अब पार्टी कुरा होइन अब देश लाई माया गर्ने र देशलाइ बिकास गरि ने राष्ट्र लाइ पहिचान दिने ब्यक्ती चाहियो यो देशलाइ भ्रष्टाचारि नेता होइन । जनता अब लाटो छैन हजुर
स्वतन्त्र पार्टीको झुन्ड परिचालित हो यसको काम छैन, यदि यो परिचालित हैन भने राप्रपाकै एजेन्डामा आउने हो ढुक्क तेसैले स्वतन्त्र हैन रप्रपा हलो नै हो एक मात्र विकल्प।
@@muskanmuskan1767 यही परिपार्टीले देश विग्रेको हो हामी जनता असल नेता नउब्जाएर हजुर दुःख कसले पायो जनताले यही विक्ने परिपार्टीले मासु भात खानुहोस भोट स्वतन्त्रलाई दिनुहोस अनि मात्रै राम्रो हुन्छ ।
चुनावको बेला सोडा लगाउने बोलि रेखाले नि निक्कै राम्रो गरी सिकिछे । आफ्नो गाउ को नाम भन्नै हिचकिचाउने नानी यो बेला चाँही अरु त कोही होइन म त मोरङ ३ को छोरी हुँ रे मोरङ ३ का जनता हो होस गर्नु पर्छ है होस । ३ नम्बर मा कसैले चुनाव जितेर चुना नलगाओस ।
रेखा थापाको जित राप्रपाको जित होइन एक सच्चा होनहार क्यान्डीडेटको जित हो, पाटी होइन मान्छे छानीछानी भोट दिउ बिजय बनाउ,,,,अनि परिवर्तन सम्भव छ........जितको शुभकामना रेखा दिदी you are real hiro....
रेखाथापालाइ मोरङ छेत्र नम्बर ३ बाट एक चोटि जिताएर हेरौं अनि परिवर्तन गरौँ र राप्रपालाई बिजय गरौँ अनि रेखा बहिनी जित को शुभकामना जय राप्रपा जय रास्ट्रबाद🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बधाइछ रेखा जि हजुरको कुरा सुन्दा मलाइ एक दम ठिक लाग्यो अब हामिले परिवर्तन चाहन्छौ तर यो देश मा नयाँ पुस्ताको खाचो रहेको हामिले मह्सुस गरेका छौ जब सम्म यो देशको राजनीति मा नयाँ पुस्ता आउदैनन तब सम्म यो देश बिकास तिर जाला जस्तो लाग्दैन त्यसकारण हामी तपाईं का साथ छौ ढुक्क हुनुहोला जयनेपाल।।
नेपाल हिन्दु राष्ट्र हुँदा मेशिनबाट छापिएको चित्रलाई सरस्वती भगवानलाई पुजा गरेमा शिक्षा हासिल हुन्छ भन्ने कुरा सोझो जनताको छोरा छोरी हरुलाई भ्रममा फस्ने बाध्यता हुन्छ
त्यहाका जनताले रेखा थापालाई दिनुपर्छ.. अरू सबै टेष्टेट नेता हुन... बारम्बार दोहोराएर काम छैन.... तर रेखा थापा राप्रपाको खोल अोडेर चुनाव लडेर काम छैन.... कहिले पनि उनको एजेण्डा फुलफिल हुदैन.. गफ मात्र हो
@@rupentamang8336 Hindu vane bitikai yo hoina ki tya mandir matrai banxa ! Gumba, masjid, church sabai banaunxan ! Hindu le sabai dharma laii jodera rakh xa
सही हो रेखा जी हाजुरको । कहिले कहि त लाग्छ मलाई यो धमला पनि नेताको झोले रहेछ । बुझेर नि नबुझे झै गर्छ यो धमला छी छी । रेखा जी हिम्मतवाली हो । मलाई रेखा जी को लक्ष्य बिचार सबै मन पर्छ । मेरो समरथान रेखा जी संग सधै हुनेछ । यो म धवाका साथ भन्न चाहन्छु । 💖💖💖💖💐💐💐💝💝💝💝
हो हो अहिले को पाती भने कै स्वतन्त्र पाती राजेन्द्र लिङ्देन हलो हुन ।। त्यसै ले देश बचाउने र देश को मुहान फेर्ने हो भने अरु बकम्म फुसे पाती हरु लाई पल्टाउनु पर्छ ।। हो त्यसै ले स्वतन्त्र पाती लाई नेपाली जनता हरु ले चिन्नु जरुरत छ ।।👏👍️👍️🙏🙏🇳🇵🇳🇵🇳🇵🤷🎎
अग्रिम बधाई र शुभ कामना रेखा जि!हामीलाई आश अनि भरोसा छ तपाईंले अत्याधिक मत ल्याई बिजय हुनुहुनेछ र जनतालाई आफ्नो जिम्मेवारी अनि बचन अनुसारको कामकुराहरु गरेर देखाउनु हुनेछ!जय देश जय हो रेखाको!
