जोगि को धारण गर्दा सिस्टम बन्छ र राजा नै बनाउने हो भने कुलमान घिसिङ र सन्दूक रोइत लाई बनाउ त राजा उहाँ हरुले अध्यारो लाई सन्सार देखाको छ तेस्लाई भनिनिछ सेवा गरेको??
सनातन भनेको रैथाने धर्म संस्कृतीलाई भनिन्छ। उसो भने हिन्दु कसरी सनतान भयो मूर्ख मान्छे? हिन्दु त भारतबाट आएको हो! नेपालका पण्डितहरु पन्डित्यै गर्नु बनारस जानै पर्छ, तो भारत हो। नेपालको पशुपत्तीमा भारती मात्र मुख्य पुजारी हुने बिधान छ। किन भने हिन्दु नै हिन्दुस्थान हो यानिकी इन्डिया। सनातनी भनेको केवल किँरातीजम र बुद्धिजम हो अब यसैको बहस सुरु गरुम।
Sindu nadibata suruvako bahoon prathalai British le hindu vaneko ho. Yo Jagman murkha le ke vaneko ? Nepal kasari hindu desh hunchha ? Nepalma kaha koon hindu devi devta ko utpanna vo ? Nepal Budha janmeko desh ho dhotiko dalaal haru sabbai India janu.
आदरणीय जगमान गुरुङलाई हामी तीन करोड नेपालीमध्ये ७५%ले नेपालको प्रधानमन्त्री स्वीकारीसकेका छौं श्री पाँच महाराज धिराजको आगमनसँगै यो आन्दोलनको कमाण्ड गर्नुस्। देश पनि बचाउने देशको शिरमा राजा राख्ने जय देश जय मातृभूमि जय जननी नेपाल🇳🇵🇳🇵🇳🇵
ज्ये बौद्धनाथ , ज्ये बुद्ध 🙏
राजतंत्र जिंदाबाद 🇳🇵🔱🚩🕉️🙏✊🫵
जय गुरु गोरख नाथ कालिका जय पशुपति नाथ जय होस् जगमान गुरुङ जिउ
सबै रास्ट्र भक्त नेओआली हरु यकजुट हौम ,! जय देश , जय नरेश 🎉🎉🎉❤❤❤
@@haramikukur-i7y हरामी कुकुर अरे 😂
बाहुनबादले ग्रसित बुढा।
Jay hos
हामी नेपाली लाई राजा चाहिएको छ । अब उठौं वीर गोर्खाली हो ।🌹🙏🌹🙏🌹
Good 🎉
अव बौद्धिक हरु जागरुक हुनुपर्छ
जोगि को धारण गर्दा सिस्टम बन्छ र राजा नै बनाउने हो भने कुलमान घिसिङ र सन्दूक रोइत लाई बनाउ त राजा उहाँ हरुले अध्यारो लाई सन्सार देखाको छ तेस्लाई भनिनिछ सेवा गरेको??
GAGAMAN GURUNG SIR LEY VANNU VAYAKO AAWAJ DAMDAR CHA❤❤RA ARU SAMPURNA DESHBHAKTA BUDDIJIBI HARULAI NETTRITWA LIYARA DESH LAAI ANDAKAR HUNABATA BACHAUNUS VANERA ANURODH GARCHU❤❤
JAYA NEPAL AAMA ZIÑDABAAD NEPALI ÑAGARICK ZIÑDABAAD HINDU BUDDHA KIRAT JAIN BON MUSLIM DHARMA ZIÑDABAAD
GURU GORAKH NATH BHAGWÀÑ ZIÑDABAAD
RAJTANTRA ZIÑDABAAD ❤❤
🙏🏻🙏🏻🙏🏻
जगमान दाजै सडकमा जानै पर्दैन। अब ती एकात्मक सामन्तिहरुको दिन गै सकेको हो केही समय मात्र रहला
जनता यो आदर्शता वुझ्ने क्षमता राख्दैनन् ।बुझाउने कस्ले र कैले,तबसम्म नेपाल डुबिसक्छ कि!
