९९ प्रतिशत मानिसलाई यौन र खाना बाहेक मतलव नै छैन । Swami Aananda Arun in Tamasoma Jyotirgamaya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ส.ค. 2024
  • --------------Copyright @ Ramsar Media Pvt. Ltd.------------- Program: Tamasoma Jyotirgamaya
    Make Up: Karishma Shahi Thakuri
    Production Controller : Yubraj Humagain(Rajan)
    Music: Raprabin
    Camera Asst : Subash Shrestha
    Camera:Ashok/Ashish
    Graphics: Lokesh/Sunil/Ramesh
    Editor: Madhab Belbase
    Research:Tej prasad Wagle
    Presentor: Tikaram Yatri
    Producer: Phurba Sherpa

ความคิดเห็น • 212

  • @dipakashrunjali4598
    @dipakashrunjali4598 6 ปีที่แล้ว +21

    धेरै राम्रो आत्मिक संवाद शुनियो। आनन्द अरुण जी को जय होस्। सुस्वास्थ्यको कामना। फेरी कुनैदिन यस्तै संवाद सुनियोस्। कार्यक्रम तमसोमा ज्योतिर्गमय संचलक टिकाराम यात्री सरलाई धेरै धन्यबाद र सबै टिमलाई पनि। जय होस्।

  • @prakashdhital3519
    @prakashdhital3519 5 ปีที่แล้ว +1

    स्वामी आनन्द अरुण बास्तबमै महान छन तेसरी नै टिकाराम सर को ज्ञान पनि सबै विषयमा उत्ती नै छ

  • @PoetBasant
    @PoetBasant 3 ปีที่แล้ว +1

    स्वामी जि को कुरा एकदम अनुकरणीय छ । मलाई अहिलेसम्मकै मन परेको आध्यात्मिक सम्वाद शायदै यही होला.
    स्वामी जि प्रती हार्दिक नमन ।। 🙏🙏

  • @krishnagurung2076
    @krishnagurung2076 6 ปีที่แล้ว +17

    स्वामी अरुण आनन्दको अन्तरबार्ता हेर्न पाएकोम टीका जि लाई धेरै धेरै धन्यबाद

  • @krishtinagurung7023
    @krishtinagurung7023 2 ปีที่แล้ว

    जति सुन्यो उतिनै सुनु सुनु लाग्ने ,गहकिलो भनाई ओसो जीको अनि यात्री जीको प्रश्न गर्ने सैली एकदम राम्रो

  • @hkadhikary4225
    @hkadhikary4225 6 ปีที่แล้ว +5

    यात्री दाई! तपाईलाई नमन गर्छु म। guest को भन्दा बढी knowledge तपाई आफु लिएर मात्र programe start गर्नुहुन्छ। तपाईं सर्बस्विकार्य मान्छे।

  • @tapanrajbhandari3890
    @tapanrajbhandari3890 5 ปีที่แล้ว +9

    He is an intellectual spiritual leader and spread
    Dhamma or religion with Love and Compassion!! Tapan

  • @deependralowa4044
    @deependralowa4044 6 ปีที่แล้ว +29

    Wow...just Wow...कति राम्रो अन्तर्वार्ता.....यति धेरै अध्यात्मिक समझ भएको Interviewer मैले देखेको थिएन...साधुवाद

    • @MemeMasters28
      @MemeMasters28 4 ปีที่แล้ว

      Show ko name batai tha hunu parne

  • @dinesh.devkota
    @dinesh.devkota 6 ปีที่แล้ว +6

    परम आनन्दको महसुस भयो।। धन्यवाद यात्री दाइ, स्वामी जि को वाणी सुन्न पाईयो।। जय ओशो !!

