पिली र गण्डक अभियानमा गएका जनसेनाहरु धेरै मात्रामा ढाल्दा यति मात्रै फर्किएका हुन्-आदर्श ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका दिपक बि.सी. आदर्शको अन्तर्वार्ता ।
    हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / sunaulotv
    🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. interview with dipak bc aadarsha pla Nepal.
    Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #dipak_bc_aadarsha #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police

ความคิดเห็น • 32

  • @bhumigat2349
    @bhumigat2349 ปีที่แล้ว +23

    यीनका ठुला महान एतिहासिक योगदानले गर्दा हामी 1 करोड युवा खाडी मलेसिया लगायत विश्वका विभिन्न राजतन्त्रात्मक देशहरूका आधुनिक युगका दास बन्न पाइएको छ। धन्यबाद , संविधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र हुँदासम्म 95% हामी देशमै गाउँमै बस्नु पर्या थियो। धन्यबाद ठुलो काम गरिस, हामी विदेशी गुलाम भयौँ , तेरा नेताहरू राजा बनाइस।

  • @harimayabhandari7625
    @harimayabhandari7625 ปีที่แล้ว +2

    राम्रो कुराकानि

  • @SurajKumar-hr8fi
    @SurajKumar-hr8fi ปีที่แล้ว +1

    सलाम छ कमरेड लाई ❤️❤️❤️😘❤️😘 लाल सलाम

  • @rajkumartamang9
    @rajkumartamang9 ปีที่แล้ว +2

    म केही बोलिन योभन्दा धेरै के अनि चोर प्रचण्ड दलित होर क्या कुरा गर्छ ।

  • @BhimBahadurPunmagar-jg9gu
    @BhimBahadurPunmagar-jg9gu 5 หลายเดือนก่อน +1

    केही होइन दलित किन भने भनेर गएको होस अहिले भने ठाकुर बाहुन भन्छन होला तिमिहरुलाई होइन ? त्यो स्कुलका सरहरुले भनेको मानेको भए त आज घरन घाटको हुदैन्थ्यौ होला अहिले बसि बसि घरम पेन्सन खान्छौ होला केही झुम्को छुटैनै देश१०० बर्ष पछाडी धकेल्यौ

  • @janakmanasa9550
    @janakmanasa9550 ปีที่แล้ว +1

    Good

  • @assd7551
    @assd7551 ปีที่แล้ว +2

    बेला मा देशको लागि दुख गरेबापत आजभोलि टन पेन्सन आउ छ होला महिना को८००० हजार दरबार जस्तो घर सुखि जिन्दगी बित्दै होला

  • @bhumigat2349
    @bhumigat2349 ปีที่แล้ว +2

    अहिले नेपालीले रोजीरोटी गरेर खाने 80% देश राजतन्त्रात्मक हुन। साउदि, युएई, कतार, बहरेन, ओमन, कुवेत, मलेसिया, जापान, बेलायत, अस्ट्रेलिया, न्युजिल्यान्ड, थाइल्याण्ड, नेदरल्यान्ड, बेल्जियम, क्यानडा, नर्वे, स्वीडेन, डेनमार्क, लक्जेम्बर्ग, मोरोक्को आदी देश यी जँगली हरूका अनुसार पश्चगामी निरङ्कुश सामान्ती देशहरू हुन। त्यहाँका जनता दास हुन र त्यहाँ त जनयुद्ध गर्नै बाँकी रहेछ। कस्ता बेकुब जनता हगी त्यहाँका राजा रानी पनि मान्ने? जँगलमा लगार 10 वर्ष आची हालिदिए पछि दिमागमा अरू के होस त?

