Yo Bhagyama Khot Chha 2 | Pramod Kharel | Roshan Singh | Ft. Bikram & Usha | Mukesh Subedi New Song
ฝัง
- เผยแพร่เมื่อ 10 มี.ค. 2022
- Presenting new Nepali song Yo Bhagyama Khot Chha 2 by Pramod Kharel penned & composed by Roshan Singh featuring Bikram Budhathoki & Usha Upreti only on Melody Plus's official TH-cam channel.
Melody Plus Official Presents:- New Nepali Song 2022
#PramodKharel
#RoshanSingh
#BikramBudhathoki
#UshaUpreti
#melodyplus
#NewNepaliSong
------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Yo Bhagyama Khot Chha 2
यो भाग्यमा खोट छ २
♪ Vocal:-
Pramod Kharel
♪ Lyrics/Music:-
Roshan Singh
9840781952
♪ Music Arranger:-
Bishal Niroula
♪ Recording Studio:-
Maruni Digital
♪ Mixing/Mastering:-
Kumar Rana
♪ Recordist:-
Suman Rana
Khuman Rana
♪ Audio/Video:-
Melody Plus Official
---------------------------------------------
🎬️ Video Credits:-
🎬 Producer:-
Mukesh Subedi
Jeet Karki
🎬 Story/Concept/Direction:-
Bikram Chauhan
🎬 Cast:-
Bikram Budhathoki
Usha Uppreti
🎬 Co-Artists:-
Prabhakar Neupane
Sangam Malla Thakuri
Tara KC Chhetri (C-Tan)
🎬 Cinematographer:-
Prakash Khadka
🎬 Edit/Color:-
Milan Bishwokarma
🎬 Poster Art:-
Laxman Chauhan
🎬 MUA:-
Sarita Prajapati
🎬 IT Support:-
Rajendra Aryal
🎬 Production Manager:-
Rajaram Simkhada
🎬 Light Men:-
Madhav Khatri
Muskan Oli
🎬 Post Production:-
B. Star Films
© & ℗ Melody Plus, 2022
All Rights Reserved
-------------------------------------------------
Social Links:-
TH-cam:- tinyurl.com/MelodyPlusYT
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Melody Plus. Embedding to a website is allowed. - บันเทิง
यो_भाग्यमा_खोट_छ को अपार सफलता पछि #यो_भाग्यमा_खोट_छ_२_यहाँहरुसामु पस्केका छौं जस्मा
Pramod Kharel दाईको स्वरमा Roshan Singh को शब्द/सङितमा Bikram Budhathoki | Usha Uppreti ज्युको अभिनयमा Bikram Chauhan को कथा/निर्देशनमा,सार्वजनिक गरेका छौं, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौं।
प्रमोद खरेल ज्यु को स्वरमा छुट्टै प्रकारको जादु छ। गीत सर्बोत्कृष्ट बनेको छ। सुनिरहु लाग्ने। सम्पुर्ण कर्मठ टिमलाइ मेरो तर्फबाट शुभकामना ❤️
rights 💜💜
आहा जतिखेर नि सुनी रहु हेरि हरु झै लाग्ने यो एकदमै मार्मिक भिडियो शब्द सङ्गीत पनि उतिकै राम्रो छ सुन्दा आँसु नै आउने पर्मोद सर को स्वर ले त मन एकदमै भावुक बनाउछ यति मीठो स्वर सधै सुन्न पाइयोस र सम्पुर्ण टिम लाई सफलताको शुभकामना छ
अहिले सम्म last मन पर्ने भनेको Permode sir ans Rosan बिक्रम सरbig fan यो गितले सिखर छोउस अहि छ सम्पुर्ण तीम लाई शुभकामना ❣️❣️💝🙏
सफलताको शुभकामना सम्पुर्ण टिमलाइ my favorite singer promod kharel dada❤️😘😘😊🦋🦋🦋🦋🦋🦋❤️❤️😘😘😘😘😘😘😘👍👍👍👍👍👍
मुहार हेरि मान्छे चिन्न सकिन..मेरो हैसियतले किन्न सकिन..🙏🏽😭💔
😱😔😰😢😞😨☹️😒😵😳😳
प्रमोद खरेल ।।। आवाजका बादसाह.....
