अस्मितालाई शक्तिले चिया छान्ने बनाए , स्वयम्बरको औठी मागेपछि लफडा भयो हेर्नुहोस् Shakti & Asmita
ฝัง
- เผยแพร่เมื่อ 8 ก.ย. 2024
- अस्मितालाई शक्तिले चिया छान्ने बनाए , स्वयम्बरको औठी मागेपछि लफडा भयो हेर्नुहोस् Shakti Kumar Godar & Asmita DC - Chiya Chhaneko यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसके पछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
© MICROLINK MOVIE MEDIA
© J pani 6
Host : Bhoj Raj Thapa 9847879773
Guest :
हाम्रो समाजलाई असर नपर्ने किसिमका जस्तोसुकै भिडियोहरु तपाईले यस च्यानलमा पाउन सक्नु हुनेछ। सूचना संदेश र मनोरन्जनात्मक भिडियोहरु हामीले प्रसारण गर्ने छौं । चेतावनी - यस च्यानलका भिडियोहरु अरु च्यानलले हालेको पाईएमा कडा भन्दा कडा कारवाही गरिनेछ ।
MicroLink Movie Media 9847879773
!!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media..........
Right for this video is provided by MicroLink Movie Media / J Pani 6
नमस्कार भगवान रुपी सम्पुर्ण दर्शकलाइ पछिल्लो समय मैले कमला घिमिरे बैनी संग धेरै वटा दोहोरी गाएको थिए सबै दोहोरी मनपराइदिनु भयो आज कमला घिमिरे र अमृत सापकोटाले गाउनु भएको नयाँ भाका चिया छानेकोमा अस्मिता डिसी संग दोहोरी गाएको छु कस्तो लाग्यो कृपया कमेन्टमा भनिदिनुहोला।
Super cha ...🌹🌹🌹
Nice cha dohori aagadi badhai janu hola suvakamana kamala baini ra hajur dohori ko parkhai chu asmita ni dherai ramro cha sadhai yo jodi dohori herna paiewo👌👏❤️
Dami xa
बबाल छ
आहा रमाइलो
बिहे सफल भएपछि यता आउने हाजिर गरम त।🎉❤ बधाई छ।
Me
Me
Me
Me
Me ❣️😘
अति राम्रो छ। अश्मिताको स्वरको साथमा अनुहारको झलक पनि राम्रो छ।
Bishnu dami
@@bishnushrestha3372 llb let llb llb llb p0ll000
❤❤
Asmita dallakoti leyejityo
रमाइलो रैछ येता
अस्मिता त तेस्तै राम्री उहा को स्वर त झनै sweet ❤❤
मादल बजाउने दाइ को कला अति राम्रो लग्यो
अस्मिता बहिनी र रबिन दाजुको दोहोरी सुन्न मन लायो।
लाईफ दाेहाेरी भनेकाे यस्तो हुनुपर्छ राम्रो गाउनु अस्मिता राम्रो गाउछिन याे भाईले पनि राम्रो गाउनु भयो
अस्मिता को मिठो हाँसो को साथ दोहोरि हेर्ने मौका पाएकोमा खुशी लाग्यो।दोहोरि मा अस्मिता लाई धेरै पछिमा देख्दा झनै रमाइलो शक्ति दाई को साथ।तपाईहरुको यो भिडियो सबैले हेर्ने छन्।शुभकामना
म त अस्मिता बहिनी को फ्यान हो ।
म पनि
अस्मिता र राजु दाइको लाइभ दोहोरी गराउनु पर्यो भग्य दाई
अस्मिता बैनी लाई इन्देर्निमा हेर्ने रहर छ ।
Yes me tooo.....
शक्ति दाईको पनि टुक्का कम छैन अनि बिचमा बसेर मुसुक्क हास्ने भाग्य दाॆईको हासो
अस्मिता धेरै राम्री गायिका ।।।स्वर र शब्द मा जादुमय।।
अस्मिता को सोर सारै राम्रो लाग्यो अनि जित पनि बुनु कै हुन्छ हाल म खाडि बाट हेर्दैछु
अश्मीता जीकाे स्वाेर मिठाे शाथमा अाफै तेतीनै राम्री शबै राम्रो
दामी छ गित अस्मिता बैनिको बधाई छ दुबै जना लाई।
Asmita bine good
असमिता दिदी काे जाेडि धेरै राम्रो छ
Very, Nice, Asmita
Asmita sister wow dami
यो प्र्स्तुतिमा अस्मिताकोनै राम्रो छो
Kada dohori.shakti vai lai indreni ma dekhna man xa
मलाइत धेरै मनपर्याे अैले अाका नयाप्रतिभा मा सबै भन्दा राम्राे अस्मिता बैनिकाे गाउने तरिका धेरै राम्राे छ नमस्कार भाग्गेजिलाइ नया नया गितसुन्ने माैकादिनुभयाे सफल्ताकाे कामना बैनि र भाइलाइ मिठाे दाेहरि सुनाउनुभयाे
Sweet Asmita,..