  • @kiranadhikari5943
    @kiranadhikari5943 5 ปีที่แล้ว +1

    कती राम्रो आधात्मिक अन्तरवार्ता र सुनिराखम जस्तै कती छोटो लाग्यो मन छोयो आन्नद लाग्यो। स्वामी आनन्द अरुण साधुवाद

  • @anandalamichhane
    @anandalamichhane 6 ปีที่แล้ว +1

    क्या आनन्ददायी आधत्मिक अन्तर्बाता अतिनै अर्थपुर्न मानव जिबन दर्शन ! धन्यवाद

  • @basantoli3961
    @basantoli3961 5 ปีที่แล้ว +1

    धन्यवाद टिकाराम जि मानव समाज लागि हजुर को प्रयास सर्हानिय छ !✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊

  • @mrraj4041
    @mrraj4041 6 ปีที่แล้ว +3

    सारै राम्रो ज्ञान् सुन्ने मौका पाइयो धन्नबाद

  • @bedprasadbudha5337
    @bedprasadbudha5337 6 ปีที่แล้ว +1

    अति नै उत्कृष्ठ एबं अध्यात्मिक पाठ बोकेको अन्तरबार्ता | धन्यबाद स्वामी आनन्द अरूण अनि टिकारामजी लाई |

  • @aryankarki7900
    @aryankarki7900 6 ปีที่แล้ว +12

    माहायोगी श्रीधर राणा रिम्पोचेज्युलाइ पनि कार्यक्रममा बोलाउन अनुरोध गर्द्छु।

  • @govindapandey64
    @govindapandey64 6 ปีที่แล้ว +4

    भौतिकता विना अध्यात्म अपाङ्ग छ अधुरो छ लङ्गडो छ भनेर स्वामिज्युले भन्नु भो माफगर्नु होला म यस भनाई प्रति म सहमत हुन सकिन
    अध्यात्म भनेकै मनको शान्ति हो मनको त्यो शान्ति त्यो आनन्द जसलाई गरीब भन्दा गरीबले पनि महसुस गर्न सक्छ।
    सुख र दुख दुवैवाट पार हुनु सुखदुखेमसमकृत्वौ लाभ हानि जया जयौ
    हो यो अवस्था नै अध्यात्म हो।
    यससग भौतिकता जग्गा, जमीन, म ,घर सम्पत्ती को कुनै सम्बन्ध छ जस्तो मलाई लाग्दैन।
    स्वामिज्युले अपाङ्गता हुनु,वीरामी हुनु ,दुख पाउनु लगायतका यावत् चीजहरु पुर्वजन्मको पाप हो भनेर परिभाषित गर्नु भो यस भनाई प्रती पनि मेरो असहमति रह्यो किनभने
    मानव जिवनमा अचानक कुनै अपाङ्गता हुनु दुर्घटना हुनुम पुर्व जन्मको श्राप होईन यदी यस्तो हुनथ्यो भने स्टेफन हकिङ्स, हेलेन केलेर लगायतका व्यक्तिहरु यती महान र विश्वपरीचित बन्ने क्षमता राख्ग्दैन थे उनीहरु यती परीचित नै हुदैन थे नी।
    जस्तो सुकै परीस्थितीमा पनि संयमित हुनु न आत्तिनु न मात्तिनु नै अध्यात्म वादी मानसिकताको पहिचान हो ।
    यदी स्टेफन हकिङ्सहरु हेलेन केलर लगायत्का महान् विश्वबिजेताहरुले आत्तिएर आफ्नो साधना र उद्देश्य छोडेका भए यति चाडै विश्व यो आधुनिक युगमा प्रवेश गर्ने थिएन प्रगती गर्ने थिएन।
    प्रतिकुल अवस्थामा पनि अनुकुल बन्न सक्नु नै अध्यात्म हो।

    • @Travel_Lover3
      @Travel_Lover3 5 ปีที่แล้ว

      Great words. I can agree.

    • @bestforeever8529
      @bestforeever8529 4 ปีที่แล้ว

      thik vannu bho pandey ji 😀

    • @bavimthegalaxy4344
      @bavimthegalaxy4344 3 ปีที่แล้ว

      Somehow..i got agree with you..

