बिहान ७ बजेको कान्तिपुर समाचार, २६ असोज २०८१ | Kantipur Samachar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ต.ค. 2024
  • बिहान ७ बजेको कान्तिपुर समाचार, २६ असोज २०८१ | Kantipur Samachar
    आजका मुख्य समाचार
    दशैंको मुख्य दिन आज विजया दशमी/ नवदुर्गाको प्रसादका रूपमा मान्यजनबाट टीका र जमरा लगाएर मनाइँदै / टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा ।
    सामाजिक अवस्था र पुस्तान्तरणसँगै दशैं मनाउने शैलीमा पनि परिवर्तन/ दशैं संस्कृतिको मौलिकता जोगाइ राख्नुपर्ने जिम्मेवारी नयाँ पुस्तामा ।
    दशैंका बेला नोटमा रङ नलगाउन राष्ट्र बैंकको आग्रह / नोट छाप्न बर्सेनि तीन अर्ब खर्च / दक्षिणा दिन र लिन डिजिटल माध्यम प्रयोग गर्न सुझाव ।
    लेबनानमा रहेको राष्ट्रसंघीय युनिफल मिसनमा इजरायली सेनाको हमला/ चार शान्ति सैनिक घाइते/ आक्रमण तत्काल रोक्न अमेरिकी राष्ट्रपति बाइडनको आग्रह/ युरोपेली राष्ट्रहरुले गरे विरोध ।
    काभा यू-२० पुरुष भलिबल च्याम्पियनसिपको उपाधिका लागि आज नेपालले उज्वेकिस्तानको सामना गर्दै/ लिग चरणमा बेहोरेको हारको बदला लिने लक्ष्यमा नेपाली युवा टोली ।
    #KantipurSamachar #KantipurNews #News
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

ความคิดเห็น • 7

  • @GangaramTiwri
    @GangaramTiwri 12 ชั่วโมงที่ผ่านมา +1

    बिजया दंश मीकोधेरधेरशुभकमनजयमंंभावनी❤

  • @BishnukumarShrestha-yf5ob
    @BishnukumarShrestha-yf5ob 12 ชั่วโมงที่ผ่านมา

    बिजया दशमीकाे शुभकाना छ!!

  • @ramkhadka1186
    @ramkhadka1186 13 ชั่วโมงที่ผ่านมา

    ❤❤❤

  • @BhajahariJi
    @BhajahariJi 12 ชั่วโมงที่ผ่านมา

    Happy Dashain🙏🙏🙏

  • @FinisaraSunari
    @FinisaraSunari 11 ชั่วโมงที่ผ่านมา

    रेगुलर कपिलवस्तु

  • @ghoptebhir
    @ghoptebhir 8 ชั่วโมงที่ผ่านมา

    Nepali haru ko haina hindu haru haru parba hola ni madam😂😂😂

  • @ramkhadka1186
    @ramkhadka1186 13 ชั่วโมงที่ผ่านมา

    ❤❤❤