पाल्पाको "तिनगिरे भि-डन्त" को त्यो दिन!! जब बिहानै रेन्जर फोर्स र जनसेनाको जम्काभेट भयो।।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • #यो_भिडियोलाई_शेयर_गरिदिनु_होला_है
    #top_Nepal_tv_latest_interview
    #Palpa_tingire
    #पाल्पा_तिनगिरे
    #APF_Nepal
    #Nepal_Police
    #pla_army_nepal
    __________________________
    यदि हाम्रो कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाईयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरि सम्पूर्ण क्षतिपुर्ती अशुल गरिनेछ।।।
    Top Nepal TV is authorized to upload video.
    Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
    ___________________
    Our Team
    Founder--Sugam Sarowar
    News editor-Puja Khadka
    __________________
    हामिलाई सम्पर्क गर्न-
    Contact
    __________________
    🏠 --Mitranagar 10, Kathmandu Nepal
    🌎 --topnepal.tv/
    ☎ --9802022933
    📩 --topnepaltv4u@gmail.com

ความคิดเห็น • 37

  • @TopNepalTV
    @TopNepalTV  ปีที่แล้ว +1

    यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
    हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933

  • @govindamagar2817
    @govindamagar2817 ปีที่แล้ว +4

    कमान्डर भन्नू हुन्छ महोदय यो लडाइ लडने सेनाको सिपाही म छु तपाइहरुले हामिलाइ तिनगिरेमा पानी खान लागेको बेलामा आकर्मण गर्नु भाको पहिलो फायर माओबादिबाट भाको हो तर तपाइले हाम्रो घाइते साथिलाइ पछि गोलि हानेर मार्नु भयो तपाईं भन्नू हुन्छ सेना 250जना थियो भनेर गलत भन्नू भयो हामी जम्मा 60जना थियौ तपाइको 3000हजार फौजले हाम्रो 60जनाको फौजलाइ जित्न सक्नु भयन लडाइमा3000फौजले फायर गर्दा 60जनाको फौजमा 7 जना मर्नु कुनै नौलो कुरा हैन जब हाम्रो फौज ब्याक भै दहको डाडामा निस्कियो बल्ल तपाइका फौज मार्न सुरु गरेका हौ तपाईं भन्नू हुन्छ लडाइ सफल भयो कसरी भयो तपाइले हामिलाइ एम्बुसमा पार्नु भाको हो डाइरेक्ट लडन तपाइहरुको3000फौजको हिम्मत थिएन जब हामी क्रसिङ फायरमा पर्यौ तब हाम्रो फौज आधा ब्याक भै दहको डाडालाइ क्याप्चर गरि बल्ल लडाइको आधार हाम्रो मेजर र क्यप्टेनले गर्नु भाको हो यदि तपाइलाइ मेरो अगाडि देखेको भय म पनि तेतिबेलै तपाइलाइ गोलि हान्थे तपाइले आफ्नो तर्फको फौजको नोक्सान लुकाउनु भयो त्याहा तपाइका के भन्नू तहरुका लास जङ्गलमा कति थियो त्यो त भनी साध्य छैन तहरुका घाईतेहरुलाइ रातरात अमिले फर्सबाटाकुरा गुल्मिको दौघा जताततै लगेका थियौ त्याहा लगेर दौघाको जङ्गलमा कति गाड्यौ लास्टमा मेरै घरमा पुगेर भात खायौ तर 3000हजारको फौजले 60जनाको फौजलाइ जित्न नसक्नेले के इन्टरभ्यु दिनु हो हेलिकोप्टरको फौज त धेरै पछि ब्याक सपोर्टमा आको हो हाम्रो फौजमा lsw र lmg हतियार थियन पुरै M16 gpmg minimi coldcomando 2"motar मात्र थियो पछि हेलिकोप्टरबाट खुलौले खिदिमा थप फौज अबतरण गरेका हुन खुलौलेमा माओबादिहरु हाम्रो फौज झरेपछी तेहिका घरमा परिबार जसरी क्यामोफलाइज भयका थिए फुर्ती नलगाउ कमान्डर दहमा त्यो सर्बसाधरणको घरमा आगो लगाउने तिमिहरुले हैन हामिले डाडा कभर गरिसक्दा घरमा आगो लागि सकेको थियो माओबादिका लास त कति थिय त्यो भनेर पनि साध्य भयन अझै पनि त्यो धार्मिक पर्यटन पाणिनी तपोभुमी दहमा माओबादीकाअस्थीरपन्जर हरु भेटिन्छन नपत्याए मेरो 9856059913 मा कल गरेर हेर्न आउनु सक्नु हुनेछ लडाइको म पर्तक्ष सहभागी म

