कुलमान घिसिङले रुँदै भने कसैको धम्किले डराउन्न: बिजुलीको पैसा उठाएरै छोड्छु

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ต.ค. 2024
  • कुलमान घिसिङले रुँदै भने कसैको धम्किले डराउन्न: बिजुलीको पैसा उठाएरै छोड्छु Kulman Ghising Byte
    #kulmanghising #kulman_ghising #kulmanvskpoli
    plz subscirbe our chhanel.
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    #rabilamichane #Prachanda #rabiVsgyanendra #gyanendra_shahi #rabi_lamichane #balen #balen_shah #Harka_sampang #gagan_thapa #drsurendra_kc #drtoshima_karki #rishi_dhamala #बालेन_शाह ##रबि_लामिछाने

ความคิดเห็น • 603

  • @NRON720
    @NRON720  2 หลายเดือนก่อน +142

    कुलमान घिसिङ कस्तो लाग्छ ?
    १ ) देशभक्त जनताको सेवक
    २ ) बोली मिठो ब्यबहार काम नलाग्ने
    ३ ) सबै उस्तै हुन

    • @SimaMaya-jb5sm
      @SimaMaya-jb5sm 2 หลายเดือนก่อน +11

      Desvakta❤

    • @sakarkhadka3332
      @sakarkhadka3332 2 หลายเดือนก่อน +5

    • @sangamsomai632
      @sangamsomai632 2 หลายเดือนก่อน +5

      1

    • @raibudhiman559
      @raibudhiman559 2 หลายเดือนก่อน +4

      1❤

    • @asgglass2709
      @asgglass2709 2 หลายเดือนก่อน +2

      Please be more clear about who you are referring to as the patriotic people? Who are you referring to as the sweet speech? Hopefully, there is an opening for clowns in the circus on the streets of India. Perhaps you are interested.

  • @dineshthapa3723
    @dineshthapa3723 2 หลายเดือนก่อน +3

    बिजुली को भगवान भनेर कुलमान सर लाई चिनिन्छ गोरु को चाल न गर गिरिबन्धु बाजे गोरु बुढो भए भिर खोज्छ मान्छे बुढो भए निउ खोज्छ उखान टुक्का सुनाएर जनता लाई अब पनि धोका दिन्छु (.2) पनि न सोछे हुन्छ किन कि तिम्रो नाम र काम ले ३ करोड जनता लाई आधा थोपा रगत दिन्छु भने पनि पुग्दैन तेहि भएर मरि जाने चोला भिली जे होला न सोछ बाजे

  • @RijanShrestha-qt2zn
    @RijanShrestha-qt2zn 2 หลายเดือนก่อน +98

    कुलमानको साथमा हामी छौ केपि चोर

    • @Goku_Sir
      @Goku_Sir 2 หลายเดือนก่อน +1

      Lado xas

    • @tashi9527
      @tashi9527 2 หลายเดือนก่อน +2

      ​@@Goku_Sirtero aamko puti cha ta

  • @phulmayatamang6716
    @phulmayatamang6716 2 หลายเดือนก่อน +1

    nepal aamako sachha deshbhakta xoro kulman ghising❤❤❤❤

  • @Prem.502
    @Prem.502 2 หลายเดือนก่อน +6

    जनताको भगवान हो कुलमान घिसिङ sir

  • @dipakpandey688
    @dipakpandey688 2 หลายเดือนก่อน +62

    बिचरा कुलमान कति कुरो बुजाउने यि भ्रस्टाचारी हरुलाइ

  • @narendrakarki5635
    @narendrakarki5635 2 หลายเดือนก่อน +102

    कुमान संग नेपाली जनता साथमा छन्
    जय नेपाल देश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @atomvirus949
      @atomvirus949 2 หลายเดือนก่อน

      Kulman lai yo janta bhanne bolne murti ko sath social media ma matra dekhiyo, bholi ko din KP oli le barkhasta gardinxa timiharu kehi napne xainau feri yehi ayer sarapxan ani mobile banda garer masu bhat khayer sutxan ! Wastabikta

  • @haripoudel6798
    @haripoudel6798 2 หลายเดือนก่อน +99

    ईमानदार र स्वच्छ जनता/ कर्मचारीलाई देशमा बस्न नसकने बनाऊने एमाले/ओली झुण्डलाई जनताले खेदनू पर्छ|