Sajilai hasera gaune kala ani sundari ashmita both of ur excellent performance good luck
अस्मिता बहिनिको स्वोर,सभ्यता शब्दचयन सबै उत्कृष्ट लाग्छ।
nice dohori asmita you are winner
ल ल बधाई छ भाग्य भाई
बिहे सफल भयेसी हेरे है मैले त 🎉🎉❤❤ सारै मन पर्यो 🎉🎉
Asmitale jeteko avstha
Wow 😍
अस्मिता को मुस्कान यकदम मन
पर्छ मलाइ स्वर पनि राम्रो छ सक्तीको
पनि भोइस मिठो छ💕💕💕
Shakti👍
Asmita love you..
दामि छ गित बहिनि सफलताको शुभकामना छ❤❤❤
Waw very nice Lok dhohori song
फेरि १ पटक मलाइ अमृता बहिनी र रबिन लामिछाने भाइ को दोहोरी हेर्न मन लाग्यो ।
कति राम्रो दाेहाेरि
धेरै राम्रो छ अझै पर्गति गर्दै जानु
अस्मिता को सोर र तुका अति राम्रो छ
Nice singer and beautiful asmita ji
हैट शक्ति भन्दा त अस्मिता कडा लाग्यो
भाग्य दाइ नमस्ते
मादल चाही सहि होके बजाको कति मन परो दादा हजुर लाइ थेरै थेरै बदाइ छ
Asmita suppar king voice
Ramailo dohori asmita dc pratish pardi gayika hun shakti godar ko pani dohori ramro chha
Nice dohori asmita ko voice chai atinai ramro xa all the best asmita
Wow
Ramro cha dhohori
डाफे को जोडि फेरि एकै ठाउमा देख्दा खुसि लाग्यो👌👌
धेरै राम्रो छ शस्मिता
अति राम्रो छ असमिता र शक्ति सर क दहरि
Git chaihi 2 bai jsnko ramro x tr jit chahi asmita bainikoi x sabdma
बडा राम्रो टक्कर कुनै कमी छैना शक्ती जी र अस्मी जी बराबर भयो धेरै राम्रो तर समय छोटो भयो भाग्य भाइ अली समय बढाउनु पर्यो है
Asmita wow nice
दुबै जना अब्बल तर बुनु अगाडि ,शुभकामना भाई बहिनिलाई ।
अस्मिता मान्छे नि राम्री गित पनि तेस्तै राम्रो....!!!! शक्तिको पनि राम्रो छ । जित चाहि अस्मिताको नै भयो किनकी शक्तिले Last तिर आफ्नो हठ छोड्दै गए । मन परेको मान्छेलाई त जसरिनि लान्छु भन्न सक्नुपर्थ्यो ।
धेरै राम्रो छ
Www supar dhori vai baine ko
Asmita dijju la jitnu vayo ni khatra dinu hudo rahixa dairek ta sahi ho all the best dijju
Excilent hjr. दुवै जनालाई बधाई छ र माया पनि ❤❤
शक्ति कुमारको श्वर र शब्दको कमेन्ड हो
wow ढिला आयो कडा आयो
सारै मिठो दोहोरी
दुबैको राम्रो छ प्रस्तुति शब्द सम्योजन पनि तेतिकै राम्रो बधाइ छ दुबै जनालाई
Good
Very good asmita g lai very good I love you
Wow
Duboe jana ko ramro xa
100% Right x asmitako git
Asamita ramri pani ra sor ati ramro bunu pragati garnu
Kati dami Asmita dc love u
Aru pani paragati garanu hjr harala❤❤❤🤩
Yo git jsto xa testahi bihe ma parint garnu vo dhnebat ramailo lago malai dherhi patk here dubhi jana kamti lagen malai ramailo xa nepali lok dohoriko frn ho m ati mn parxa
दुदै जान को राम्राे छ गीत ❤❤❤❤❤
Nice dohori
बिस्वास भनि को यस्तो हो सबै जानिराखौ❤❤बधाइ छ यो जोडिलाई
आहा कति मिठो सब्द उस्तै सोर👌👌👌
Asmita nice number 1
Bbl xa
Kada 6 है
Asmita sakti equlie
Nice
आहा कति रमाइलो नाछु नाचु भा सब्द पनि मिठो छ
अस्मिता ले नै हाे त जितेकाे भाग्य दादा
Good 💯💯💯💯💯💯💯💯💯💯💯💯💯❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Dubai Jana ko ramro xa asmita ko happy vayera gako ta babal xa
So Sweet smile looking
राम्रो छ दोहोरी
आहा मादल चही कति राम्रो बजाको भाई दामी छ ।
आहा जहाँ अस्मिता बैनी शक्ति सर त्यहाँ तेसै रमाइलो
Asmita best and cutye also
Cute Asmita
Nice song all
Asmitako❤❤
Asmeta ko awaj kubsurti dhari ramro xa la
wow खतरा छ दोहोरी
राम्रो छ दोहोरी गित अस्मिताको अझै राम्रो छ धन्यवात
Wow voices nic
Maro love pani dohori ma i misss you
Sakti sirko muskan👌👌👌
Bagy sar hamro taplejung tir pani janu paryo
Ashmita kati mitho gaki hau😍😍😍😍💏💏💏ashmita lenai jityoni saktikota bigreko xa bichbichma
Asmita kai jit vayo 🎉🎉🎉🎉🎉
I love asmta
namaskar ma vagye neupane vaneko nai perfect k manxe t jhan vannai parenaw🙏🙏
Wow nice x2
Dammiii song