    • @TopNepalTV
      @TopNepalTV  ปีที่แล้ว

      सर तपाइको नम्वर रजिष्टर गरियको छैन भन्दैछ।।कृपया सम्पर्क हुन सक्ने नम्बर उपलब्ध गराइदिनु न।या हाम्रो नम्वर 9802022933 मा एक कल गर्नुस् न है पिलिज्

  • @SurajKumar-hr8fi
    @SurajKumar-hr8fi ปีที่แล้ว

    अन्तरबार्ता हेर्नू त नेपाल टाप टिभी कैई मजा आऊछ ❤❤❤❤❤

  • @matribhumiko-maya
    @matribhumiko-maya ปีที่แล้ว

    अरु लडाका भन्दा धेरै सत्य कुरा गर्नु भएकोमा राम्रो लाग्यो। माओवादीले जितेको लडाइँ तर देशले हारेको जसको कारण अहिले भारतले जे भन्छ त्यहीँ कुरा माओवादीले नचाहेर भएपनि मान्नै पर्ने बाध्यता। हेर्नुस् माओवादीले ल्याएको यो व्यवस्थाले देशको ऋण २३ खर्ब पुगेकोछ।

  • @kailashoffical6993
    @kailashoffical6993 ปีที่แล้ว

    सलाम कमरेड ❤️❤️🌸❤️❤️🙏🙏🙏🙏

  • @SurajKumar-hr8fi
    @SurajKumar-hr8fi ปีที่แล้ว

    लाल सलाम छ कमरेड लाई अभिवादन छ ❤❤❤❤दस वर्ष सस्त्र जन युद्ध मा सहिद हुनु भय का ति महान् बिर सहिद हरु प्रति हार्दिक श्रद्धाञ्जली छ।❤❤❤❤❤❤

    • @बेटासतलोकचलो
      @बेटासतलोकचलो ปีที่แล้ว

      तिनागिरी मा आतङ्ककारी ठ्याक्कै कति जना मरेका हुन

  • @suryadura1569
    @suryadura1569 ปีที่แล้ว +1

    तिनगिरेमा लडेको नेपाली सेनाको पनि interview पनि लाउनु पर्यो सर

  • @SureshThakuri-nh8zu
    @SureshThakuri-nh8zu 11 หลายเดือนก่อน

    साही सेनाको पनि कुरा सुन्न पाउ तिनगिरि भिडन्तको नालिबेली

  • @khimbahadurmagar-fd7yq
    @khimbahadurmagar-fd7yq ปีที่แล้ว

    Nice program

  • @Basnet464
    @Basnet464 ปีที่แล้ว +1

    पारी माथी तिनगिरे अर्को साइड पारी धरमपानी तल बिचमा मेरो जन्म गाँउ हो। म त्यो दुबै भिडन्त हुदाँ म घरमै थिए एक दिन को फरक भिडन्त भयको थियो ।

  • @sijalakhadka8430
    @sijalakhadka8430 ปีที่แล้ว

    सलाम क्रम्रेड खुसिलागेयो बिगतका कुरा सम्झाउनु भयो।

  • @nabrajstha7290
    @nabrajstha7290 ปีที่แล้ว

    अब फेरि सर्कार बिरुध सोसन सासक बिरुध युध गर्नु पर्छ जन्ता बनेर।

  • @user-ob3kz2el1w
    @user-ob3kz2el1w 5 หลายเดือนก่อน

    Palpa hoin arghakhanchi ko panini tapvumi dah sir

  • @army.gobhardhan6556
    @army.gobhardhan6556 ปีที่แล้ว +1

    jati gareni kehi napna sakins

  • @himasalyani5399
    @himasalyani5399 ปีที่แล้ว

    म पनि थिए है।रोल्पाको एकजना अर्को कम्पनी कमाण्डर पनि घाइते हुनु भको हो।

  • @shankarshankarkumal8902
    @shankarshankarkumal8902 ปีที่แล้ว

    200/250को सेना शीत 3हजार/35सय लडेर बाहादुरि देखाउछ ,लाज पनिलाग्नु पर्नेभन्दा पनि,

