहरुले माया गरेर हेरिदिनु हुन्छ भन्ने आशा राखेका छौ , र हजुरहरु कुन कुन ठाउँ बाट हेर्दै हुनुन्छ कमेन्ट गर्नुस है ।। सबैमा मीठो सम्झना र न्यानो माया 🙏🙏❤️
म झापा जिल्लाको दुधे ब्याङ डाडाँ बाट हेरिरहेछु हजुर हरु को सिरियल असाध्यै मन पर्छ त्यसै आउने भाग ६९ पाठ को परखाइ मा छु ।🙏🙏🙏🙏🙏🙏
मलाइ मर्नु सङ्ग खासै पिर लाग्दैन तर यो साथी सिरियलको एपिसोड छुट्छ भन्ने बडो पिर लाग्छ के जसु नाना😂😂😂 सारै राम्रो लाग्छ, मलाइ पनि चान्स दिनुहै ❤❤
Namchi Sikkim
Mo London bata her chu … dobaty + sathi serial mero best …Good luck team lai ❤
Mo sikkim bata ..my best serial sathi 🤗🥰all the best 👍❣️im still waiting for upcoming episode 🙂
सानेको बाउ केटि सँग लागेको चाहिँ देख्न नपरोस है साथी सिरियल मा।
एकदम सहि ❤👌🙏
Ak dam sahi❤🙏
Mero pani vanai tei ho🤗🤗
Sane ko bau abha sirial mai dekdaina jasto lagira x 😂😂😂😂😂😂😂
baru na dakhiyos tara arko sanga lageko dakhna na paros
यो सिरियल आउँदाको खुसी हुनुहुन्छ यता हाजिर हुम त ❤
म
Ma pni xu hai
Me❤
Me✋❤
Me
सानेको बाउ सित लाग्नु भन्दा यो भण्डारी सित नै लागोस्
😂😂
kasto dimakha aako😂😂😂😂😂😂😂
Um k risutne 😂😂
😂😂😂ho hy😂😂
😀😀😀
यो सिरियल कति बेला आउला भनेर हेरेको हेरेइ गर्ने म मात्र होलाकी अरुनी होलान
Mo pani xu
@@Bandana433raima pani, xu☺️☺️
Me
Ma pani xu hai I like
M pani ho k
साने को बाउ बिदेश गएर कल गरे पछी साने को आमा खुशी दामी छ है साथी सिरियल सम्पुर्ण कलाकार टिम लाई धन्याबाद छ
हेर्ने कथाकाे पर्खाईमा काे काे हुनुहुन्छ ?
ma xu ni
Moo pne xu❤❤
Ma pni ho
Ma xu ni kaila aauxa vana ra din Ganda Ganda hat ko aaula nai saki na Lai sakiyo ho😅
Aune chai kahile Herne katha aatur vaxu hernalai
आमै कति जानेको के यो सिरेल त सिरेल जस्तो नि लाग्दैन हो यथार्थ छ सबै कुा समाज देखि लिएर घर परिवार मा हुने सबै काहानि छ सानो सानो कुरा पनि कति मिलाएर बनाएको होला सारै मन पर्छ हो
राम्रो लाग्छ साथी सिरियल अझै नयाँ भाग अनि नयाँ कथाको प्रतिक्षामा
साने र सोनिया को भाग सारै मन पर्छ अनि हांगेको सारै माया लाग्छ तर अहिले आएको घिमिरे केटी ले सानेको बाऊ लाई सम्झिएको मन परेन है
हजुर म पाचथर बाट राम्रो छ है हजुर हरुको सिरेल ❤❤❤❤
धेरै राम्रो छ सबै टिम।साने सानेको हजुर आमाले सारै राम्रो अभिनय गर्नु भयो।
यो कान्छी बुहारी को अनुहार देख्ने बितिकै फास्ट गरेरे हेर्छु मो त
म पनि
1bhag Dekhi 69 bhag samma naxutayera Herne koko xau❤😂keep SUPPORTING😢😢
Ma xu
Ma pane😂😂 26:30
आज को भाग पनि धेरै राम्रो छ हप्ता मा दुईभाग आउनु पर्यो हो जसु म्याम ❤❤❤❤
सुनिता दिदी जस्तो अवस्था मा भए नि अफ्डेड हुनुहुन्छ त्यही नै खुशि लग्छ❤🎉
सानेकाे बाउ अरु केटिसग लब परेकाे थाहा पाईयाे भने याे सिरियल पनि हेरिदै न है साने काे आमा ❤❤❤
त्यो त हुने नै हो अन्तिममा ...
