नि: शुल्क पुस्तक परिवारको सबै सदस्यले पढ्नु होला । *🌹या तो माता भगतजने या दाता या सुर और ना तो रहे बाझडी ब्यर्थ गवाए नुर ।।*🌹 👉️भावार्थ: माताले( स्त्री) बच्चा जन्माउन छ भने कि भक्ति गर्ने वा ज्ञानी-दानी वा सुरविर ( जसले अन्याय गर्दैन,अरुको दु:ख मा दु:खी बन्छ , बकवादी र अत्याचारी बिरुद्ध संघर्ष गर्छ) जन्माउनु अन्यथा बच्चा जन्मिनु भन्दा बाँझो रहेको ठिक, ब्यर्थ मा शरिर किन खराब गर्नु। 🌹अध्यात्मिक पुस्तक ज्ञान गंगा,गिता तिम्रो ज्ञान अमृत, जिउने मार्ग, भक्ति से भगवान तक निशुल्क मगाउनको लागि आफ्नो नाम, ठेगाना एस एम एस वा फोन गरेर टिपाउनुस ।🌹👇️ नेपाल ---9 8 5 1 1 8 9 3 8 0 भारत---8 2 2 2 8 8 0 5 4 1 🌹आध्यात्मिक जानकारी को लागी संत रामपाल जी महाराज जी को मंगलमय प्रवचन सुन्ननूहोस। Sant Rampal Ji Maharaj TH-cam चैनल पर प्रतिदिन. सांझ 7:45-8:45 बजे । साथ साथै "Sant Rampalji Maharaj" एप डाउनलोड Playstore बाट गरेर पनी सत्संग सुन्न सक्नुहुन्छ।🌹
"यो नेपाली शिर उचालि सँसारमा लम्किन्छ जुनकेरि झै ज्योति बालि अन्धकारमा चम्कन्छ" । बिश्णु सर भनेको नेपाल को सगरमाथा जस्तै उच्छ अटल र अमर हुनुहुन्छ उहालाई सलाम छ उहाको यो योगदानले गर्दा आज हामी गोर्खाली नेपाली हो भनेर गर्बका साथ भन्न पायका छाै लाहुरेले झुटो कहिल्यै बोल्न जान्दैन उहाको यो कुरा सहि छ म पनि बिश्णु सर सँग सँगै कङगोमा बसेको हो उहालाई नजिक बाट चिन्छु म उहाको योगदान प्रति मन बाटै सम्मान छ सलाम छ जय चन्द्र सूर्य जय नेपाल जय बिरगोर्खालि
बल्ल मैले चाहेको कुरा भेटेँ लाग्थ्यो उहाँ को अन्तरबार्ता म आफैं लिउँ र मिडिया मा आउँ निक्कै खुसी लाग्यो आज बिष्णु दाइ को कुरा सुन्दा जय गोर्खा जय गोर्खाली
Min thapa g kura ta sunnu mazza aaux bt atharthma kastamay ra dukhadayi jindagi ho hunu ta bahira bata herda niyalda ramrai dekhnu swavabik ho bt vitra dardanak ra struggle mai sabai jindagi janx katti ta tamako capsule pni khainx koi k accident hunx koi k testai ho 😔😔
म बाहिर हुदा खेरी यो कुरा मिडिया बाट सुनेको थियो र मलाई त्यो कुरा सुन्ने बित्तिकै हाम्रो सर लाई हेर्न देख्न धेरै मन थियो त्यो आज पूरा भयो । जय गोर्खा ।
बिष्नु जि जिबन कार्यको वास्तबिक रोजाई,भोगाई र अनुभव राख्नु भयो प्रेणात्मक साथै गौरवशालि छ र आउदै गरेको तपाईको जिबनी चलचित्रको शुभकामना साथै प्रगति को सर्बोत्तम,सर्बोचम कामना।
सर्बप्रथम बिग सम्मान सलुट छ दाजुलाई अर्को कुरा आफ्नो देशको लागि बहादुरी देखाउने लड्ने कहिले होला नेपालीहरुले /अहिले निकै हरि बिजोक अबस्थामा छ नेपाल खै कस्ले हो बागडोर सम्हाल्ने देशलाई track मा ल्याउने 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Great comment, great respect. We all from Nepal would like to remain in close to the Hearts of the Human Being, be it a Nepali, be it an Indian or so forth.. Salut to Hon. Subedar Major Bishnu Bdr. Shrestha.
