कोटेश्वर चोकमा बन्नै लागेको पुल हराएपछि बालेन गुहारदै जनताहरु, संसद सुनिल एक्सनमा - Balen | Sunil Kc

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ม.ค. 2025

ความคิดเห็น • 262

  • @Mogarjerry
    @Mogarjerry 6 หลายเดือนก่อน +38

    बालेन दाई भनेको बनको बाघ झै काठमाडौ महानगरको बाघ हुन भने बाकि बिरोधि पार्टीका झोले पतुर झारहरु स्याल फ्याउरा हुन बालेन दाइको एक गर्जनले यि स्यालहरु ७ कोष टाढा पुग्छ्न अब बालेन दाईलाई देशको सिंह बनाउन प्रधानमन्त्रीमा हामि जनताले पुर्याउनु पर्छ।
    उच्च सलाम छ बालेन दाई माननीय सुनिल जि

  • @Hunter9777
    @Hunter9777 6 หลายเดือนก่อน +68

    एक मात्र आशा को दियो बालेन जय नेपाल

    • @milanbhattarai979
      @milanbhattarai979 6 หลายเดือนก่อน

      balen le garna milney bhaye pahailai gari sakhthyo, sadak bivag le matrai garna milney bhayera aba pul ko aas nagarda hunxa

  • @sk.shringar
    @sk.shringar 6 หลายเดือนก่อน +55

    तपाईं एऊटा पत्रकार ठीक लाग्दै छ है मलाई आजकल🙂😁🙏👍

    • @Webkhabar
      @Webkhabar  6 หลายเดือนก่อน +1

      ❤️🙏

    • @legalwise5143
      @legalwise5143 6 หลายเดือนก่อน

      Me too😂❤

  • @omprakashshrestha3669
    @omprakashshrestha3669 6 หลายเดือนก่อน +5

    बालेनजीको साथ र समर्थन दिउँ सबै जनताहरूले बल्ल त्यसपछि यो काम हुन्छ पाँच वर्ष अवधि सिद्धाइसकेपछि बालेनजीलाई प्रधानमन्त्रीको पदमा बसाउनुपर्छ। त्यसपछि देशले प्रगतिको पाइलट सुरु हुन्छ। धन्यवाद म बालिन्जीको झोले होइन तर बालेनजीको काम देख्दा उहाँले यो सबै काम गर्नुहुन्छ भन्ने धेरै ठूलो आशा छ ममा धन्यवाद

  • @kanepokh
    @kanepokh 6 หลายเดือนก่อน +5

    एक मात्र बिश्वास र भरोसा बालेन सर 🙏

  • @monicatamang5767
    @monicatamang5767 6 หลายเดือนก่อน +11

    सडक बिभागका कर्मचारीहरुलाइ कालो मोसो दल्नु पर्छ अब 👊👊

  • @gajendrakafle-xn9bw
    @gajendrakafle-xn9bw 6 หลายเดือนก่อน +3

    ❤❤❤ सि सि क्यामेरा राखेर कारबाही हुनुपर्छ 🎉🎉 ट्राफिक को समस्या छैन? अनि मात्रै जनताहरुको ज्यान जोखिमपूर्ण देखि समाधान हुन्छ हजुर 😢😢

  • @rsdulal5295
    @rsdulal5295 6 หลายเดือนก่อน +4

    लुट्नु पर्छ मौका यहि हो । सक्दो लुटौं । गणतन्त्र मा लुट्नु पर्छ

  • @happy5happy331
    @happy5happy331 6 หลายเดือนก่อน +6

    हो यस्तै खेदो गर्नु पर्छ राम्रो मुखले टेरेनन अब सिधा बेइज्जत गर्नु पर्छ अनि मात्र कि काम गर्छ कि छाडेर अरूलाई गर्न दिन्छ

  • @sushilatamang7474
    @sushilatamang7474 6 หลายเดือนก่อน +6

    जय बालेन सर्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
    जय सुनिल सर 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @jeevanshrestha2039
    @jeevanshrestha2039 6 หลายเดือนก่อน +3