    • @tamangsanu2012
      @tamangsanu2012 2 หลายเดือนก่อน +1

      सहि हो👍️👍️

    • @tamangk
      @tamangk 2 หลายเดือนก่อน +1

      खेद्दैनन्। मासु र रक्सिमा भाेट बेच्नेहरु छन्।

    • @soorazdai
      @soorazdai 2 หลายเดือนก่อน +1

    • @ghanlimbu9063
      @ghanlimbu9063 2 หลายเดือนก่อน +1

      ठीक हो

  • @buddhisagar5778
    @buddhisagar5778 2 หลายเดือนก่อน

    कुलमान घिसिङ प्रति उच्च सम्मान गर्दछु केपि ओलि मुर्दाबद

  • @USAjaynepal
    @USAjaynepal 2 หลายเดือนก่อน +35

    30 million people are with you Honorable कुलमानघिसिङ ज्यु। You are 100 % correct.

  • @dreamscolourhouse3252
    @dreamscolourhouse3252 2 หลายเดือนก่อน

    विलकाे पैसा समयमा नतिरेपछि जरिवानावाट काेही पनि वच्न् पाउदैन ।कुलमान सर तथा मनाेज सर दुवैलाई धेरै धेरै धन्यवाद छ।जनता हजुरहरूसङ्ग छन।

  • @autartamang6963
    @autartamang6963 2 หลายเดือนก่อน

    Sahi kura garnu vayo hajur Sir 🙏🥰

  • @keshabnepali181
    @keshabnepali181 2 หลายเดือนก่อน +3

    तपाईं यो देशको सच्चा सपूत हो अगाडी बढनुहोस जनता साथमा छन

  • @bishowramdulal5198
    @bishowramdulal5198 2 หลายเดือนก่อน +1

    गाउँ गाउँमा ओली,
    शहर शहरमा ओली ,
    जनताको मन मनमा ओली ,
    गीरी बन्धुमा ओली,
    ७० करोड मा ओली,
    पानी टयाङ्कीमा ओली ,
    भुटानी शरणार्थीमा ओली ,
    यति मा ओली,
    ॐनी मा ओली,
    वाइडबढिमा ओली,
    ३३ कीलो सुनमा ओली,
    जलहरिमा ओली,
    सेक्रेटि प्रीन्टिङ मा ओली!
    जताततै ओली!!
    बतात समुहमा ओलि
    बालुवाटारमा ओलि
    एम अधिकारीमा ओलि
    राजदूत निउतिमा ओलि
    भिउँ टाओरमा ओलि
    सेतो टाओरमा ओलि
    पानी जाहाजमा ओलि
    ग्यास पाइपमा ओलि
    जेलमा ओलि
    कर्मचारी तन्त्रमा ओलि
    हुँदा हुँदा ट्रक लाइनमा ओलि

  • @tanjenmoktan2708
    @tanjenmoktan2708 2 หลายเดือนก่อน

    Jay kulman Ghising Juu🌹🙏🌹🙏🌹🙏🌹

  • @kuberParajuli-y5v
    @kuberParajuli-y5v 2 หลายเดือนก่อน

    १८घन्टा लोडसेडिङ अन्ते गर्ने कुलमान घिसिङ को चरित्र मा शंका गर्नु घोर आपातिजनक छ।बिजुलिको महशुल को छुट सर्बसाधारणले नपाउने तर पुजिपती ले पाउनुपर्ने किइन हो जनता जान्न चाहान्छन।
    कुलमान दाइ हजुरले देशको लागि सोचेर काम गर्मुभयकोले घेराबन्दी मा पर्नुभयो। सलाम छ हजुरको कामलाइ।

  • @Rider_LeeMbu
    @Rider_LeeMbu 2 หลายเดือนก่อน +43

    एमाले र काङ्ग्रेस यो सरकार जब सम्म रहन्छ नि कुलमान जस्तो राष्ट्र सेवकलाई नराम्रो बनाउन कम्मर कसेर लाग्ने छ त्यसैले अब जसले बुझ्नु भएको छ एक भएर लाग्नु पर्छ भ्रष्टको पाता कसेर हान्नु

  • @purnagurung1413
    @purnagurung1413 2 หลายเดือนก่อน +7

    भ्रष्टचारिहरुको झुन्डले बनेको सरकार भए पछि कुलमान जस्ता ब्याक्तिहरु हार्नु भनेको हामी जनता हार्नु हो कुलमान सरको कार्यलाइ साथ र समर्थन गरौ