यसरी नै नेपाल को रामरो कुराकानी सुनु पाउदा म त धेरेई धेरेई धेरेई खुशी छु म आसाम देखी हो जय गोरखा वीर धन्य हो हाम्रो नेपाली हरु लाई यसतो वीर देखदा सुनदा खुशी लागछ🙏
Yauta cheli lai ta yati saman garaxa gorkhali le yadi hamro desh ko lagi hatiyar uthaunu pareyo vane ramro sang bujnu geete najar lagaune ximiki haru sabadan ra salut sir .....hajur lai
Bahut khusi lagyo bishnu bhai ko history ra interview dherai barsa pahile suneko thiye face book ma feri aaj you tube ma uerne mauka paye . Dherai khusi lagyo hajur jasto bahadur sainik lai mero salam x ...jasko karan Gorkha ko birata ko katha feri sansar le bujhne mauka paye .....good job bro .
आङ्ग नै जिरिङ्ग जिरिङ्ग हुने,,,यहि त होला गोर्खाली भनेको🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
🎉🎉
घटना बाट बचेको बहिनी र वीर गोर्खेको सङ्गै मिडियामा देख्न पाए कति रमाइलो हुन्थ्यो होला है
कति सरल छ बोली घमन्ड भनेको केही छैन कति महान
नि: शुल्क पुस्तक परिवारको सबै सदस्यले पढ्नु होला ।
*🌹या तो माता भगतजने या दाता या सुर
और ना तो रहे बाझडी ब्यर्थ गवाए नुर ।।*🌹
👉️भावार्थ: माताले( स्त्री) बच्चा जन्माउन छ भने कि भक्ति गर्ने वा ज्ञानी-दानी वा सुरविर ( जसले अन्याय गर्दैन,अरुको दु:ख मा दु:खी बन्छ , बकवादी र अत्याचारी बिरुद्ध संघर्ष गर्छ) जन्माउनु अन्यथा बच्चा जन्मिनु भन्दा बाँझो रहेको ठिक, ब्यर्थ मा शरिर किन खराब गर्नु।
🌹अध्यात्मिक पुस्तक ज्ञान गंगा,गिता तिम्रो ज्ञान अमृत, जिउने मार्ग, भक्ति से भगवान तक निशुल्क मगाउनको लागि आफ्नो नाम, ठेगाना एस एम एस वा फोन गरेर टिपाउनुस ।🌹👇️
नेपाल ---9 8 5 1 1 8 9 3 8 0
भारत---8 2 2 2 8 8 0 5 4 1
🌹आध्यात्मिक जानकारी को लागी संत रामपाल जी महाराज जी को मंगलमय प्रवचन सुन्ननूहोस। Sant Rampal Ji Maharaj TH-cam चैनल पर प्रतिदिन. सांझ 7:45-8:45 बजे ।
साथ साथै "Sant Rampalji Maharaj" एप डाउनलोड Playstore बाट गरेर पनी सत्संग सुन्न सक्नुहुन्छ।🌹
धेरै ठाउ खोजे र आज सबै हेर्न बुज्न पाय धेरै खुशी लागेयो
respect गर्नु पर्छ भने यस्तो मान्छेलाइ गर्नु पर्छ जस्ले आफ्नो जिबनको प्रबाह नगरी नारिलाइ बचाउनु भयो दुष्टहरुको हातबाट ।।।
कथा जस्तो लाग्थो कसैले भन्दै गर्दा आज उहाकै मुख बाट बोलेको सुन्न पाइयो ♥️❤️❤️
M ta uhalai Rajasthan ma veteko ho jagirkai kramma
@@gyankirantrai1771 ॐॐचउंंंंंंंं
@@nareshlama3632 ni
Sahi kura
"यो नेपाली शिर उचालि सँसारमा लम्किन्छ जुनकेरि झै ज्योति बालि अन्धकारमा चम्कन्छ" । बिश्णु सर भनेको नेपाल को सगरमाथा जस्तै उच्छ अटल र अमर हुनुहुन्छ उहालाई सलाम छ उहाको यो योगदानले गर्दा आज हामी गोर्खाली नेपाली हो भनेर गर्बका साथ भन्न पायका छाै लाहुरेले झुटो कहिल्यै बोल्न जान्दैन उहाको यो कुरा सहि छ म पनि बिश्णु सर सँग सँगै कङगोमा बसेको हो उहालाई नजिक बाट चिन्छु म उहाको योगदान प्रति मन बाटै सम्मान छ सलाम छ जय चन्द्र सूर्य जय नेपाल जय बिरगोर्खालि
आज भोलि त यो नेपाली पासपोर्ट उचाली संसारमा लम्किन्छ
आज भोलि त यो नेपाली पासपोर्ट उचाली संसारमा लम्किन्छ
सलूट छ,गोर्खाली हुनुमा गर्व छ।
नेपाली र हिन्दी समाचार मा सुन्न पाइन्थ्यो आज सिधै हेर्न पाइयो🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️
आहा मन छोयो
Respected bainilai...