भानु भक्त ढकालले कोरोनाको बेला गरेको गद्दरी र अर्को माफियाले हस्पिटलमा देखाएको आफ्नो चरित्र जनताले बिर्सिएका छैनन..त्यसैले यिनलाई भोट हाल्ने जनता सबै गद्दर हुन..give chance for RPP..
अब भनेको राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार नै अगाडी आउनु पर्छ।
जुन पार्टी ले मासु भात खुवाउछ , त्यही पार्टी लाई भोट दिने हो🤟🏻
@@muskanmuskan1767 विचार
अब पार्टी कुरा होइन अब देश लाई माया गर्ने र देशलाइ बिकास गरि ने राष्ट्र लाइ पहिचान दिने ब्यक्ती चाहियो यो देशलाइ भ्रष्टाचारि नेता होइन । जनता अब लाटो छैन हजुर
स्वतन्त्र पार्टीको झुन्ड परिचालित हो यसको काम छैन, यदि यो परिचालित हैन भने राप्रपाकै एजेन्डामा आउने हो ढुक्क तेसैले स्वतन्त्र हैन रप्रपा हलो नै हो एक मात्र विकल्प।
@@muskanmuskan1767 यही परिपार्टीले देश विग्रेको हो हामी जनता असल नेता नउब्जाएर हजुर दुःख कसले पायो जनताले यही विक्ने परिपार्टीले मासु भात खानुहोस भोट स्वतन्त्रलाई दिनुहोस अनि मात्रै राम्रो हुन्छ ।
जितको अग्रिम शुभकामना माहानायिका रेखा थापा दिज्जुलाई 🎉❣️
मोरङ क्षेत्र नम्बर ३ देखि राप्रपा नेत्री नायिका रेखा थापा लाई जसरी पनि जिताउन हुन बिनम्र अनुरोध गर्दछु मोरङ क्षेत्र नम्बर ३ का सम्पूर्ण जनतालाई🇳🇵
जितको अग्रिम शुभकामना रेखा थापा ज्यु।🙏🌹🇳🇵
Rekha ji pal lai xutaunus na pal Raja ko sapot gareko chahi fasaiyeko honi Ani happy bijaya dasami
चुनावको बेला सोडा लगाउने बोलि रेखाले नि निक्कै राम्रो गरी सिकिछे । आफ्नो गाउ को नाम भन्नै हिचकिचाउने नानी यो बेला चाँही अरु त कोही होइन म त मोरङ ३ को छोरी हुँ रे मोरङ ३ का जनता हो होस गर्नु पर्छ है होस । ३ नम्बर मा कसैले चुनाव जितेर चुना नलगाओस ।
रेखा थापा नेपाली फिल्म उद्योगमा मात्र होइन नेपाली राजनीति मा समेत प्रशस्त सम्भावना बोकेको युवा नेतृ मोरङ 3को जनताको आसा को केन्द्र बिन्दु हुनुहुन्छ
दिदीलाई जितको लागि अग्रिम शुभकामना मलाई विश्वास छ कि सुन्दरहरैँचा निवासी जनताहरुले एकपटक हलो चिह्नमा मतदान गरी अवश्यपनि जिताउनु हुनेछ.
रेखा थापाको जित राप्रपाको जित होइन एक सच्चा होनहार क्यान्डीडेटको जित हो, पाटी होइन मान्छे छानीछानी भोट दिउ बिजय बनाउ,,,,अनि परिवर्तन सम्भव छ........जितको शुभकामना रेखा दिदी you are real hiro....