  • @DelparsadAdhikari
    @DelparsadAdhikari 2 หลายเดือนก่อน +4

    भ्रष्टाचारीलाई कार्वाहि हुनैपर्छ ।
    कुलमान सर जिन्दावाद ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉,,,

  • @subash-v3n
    @subash-v3n 2 หลายเดือนก่อน +19

    कुलमान सहि हुनुहुन्छ अहिलेको नयाँ सरकारले गरेको निर्णय मान्नु हुन्न भन्ने पक्षमा निरन्तर अगाडि बढ्नु र सफलताको कामना छ 🙏❤️❤️

  • @dhanraj2266
    @dhanraj2266 2 หลายเดือนก่อน

    समृद् नेपाल, उच्च नेपाली जीवन स्तर र विकास प्रेमी हामी सबै कुलमान घिसिङ को सपोर्ट मा एकजुट बन्औं 🙏🙏🙏

  • @vyasmoney2123
    @vyasmoney2123 2 หลายเดือนก่อน

    कुलमान national hero...❤❤

  • @paultamang4909
    @paultamang4909 2 หลายเดือนก่อน +1

    जसरी हुन्छ उद्योगीहरु सङ्ग बिद्धुत महसुल उठाउनु पर्छ,कुलमान सर जिन्दावाद,,यी उद्योगीहरु बिद्धुतको महसुल नतिरी छिट्टै अरबपति बन्ने सपना देखिरहेका छन्

  • @chaadale6635
    @chaadale6635 2 หลายเดือนก่อน

    सब भ्रष्टाचारी, माफियाहरूको बिचमा कुलमान घिसिङ एक सच्चा सपूत👏👏

  • @ramkrishnarai187
    @ramkrishnarai187 2 หลายเดือนก่อน +1

    कुलमान जिन्दाबाद 🎉🎉

  • @himalgurung3813
    @himalgurung3813 2 หลายเดือนก่อน +1

    जय२ कुलमान सम्पुर्ण जनताहरु तपाईंको साथमा छ!भ्रष्टाचारी ओली मुर्दावाद!

  • @harischandrarajbhandari6181
    @harischandrarajbhandari6181 2 หลายเดือนก่อน

    Jai kulman sir jhole haru Lai thik lagaunu parchha

  • @birendrapariyar9319
    @birendrapariyar9319 2 หลายเดือนก่อน

    Kulman sir is great ❤ good job sir ❤

  • @SanubhaiGhising-jt8iw
    @SanubhaiGhising-jt8iw 2 หลายเดือนก่อน +2

    Kulman Ghising is hero we love you sir...

  • @tarangsagar2096
    @tarangsagar2096 2 หลายเดือนก่อน +16

    कुलमान सर पछि हट्नु हुदैन जनता को लागि काम गर्ने हो पार्टी का झोला बोकेका ब्यापारी हरु को मौज को लागि होइन यसैले तिरेर नै लाइन जोडिनु पर्छ देश को हित मा काम गर्न डराउनु पर्दैन ,जय कुल मान सर

  • @sudeeprupakheti9054
    @sudeeprupakheti9054 2 หลายเดือนก่อน

    Love you kulman sir❤❤❤

  • @BishalPariyar-c9k
    @BishalPariyar-c9k 2 หลายเดือนก่อน

    सरकारी पैसा उठाएर छाड्नुपर्छ

  • @sushmak.c4618
    @sushmak.c4618 2 หลายเดือนก่อน +18

    kulman ji jindabad

  • @salonvlog23
    @salonvlog23 2 หลายเดือนก่อน +10

    जब सम्म कुलमन दाजु छ नेपाल मा ,नेपाली जनताले उज्यालो पाउने छ 🙏🙏🙏अरु चोर आयो भने २० घण्टा अन्ताकर १०००%