🙏🇳🇵🇳🇵🇳🇵❤🙏
याे कायक्रमकाे शभकामनाछ सबैकाे सगठन आबास्कछ माहाराज सत्ये सनातनकि जये
सनातन भनेको रैथाने धर्म संस्कृतीलाई भनिन्छ। उसो भने हिन्दु कसरी सनतान भयो मूर्ख मान्छे? हिन्दु त भारतबाट आएको हो! नेपालका पण्डितहरु पन्डित्यै गर्नु बनारस जानै पर्छ, तो भारत हो। नेपालको पशुपत्तीमा भारती मात्र मुख्य पुजारी हुने बिधान छ। किन भने हिन्दु नै हिन्दुस्थान हो यानिकी इन्डिया। सनातनी भनेको केवल किँरातीजम र बुद्धिजम हो अब यसैको बहस सुरु गरुम।
मैले बुझेको हिन्दु चिनिया बाट इन्दु हुदै मुसलमान बाट हिन्दु भएको हुनुपर्छ हाम्रो धर्म त सनातन हो
Sindu nadibata suruvako bahoon prathalai British le hindu vaneko ho. Yo Jagman murkha le ke vaneko ? Nepal kasari hindu desh hunchha ? Nepalma kaha koon hindu devi devta ko utpanna vo ? Nepal Budha janmeko desh ho dhotiko dalaal haru sabbai India janu.
Nepal Budhist desh ho hindu ko kunaipani devi devta Nepalma utpanna vaena.
उठौ नेपालका सन्तान देशको लागि।
Very well organisation's.
जय सनातनी पूर्वीय संस्कृति हामी सम्पूर्ण नेपाली जनता गुरु हरुलाई साथ दिन तयार छौं
Good Maha raj ji yo desh ma raja Mahendra ra Jang bahadur Rana jasto neta nepali Janata lai chahiyeko xa.
❤❤
Indian हरुले राजा ल्याउने भन्नु हातले राम राम बगलीमा छुरा भन्ने जस्तै हो बाजे । चाइना गएपछि राजा महेन्द्रको खुट्टा धोएका थिए रे तर आज हालत के बनाए ।
आदरणीय जगमान गुरुङका कुरा सुन्दा मजा लाग्यौं
Jogi Lai Hundu Rasta jaa tero purkhauli thulo Hindustan Tero Naslabadi gyanea raja kahilea hunu sakdaina janmara
Jai guru gorkh nath Jai jajman guru
Jay jagaman guru dev jay raja jay desh jay sanatan Hindu adhirajje jay balen jay durga prasai jay gopi hamal jay ghynedra shai
Vaidik ❤️ Satya ❤ sanatan Dharma culture ❤ko ❤ Jay ❤❤❤❤❤❤❤❤❤❤❤ Asato MAA Sadgamaya Tamasomaa Jyotirgamay Mirtyormaa Amritam Gamaya ❤🎉❤🎉❤🎉❤ Satyam 🌹🌹 Shivam ❤🎉 Sundaram ❤❤🎉🎉❤❤🎉🎉❤❤🎉🎉🎉🎉 Jay Pashupati Nath rakxya gara Nepal ko maulik pahichan ko ❤🎉❤Bayam Rashtra jagriyam purohita❤🎉❤🎉❤🎉❤🎉
आदरणीय जगमान गुरुङलाई हामी तीन करोड नेपालीमध्ये ७५%ले नेपालको प्रधानमन्त्री स्वीकारीसकेका छौं श्री पाँच महाराज धिराजको आगमनसँगै यो आन्दोलनको कमाण्ड गर्नुस्। देश पनि बचाउने देशको शिरमा राजा राख्ने जय देश जय मातृभूमि जय जननी नेपाल🇳🇵🇳🇵🇳🇵
Hami sadkma gayer haina suchhma adhyan ma gaugau dekhi sahr sammabhayeka bhrstchar ko xanbinkolagi suchana jutaiyobhane kunaipni neta bchnewala xain ab 1jut bhayer bhrstchar bithiti lai bahir lyai kanunkodayerama lyaunuprx sabai neta des xoder bhagihalxni
Idityanath. Yogi. Is a. Politician. In. The. Face. Of. A. Yogi. He. Has. No. Right. To. Defame. Nepali. King.
सनातन हिन्दु राजतन्त्र राष्ट्र जिन्दावाद
Psycho
Timaru lai raja chahinxa vane hami lai hamro libuwan vumi firta chinxa ra limbuwan vumi lai timaru ko raja chahindaina.
फेक आइडी लिएर धेरै नभुक भाइ
😮😮@@bikalmagar6165
Jagman gurung bhanne manchhe gurung jasto chhaina face herda. Bahun KO biu pare jasto chha.
Gurung ko naam maa kalank ho yo budho
त चै के होस।
तेरो सात जुनि सात पुस्ते सम्म पनि त डाक्टर जगमानको ठाउँमा पुग्न सक्दैन्स भन्ने कुरा तेरो औकातले जानाउछ ।