  • @humengurung8395
    @humengurung8395 ปีที่แล้ว

    🎉🎉🎉🎉🎉

  • @sukhdevasingh6480
    @sukhdevasingh6480 ปีที่แล้ว

    🎉

  • @churnabasnet9852
    @churnabasnet9852 ปีที่แล้ว

    तिमी लाई लडाउने को दिन कसरी बितिरहेको छ?

  • @kamalraaz2699
    @kamalraaz2699 ปีที่แล้ว +1

    अफसोस छ मलाई की तिनगिरेमै मर्नुपर्ने मान्छे तर भाग्य बलियो रैछ र बचेछौ
    त्यो तिनगिरे लडाईको भिडियो एकपटक हेरत त्यो घाइते अवस्थामा छटपटाई रहेको आर्मीलाई कसरि मारेको छौ दुष्टआतंककारी तिमिहरु 👎👎👎🖕

    • @apsondangi4559
      @apsondangi4559 ปีที่แล้ว

      सत्यको लडाइ लडदा यदि जीवन ढलेको भय पनि स्विकार्य थियो । तर यउटाकुरा बुझ्न जरुरि छ त्यतिवेलाको शाहिसेना यहिलेको नेपाली सेना सग हाम्रो दुस्मनि होइन हाम्राे दुस्मनि सामान्ति राज्य ब्यबस्था सग हो। त्यको ढाल बनेर सेना आयपछि लडनुको बिकल्पबाहेक अरु थियन । त्यसैले हामिले लडेर ल्यायको ब्यवस्थामा बसेर हामिमाथि गालि बर्साउने सामान्तवादका गुलामहरु कान खोलेर सुन तिम्रो मालिकलाइ तहलगाउने तागद भयको मान्छे हो हामी जाबो भुसुनाहरु करायर हाम्रो राै पनि हल्लिन हेक्का होस

  • @dineshchand4833
    @dineshchand4833 ปีที่แล้ว

    Voice Aako Xaina

  • @SHALINNEPAL
    @SHALINNEPAL ปีที่แล้ว

    हेर्न सुरु गरियो

  • @PuranThapa-k6j
    @PuranThapa-k6j ปีที่แล้ว

    Daka

  • @birendramahato8686
    @birendramahato8686 ปีที่แล้ว

    Timi mareko bhay Ramro hunthiyo aatkari

  • @suniltamang3755
    @suniltamang3755 ปีที่แล้ว +1

    Euta samrachana banauna kati samay lagxa kati kharcha lagxa vatkaune ra maarnu siway aru k garyota .krantiko naamma bikash gareko vaye desh kaha pugthyo

  • @manbahadurchetry8344
    @manbahadurchetry8344 ปีที่แล้ว

    Maobadi le Nepal Lai khatam paaro

  • @prabinthapa1168
    @prabinthapa1168 ปีที่แล้ว

    Sound harayo

    • @TopNepalTV
      @TopNepalTV  ปีที่แล้ว

      एक पटक व्याक गरेर अर्को पटक क्लिक गर्नुस् है सर।पिलिज्।

  • @Moktantravelingvlog
    @Moktantravelingvlog ปีที่แล้ว

    के नापिस जाठा तैले

  • @Music-v3q
    @Music-v3q ปีที่แล้ว

    Tingire ma mero mom lai maryo k garnu

  • @kishanacharya6340
    @kishanacharya6340 ปีที่แล้ว

    You tber sathi yo brathar lai only ek bar quasitaons garnu khanha khanha luttra garbasti Bangla banauna bhayo

  • @tilbahadurgurung959
    @tilbahadurgurung959 ปีที่แล้ว

    tingire ma ghaite army lai last feri goii haneko xa tw

  • @vivoy20s86
    @vivoy20s86 ปีที่แล้ว

    Marnu parne ho bachexa jhyakni

  • @govindadangi8328
    @govindadangi8328 ปีที่แล้ว

    Thulo kam garixas