    • @Avashreacts
      @Avashreacts 4 หลายเดือนก่อน

      Koi gareeb manxe enlightened vayeko sunnuvako xa?
      Buddha rajkumar thiye
      Mahavir rajkumar thiye
      Krishna raja thiye
      Ram pani raja thiye
      Yuta gareeb testo shikhar ma pugeko example dinus

  • @santoshadhikari977
    @santoshadhikari977 6 ปีที่แล้ว +30

    Tika ram Yatri has been a unique idol now. Really he is the one who can deal with all the characters that present in the forum. He always does the full justice to the topics that he presents. Keep it up and wish to continue same thing ahead. Lots of best wishes......

  • @rajaramroka1401
    @rajaramroka1401 6 ปีที่แล้ว +2

    मन छोयो स्वामी ज्यु

  • @jeetjoshi4635
    @jeetjoshi4635 5 ปีที่แล้ว +1

    Sarai arthpurna vichar
    A P news team ra sanchalak lai
    Thank you so much .

  • @kshetrakalakhatri75
    @kshetrakalakhatri75 6 ปีที่แล้ว +2

    यति राम्रो अन्तर्वार्ता हेर्न ढिला गरिएछ

  • @Entnepal
    @Entnepal 6 ปีที่แล้ว +13

    wow... life ma first time here yasto ramro Interview

  • @Dashchhetri
    @Dashchhetri 6 ปีที่แล้ว +1

    Bahut aanada aayo,ek choti plz dr. yogi bikashanand ji lai pani invite garnuna

  • @unnamed1125
    @unnamed1125 6 ปีที่แล้ว +2

    This conversation is one of the most important and inspiring that I have ever heard...you both are great...respect. I really really love this conversation.

  • @arjundangal5109
    @arjundangal5109 6 ปีที่แล้ว +3

    Thank you Tika Ram ji for this interview. Feel blessed to hear from Swami ji.
    Keep up the good work, much love from USA.

  • @bidurrajaryal9360
    @bidurrajaryal9360 6 ปีที่แล้ว +3

    Tikaram Yatri we are very hapy to have journalist like u .....really intellegent

  • @NepalSpeaks
    @NepalSpeaks 5 ปีที่แล้ว +2

    Omg, Excellent tika ram ji and swami Arun Ananda Ji. I feel so blessed!

  • @yubrajpangeni3611
    @yubrajpangeni3611 5 ปีที่แล้ว +1

    धेरै राम्रो कुरा।

  • @aryankarki7900
    @aryankarki7900 6 ปีที่แล้ว +1

    भारत बिदेशीसंग हार्नुमा छुवाछूतको ठुलो हात छ।
    स्वामिजिको अरु सबै कुरामा मेरो सहमती छ।

  • @nilulama6152
    @nilulama6152 2 ปีที่แล้ว

    Yo interview herna paudako mero khusi ma sabda ma byakta garna sakdina. Naman sir haru!!!

  • @Dr.RamesworMaharjan
    @Dr.RamesworMaharjan 6 ปีที่แล้ว +1

    Heart touching interview. Thanks Swami Ananda Arun for your efforts to uncover the realities of life. Thanks

  • @rajjungkunwar1432
    @rajjungkunwar1432 6 ปีที่แล้ว

    उत्कृष्ट अध्यात्मिक सम्बाद। साधुवाद।

  • @kamalbhandari2504
    @kamalbhandari2504 6 ปีที่แล้ว +3

    Great interview , dubai jana ko sambad ramro lagyo kehi naya kura ko gyan bhayo, thanks..