विक्रम बुढाथोकी -अभिनय
रोशन सिंह क्या बबाल
सबैको कलालाइ सम्मान
❤❤❤❤
Nice song ❤️❤️❤️सबैको कलालाइ सम्मान❤️❤️🙏🙏
नवराज चौलागाईं काभ्रेपलान्चोक
यो भाग्यमा खोट छ.... मन छुने शब्द संगीत अनि स्वर ❣️❣️ सफलता को शुभकामना प्रमोद खरेल सहित सम्पुर्ण टिम
Wow nice song promade dada
Sarai ramro xa
मेरो रोशन दाजु लै मनै देखि बधाई अनि सम्पूर्ण टिम लै सुभकामना ❤️❤️🙏🙏🙏👏👏👏
स्वर:प्रमोद खरेल सर
शब्द संगीत:रोशन सिंह ज्यू
अभिनय:विक्रम बुढाथोकी ज्यू को टीम मलाई एक दमै मन पर्छ त्यसमा प्रमोद खरेल सर को स्वर जति सुने पनि सुनम सुनम लाग्ने ♥️🙏😭😭
वाह 😳 एकदमै मिठो गीत ,रोसन दाजुको मन छुने शब्द संगित र बयानै गर्न नसकिने उत्कृष्ट स्वरको धनी सबैको प्रिय गायक प्रमोद दाजुको आवाज, करोडौंको सफलता प्राप्त होस् सुभकामना छ सम्पूर्ण टिमलाई 💖🙏🙏🙏
सफलताको शुभकामना अनि बधाई पनि यो भाग्य मा खाेट छ २ का सबै टिम लाई ❤️❤️❤️❤️❤️❤️❤️
हरेक सब्द मनमा यसरी प्रहार गर्छन कि समालिनै गाह्रो हुन्छ,स्वर पनि सिधै ठाउँमा नै प्रहार हुन्छ 🇳🇵🇳🇵🇳🇵
हो त है सर
कति मन छुने song हो ! किन यस्तो गित हरु बजार मा ल्याउनु हुन्छ म सक्दिन सुन्न यस्तो गित 😭😭😭😭😭 जति सुन्यो उति मुतु तुकृन्छ 😭😭😭😭😭 समाल्न सकिन मन💔💔💔😭😭😭 सुकेको घाउ फेरि बल्झिएको प्रमोद सर plz don't relished this tipe song 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭💔💔💔💔💔💔
नेपाली जनताहरुको मन मुटु मा बस्न सफल आदरणीय सर प्रमोद र रोशन सिंह को यो मर्माहित गीत ले मन छोयो मेरो best of luck always
रोशन सिंह दाजु तपाईंको शब्द शब्द ले मन छुन्छ , सधै अगाडि बढ्नु हाेला ❣️❣️🥰🥰🥰
तिम्लाई नोटले बदल्यो😥 मलाई चोटले बदल्यो..🙏🏽😭💔
आहा प्रमोद दादा
@@arrivaneupane_20 💖💖💖😘😘😘😘❤️❤️❤️❤️❤️❤️💯💯💯💯
촠
प्रोमद खरेल world को सब भन्दा स्वर को धनि गायक हुनुहुन्छ
साचो माया गर्ने असफल नै हुन्छन् तर माया मनमा सधैं उसैको नै हुन्छ ।💖💖
सम्पूर्ण टीम लाई एकदम बधाई तथा न्यानो शुभकामना गीत एकदमै राम्रो लाग्यो भिडियो पनि एक्दमै राम्रो ।
हेर्दा हेर्दा कति बेला सकिएछ थाहा नै भएन 😔 #तिमिलाइ नोटले बदल्यो , मलाइ चोटले बदल्यो ❣️❣️❣️
समय सान्दर्भिक गित शब्दकोशका भावान्तामक छन मनमा मुटुमा माया भये पछि धनको केहि लाग्दैन चल्दैन !!
