Mangolia ta world cricket ma record nai rakhna aako raixa yar but aru desh ko jasto bahira bata kheladi ta leko xain ni uniharu afai kheldai xa mongolia keep going ❤😊
तिमीलाई तपाईँ भन्न सुहाउँदैन जस्तो लाग्यो मलाई किनभने नेपालले t20 मा सबैभन्दा हाई स्कोर टिट्वान्टीमा रेकर्ड बनाएको छ तर पनि तिमी नेपाली भएर र अन्तर्राष्ट्रिय क्रिकेटको कुराको महत्व नगरी ipl को स्कोरको कुरा गरिरहेको छ तिमीलाई नेपाली क्रिकेटको बारेमा थाहा छैन भने अरु देशको क्रिकेटको कुरा गर्दा तिमीलाई सुहाउँदैन पैसामा बिक्ने पैसाले नै गर्दा टिक्ने तिम्रो छवि कहिलेसम्म रहन्छ थाहा छैन तर तिमी सूचना प्रकाशन गर्ने र यो कान्तिपुर मिडियाको मालिक देशद्रोही हो तिमीहरूको रोजगारी नेपालका शीर्ष नेताहरू केपी ओलीले गर्दा प्रचण्डले गर्दा देउवाले गर्दा चलिरहेको छ कहिलेसम्म चल्छ हेरौला तिम्रो यो सानो आइपिएलको स्कोर सबैभन्दा ठूलो छ र अन्तर्राष्ट्रिय क्रिकेटको महत्व छैन भन्ने कुरा यहाँ प्रष्ट देखिएको छ प्रष्ट भन्दा पनि नेपालले बनाएको महत्व छैन तिमी आफैले नेपाली भएर भनिरहेकी छौ तिमी अन्तर्राष्ट्रिय खबरमा यति सक्रिय भएर लाग्छौ नेपाली समाजमा के भइरहेको छ नेपालमा के कस्तो भइरा छ नेपालमा के को अभाव भइरहेको छ नेपालका किसानहरूलाई खेलाडीहरुलाई नेपालका स्कुलको अवस्था कस्तो छ स्वास्थ्य शिक्षाको अवस्था कस्तो छ त्यो तिमीले कहिले पनि खोज गर्ने वाला छैनौँ तिमी त केवल जहाँ पैसा छ त्यही न्युज प्रसारण गरिरहेको छ तिम्रो धन्य होस् यदि आफ्नो देशलाई सत्य तथ्य कुरा राखेर भ्युज आउँदैन र पैसा कमाइँदैन भने जय पशुपतिनाथ
Ipl मा कहा रेकर्ड बनेको छ,290 पनि छैन k हावा न्यूज हो,,,314 , T20 मा नेपाल ले हानेको छ पुरुष तर्फ,,अब महिला तर्फ अर्जेन्टिना ले हानेको 427 सायद,,,एसो खोजी नीति मा मेहेनत गर्न परो
उठ्दै छ सिक्दै छ तेस टिमलाई प्रोत्साहन दिनुपर्छ
जे गर्छ मङ्गोलिया नभएको भए अरुले बिश्व कीर्तिमान बनाउन गारै पर्थ्यो होला
हउसला दिनुपर्ने
विश्व मा माङोलिया देश किर्तिमान बनाउनै आको रैछ सबै रेकर्ड आफै राख्ने भए
मङ्गोलिया छर कीर्तिमान बनाउने र बनाउन दिने 😂😂😂
नेपाली महिला टोलिले नि बनाएको थियो नि हैन, त्यो नि ODI मा 🙊🙈🤫
Right
नेपालीले ले त उल्टै 21 रन दिएको थियो
Mangolia ta world cricket ma record nai rakhna aako raixa yar but aru desh ko jasto bahira bata kheladi ta leko xain ni uniharu afai kheldai xa mongolia keep going ❤😊
तिमीलाई तपाईँ भन्न सुहाउँदैन जस्तो लाग्यो मलाई किनभने नेपालले t20 मा सबैभन्दा हाई स्कोर टिट्वान्टीमा रेकर्ड बनाएको छ तर पनि तिमी नेपाली भएर र अन्तर्राष्ट्रिय क्रिकेटको कुराको महत्व नगरी ipl को स्कोरको कुरा गरिरहेको छ तिमीलाई नेपाली क्रिकेटको बारेमा थाहा छैन भने अरु देशको क्रिकेटको कुरा गर्दा तिमीलाई सुहाउँदैन पैसामा बिक्ने पैसाले नै गर्दा टिक्ने तिम्रो छवि कहिलेसम्म रहन्छ थाहा छैन तर तिमी सूचना प्रकाशन गर्ने र यो कान्तिपुर मिडियाको मालिक देशद्रोही हो तिमीहरूको रोजगारी नेपालका शीर्ष नेताहरू केपी ओलीले गर्दा प्रचण्डले गर्दा देउवाले गर्दा चलिरहेको छ कहिलेसम्म चल्छ हेरौला तिम्रो यो सानो आइपिएलको स्कोर सबैभन्दा ठूलो छ र अन्तर्राष्ट्रिय क्रिकेटको महत्व छैन भन्ने कुरा यहाँ प्रष्ट देखिएको छ प्रष्ट भन्दा पनि नेपालले बनाएको महत्व छैन तिमी आफैले नेपाली भएर भनिरहेकी छौ तिमी अन्तर्राष्ट्रिय खबरमा यति सक्रिय भएर लाग्छौ नेपाली समाजमा के भइरहेको छ नेपालमा के कस्तो भइरा छ नेपालमा के को अभाव भइरहेको छ नेपालका किसानहरूलाई खेलाडीहरुलाई नेपालका स्कुलको अवस्था कस्तो छ स्वास्थ्य शिक्षाको अवस्था कस्तो छ त्यो तिमीले कहिले पनि खोज गर्ने वाला छैनौँ तिमी त केवल जहाँ पैसा छ त्यही न्युज प्रसारण गरिरहेको छ तिम्रो धन्य होस् यदि आफ्नो देशलाई सत्य तथ्य कुरा राखेर भ्युज आउँदैन र पैसा कमाइँदैन भने जय पशुपतिनाथ
@@Poorman4488 ekdam sahi kura
Malaysia vanda dherai Nepalka Mehboob Alam le 10 wicket liyeka xan mam.
Ipl मा कहा रेकर्ड बनेको छ,290 पनि छैन k हावा न्यूज हो,,,314 , T20 मा नेपाल ले हानेको छ पुरुष तर्फ,,अब महिला तर्फ अर्जेन्टिना ले हानेको 427 सायद,,,एसो खोजी नीति मा मेहेनत गर्न परो
17 मा अल आट हो 10 होन
@@krishna-chokhal tyo hoina tyo ta Hong Kong sanga ho
52 run देखायो त
nepal ka mangol haru khenuparyo mangolia bata😊
Vladimir Putin le visit garera ho ki??😅😅
Mongolian vs dipenra Singh aaure😂😢
Bachha timi lai jsle pani Hanna skxa
😂😂😂
K tapailai thaha xaina ? Nepal le yo vanda pahila nai Myanmar lai 10 runma all out gareko xa ani 2 balmai jit hasil gareko xa
Napala la pani bana ko
🤣🤣🤣
pubg ma mioniigoia....raja xa....karodau chapkaisakyo😁 criket ma hagdai raixa😂😂😂😂😃
wow.good.nepal