माेरङ -३ ले अाफ्नाे िबवेक प्रयाेग गरेर रेखा थापालाई िबजयी गराउनु पर्छ । शुभकामना हामी सबैकाे अाइडल रेखा िद ।
रेखा थापा यस्तो नायिका हो सबैले अमेरिका रोजे कति हिरोईन हराए अाज पनि रेखा निरन्तर छिन् ।🥰🥰 हाम्रो महानायक नायिका उहाँहरुको स्थान कसैले लिन सक्दैन
जितको अग्रिम शुभकामना रेखा दिदी तपाइँ जत्तीको मान्छेको खाँचो छ यो देशमा ❤❤❤❤❤❤
सफलताको शुभकामना रेखा म्याम , जय देश! जय स्वाभिमान 🙏🇳🇵
राज नितिमा रेखा जि जतिको हिम्मतिलो महिलाको अति आबस्यक छ।हजुर को जित को अग्रिम शुभकामना❤️❤️❤️❤️🙏🙏🙏🙏
एक निडर साहसी अभिनेत्री
रेखा दिदी
She can be a good representative. Voters need to support her idea and her willingness to work for particular area.
Congratulation in advance!
अति उतम बिचार रेखा दिदिको🙏❤️
रेखा थापा म्याडाम सलाम छ। पार्टी बिषै तपाईको पहस १००% सही छ
रेखाथापालाइ मोरङ छेत्र नम्बर ३ बाट एक चोटि जिताएर हेरौं अनि परिवर्तन गरौँ र राप्रपालाई बिजय गरौँ अनि रेखा बहिनी जित को शुभकामना जय राप्रपा जय रास्ट्रबाद🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय देश जय नरेश🌹🙏
रेखा जि को जित पकका छ
Bold lady and real heroine of politics in Rpp(Rastiya prajatantric party)
Action speaks louder than the word.
Jaya Nepal 🇳🇵
रामकुमारी झाँक्री भन्दा 100 गुणा better नारी हो रेखा ।
always support rekha strong lady 🙏
रेखा जि को कुरा हरु सबै राम्रा त्यति नै मीठो लाग्यो जित्नु पर्छ उहाँ हरु जस्ता युवा ले ,
सुभकामना रेखा जी लेसोच पुराहोश
देश त्यसै बिग्रिएको हैन ।
जो जसको लागि बनिएको छ त्यो गर्दैनन ।
रेखा थापा कुनै हालतमा राजनीति को लागि होइन
जितको शुभ कामना रेखा जी
Let's support her party. Let's get unity 😍😍😍😍
नेपाली सभ्य बोली मेडम त भन्नू पछ नि विदेशी हरु कहिल्यै अन्टि अकल भनेर बोलाउदैन🤔 नेपाली बोल्ने भाषाको निकै जरुरत छ🙏🙏
Ysss
धेरै धेरै शुभकामना रेखा जि यक सहासी नारी हुनुहुन्छ ।
राजसंस्था नै नेपाल नेपाली को लागि ठिक छ रेखा जीलाई जितको शुभ कामाना छ यो संविधान नै गलत छ ऋषि भनेका माओबादी को पत्रकार हुन
Support to Rekha thapa god bless Rekha thapa 💗🙏🙏
जित को शुभकामना छ जय राप्रपा हलो जय देश जय राजा 🇳🇵🇳🇵🇳🇵🇳🇵🕉️🕉️🕉️🙏🙏🙏🙏
यो पत्रकार नै हैन नेता को गुलाम हो
हो हो🤣
बधाइछ रेखा जि हजुरको कुरा सुन्दा मलाइ एक दम ठिक लाग्यो अब हामिले परिवर्तन चाहन्छौ तर यो देश मा नयाँ पुस्ताको खाचो रहेको हामिले मह्सुस गरेका छौ जब सम्म यो देशको राजनीति मा नयाँ पुस्ता आउदैनन तब सम्म यो देश बिकास तिर जाला जस्तो लाग्दैन त्यसकारण हामी तपाईं का साथ छौ ढुक्क हुनुहोला जयनेपाल।।
जितको शुभकामना रेखा जि
राम्रो जवाफ धमला लाई रेखा जि संग धेरै कुरामा सहमत छु।
ऋषि धमला जि संघियताले गर्दा नेपाली जनताको टाउकोमा ६८ हजार ४ सय ९ रुपैयाँ ३१ पैसा ऋणको भारी छ । तपाई कांग्रेस को पत्रकार रहेछ है ऋषि जि
Thank you Rekha thapa ji salam chha all of your Raparpa party jindabad you are Great very good points well done 👍
Our inspiration our hero our favourite person really impressive interview 🤗 यस्तो नेत्रीत्व चाहिन्छ अब
you are right person and right time, hamro vote hajur lai.