  • @SurajKumar-hr8fi
    @SurajKumar-hr8fi ปีที่แล้ว +2

    बिर सहिद लाल सलाम बिर सहिद अमर रहुन

    • @bhumigat2349
      @bhumigat2349 ปีที่แล้ว +2

      यीनका ठुला महान एतिहासिक योगदानले गर्दा हामी 1 करोड युवा खाडी मलेसिया लगायत विश्वका विभिन्न राजतन्त्रात्मक देशहरूका आधुनिक युगका दास बन्न पाइएको छ। धन्यबाद , संविधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र हुँदासम्म 95% हामी देशमै गाउँमै बस्नु पर्या थियो। धन्यबाद ठुलो काम गरिस, हामी विदेशी गुलाम भयौँ , तेरा नेताहरू राजा बनाइस।

  • @rajeshgurung3950
    @rajeshgurung3950 ปีที่แล้ว +1

    लु हेर्न सुरु गरियो

  • @nabarajrai2527
    @nabarajrai2527 ปีที่แล้ว +1

    कमेन्ट गरिरहदा कत्ती आनन्द लागेर आउँछ तर हिजो जो लडे,मरे घाईले भए बेपत्ता भए त्यो अत्त्यन्त पिडादायी नै थियो,तर नितान्त देशको लागि बिना स्वार्थ होमिएका थिए,यो तितो सत्य थीयो।,यो कुरामा मलाई खिल्ली उडाउन मन लाग्दैन

  • @subasbasnet1507
    @subasbasnet1507 ปีที่แล้ว +1

    Herna suru garyo

  • @timimeromaya592
    @timimeromaya592 ปีที่แล้ว +1

    प्रचण्ड धेरै दिन टिक्दैन सरकारमा हेर्दै जाउ

  • @जनताजिन्दावाद
    @जनताजिन्दावाद ปีที่แล้ว

    salam xa daju

  • @humengurung8395
    @humengurung8395 ปีที่แล้ว

    सुरु गरियो

  • @garibkto5713
    @garibkto5713 ปีที่แล้ว

    First comment

  • @ghanashyamgurung4753
    @ghanashyamgurung4753 5 หลายเดือนก่อน

    Ani Daju timi haru le euta Raja lai hatayo tara ahile ta hajarao timi jasta Raja haru paida bhayo ta Desh ma

  • @Roshanyonzan124
    @Roshanyonzan124 ปีที่แล้ว

    तपाईंहारुको नेताले हेर्ने खोलाको बालुवा/जंगल को काठ /ठूलो देखि पेटीसम्माको ठेक्का हो कमरेड।।।।

  • @khusbusharma8682
    @khusbusharma8682 ปีที่แล้ว

    herna suru

  • @govindadangi8328
    @govindadangi8328 ปีที่แล้ว

    के गार्नु हजुर देश त तेतिखेरा नाइ ठिक थियो त

  • @bhadrabhadra3051
    @bhadrabhadra3051 ปีที่แล้ว

    अरु कुरा यस्तै हो।तर हिजो देशको निम्ति लडने मान्छेले आज आएर केही पाएईन भन्नू लाजमर्दो कुरा जस्तो लाग्यो।

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid ปีที่แล้ว

    काकालाई नमस्ते गर्दै हेर्न सुरु गरियो

  • @aasismagaryoutubchannel1784
    @aasismagaryoutubchannel1784 ปีที่แล้ว

    हेर्न सुरु गरियो

  • @Basnet464
    @Basnet464 ปีที่แล้ว +1

    पहिला माओवादी मा भोट दिइएको शक्ति ले बिरोध किन गर्दैछ ?? प्रष्ट के हो ??? धेरै आफै राम्रो बिष्लेशण भयो . बहुमत पाउदा स्वीजरलाण्डको सपनाल ले केरा🍌 पाक्यो ... अहिले हामीले ल्याएको रे😆

  • @patb8605
    @patb8605 ปีที่แล้ว

    Ramro samaj payou ta ??? Prachanday ley ta payo . Aba k garchau???

  • @baburamchaudhary159
    @baburamchaudhary159 ปีที่แล้ว

    kehe kamjori hoina dheri kamjori bhyoo.

  • @sumanbhandari9035
    @sumanbhandari9035 ปีที่แล้ว +2

    राम्रो कुराकानी

  • @garibkto5713
    @garibkto5713 ปีที่แล้ว

    Good