    आकासे पुल कुनै पनि हालतमा बनाउनु‌ पर्छ कोटेश्वर मा । जय नेपाल 🇳🇵

  • @Premkarki762
    @Premkarki762 6 หลายเดือนก่อน +24

    जय बालेन❤

  • @sureshlimbu8950
    @sureshlimbu8950 6 หลายเดือนก่อน +18

    हो त्यो भरष्टचारी को पैसाले यहा ओबरफ्लाई पुल बनाऊनु पर्छ

  • @madhugurung2219
    @madhugurung2219 6 หลายเดือนก่อน +6

    Shai kuar yo dai KO jay hos balen shah

  • @SapanaGurung-e7u
    @SapanaGurung-e7u 6 หลายเดือนก่อน

    Sunil sir salute 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻dherai dherai ramro kaamko saharaniya gardaxu yesarinai janatako hakhitko kaamma aghi badnus ma kalile paryapta sakti pradan garunnnn

  • @cpneupane6528
    @cpneupane6528 6 หลายเดือนก่อน +8

    Salute x sunil k c 🙏 jie 😊

  • @narottamsharma9456
    @narottamsharma9456 6 หลายเดือนก่อน +6

    भोट हाल्ने बेलामा यस्ता समस्याहरुलाई बिर्सेर पार्टीको पछि लाग्ने परिपाटीको अन्त्य नभएसम्म काम हुँदैन। भोट हाल्ने मौका पाएको बेला काम नगर्ने र भ्रष्टाचारीलाई भोट नहाल्नुहोस, अनि मात्रै देश बन्छ।

    • @Viralvideoyt01
      @Viralvideoyt01 6 หลายเดือนก่อน

      Bolnu garnu farak hunxa, Sbai chor nai chor bhae paxi kunai ek jana chor le vote pauxa ni 😎

  • @HastamazeeHastamazee-u8d
    @HastamazeeHastamazee-u8d 6 หลายเดือนก่อน

    नेतालाई आगो लगाएर देश बाट निकालौ र अब को मिसन 84 मा बालेनलाइ भोट दिलाउ त देश बनाउ जय बालेन सर्🇳🇵🇳🇵💸

  • @KrishnakumarShrestha-y2u
    @KrishnakumarShrestha-y2u 6 หลายเดือนก่อน

    अति आवश्यक छ है

  • @BadriKhatri-e9z
    @BadriKhatri-e9z 6 หลายเดือนก่อน

    जनता हरु ले बुझन परनी हाे सुनिन के सी माननिये जियु अगी बढनुस ।

  • @karsanglama8315
    @karsanglama8315 6 หลายเดือนก่อน +1

    Nice job web khabar thankyou for your effort for showing the truth

  • @मानसिंहरावल-म4फ
    @मानसिंहरावल-म4फ 6 หลายเดือนก่อน +6

    अब जनताले राम्र‍‍ो लाई हाम्रो बनाउ नराम्रो लाई लातले ठोको जनताले नकसिये केही गर्दैन र बालेनले बनाये त भतकाउन स,बि, आउलानि तेसैले अब नेता घेरेर जनता कसिनैपर्छ र बालेेनको साथ नछ‍ोडौ जनताले नेता त जितेपछि लडने झगडागर्ने टाइम पास गर्ने र खाने भुँडी भर्ने मात्रभये

  • @KrishnaTamang-x4b
    @KrishnaTamang-x4b 6 หลายเดือนก่อน +3

    Ramro kura uthaunu vyo sunil sir.

  • @सत्यमार्गदर्शन
    @सत्यमार्गदर्शन 6 หลายเดือนก่อน +1

    सहि कुरा हो यहाँ fly over bridge चाहिन्छ !