  • @prabhuparajuli8459
    @prabhuparajuli8459 5 ปีที่แล้ว

    आहा ! कति राम्रो विचार, दुबै पात्र प्रती आभारी छु ।

  • @shyamshrestha9368
    @shyamshrestha9368 6 ปีที่แล้ว +2

    Such a GREAT talks, 99.9% truthful words🙏

  • @prayashbhandari9039
    @prayashbhandari9039 6 ปีที่แล้ว

    आथ्यत्म मा बिस्वास गर्दिन भनेको होइन तर पाप र धर्म को बिसय मा अलग धारण छ।पापी र धर्मी को यनिकी कर्ता वा प्रानी को बिच्मा अलग धारना छ।।सन्सारमा दैबिक शक्ति छ । भगवान छ। सृजनाकर्ता ।।।उसैको ग्रान्ड डिजाइन हो।।।बिना दैबीक शक्ति मन र मस्तिक को अस्तित्व नहुने भय ।मस्तिष्क ले सोचेको काम कसरी गलत हुन्च।।त्यस्को सम्रचना नै तेसरी बनाइको हो ।।स्वामी जि को मन र दिमाग मा पनि त्यस खाल्को सम्र्चना छ ,,,आउने कुरा मा tyo painxa..chori garni ko dimag ma tei khalko taranga nirman garinxa ..banaune le banai deko hoina ra...papi dharmi vanne sansarma hunna

  • @kalpanaojha9827
    @kalpanaojha9827 3 ปีที่แล้ว

    एक दम सही जीवन को सिद्धांत जब बुझिदैन तब संस्कृति बुझिदैन हाम्रा पुर्खाको नियम तरिका विचार सबै अति जीवनको उत्कृष्ट शैली थियो ।तर पश्चिमी शैलीको हस्तांतरणले गर्दा हाम्रा पूर्खाको सत्यापन हरायो ।

  • @anupdhakal27
    @anupdhakal27 6 ปีที่แล้ว +5

    perfect swami je

  • @kunwarrajesh3463
    @kunwarrajesh3463 2 ปีที่แล้ว

    सर्बे भबन्तु सुखिना !!
    सर्बे भबन्तु निरामाया!!ॐ!!

  • @bipinbhusal250
    @bipinbhusal250 3 ปีที่แล้ว

    Yo desh sansarlai swami ananda jsto bektilai aawasekta xa.

  • @phanbahadur70
    @phanbahadur70 3 ปีที่แล้ว

    Swami Aanand Arun is a honourable, adorable and knowledgeable person. This conversation is very affirmative, useful and milestone.

  • @umachhetri8610
    @umachhetri8610 2 ปีที่แล้ว

    शक्ति ऊँ प्रभु गुरु जि
    स्वामी आनन्द गुरु जि मा कोटि कोटि नमन गर्न चाहन्छु।
    वहाँ को प्रवचन अति सुन्दर लाग्यो वहाँ को बुझाउने तरिका अति सरल सजिलै सङ्ग बुझ्ने सकिने छ। वहाँ धेरै धेरै राम्रो हुनुहुन्छ।शक्ति ऊँ ....

  • @gjgvvffyyiu4753
    @gjgvvffyyiu4753 5 ปีที่แล้ว +1

    बुढोको कुरा ठिकै थियोे कि पुर्व जन्म र पुनर्वजन्मको कुरा गरेपछी घृणा लाग्यो

    • @hemrajacharya5042
      @hemrajacharya5042 4 ปีที่แล้ว +1

      Yek patak gahiro dhyan garnus afno purbajanma afai dekhnu hunchh who was you

  • @premdhakal2626
    @premdhakal2626 6 ปีที่แล้ว

    आजको यो कुराले मेरो मन सफा भयो

  • @pushparaj-offical
    @pushparaj-offical 6 ปีที่แล้ว

    धेरै अान्नद अायो । बडो अद्भुत फकिरहरूको वार्ता ।।।।।

  • @dinesh.devkota
    @dinesh.devkota 6 ปีที่แล้ว +5

    ओशो नमन।।

  • @prasidh845
    @prasidh845 5 ปีที่แล้ว +1

    honestly accept every words...thank you so much for this kind of programe I feel really good...

  • @chetanakush1560
    @chetanakush1560 5 ปีที่แล้ว +3

    Good idea to make kathmandu a city of Temple, Thank you Tikaram for great interview. Great guru Osho, Love you ever.

  • @bandananeupanae5518
    @bandananeupanae5518 2 หลายเดือนก่อน

    Pranam swami ji

  • @kamalghimire7384
    @kamalghimire7384 6 ปีที่แล้ว +2

    what a fruitfull interview , totally got refreshment .
    Thanks for this.