Khukuri hami nepali ko San ho ,Jai gorkha ,best of luck bisnu dai
कथा सुनेको थिए! तर पात्रको मुख बाट यथार्थ सुन्न पाउने सौभाग्य पाए ! नेपाली हुनु को गर्व छ!सम्मान छ क्याप्टेन साब!
पुर्खाको गरौवलाई बर्तमानको पुस्ता संग जोडिदिने वीर गोर्खाली छोरो लाई सलाम।जय गोरख🙏🙏🙏
Purkha le afno desh afno maato ko lagi gare, satru ko lagi haina. Dhikkar chha Indian army ma jaane nepali lai.
Indian news मा thahapayko थियो आज तपाइको मुख बाट सुन्ने मौका पाइयो grand salute छ
दस औलाको छड्के सलाम छ वीर गोर्खाली लाई ।
Salute you👍️👍️👍️
बल्ल मैले चाहेको कुरा भेटेँ लाग्थ्यो उहाँ को अन्तरबार्ता म आफैं लिउँ र मिडिया मा आउँ निक्कै खुसी लाग्यो आज बिष्णु दाइ को कुरा सुन्दा जय गोर्खा जय गोर्खाली
बिष्णु सर सलाम छ तपाईको यो साहसले गर्दा सबै नेपालीको गरिबले छाती फुल्छ
सलुट हजुरलाई जय नेपाल 🇳🇵
आर्मीहरू को कुरा सुन्न सारै मज्जा आऊँछ
Min thapa g kura ta sunnu mazza aaux bt atharthma kastamay ra dukhadayi jindagi ho hunu ta bahira bata herda niyalda ramrai dekhnu swavabik ho bt vitra dardanak ra struggle mai sabai jindagi janx katti ta tamako capsule pni khainx koi k accident hunx koi k testai ho 😔😔
म टिक टोक मा हेरेर आएको राम्रो लाग्यो कसैको मुख बाट सुनेको थिए आज आफैले भिडिओ मा हेर्न पाए खुसी लाग्यो
Ma pani lafa 💟💜
Mo ni😊
Thank you so much ma bishnu shrestha ho
सच्चा धर्तीमाता को छोराले एउटा देबीलाई बचाउनु भयो सलुट छ
नेपाल आमाको महान सपुत हनरी सुबेदार, मेजर बिष्णु बहादुर श्रेष्ठ तपाइलाई जति सम्मान गरे पनि कम हुन्छ,Big salute !
अन्तरबार्ता हेरेरा सुनेर सारै खुसी लागो
धेरै समय कुरे आज बल्ल यो अन्तर्बार्ता हेर्ने अबसर मिल्यो धन्यवाद। दुबै जनालाइ।
उहा हाम्रो देस नेपालको सपुत जिउदो इतिहास हो उहालाइ म सैनिक उच सलाम अर्पण सस टक्राउछु
Hamro desh ko haina, ximeki India desh ko
Thank you so much तपाइ को सोच बीचार लाई ma bishnu shrestha
Hazur. Jasto. Bir Sainik. lai. Dherai dherai Salut ra haami lai. Gaurab. Chha tapai ko mathi.JAI GORKHA. G. B. U
म बाहिर हुदा खेरी यो कुरा मिडिया बाट सुनेको थियो र मलाई त्यो कुरा सुन्ने बित्तिकै हाम्रो सर लाई हेर्न देख्न धेरै मन थियो त्यो आज पूरा भयो । जय गोर्खा ।
बिष्नु जि जिबन कार्यको वास्तबिक रोजाई,भोगाई र अनुभव राख्नु भयो प्रेणात्मक साथै गौरवशालि छ र आउदै गरेको तपाईको जिबनी चलचित्रको शुभकामना साथै प्रगति को सर्बोत्तम,सर्बोचम कामना।
Garva le xati phulyo . Tesmathi newar proud of you . All bir gorkhali salute .