  • @brrjkubresali642
    @brrjkubresali642 2 หลายเดือนก่อน +1

    कुलमान राम्रो रास्ट्रसेबक कर्मचारी ❤

  • @TageraNiuwaFu
    @TageraNiuwaFu 2 หลายเดือนก่อน +2

    नेपाली जनताले कुलमान लाई साथ दिऔ ❤❤❤

  • @gitagurung8693
    @gitagurung8693 2 หลายเดือนก่อน

    Good job kulma sir ❤❤❤❤

  • @baniyakaji213
    @baniyakaji213 2 หลายเดือนก่อน +7

    कुलमान सर हामी जनता साथमा छौ 💪

  • @shyamdas9194
    @shyamdas9194 2 หลายเดือนก่อน

    Jai hos sir k man

  • @sherbahadur-of1nx
    @sherbahadur-of1nx 2 หลายเดือนก่อน +4

    सबै जनता ले कुलमान लाई साथ दिनु पर्छ

  • @dipendratamata1754
    @dipendratamata1754 2 หลายเดือนก่อน +21

    ढुक्क हुनुस कुलमान सर 84 मा बालेन आउनु हुन्छ प्रधानमन्त्री भएर इनिहरु भाग्छस यात जेल जान्छन जय बालेन जय नेपाल्🇳🇵🇳🇵🇳🇵

  • @rajhang2
    @rajhang2 2 หลายเดือนก่อน +2

    Jay Kulman Ghising Jay Nepal 🇳🇵

  • @kirankumarshahi133
    @kirankumarshahi133 2 หลายเดือนก่อน

    Nepali nagrik ko paksha ma kulman sir ubhinu vayeko x dhannebadh x

  • @bishnusapkota980
    @bishnusapkota980 2 หลายเดือนก่อน

    देश त भ्रष्टहरुले सक्नी भय
    जनतल्रे कुलमानलाइ साथ दीनु पर्छ

  • @padamrai7127
    @padamrai7127 2 หลายเดือนก่อน

    छोड्नु हुदैन इ माफिया हरुलाई सबै बिल असुल्नै पर्छ सोझा सिदा जनता ले मात्र तिर्नु पर्छ भने अब जन्ता उठ्नै पर्छ हिम्मत नहार्नु जय कुल मान

  • @SurendrabahadurDhanuk
    @SurendrabahadurDhanuk 2 หลายเดือนก่อน +1

    डराउनु हुदैन है कुलमान सर इ मुजि देश लुटुवाहरु सङ्ग

  • @Street_147
    @Street_147 2 หลายเดือนก่อน

    Jaya kulman❤❤❤❤❤

  • @gunjgm2407
    @gunjgm2407 2 หลายเดือนก่อน +2

    देशका महान् व्यक्ति जो देस र जनताको हितको लागी जस्तो सुकै परिस्थितिमा पनि पछि नहट्नु अग्गिम शुभकामना

  • @Marmikmagar6067
    @Marmikmagar6067 2 หลายเดือนก่อน +8

    कुलमान की u r right haami chhau नडराउनुस्

  • @नवरस
    @नवरस 2 หลายเดือนก่อน +1

    पछि नहट कुलमान जनता तिम्रा साथमा छन। राष्रघाती के पी मुर्दावाद।

  • @jayalimbu212
    @jayalimbu212 2 หลายเดือนก่อน +3

    वाह!साच्चिकै नेपाल देश लाइ चाहिए को एक मात्र सच्चा भुमी पुत्र हुनुहुन्छ।कुलमान सर जस्तो हरेक मन्त्रालय मा मन्त्री हुनु हो भने देश को छिटो बिकास हुन्छ। तर के गर्नु भ्रष्टाचारि दलालि नेता हरु ले कमिसन को चक्कर मा ब्यापारी हरु को पक्ष लिएर बोल्छन।रह्यो कुरा उद्धोग पति हरु रे बत्तीको महसुल त तिर्नु पर्छ नि।ठग हरु। अब नेपाली जनता एक भएर जाग्नु पर्छ। र हाम्रो लाई होईन राम्रो नेता हरु लै जिताएर देश लाई समृद्धि बिकास लाई टेवा पुग्छ। र नेपाली जनता खुशी र शुखी बन्छ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SuryabangshiMagar
    @SuryabangshiMagar 2 หลายเดือนก่อน +1

    देस भक्त कुलमान घिसिङ को सपोट जति यता हाजिर गरम है साथी हो 🙏🙏

  • @Ajayapomu1
    @Ajayapomu1 2 หลายเดือนก่อน

    Good job kulaman sir we are with you🙏🙏🙏🙏🙏🙏

  • @SHIVARAJACHARYA
    @SHIVARAJACHARYA 2 หลายเดือนก่อน

    नालायल भ्रष्टाचारको नाइके ज्यान मारा हरुलाइ सडक मा घिसार्नु पर्छ

  • @KiratiRaj-bi4lm
    @KiratiRaj-bi4lm 2 หลายเดือนก่อน +1

    अबो दिएना भने जनताले गएरा सबै आगो लगाइदिनुपर्छ

  • @JayantiNath-z6d
    @JayantiNath-z6d 2 หลายเดือนก่อน +1

    जतिकुरा बुझायपनि नबुझ्ने केपिका झुन्ड हरु जय कुलमान🙏🇳🇵

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 2 หลายเดือนก่อน +11

    कुलमान घिसिङ एउटा् नेपालको उज्यालो ज्योति हुन , हामीले प्राय 20/घण्टा अध्यारोमा जिन्दगी गुजारेको जनता हौ , तर यो पाखण्डी ओलि धेरै दुख दिन खोज्दैछ जनतालाई