मलाई पनि सरै मन पर्छ साथी सिरेल 😊😊
सनेको आमा र मेरो एउटा बानी चाहिँ सरै मिल्छ आफनै पैसा बुढा लाई ऋण दिने 😅😅
😂😂😂Hor hjr sarae hsaunuvo hjrle 😂😂😂😂
❤❤❤❤❤
K ko aafanai hunu ni ma ta jhan budho ko paisa budha lai rin dinchu
😂😂😂😂😂😂@@SarojShrestha-zd3hk
साथी सिरियल र कान्छी सिरियल जति राम्रो अहिलेसम्म मैले कुनै पनि देखेको छैन नेपालमा
हामिचँइ मोरोङको लेटाङबाट है हजुर तपाइहरुको नियमित दर्सकशत् ॥
यसपालि त सबै को कपडा चेन्ज भयछ
यो सिरियलमा शानेकाे बाउ आरु सग्ग्ग नलगोस होई
सानेको बुवा चाहिॅ अरु केटीसॅग नलागोस्
बलबल 1 हप्ता पुग्यो सारै कुराउछ यो सिरियलले हपता मा दुइपटक अाउनु पर्यो❤❤
म ईलाम बाट
म पनि छु
भडारी कानछा ले कहिले कुटाई खानछ❤
अहिले सम्मको सुपर हिट सिरियल साथी सिरियल ..❤❤
यो कान्छी बुहारी त मलाई एक रति मन पर्दैन हौ कसम😔😤😤
Nishu hang nani le ama ko lagi prayer garako sarai maan paryo,
राम्र!लाग्यो यो सेरेल त एक्दमै राम्रो छ अनि दछिना को आफ्नोइ नानी हो कि ?
Sane ko bou lie rakhi chi kasla bandiyo bidesh maaa
Love frm manipur india ❤️
मत सदैहेरने गरछु सिरेलहो ला जस्तो लाग्दैना रियल घरको काहानि जस्तो लाग्छ
wow sathi Episode sirel mero best laxana ra jasu Rai 🙏🥰🥰🥰👌👌
लु सबै जना साथि सिरियल को टिम लाई भुइसोरि नमस्कार छ है लु,,,, अनि कि म जहदा कानेपोखरी बाट हेर्छु कि अनि मेरो सानै देखिको साथिको माकसुनदि कता हुनुहुन्छ भनेको त यता हुनुहुँदो रहेछ कि लु धेरै धेरै सम्झेको छु है साथि
2साथी को मित्रता जती हेरदा अघाउदीन
साने को बाउ ले विदेश गएर राखी बन्नु भएछ 🤗🤗
पारीवारीक कथामा आधारित सिरियल संपूर्ण साथीसिरियल टीमलाई हार्दिक नमस्कार
यो नाटक अति अबेला आउँछ दिन्दिनै आएनी हुनि नि ❤❤
गाउघर को कथा बोकेको सिरियल हो मलाई त असाध्यै मन पर्छ❤
मलाई यो सिरियलको सबैभन्दा मन पर्ने पात्र सानेको आमा र बाऊ❤❤
यो Sereal मात्र organic लाग्छ ❤❤
अब चाहीं सानेको बाउको पनि लभ परने रैछ😅
Kasto real acting xa jasu dee hjr ko jhanai last part ma ta ayee hyee❤
यो बोके भन्दारिलाइ खसि पार्नु परो सारै भयन 😂
च्याउ र मासु मिसायर खानुहुदैन यो कान्छि बुहारी भनाउदो को रोल मलाई मनपर्दैन नाठाे सङ्गलठारिन्छ बुढा चाहि बिदेश मा दुख्खगरेको छ
सानेको आमाको बोलीले चै बच्चाहरूको संस्कार ख़तम हुने भयो यसरी बच्चाहरूलाई भन्नु हुदैन है
साथी सिरियल राम्रो लाग्छ ❤❤
मेरो सानो तिस महिनाको नानिले पनि हंगेको आमा सानेको आमा र खुच्चिङ भन्ने शब्द कन्ठ पारेकोछ है नानाहरु
राम्रो ।
बदामेले चाहिँ बरु अर्को केटि लेओस न।
नमस्ते जसु दी थसुली दी म चाँह INDIA देखि हजुरहरुको सिरियल एकदम दामी छ एकदम राम्रो लाग्छ 🙏
म लाई साने को आमा र् हाङेग आमा बाहेक अरु कोहि मन पर्दैन मलाई साथी हरु तपाई हरुलाइ पनि 🙏🙏🙏
१ हप्ताको पर्खाइ सारो लामो हौ 😢😢😢❤❤❤❤
आर्गनिक नेपाली सिरियल साथी सार्है राम्रो लाग्छ।।
सारै राम्रो लाग्छ साथी सियरल मलाइ पनि
अब त भण्डारी ले नयाँ चामल पकाउला जस्तो छ है जे होस् साथी सीरीयल एकदम राम्रो छ
यो घिमिरे केटि बिचमा काहाबाट आइ मोरि अलछिना सानेको बाउले त्यो केटिलाइ फोन गरेको देख्न नपरोस