विष्णु ज्यो जस्तो गोर्खा रेजिमेन्टको लागि आजो नेपाली लाई संसारले सलुटे गर्छ ,जाई नेपाल 🇳🇵🇳🇵
धेरै राम्रो हाम्रो बाच्छा को सेर
Salute xa Sir Hajur Parti......Amta Dekhi Nae
सोलूट छ ।महान मन प्रति। 🇳🇵💓🙏
वीर गोर्खालीको पहिचान , नेपाल आमाको सपूत लाई जति प्रशंसा गरे पनि कमि हुनेछ हृदय देखिनै सम्मन टक्राउन चाहन्छु।
नेपालिको लागि गर्वलायक ब्यक्ति ।
हामिले कथा जस्तै सुन्थ्यो तर आज प्रत्यक्ष देख्न र सुन्न पाइयो।धेरै खुसी लायो सलुट छ हजुर लाई !!!
Bishnu sir syalut hjrlai ! Jay nepal dharti mata 👏🏻!! Jay hos..
गर्वले आँसु आयो यस्ता महान सपुतलाई मेरो पनि स्यालुट छ 🙏🙏🙏
उहाँहरु जस्तो बहादुर नेपालीकै कारण शिर उच्चो छ नेपालीको।
सलुट छ नेपाली आमाको बहादुर पुत्र लाई
सर्बप्रथम बिग सम्मान सलुट छ दाजुलाई अर्को कुरा आफ्नो देशको लागि बहादुरी देखाउने लड्ने कहिले होला नेपालीहरुले /अहिले निकै हरि बिजोक अबस्थामा छ नेपाल खै कस्ले हो बागडोर सम्हाल्ने देशलाई track मा ल्याउने 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Sahikuro
पोखरा tv channel बाट वहाँको प्रतक्ष अन्तरवार्ता हेर्न मौका पाए धेरै खुशी लाग्यो
खुसि लागयाे ।
Jai ho bir gorkhali hjr lai hirdaye dekhi nai salute xa sahab
उहाँ को बहादुरि र सहासको लागि बधाई सलाम।
सलाम टग्राउन चाहन्छु सच्चा राष्ट्रप्रेमी नेपाल आमाको छोरालाई🙏🙏
He might be from Nepal but He will and always be very close to our Indian Hearts. Proud of you sir Jai Hind Jai Nepal ❤
Great comment, great respect. We all from Nepal would like to remain in close to the Hearts of the Human Being, be it a Nepali, be it an Indian or so forth.. Salut to Hon. Subedar Major Bishnu Bdr. Shrestha.
हाम्रो वीर गोर्खाली लाई सलाम छ्🇳🇵😍🙏
सल्युट छ गोर्खा बहादुरिको लागि ।
सलाम छ तिम्रो सत्कर्म लाई ! तिमि गोर्खाली को शान हौ ! लाखौं लाख बधाई छ बहादुर नेपाली सुपुत्र लाई !!!
Excilent Jay gorkha shahab.