  • @yubrajgc5414
    @yubrajgc5414 2 หลายเดือนก่อน +6

    कुलमान लाइ हटाउन हुदैन।

  • @toranthapa
    @toranthapa 2 หลายเดือนก่อน +12

    Good job sir

  • @GauBeshiYoutubChannel_villagel
    @GauBeshiYoutubChannel_villagel 2 หลายเดือนก่อน +3

    Des r janta lai maya garne kul man jay vumi putra ❤

  • @GyalzenLama-us3dk
    @GyalzenLama-us3dk 2 หลายเดือนก่อน +5

    Kulaman ghising is powerful man grate leader salute aasyang❤❤❤

  • @madrandall6844
    @madrandall6844 2 หลายเดือนก่อน

    Jai ho kulman gesing

  • @The_kiran_Boss
    @The_kiran_Boss 2 หลายเดือนก่อน +2

    कुलमान घिसिङ पछि नहट्नु होला देशद्रोही र भ्रष्टाचारी बाहेक सम्पुर्ण जनता तपाईको साथमा छौ🙏

  • @manishsitaula729
    @manishsitaula729 2 หลายเดือนก่อน +1

    इ 7 कक्षा पास चोर हत्यारा माफिया लाई देश बनाउने हैन इन लाई अर्काे देशको र माडेको गुलामी गर्दै ठिक छ । जनताले जिताए पठाका होइन अब के को रोइलो । अब कुल मान राजीनामा दिए हुन्च । यस्ता पापी निच नैतिक्ता हिन्न नेता जो भारती र बिदेशी का हाथका कथपुतलि हरु लाई लुटन दिउ । जनता मरुन कि बाचुन देश रहोश नर्होश केही मतलब छैन । देश नाम मात्र नेपाल ।

  • @rayamajhikishor2953
    @rayamajhikishor2953 2 หลายเดือนก่อน +15

    Kulman sir jinda bad ,sabai janta milera yo desh bechuwa harulai katnu paro aaba

  • @sahilmuskan5274
    @sahilmuskan5274 2 หลายเดือนก่อน +2

    Good job kulman sir

  • @desire-blessed_growup
    @desire-blessed_growup 2 หลายเดือนก่อน

    Kulman sir jay hos hjr ko

  • @prakashrai720
    @prakashrai720 2 หลายเดือนก่อน +1

    राम्रो काम गर्ने मान्छे लाई यस्तै गर्छ नेपालको एमाले कांग्रेस र अरू पार्टीहरुले

  • @YonjanRaja
    @YonjanRaja 2 หลายเดือนก่อน +2

    🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏👑👑💐💐कुलमान सर लाई रुवाउने टपरे हो तिमिहरुको दिन आउदै छ

  • @sherpa0079
    @sherpa0079 2 หลายเดือนก่อน +15

    दिक्कार छा त्यस्ता भ्रष्ट नेता हरुलाई जो एकजना सच्चा राष्ट्र सेवक लाई प्रयोग गरेर जनता लाई गुम राह गर्छ

  • @khecharAdhikari
    @khecharAdhikari 2 หลายเดือนก่อน +7

    Kulman is the best man.

  • @narayanpant7660
    @narayanpant7660 2 หลายเดือนก่อน +3

    गरिबले घरमा बालेको बत्तीको पैसा लिएपछि कल कारखानाले पैसा तिर्नुपर्छ।नत्र लाइन काटनै पर्छ

  • @GBR2050
    @GBR2050 2 หลายเดือนก่อน +3

    पछि हट्नु हुँदैन कुलमान जि। कानुन सबैको लागि हो। किर्ते ओलीले भनेर खरबपतिहरुलाई अरबौँको बिल छुट दिनु हुँदैन।