  • @keshavkhadka1661
    @keshavkhadka1661 6 ปีที่แล้ว +1

    Swami ji I am speech less swami ji naman dherai kura taha paiyo

  • @Anonymous-sy1yg
    @Anonymous-sy1yg 6 ปีที่แล้ว +2

    What a Great Episode... Absolutely Loved It...Thank you Yatri Ji & Swami Ji ❤️

  • @khanalu
    @khanalu 6 ปีที่แล้ว +6

    Always watch you, worthy show... 🙏..
    -from Jakarta

  • @timinivlog
    @timinivlog 3 ปีที่แล้ว

    सुरुमा गुरुले बिश्व यक हुनु पर्छ।भन्नू र पछि उता संस्कृती र खानाको नक्कल गर्दा देशमा यस्तो भयो भनुनु हुन्छ के हो कुरा

  • @anantapaudel4087
    @anantapaudel4087 6 ปีที่แล้ว +4

    fully enjoyed this episode too..could this episode be added with same person like part-2

  • @padbibikramshrestha1990
    @padbibikramshrestha1990 4 ปีที่แล้ว

    यस्तो विकृति बढने बढाउने मा अाेशाेकाे ठुला हात छ, अझ पनि यहि माहाेलका बढाेत्तरि उनकै अासपासे बाट प्रेरणा पाई राखेकाे पाइन्छ। संसारमा सवभन्दा उच्च र उत्तम दर्शन सच्चा र सत्य भगवतगीताकाे हुंदाहुंदै, अन्य दर्शनकाे अनगिनत प्रकट हुनाकाे कारण पनि एक हो, वास्तवमा उक्त गीतालाई बुझ्ने बुझाउने न काेहि मनुष्य थिय न छ। गीताले दियाे टाउकोमा लगाउने मल्हम लाउने गरे र लागाउदै अाए नाइटोमा। देहिअर्थकाे ज्ञानलाई देहअर्थ ले अर्थ्याइ अाउनाकाे कारण हो विकृति र विसंगति ले राम्रो ठाउँ अाेगटेकाे जसमा दराे जग हाल्ने मा अाेशाे नामकाे दुर्लभ तमस मानस पनि हो र टेका लगाउने मा ती स्वामी पद मा अासिन सवै पर्दछ। स्वामिकाे वास्तविक अर्थ र स्वामी केवल एक मात्र हुने हो तर जाे काेहि ऐरेगैरे पनि बने। जसअर्थमा सत्यकाे बाेध भएकाकाे दुर्लभता अझै कायम रह्यो। जगतकाे पतनाेन्मुखता ले सत्य नै भन्नुपर्दा सिद्धार्थ गौतमबुद्ध लाई पनि वास्तविक सत्य न भै अर्धसत्य मात्रै बाेध भएको बुझिन्छ। न त समकालीन महावीर ले नै गर्न भ्याए। यसैले वास्तविक सत्य काेहि बाट अाउने वाला छैन, सत्य काे बाेध गराउने लाई पहिला चिन्न जरुरि, यस तमसाेमा ज्याेतिर्गमय कार्यक्रमका प्रस्ताेता यात्री महाशय पनि अनभिज्ञ नै देखियो कारण नाम अनुसारको ज्याेतिर्मय काे परिचय महाशय संग नभएर नै कुनै सत्य काे पहिचान भएको व्यक्तित्व लाई यस प्राेग्राममा प्रत्यक्षता गराउन सक्नु भएको पाएन कारण सत्य संग अपरिचित भएरै हो। तमसता बाट ज्याेतिर्मयता मा लानेकाे पर्दार्पन भै सकेकाे छ, उक्त धाेषणा गीताकाे ९:७ काे दोस्रो पद र ९:८ काे पहिलाे पदमा स्पष्ट उल्लेख भयो जसलाई बुझ्ने बुझाउने उनै ज्याेतिर्मय अादित्यवर्णम् तमसः परस्तात्, अणाे अणीयांसम् ले हो अन्य मनुष्य देहका श्रीकृष्ण पनि असक्षम रहेको स्पष्टता उनले शरीर त्यागे लगत्तै घाेरकलियुग काे प्रारम्भ भएको ले स्पष्ट छ। चेतना भया। धन्यवाद !!!