  • @sanjayaShrestha-j9o
    @sanjayaShrestha-j9o 6 หลายเดือนก่อน +2

    जय शुनिल सर जय बालेन सर

  • @creatorgg4078
    @creatorgg4078 6 หลายเดือนก่อน +3

    Ekdam sahi ho

  • @arbikhipop
    @arbikhipop 6 หลายเดือนก่อน +6

    BAlen sir le garnu hunxa Abah nepal ko king Balen sir ho aru netah sab chor ho

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 6 หลายเดือนก่อน +2

    Good job you. 👍brdr🇳🇵🇳🇵🇳🇵

  • @nirajkc8418
    @nirajkc8418 6 หลายเดือนก่อน +5

    Right balance mar sab manya sunal kc🇳🇵💐❤️

  • @bikashsolti5939
    @bikashsolti5939 6 หลายเดือนก่อน

    यक मात्र भरोसा बालेन सर

  • @Syangdan136
    @Syangdan136 6 หลายเดือนก่อน

    Balen Dai le kei garnu hunxa vanne aasha lagxa malai ❤jay Balen Dai 🙏

  • @khagendratimisina4736
    @khagendratimisina4736 6 หลายเดือนก่อน +6

    Sunil sir ❤❤❤❤

  • @sharada5383
    @sharada5383 6 หลายเดือนก่อน +3

    सडक बिभागको काम बिजुली खम्बामा स.बि लेख्ने काम हो।
    मेयर बालेन्द्र शाह ज्यू को बिरुद्ध मा काम गर्ने।

  • @indragurung3260
    @indragurung3260 6 หลายเดือนก่อน +1

    Sunil sir good hajur ko ramro kam

  • @veermalathapamala5021
    @veermalathapamala5021 6 หลายเดือนก่อน +5

    आधो भन्दा धैरई पैसा गोजी मा हाले पछी बन्नू लागेंको पुल ढलने ता भयो 😖😖😖
    मेटिरल राम्रो लगाए भये ता पुल टिकने 👍🤔🤔
    चोर लोभी, दल्ले शासन/प्रशासन, ठग ठेकेदार हरु लाई जनता को के चिंता छ 😖😖😖😖😖😖😖
    ( बकलोह, हिमाचल प्रदेश इंडिया बाट )

  • @DipendraKhadka-h7c
    @DipendraKhadka-h7c 6 หลายเดือนก่อน

    Balen shah chaiyo Balen shah jindabad

  • @PasangTamang-b2x
    @PasangTamang-b2x 6 หลายเดือนก่อน

    Sai ho balen sar gindabat 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 6 หลายเดือนก่อน

    जय देस जय बालेन्द्र जय माननीय सुनिल केशी जिन्दावाद

  • @Ans_Anshika_official
    @Ans_Anshika_official 6 หลายเดือนก่อน +2

    कोटेश्वरमा त आकाशे पुल त एक दमै चाहिन्छ है

  • @mulpanigarlickitchen5670
    @mulpanigarlickitchen5670 6 หลายเดือนก่อน +1

    कोठेसोर मा पुल है एकि चोटि अन्डर पास फ्लाइ ओभर , अन्डर पास बनाउनु पर्छ । 🤔

  • @arbikhipop
    @arbikhipop 6 หลายเดือนก่อน +5

    Abah ko ubawh all ko sapotd xa Balen sir lae

  • @purnashahi8699
    @purnashahi8699 6 หลายเดือนก่อน +1

    लहै पत्रकार ज्यू मलाई हजुर को रीपोर्त सही लाग्दै छ एस्तै गरेर अगाडि बडदै जानु होला।

  • @manishabhandari6184
    @manishabhandari6184 6 หลายเดือนก่อน

    कति सम्म निच हुन यी नेता , यिनलाई जिताउने जनता पनि त हामी त्यस्तै हो । देशको हालत देख्दा पनि विक्षिप्त बनाउँछ 😭 यी भ्रष्ट चोर कुरा मात्र दशथरी जान्ने गर्ने केही होइन यस्ता नेता लाई देशको जनता को आँशु लागोस् । अर्को चुनाव मा सबक सिकाउनु पर्छ यिनीहरु सबै लाई 😠

