श्रमदान चौतारीको बाटो बनाउन सुरु । ढाक्रेको प्रतिमा हेरेर रमाउदै पर्यटक।बिरुवा रोप्ने हर्क साम्पाङ !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ธ.ค. 2024

ความคิดเห็น • 14

  • @ShantiLimbu-t6e
    @ShantiLimbu-t6e 11 ชั่วโมงที่ผ่านมา +7

    ढाकर बोकेर सागुरि धारापानी गिटि ढुङ्गा भको बाटो तेस्मा पनि खालि खुट्टा हिडेको बुबाले सुनाउनु हुन्थ्यो हामिलाई दुइ दिनमा घर पुग्नु हुन्थ्यो रे बास बस्ने ठाउँ मा पुगेपछि खाना खाएर धान नाचेको कुरा गर्नु हुन्थ्यो। यो ढाकर ले हाम्रो पुर्खा हरुको याद दिलाउने भयो❤

  • @Dorjye
    @Dorjye 9 ชั่วโมงที่ผ่านมา

    हर्क साम्पाङजीको काम हेर्दा आँखाबाट आँसु झर्छ।

  • @binusaaru5734
    @binusaaru5734 11 ชั่วโมงที่ผ่านมา +3

    ❤❤जय जय हर्कबाद❤❤❤सबैभन्दा पहिले नुन खान हाम्रो पुर्खालाई कसले सिकायो होला भन्ने लागिरहन्छ हउ मलाई चाहिँ नुन त समुन्द्रबाट मात्रै पाइन्थ्यो😱😱😱

  • @yubrajmagar9329
    @yubrajmagar9329 2 ชั่วโมงที่ผ่านมา

    पर्यटन सबैभन्दा धेरै श्रम संस्कृति पार्क मा घुइचो हुन सक्छ सम्पन्न भय पछि फोटो खिच्न लाइ जय श्रम जय हर्क साम्पाङ🎉

  • @MPrai2648
    @MPrai2648 11 ชั่วโมงที่ผ่านมา +1

    बाग आयो भनेर पर्दामा सिरुपाते खुकुरी ले काट्ने मान्छे चहि १३थुम हाकपाराकाे मान्छे हाे राेहित सर।😂😂

  • @manirai7466
    @manirai7466 11 ชั่วโมงที่ผ่านมา +1

    Harka Baad JindaBaad 🫡 ❤❤🎉🎉

  • @HtcHtc-j1x
    @HtcHtc-j1x 11 ชั่วโมงที่ผ่านมา +1

    ❤❤❤❤❤❤❤

  • @bimalakc9870
    @bimalakc9870 11 ชั่วโมงที่ผ่านมา +1

    ❤❤❤❤❤❤🙏🙏🙏🙏

  • @jashgurung3853
    @jashgurung3853 9 ชั่วโมงที่ผ่านมา

    Watching from Bhutan

  • @ashishlimbu9571
    @ashishlimbu9571 9 ชั่วโมงที่ผ่านมา

    👍👍👍🙏🙏🙏

  • @NimaSherpa-br5ij
    @NimaSherpa-br5ij 12 ชั่วโมงที่ผ่านมา +3

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏💓💓💓💓💓💓

  • @SantoshRai-d6h
    @SantoshRai-d6h 10 ชั่วโมงที่ผ่านมา

    🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️

  • @prajitrai2893
    @prajitrai2893 12 ชั่วโมงที่ผ่านมา +2

    New day new vlog please please please 🙏🙏🙏🙏🇳🇵👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @narenrai346
    @narenrai346 7 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