ॐजय देश जय नरेश जय रा प्र पा जय रेखा थापा ,बिजयि भव अग्रिम सुभ कामना तथा अग्रिम बधाइ नानी रेखा जि ।
राप्रपा लाई प्रतिगामि भन्ने यो धमला काङ्ग्रेस को पुच्छर हो ,रेखा थापा अघि बढ्नुस खेलको मैदानमा हार जित त हुन्छ तर प्रतिस्पर्धा ले जित्ने हो 🇳🇵❤️
पाटी हेर्ने हैन मान्छे हेरने हो नेपाली जन्ता ले बुजनुस है पुराना को चै काम छैन
वा वा वा रेखा जि ले ऋषि धमला लाई नै अल्मलाइ दिनु भयो ।।।।
Good luck रेखा थापा बहिनी
नेपाल हिन्दु राष्ट्र हुँदा मेशिनबाट छापिएको चित्रलाई सरस्वती भगवानलाई पुजा गरेमा शिक्षा हासिल हुन्छ भन्ने कुरा सोझो जनताको छोरा छोरी हरुलाई भ्रममा फस्ने बाध्यता हुन्छ
रेखा जी लाई जिताउनुझोस् हैं अब परिवर्तन को खाँचो छ हैं
हिम्मतवाली रेखालाई जितकाे अग्रिम शुभ कामना।माेरंङ ३ न.का जनताहरुले बेलैमा बुझेर रेखा थापालाई भाेट दिनु हाेला।
Let's get unity 🤝
त्यहाका जनताले रेखा थापालाई दिनुपर्छ.. अरू सबै टेष्टेट नेता हुन... बारम्बार दोहोराएर काम छैन.... तर रेखा थापा राप्रपाको खोल अोडेर चुनाव लडेर काम छैन.... कहिले पनि उनको एजेण्डा फुलफिल हुदैन.. गफ मात्र हो
Support to Rekha Thapa … she is strong 💪 women..❤
yes she is strong lady
@@rupentamang8336 Hindu vane bitikai yo hoina ki tya mandir matrai banxa ! Gumba, masjid, church sabai banaunxan ! Hindu le sabai dharma laii jodera rakh xa
@@rupentamang8336 राजेन्द्र लिङदेन को सून्नु सर अनि अरू कून पाटिको छ तेतिको एजेन्डा????
@@rupentamang8336 Malai Gautam Buddha ko bua ra aama ko name vandinu ta
@@snipperchannel9233 hindu rasta raja nai hunuparne chai kina ?bahudarmik deshma baru budista rasta banauna sabai jantale suikarxan dam xa?
Happy Dasain and Jitko agriam subakaman Rekha jii 🙏🇳🇵
सही हो रेखा जी हाजुरको । कहिले कहि त लाग्छ मलाई यो धमला पनि नेताको झोले रहेछ । बुझेर नि नबुझे झै गर्छ यो धमला छी छी । रेखा जी हिम्मतवाली हो । मलाई रेखा जी को लक्ष्य बिचार सबै मन पर्छ । मेरो समरथान रेखा जी संग सधै हुनेछ । यो म धवाका साथ भन्न चाहन्छु ।
💖💖💖💖💐💐💐💝💝💝💝
रेखा दिदी तपाई लाई अग्रिम शुभकामना
Rekha is best politic👏
रेखा दिदिलाइ मोरङ्ग मा जिताउनु पर्छ है
माेरङका जन्ताले जसरि भएपनि रेखा थापालाई जिताउनु हाेला । धन्यवाद
नेपाल जति पनि राजनीति महिला भए पनि रेखा थापा जस्तो अरु छैन होल्ला सायद ,
रेखा जि को प्रतुती सहिलागो जितको लागि नागरिक लाई सचेत गरौनु होस
ऋषि जि माओवादी ,एमाले,मदेशे,कांग्रेस का नेता चोर हुन।
हिम्मत वालि नेपाली साहासी छोरी बोलिमै ड्म छ देश को लागि आवश्यक अती छ सबैले साथ दिनुहोला मोरङ बासी जितको शुभकामना ।
हो हो अहिले को पाती भने कै स्वतन्त्र पाती राजेन्द्र लिङ्देन हलो हुन ।। त्यसै ले देश बचाउने र देश को मुहान फेर्ने हो भने अरु बकम्म फुसे पाती हरु लाई पल्टाउनु पर्छ ।।
हो त्यसै ले स्वतन्त्र पाती लाई नेपाली जनता हरु ले चिन्नु जरुरत छ ।।👏👍️👍️🙏🙏🇳🇵🇳🇵🇳🇵🤷🎎
Best of luck Rekha thapa baini
My favourite actress Rekha Thapa
याे मुला गफाडी धमला उल्टो उल्टो कुरामात्र गरछ
Good luck rekha ji
अब परीक्षित अनुहार पुराना सबै लाई भोटको माध्यम वाट आउट गर्नु पर्छ । बहिनी लाइ - जितको शुभकामना ।
रेखा जि Great Dacing नारी हुन।ऋषि जि लाई dacing दिनु भयो।nice .