  • @जगत
    @जगत 6 หลายเดือนก่อน +4

    कोटेश्वरमा,पुलचाहियकोछ.सडकबिभाग,पोलमालेखेर,हिड्छन,खाल्डाखुलडी,पुरदैन,जुनबिभागला ईपनि,कमा उनुपरेयाछ।

  • @RamKc-m6o
    @RamKc-m6o 6 หลายเดือนก่อน

    यहाँ आकाशे पुल भन्दा पनि एकदम आधुनिक डिजाइनको अण्डपास प्रेसिडेन्ट क्रस अपांग मैत्री हुनु जरुरी छ। जय नेपाल जय बालेन।

    • @Viralvideoyt01
      @Viralvideoyt01 6 หลายเดือนก่อน

      हैन बुलेट ट्रेन नै हाल्दा हुन्छ होला 😄 सपना पनि औकात हेरेर मात्र देखेको बेस हुन्छ 😄

  • @sunilashrestha6078
    @sunilashrestha6078 6 หลายเดือนก่อน +1

    न त जनताको लागि कसैले राम्रो काम गरे न त राम्रो काम गर्नेलाई भष्ट्राचारीहरुले देख्न सके चोरहरूलाई भष्ट्राचार गर्न र लडाइँ गर्न फुर्सद छैन कहिले राम्रो काम गर्लान

  • @surenkarki
    @surenkarki 6 หลายเดือนก่อน

    बालेन भनेको बालेन नि हो तर अहिले बालेन लाई नि गाली गर्दै बस्ने पनि छन तारिफ गर होउ अनि नेता मत्री अनि सडक बिभाग लाई किन गाली अनि गुनासो कथा सुनाउने जन्ता गतिलो नभयसि देस बिकास कसरी हुन्छ पहिला जन्ता गतिलो भय सबै बिकास हुन्थ्यो झोला बोकेर झोले भैई हिड्छन अनि तो पार्टी यो पार्टी भने झगडा गरे अनि कसरी हुन्छ बिकास

  • @MBBSVlog-yt4fe
    @MBBSVlog-yt4fe 6 หลายเดือนก่อน +1

    Keep going hai Manoj dai.❤❤

    • @Webkhabar
      @Webkhabar  6 หลายเดือนก่อน

      😊❤️

  • @purplerain5150
    @purplerain5150 6 หลายเดือนก่อน

    Hamro balen dai desh ko dai lai kati tanaab xa aile r3garding his place bt yo vdo ra samsyaa uhaaa le dekhnu vayo bhane within 2 daus bhitra a kaam start hunxa makassam...may god bless him hamro dherei asirbaad xa ati nei dherei

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 6 หลายเดือนก่อน

    Jay Balen . Sunil KC jyu le janata ko lagi ramro kam garnu bhayeko chha.

  • @indrakumarishrestha9471
    @indrakumarishrestha9471 6 หลายเดือนก่อน

    good reporting manoj g koteshwor ma aawasiyak raixa aba sadak bivhag le banaula ni good voice sunil g

  • @balsenehang7339
    @balsenehang7339 6 หลายเดือนก่อน

    Very important and very helpful for the crossing road

  • @rabibaral9333
    @rabibaral9333 6 หลายเดือนก่อน +2

    झाेले सडक बिभाग लाई,देखाउनु पराे ।

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 6 หลายเดือนก่อน

    Good reporter manoj g salute xa xitto pool banaos❤❤❤

  • @NARAYANCHHETRI-bd2vz
    @NARAYANCHHETRI-bd2vz 6 หลายเดือนก่อน

    Kharo reporter 👍jai balen

  • @sabnamgurung6226
    @sabnamgurung6226 6 หลายเดือนก่อน +2

    Aba janta sadak bibhak ma janu paryo ani tyo bhrastachari neta lai ghernu paryo jai balen jai Nepal

  • @HarilalRokaya-y2f
    @HarilalRokaya-y2f 6 หลายเดือนก่อน +2

    good sai ho

  • @blgamer6231
    @blgamer6231 6 หลายเดือนก่อน +6

    माननीय ठूलो कि मेयर ठूलो हो मैले बुझेन कस्तो बिडम्बना माननीय ले मेयर लाई गुहार्नु पर्ने