  • @magartilak7975
    @magartilak7975 2 หลายเดือนก่อน

    Good information for society kulman sir

  • @arunhanglimbu
    @arunhanglimbu 2 หลายเดือนก่อน +1

    माओं बादी को इज्जत वचआयो कुलमान ले , यसले साबित गर्यो की एमाले र कांग्रेस भन्दा माओबादी अलिकति सही छ

  • @Umesh-n8x
    @Umesh-n8x 2 หลายเดือนก่อน +2

    Good kul man sir ❤🎉 sahi hunuhunxa tapai ❤🎉❤🎉

  • @kishorkandel9152
    @kishorkandel9152 2 หลายเดือนก่อน

    Same ho

  • @sumankhadka2440
    @sumankhadka2440 2 หลายเดือนก่อน

    V good thinking kulman sir

  • @surendrarana5729
    @surendrarana5729 2 หลายเดือนก่อน

    kulman sir ko jai hos.

  • @RajLama-d6n
    @RajLama-d6n 2 หลายเดือนก่อน +6

    Kulman sir jinda baat.💪💪

  • @commonghartimagar4938
    @commonghartimagar4938 2 หลายเดือนก่อน +1

    एमाले र कांग्रेस सरकारमा हुँदा सम्म यो देशको सच्चा व्यक्तिहरूले न्याय पाइदैँन राष्ट्रघाती काम मात्र गर्ने भए

  • @BikramTamang-di6db
    @BikramTamang-di6db 2 หลายเดือนก่อน

    Kulaman ji👍

  • @bhuwanst7689
    @bhuwanst7689 2 หลายเดือนก่อน +11

    Keep up... kp ko order le kehi hudaina.

  • @kabitathapa857
    @kabitathapa857 2 หลายเดือนก่อน +6

    Good job kulman sir you are great 🙏

  • @dongcreationvlogs5040
    @dongcreationvlogs5040 2 หลายเดือนก่อน +11

    राज्यको ढुकुटी रित्याएर व्यक्ति धनी बन्ने र बनाउने पार्टीगत नेतृत्व र उद्योगपति चाहिदैन।तुरुन्त देश निकला गर्नु पर्छ।

  • @jayachaudhary6802
    @jayachaudhary6802 2 หลายเดือนก่อน

    Good speech kulman ji

  • @nyimasherpa511
    @nyimasherpa511 2 หลายเดือนก่อน

    Majority of people are with Kulman sir. No doubt there is no second Kulman

  • @Yatri.Prakash
    @Yatri.Prakash 2 หลายเดือนก่อน +1

    पछि नहट्नु होला कुलमान सर ,सारा नेपाली तपाइको साथमा छौ। एमाले र काङ्ग्रेस महा भ्रष्ट रहेछन् ,भन्ने कुरा प्रष्ट भयो।

  • @kumarjasi9841
    @kumarjasi9841 2 หลายเดือนก่อน +1

    यस्को फल केपी वली लगायत सिंगो एमाले ले भोग्नै पर्छ ।

  • @santoshbogati2289
    @santoshbogati2289 2 หลายเดือนก่อน +1

    Kulman Sir , yesta corrupt Sarkar ko dhamki le nadaraunus, we all Nepali people are with you 🙏🙏🙏

  • @AshokElectronics1122
    @AshokElectronics1122 2 หลายเดือนก่อน

    Jai kulman ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤rip oli

  • @dilrai2132
    @dilrai2132 2 หลายเดือนก่อน

    Kulman jindabad

  • @arpanarpokharel
    @arpanarpokharel 2 หลายเดือนก่อน +2

    Kulmanji..we are with you

  • @DhanB.DevidLopchan
    @DhanB.DevidLopchan 2 หลายเดือนก่อน +8

    सही हो कुलमानजी जै नेपाल

  • @magartilak7975
    @magartilak7975 2 หลายเดือนก่อน

    Jaya kulman sir

  • @deepakhirachan2585
    @deepakhirachan2585 2 หลายเดือนก่อน +5

    Jay kulman

  • @baburamgajmer6796
    @baburamgajmer6796 2 หลายเดือนก่อน

    कुलमान रामरो मानछै होिन

  • @udimprai
    @udimprai 2 หลายเดือนก่อน

    Go ahead kulma sir

  • @jayatamang5406
    @jayatamang5406 2 หลายเดือนก่อน +6

    Good job kulaman sir we are with you 💪💪💪

  • @santoshshrestha5613
    @santoshshrestha5613 2 หลายเดือนก่อน +2

    I support you Kulman ji !