  • @dinesh.devkota
    @dinesh.devkota 6 ปีที่แล้ว +1

    प्रणाम प्रभु।।।

  • @sundarsubedi1546
    @sundarsubedi1546 6 ปีที่แล้ว +2

    धेरै राम्रो छ..

  • @MrKhumkc
    @MrKhumkc 6 ปีที่แล้ว +2

    wow so great , tikaram ji chaitanya krisna guru lai ni bolaunu hola yo prograame ma,,

  • @kunwarrajesh3463
    @kunwarrajesh3463 2 ปีที่แล้ว

    हृदय देखि नै नमन यहाहरुलाइ।

  • @NiraksharNiraula
    @NiraksharNiraula 6 ปีที่แล้ว +7

    बडो रहस्यमय छ यो अध्यात्म भन्ने जिनिस ।

  • @sujanbaral8681
    @sujanbaral8681 4 ปีที่แล้ว +1

    It's the best interview I had ever seen,hats off, hope to see him in next interview

  • @bikashbc2024
    @bikashbc2024 5 ปีที่แล้ว +1

    Very nice

  • @beniengineeringconsultancy6393
    @beniengineeringconsultancy6393 6 ปีที่แล้ว +2

    Dharai dharai dhanyabad

  • @ThePoncraz
    @ThePoncraz 6 ปีที่แล้ว +1

    Jai Osho Jai Arun Swami Jee

  • @SundarAdhikari1
    @SundarAdhikari1 6 ปีที่แล้ว +2

    सार्है मन पर्यो

  • @kamalaadhikari3931
    @kamalaadhikari3931 3 ปีที่แล้ว

    Wow we're very proud of u sawami g & lucky also to give us good prabachan thanku both you 😁🙏🙏🙏❤❤❤

  • @rammalla6779
    @rammalla6779 5 ปีที่แล้ว +3

    What a conversation just 🙏🙏 both 🙏🙏

  • @kabitalama4372
    @kabitalama4372 5 ปีที่แล้ว

    brilliant ,Awesome,outstanding,mindblowing ,gergeous,suppopp, ...

  • @toyanathacharya1469
    @toyanathacharya1469 4 ปีที่แล้ว

    ओशो शरणम गच्छामी।प्रणाम स्वामी जि ।

  • @IAmJeevan1
    @IAmJeevan1 4 ปีที่แล้ว +1

    यो संसारमा सबै कुरा temporary छ । सब छोडेर जानु पर्छ । त्यसो भए मानिस किन छ सन्सारमा ?

  • @prayashbhandari9039
    @prayashbhandari9039 6 ปีที่แล้ว +5

    38:00 ,40:00 यस्ले त कसैको आत्म सम्मान मा चोट पुर्याएन र।।।
    यश को पनि त हिसाब्किताब होला नि अर्को जन्म मा

  • @sumanthapa2368
    @sumanthapa2368 6 ปีที่แล้ว +3

    तपोवन भन्दानि गुरुको संदेश भन्दा राम्रो हुन्थियो कि अनि अर्को कुरा ८० देशमा मेरो भक्त भन्दा ८० देशमा गुरु ओशोको भक्त भन्दा राम्रो हुन्थियो कि , स्वामी जी .

    • @purukarna
      @purukarna 6 ปีที่แล้ว

      suman thapa haha yes. This man Arun Thakur aka Anand Arun is showman. He is at his own ego trip of Gurudom in garb of Osho. Even his disciples chant Jay Osho Jay Anand Arun in his Tapoban resort

    • @sumanthapa2368
      @sumanthapa2368 6 ปีที่แล้ว

      Yes I know PK Karna sir, he never go in depth of Meditation .

  • @mangalsingh2050
    @mangalsingh2050 6 ปีที่แล้ว +2

    If you don't love, don't expect love...I learned here!!