  • @amitbral7511
    @amitbral7511 6 หลายเดือนก่อน

    भाेट दिने बेला यस्तै नेतालाई दिन्छन् जनताले

  • @malashrestha3187
    @malashrestha3187 6 หลายเดือนก่อน +1

    कोटेश्वर मा रत्नपार्क जस्तै 8 बाटो को आकासे पुल बनाऊ पर्दछ😅😅😅😅😅😅😅😅😅😅

  • @milanbhattarai979
    @milanbhattarai979 6 หลายเดือนก่อน +1

    balen le garna milney bhaye pahailai gari sakhthyo, sadak bivag le matrai garna milney bhayera aba pul ko aas nagarda hunxa

  • @budhilawati7654
    @budhilawati7654 6 หลายเดือนก่อน

    जति पनि फूल मात्र होईन, आईदा काठमाडौं माहानगर पालीकाबाट जे जे चीजहरू फुल र फुलको गमलाहरू र अन्य समानहरू हराएमा, वडा नँ: २२ को वडा अद्यक्ष चिनी काजीकै हात हुन्छ, अबत वडा अद्यक्ष देखि चोरमा नाम लाग्न खत्रा भयो।

  • @ishwarthapa9720
    @ishwarthapa9720 6 หลายเดือนก่อน

    Absolutely right

  • @LokmanGurung-i7d
    @LokmanGurung-i7d 6 หลายเดือนก่อน

    जय नेपाल जय बालेन ❤🎉❤

  • @Maio55866
    @Maio55866 6 หลายเดือนก่อน

    Sahi kura

  • @sanjyakarki987
    @sanjyakarki987 6 หลายเดือนก่อน

    कोटेश्वर मात्र होइन ठाउँ ठाउँ मा हाल्नु पर्यो हामी शभरी साधन चलाउने डाइभर लाई गरो छुन्छ र सबै लाई गारो हुन्छ हजुर खोइ कहिले हुन्छ नेपाल को,,😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @ritakc317
    @ritakc317 6 หลายเดือนก่อน

    सहि हाेनि

  • @baburamsapkota4807
    @baburamsapkota4807 6 หลายเดือนก่อน +3

    भ्रस्टाचार गर्नेठाउभएकेपिशेरपच

  • @BisnuRai-uk7sz
    @BisnuRai-uk7sz 6 หลายเดือนก่อน +1

    Jay balen ji 🇳🇵🇳🇵

  • @RiteshStudio-ux8kn
    @RiteshStudio-ux8kn 6 หลายเดือนก่อน

    patrakar good job.

  • @krishnawaiba8076
    @krishnawaiba8076 6 หลายเดือนก่อน

    Maile ni jeleko xu tehako bato katna derai nai garo xa ❤🎉🎉

  • @geetashrestha4961
    @geetashrestha4961 6 หลายเดือนก่อน

    Sahi ho sunil bro jay balen

  • @dilakkaucha5431
    @dilakkaucha5431 6 หลายเดือนก่อน

    जय कालेन

  • @khusirana7465
    @khusirana7465 6 หลายเดือนก่อน

    Jay Jay Jay Balean sir and sunial kc sir 🙏🙏🙏❤️❤️❤️🫡🫡🫡

  • @Tmz436
    @Tmz436 5 หลายเดือนก่อน

    yo patrakar thik xa yestai hunuparcha patrakar

  • @taralama8567
    @taralama8567 6 หลายเดือนก่อน

    आकासे पुलको संभावना नभयेको अबस्थामा भुमीगत सब-वे बनाये पनी त भयो नी ।

  • @HarkeKapali
    @HarkeKapali 6 หลายเดือนก่อน

    Good job brother.

