कुरिलो हरेक होटल तथा रेस्तुरेंट क्षेत्रमा ब्यापक प्रयोग गरिन्छ।यसलाई उम्लिरहेको पानिमा लभगभ १/२ मिनेट उभालेर निकाली हल्का नुन,मरिचको धुलो अथवा बटर वा घ्यूमा टोस्ट गरेर खादा साह्रै लाभदायक हुन्छ ।
हैन हो नेपाली जात का रैनछन कि क्या हो ,जुन फल ,सब्जी,गाई बाख्रा ,,सबै बिदेशी नै रैछ क्यारे हाम्रो नेपाल मा किन हो ला,,,नेपाली युवा बर्ग हरु त अहिले जापान ,अमेरिका ,,क्यानद्दा,अस्ट्रेलिया ,,कोरिया ,युरोपेली ,खाद्दी बाकी रहेका जति पारी क नै ब्रान्ड बनिसकेको देखिन्छ ,,है ,,,लौ झापाली भाइ ,,नेपाली ब्रान्ड नाम राखिदिने नि ,,दमक मा उम्रेओ दमकेली राखिदिये के होला र हजुर ।।।
नमस्कार गुरूजी 🙏 यो पंद्र कट्ठा त कम्तिनै हो यता लाल बहादुर कटुवाल बड़ाले 31 कट्ठामा जोड़तोड़ले कुरिलो खेती गरि राख्याछ , कुरिलोको टुसा त सप्रेर 15 mm को पाईप जत्रो हँदैछरे अब बेचेर महिनामा पाँच लाख त ठयाक्कै आँउछ भन्थ्यो झ्याक्ने बड़ाले |

Yo ta jado jagah ma hunxa hoina ra ? Yo Bhutan ma dherai hunxa tara pahari xetrama.kasari ropnu ho batai denu na..

Kaha