  • @bholeoli217
    @bholeoli217 6 ปีที่แล้ว +4

    Tikaram ji ko antrbarta jati suneu uti sunna man lagxa, south china sea ma Amerikale chaina lai yo tew bhandai thiyo ti harayo ra feri testai type ko mildo juldo vasa north korea ma america bajrirako dekhinxa , sambhab vaye yo sambandi ali gahirayera bujne bekti sangako antarbarta sunna iixa xa please ...

  • @mohanroka188
    @mohanroka188 6 ปีที่แล้ว +1

    धेरै राम्रो कुरा

  • @pradipbhattarai9960
    @pradipbhattarai9960 6 ปีที่แล้ว +1

    greate topic... must appreciate

  • @dildil4322
    @dildil4322 6 ปีที่แล้ว +1

    यात्री सर निक्कै अध्यात्मिक पत्रकार हो ,मेरो ठ्म्याइ हो

  • @nbnbdr
    @nbnbdr 6 ปีที่แล้ว +4

    बडा आनन्द आयो 😎🌹

  • @justinbebar9906
    @justinbebar9906 6 ปีที่แล้ว +4

    wao great

  • @crlimbu512
    @crlimbu512 3 ปีที่แล้ว

    Excellent! Divinely! Enjoyed the travel with you on the other part of the world! Thanks for the ride and your company thus far. See you soon.

  • @padamsharma1475
    @padamsharma1475 6 ปีที่แล้ว +1

    very informetive overwhelmed

  • @basantabista9084
    @basantabista9084 5 ปีที่แล้ว

    dherai ramro kuro swami ji
    and tika ji

  • @gautamdahal2766
    @gautamdahal2766 6 ปีที่แล้ว +2

    Best talk show ever!!

  • @johnlim3439
    @johnlim3439 6 ปีที่แล้ว +1

    wow greet discussion...

  • @user-kv2hw4ve5d
    @user-kv2hw4ve5d 6 ปีที่แล้ว +2

    so great interview swami aanda arun & tikaram yatri.thanks you both

  • @surajmagar9162
    @surajmagar9162 4 ปีที่แล้ว

    Dhanyabaad Tikaram sir, dherai ramro sambaad🙏

  • @MainaliBishal
    @MainaliBishal 6 ปีที่แล้ว +1

    thanks

  • @nitimashrestha536
    @nitimashrestha536 6 ปีที่แล้ว +2

    very nice guru nice

  • @rammallathakuri2230
    @rammallathakuri2230 6 ปีที่แล้ว +1

    Wonderful talk show

  • @bhuwansubedi9857
    @bhuwansubedi9857 6 ปีที่แล้ว +1

    Tikaram ji you are awesome .....

  • @kalikiratikiratikali9026
    @kalikiratikiratikali9026 6 ปีที่แล้ว +4

    dherai dherai dhanyabd guru jiu

  • @sulochanabaral5391
    @sulochanabaral5391 6 ปีที่แล้ว +3

    Yogi ra Yatri ko batralap dhaira ramro lagyo...

  • @chaitanyakrishna3027
    @chaitanyakrishna3027 6 ปีที่แล้ว +2

    Pranam

  • @dharbendramukhiya2648
    @dharbendramukhiya2648 3 ปีที่แล้ว +1

    Nice

  • @remantakhadka6979
    @remantakhadka6979 5 ปีที่แล้ว

    Jahos Ananda guru ge

  • @lavapokharel8592
    @lavapokharel8592 6 ปีที่แล้ว +1

    need of spiritual revolution...

  • @sumansir999
    @sumansir999 3 ปีที่แล้ว +1

    Wow Jay hos 🙏🙏🙏

  • @kedarneupane4615
    @kedarneupane4615 6 ปีที่แล้ว +1

    sarai ramro sambad

  • @tarand100
    @tarand100 6 ปีที่แล้ว +1

    love it

  • @deepaaryal7344
    @deepaaryal7344 3 ปีที่แล้ว

    Thank u so much