सलाम छ सर
नेपाली को इतिहास हेर्न हो भ्ने कति गर्ब लाछ जय नेपाली
उच्च सम्मान छ हजुर लाई।
सलाम छ बिष्णु दादा❤️❤️❤️
हजुर जस्तो महान दाई लाई नमन छ
यो केशले भाग्य चम्किलो बनाउने मौका पाको रहेछ । राम्रो 👍️👍️👍️
Sakxa vane tapai Pani gar na
Subh kamana veer gorkha army, Jai hind🙏🙏
Jay Nepal vannus paila
Congratulations to brother
Good pkr tv jai bishnu dai
Bishnu bro good job. 🇳🇵❤️
उहाँ बहादुरी मान्छे
Solute to you Bishnu Daju..❤
यसरी नै नेपाल को रामरो कुराकानी सुनु पाउदा म त धेरेई धेरेई धेरेई खुशी छु म आसाम देखी हो जय गोरखा वीर धन्य हो हाम्रो नेपाली हरु लाई यसतो वीर देखदा सुनदा खुशी लागछ🙏
Yauta cheli lai ta yati saman garaxa gorkhali le yadi hamro desh ko lagi hatiyar uthaunu pareyo vane ramro sang bujnu geete najar lagaune ximiki haru sabadan ra salut sir .....hajur lai
Real hero namaskar Saab 🙏
Great salute to you mr bishnu.
भाग्यमा हुनेको त डोकोमा पनि अडिदो रहेछ बधाई छ याहालाई बिष्णु ब्रो,,,
Vanna khojeko k ho bro??
Jay gorkha saab
बीर गोर्खाली हुनुमा साच्चै गर्व हुन्छ।
Real gorkha soldier's and hero.we salute you bisnu daju.....🙏🙏✌️✌️🇳🇵🇳🇵🇳🇵
Jai ho (Jai Gorkha)🙏🏻🙏🏻🇳🇵🇮🇳
Salute sir lai....🙏🙏🙏🙏🙏🙏👍👍👍
Tpoiko bahaduri Lai Salam chha sahab.
You r real hiro Jay Gorakh
Bahut khusi lagyo bishnu bhai ko history ra interview dherai barsa pahile suneko thiye face book ma feri aaj you tube ma uerne mauka paye . Dherai khusi lagyo hajur jasto bahadur sainik lai mero salam x ...jasko karan Gorkha ko birata ko katha feri sansar le bujhne mauka paye .....good job bro .
He is a real hero ❣️❣️
you are great bishnu sir
Bishnu Sir Hjr Lai Hirdaydehki Solute Gardaxu
राम्रो कार्यक्रम संचालिका हजुरलाई🙏हामी नेपाली साहसि काम गर्न जन्मेका हाैं जय हाेस(सलाम सर)म भुपु जम नेपाली सेना
Indian army ma pani khatra bishnu dai salute xxa ❤❤❤❤🎉🎉
एक्दम महान बेक्तित्व सलुट छ्🙏🇳🇵👍️🎉
Huge salute Dai...
9
Real hero ,,Bishnu god bless you
Jai Gorkha sahabji
Molai garba lagca mo pani Nepal ho bhanera 🙏🌹🙏🇳🇵🇳🇵
Love and Respect from India 🙏 J'ai Hind 🇮🇳 jai Nepal 🇳🇵 jai mahakal
Dhanna bachechaaa
Good programme mammm
Jay gorkha jay bishnu parshad shrestha…proud of you and gorkha regiment 🥰
Mahan sainiklai hridye dekhi nai samman cha❤❤❤❤❤
search gari gari herni gare uhaako baaremaa indian mediya haru maa aaj nepaali mediya maa herna paaida garba le xaati fuler aauxa salute hajurlaai🙏
सलुट छ मेरो दाजु लाई 🙏🙏🙏🙏❤️❤️
Salute you dai. Proud to be a Gorkhali
जय नेपाल
Proud of you sir🙏🏼
एक अत्यंत बहादुर सैनिक जिनकी बहादुरी की जानकारी अभी बहुत कम लोगों को भारत में जानकारी है। ऐसी बहादुरी की जानकारी स्कूली पाठ्यक्रम में भी देनी चाहिए।
jai mahakali aayo gorkhali
Salute gorkhali ❤️❤️🌹🌹🌹🌹
जसलाई बचायो ती बहिनीको आज कस्तो छ सम्बन्ध भनेर पनि सोध्नु भएको भए धेरै राम्रो हुने थियो
बिहे को अफर आको थीयो ती बहीनी र ऊनको बुबा र आमा बाट
@@rohannepal4000 😀😀🙃🙃🙃😅🤣🤣😂😂
@@rohannepal4000 hora??
❤❤❤❤❤❤❤❤❤❤❤❤❤@@rohannepal4000
Jaya ghorak sab.