Yo kanxi buhari lai Kathmandu mah dekhi vnei bhati vyo vnei mah jhapat dinxu
Kanxi buhari ko acting ni sarai ramro x ❤
Udaipur baat sister 💖💕
मलाई सारै मन पर्ने सिरियल साथि म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤❤❤❤
हागेको आमाले सफारि कुदाको कस्सखस्लाई हेर्न मन छ
मलाई त सानेको बाउ उधुमै मन पर्छ। हो😂😂😂😂😂
सासू आमा को actting खत्रा छ।
सानेको आमा बाबाको माया देखेर लोभ लाउँछ 😊😊😊तर अर्को बीचमा आउँछ कि भन्ने डर लाग्न थालेको छ😊
बिचरा सानेले कान्छी लाई भनेको हाेर बहिनी लाई पाे सम्झाकाेत 😢😢😂
Malai Pani saro man parxa kahile aauxa vandai basxu
अरु त म भन्दिन तर यो हजुर आमा को पारा देखेर हासौठेर आउँछ फेरि नाति लाई बिचरा 😂😂😂😂😂😂हेरेको हेरै 😅😅😅😅😅😅
हन त्यो छिप्पिएर जालो लागेको भडारी कान्छा नेपाल कै नम्बर १ बोको होकि क्या हो😂😂
सानेको बाउ सङ्ग सल्किन लागेको केटिलाई देखेर कस्तो र्याल चुवाको हौ😂😂😅😅
My favorite siryal❤❤
Yo Dachxinako bachcha pani Dachxina jastai hunx kuraute 😅😅😅😅😅 tei vara aruko kura katnu hunna babai
साहरै राम्रो छ🎉🎉
sana sano youtuber haru akarkalai support garou hai🙏
Mani ho Sathi xito xito aye hunthyo jasto lagxa
Bichara lai baby vako garaidinuni 😂😂feri dosro bihe garni harulai pir parlaaa
Bichara shaaney le muma ko vedio banaideko herda Kasto mero vai ko yaad aayo😅
malai lastai man parx hau aru vanda ni saneko aamako acting man parx😂😂😂😂
Sakeko buwa KT sng lageko chi episode nahos hoii
निकै रमाइलो सिरियल❤❤❤🎉🎉🎉🎉
May fabsre ❤❤❤
I'm from Sikkim Sarai ramro cha yo siral ❤
नयाँ केटिलाइ भन्डारिले नै पट्ट्याउनु पर्छ है सानेको बाउसँग लाग्न दिनु हुँदैन
मलाई त जसु मेडम र थसुलि मेडम को अभिनय सारै राम्रो लाग्छ तेइ भएर त रेगुलर हेर्ने गर्छु ❤❤
आजको भाग कस्तो लाग्छ हेरम है 😅
तिम्लाइ बोका फेरि अर्को तिर पुगि सकेछौ होइन? पख म नेपाल आए पछि तिम्रो गेडा नचेप्टाइ छाड्दिन😂
Herdaii xu heri sake paxi vanxu haii waiting for me...........😂
मुरगि फेरेको फेरे छौ।😂😂😂😂बधाई छ।भण्डारी कान्छा😂😂😂😂😂
@@PemaThapa-yq2krभण्डारीले त सकाउने भयो गाउँ नै😂😂😂😂
हेरौँ हेरौं 🎉🎉🎉
यो कान्छी बुहारिको बेहोरा चाहिँ नदेखौ हौ
याे कान्छी काे अभिनय खासै राम्रो लागेन ठुराे राेल नदिनुहाेला
साने को बाहुको कसै सगा पनि अफेर नचलाहुनु हैई
दिपिका को बुडा ले नि अर्कों बुडि लेयाको देखान परो
Tyo jupiko bachaa hunuhudain ra thasuliley kei garer dekhaunu parxa ra
मलाई अति मन पर्ने सिरियल म दुबै बाट हेर्दै छु
साने को बाउ केटि संग लागेको देख्न नपरोस है भगवान
Mo pani ek damaii herxu ni saraii ramro lagx❤❤❤❤
Saney ko baba arkai kti sng lagyo vane ma ta serial herna xoddinxuh hou 😭🥹
हेर्नू जसु दिदी कथाले जे मागेनि भेनाचहि अरुले लानु भयेना हैई
थसुल्लिको ज्यान धेरै मोटो भयो घटनु पर्यो क्या अलिअली त
राम्रो छ सबै कलाकार को
Saneko aama ko bhumika sarai ramro xa hw
My best serial
म पनि एकदम नै हेर्छु है साथीहरू इटहरी बाट मेरो बेस्ट हो