मोरङ को क्षेत्र नं 3को जनताले सोच्नु पर्छ
जे पार्टी भए पनि रेखा दिको हिम्मत बोल्ने शैली धेरै राम्रो लाग्छ she is always best
अग्रिम बधाई र शुभ कामना रेखा जि!हामीलाई आश अनि भरोसा छ तपाईंले अत्याधिक मत ल्याई बिजय हुनुहुनेछ र जनतालाई आफ्नो जिम्मेवारी अनि बचन अनुसारको कामकुराहरु गरेर देखाउनु हुनेछ!जय देश जय हो रेखाको!
कलाकारहरूमा दमदार साहसी रेखा थापा लाग्छ। सुर्जे कुमारी दिदी केही सिक्नुस।
All the best Rekha thapa ❤❤❤
जितको अग्रिम सुभ कामनाय रेखा थापा दिदिलाई 🙏🙏🙏 र प्रत्येक्ष उमेदवार पाउनु पर्छ 🇳🇵🇳🇵
ठगबन्धन नमिल्दा ऋषि धमला लाई tension 🤣😂🤣
great didi तपाईको यो सब्द शब्द पर्गतिको शुभकामना 😘😘🇳🇵🇳🇵
Best wishes,Congratulations in advance-
Our Blessing with you Rekha Jee, very nice thought, we need leader like you in this country who can work for people not for the bharaute
हाम्रो हिरोनिले जित्नु पर्छ।जिताउनु पर्छ।
रेखा थापाको जित निसिद छ
जितको अग्रिम सुभकामना रेखा थापा ज्यु हजुरलाइ
अलक विचार बोकेर हिड्नु भएको छ रेखा दिदि जितको अग्रिम शुभकामना 🥰
बिजय को लागि अग्रिम शुभकामना🙏
Jay Hos ! Janani Nepal ! Jay Nyaayadev Kaalbhairav !
Rekha thapa best.. politican.. for up coming morang...
राम्रो कुरा रेखाको , नेता भनेको यस्तै साहसी हुनुपर्छ, समानुपातिक मा जाने भनेको निगाह हो,
जुन सुकै पाटीबाट लाड्नु तर राजतन्त्र र हिन्दुराष्ट्र मलाई मन्जुर छैन
भानु भक्त ढकालले कोरोनाको बेला गरेको गद्दरी र अर्को माफियाले हस्पिटलमा देखाएको आफ्नो चरित्र जनताले बिर्सिएका छैनन..त्यसैले यिनलाई भोट हाल्ने जनता सबै गद्दर हुन..give chance for RPP..
जीतको अग्रिम शुभ कामना रेखा जि ।👍️👍️👍️👍️
Support Rekha thapa🙏🇳🇵
यो मनुवा कुन कार हो ? राप्रपा प्रतिगामी रे ? कुन पार्टी रहेछ अग्रगामी ?
She is in a way very intellect , confident & potential.. hats off bold lady♥️
Sapport to rekha sis nepalko n.1 strong woman
Wish you all the best.💐💐💐💐
All the best रेखा थापा ❤️
अग्रिम सुभकामना रेखा पापा
Rekha diju❤️👍️👍️
एक पटक रेखा दिदिलाइ जिताएर हेर्नू होला सबै छेत्र नम्बर 3 को बासिहरुले
असल नाइका सदबार राम्री रेखा मेडम लाई अग्रिम सुभकामाना🎉🎉🎉🎉💪💪💪
Salute rekha didi🙏🙏🙏🙏