  • @tilakkhadka5924
    @tilakkhadka5924 6 หลายเดือนก่อน

    Nepal ko pm banaunu parxa hoi daju vai harou sabai mileyar baleen lai

  • @sandhyakc2476
    @sandhyakc2476 6 หลายเดือนก่อน +2

    Balen ❤❤❤

  • @RamprasadNepal-jd4gb
    @RamprasadNepal-jd4gb 6 หลายเดือนก่อน

    Right ho sir

  • @shambhushah2112
    @shambhushah2112 6 หลายเดือนก่อน

    Good job balen sir ❤❤

  • @AnilAlemagar-d3g
    @AnilAlemagar-d3g 6 หลายเดือนก่อน

    जय बालेन सर ओके

  • @RamKrishna-z3y
    @RamKrishna-z3y 5 หลายเดือนก่อน

    Balen sunita sulin jiu haru jindabat

  • @RudharaBadhur
    @RudharaBadhur 6 หลายเดือนก่อน

    जय बालेन शाह 💕

  • @PavitraSubba-o1n
    @PavitraSubba-o1n 6 หลายเดือนก่อน

    Good issue

  • @sawitritamang8230
    @sawitritamang8230 6 หลายเดือนก่อน +1

    🅹🅰🅸 🅱🅰🅻🅴🅽 🆂🅰🆁 ❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @kabirajthapa8446
    @kabirajthapa8446 6 หลายเดือนก่อน

    नेताजिका बुध्दी भएनै, उम्रने र पलाउने, कुनै भुमाफिया,न्यायमाफिया,सुनमाफिया,अौषधीमाफिया,बोकामाफिया,सुन्दरीमाफिया,माफिया माफियाहरु छन त।

  • @PARICHITCHETTRI36
    @PARICHITCHETTRI36 6 หลายเดือนก่อน

    तपाइले ground बाट भिडियो जनताको जरुरत अनुसार भिडियो दबाब मुलक बनाउनु हुन्छ धन्यवाद

  • @Fixedthemindset_1
    @Fixedthemindset_1 6 หลายเดือนก่อน

    Jay balen sir tara sadak bivagle ta billmilaune kam matra garxa varastachari haru

  • @gangashrestha4619
    @gangashrestha4619 6 หลายเดือนก่อน

    Jai Balen jai Nepal 🇳🇵

  • @AnantaGuragain
    @AnantaGuragain 6 หลายเดือนก่อน

    यो भ्रस्टाचारमा चुर्लुम्म डुबेको चोर सरकार हो,कसैले आशा नगरेहुन्छ।

  • @dipendrabogati7086
    @dipendrabogati7086 6 หลายเดือนก่อน

    Huge respect for mayor balen shah 🙏

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 5 หลายเดือนก่อน

    Jay balen sar 🇳🇵🙏

  • @rameshlama
    @rameshlama 6 หลายเดือนก่อน

    सडक बिभागलाई कार्बाही गर्न पर्यो

  • @pramod4296
    @pramod4296 6 หลายเดือนก่อน +1

    In Nepal.....All responded to Mr Balen.....🤔🤔🤔🤔
    Where are all of the government people's ......?????

  • @satyanarayanyadav7334
    @satyanarayanyadav7334 6 หลายเดือนก่อน

    जय बालेन

  • @Pradipkarki01
    @Pradipkarki01 6 หลายเดือนก่อน

    𝐁𝐚𝐥𝐞𝐧 𝐒𝐡𝐚𝐡❤❤

  • @RitanvlogsSyangja
    @RitanvlogsSyangja 6 หลายเดือนก่อน

    त्यो काम सड्क bibahak lai vanu parxa teslenai garnu parxa niurod ko फुटपाथ को reling vhakaun bigarn बिरुवा haru fyakna sakne ले yati banau सक्नुपर्छ जय बलेन ❤️❤️

  • @HariKumar-rx6lb
    @HariKumar-rx6lb 6 หลายเดือนก่อน +3

    👍🙏🙏😎🇳🇵🇳🇵🙏

  • @lawanglama50
    @lawanglama50 5 หลายเดือนก่อน

    Good jop wark