सफलताको शुभकामना सबै टीम लाई😢😢😭😭✅✅🙏🙏
विक्रम दाइको अभिनय ले मन छोयो
सफलताको धेरै धेरै शुभकामना व्यक्त गर्दछु।
प्रमोद खरेल को स्वरमा आएको यो भाग्यमा खोट छ 2 सारै राम्रो छ।
Miss u pramod kharel Dada ❤️❤️❣️💞
Nikko uio
Ptppeoppp p
बधाई अनि सफलताको शुभकामना अब यो भाग्यमा खोट छ ३ को पर्खाइमा छु।💝💘💔
आहा कति सुमधुर स्वर अनि गित पनि उत्तिकै प्यारो ......सारै राम्रो गीत..यो गीत सुनेर मलाई साँच्चिकै सारै नै भाबुक बनायो । यो गीत गाउने र बनाउने सम्पुर्ण टीमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु 🙏🙏
Promod kherel को सोर मा जादू छ
Bikram dai को एक्टिङ बबाल छ
Promod kherel 💪💪
Bikram dai 💪💪
❤️❤️🥰🥰😘😘
😂❤❤
प्रमोद दाइको स्वरमा जादु छ।
Heart touching song ❤️❤️
Waah🥺 मनै चसक्कै बनायो। सम्पुर्ण टिममा बधाई तथा शुभकामना छ।🙏
Thank you so much sir ❤️
♥️♥️
❣️❣️🤗🤗
🤣🤣🤣🤣🤣🤣
Um hjr ekdam mitho geet xaa hoo
i hope परिस्थिति बस बिछोड भएकाहरुमा चै यो गीतले एकचोटी तरंग नै लियोउने छ। Best song👍️💕
कति राम्रो मीठो आधुनिक गित सबै टिम लाई धेरै धेरै शुभकामना छ
यकदमै राम्रो गीत
सफलताको सुभकामना सम्पुर्ण टिम लाइ
आहा गित धेरै राम्रो छ बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏 1 को जस्तै सफलता मिलोस 🎼🙏
Big fan Sushma🥰🥰🥰🥰
@@bxodmagarofficialchannel2715 🥰
🙏🙏🙏🙏🙏🙏🙏
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Peshql peshql pesql
नेपालको सबै भन्दा मन पर्ने गायक प्रमोद खरेल सर को स्वर जति सुने पनि सुनम सुनम लाग्छ🙏♥️😢😢
एकदम राम्रो गित त्यही माथी प्रमोद दाइको स्वर र बिक्रम दाइ को र उषा दिदी को अभिनय एक्दमै राम्रो लाग्यो♥️🦋🥺
Wou ktti ramro songs 😳😳😳
Legend is legend
The speed of such a high wrench
Kya maza aayo pramod kharel da ko voice ma ❤
"तिम्लाई नोटले बदल्यो ..मलाई चोटले बदल्यो🙏🏽😭" आहा गीत सफलताको शुभकामना सम्पुर्ण टिमलाई 😘❤
धेरै राम्रो छ हेरिराख्न मन लाग्नि सफलताको सुभकामना 😘😘
Parmod dai miss you 💋💋💋💋
नेपालको सबै भन्दा मन पर्ने गयाक प्रमोद sir 🙏अनि माई एक्टर बिक्रम अनि रोशन दाद 🙏गीत धेरै राम्रो अनि अभिनय नि उतिकोई राम्रो छ
🙏ROSHAN SINGH🙏
नेपालको सबैभन्दा मनपर्ने गायक प्रमोद लगायत सम्पूर्ण टिम्मलाई बाधाई तथा शुभकामना !!! चाडै करोडको क्लबमा छिरेको देख्न पाउ 🇳🇵🙏🇳🇵🙏❤️❣️❤️❣️
Legend promod kherel dai 💪💪💪😘
Yes yes yes 💞💞💞
सारै राम्रो लाग्यो गित प्रमोद दादा congratulations
anyway mixx u so mhh 👌👌💞💞💞💞💞💕💕💕
Mpxxp*ppppon 😘😚😘😚😘😚 coppxnoppppppwnpzkvppk0p
Ghar
मन छुयो यो शब्दले सरोइ राम्रो छ आजोइ पर्गती गर्दै जनु होला🙏🙏🙏
प्रमोद खरेल दाजुको आवाजमा दम छ ।गित संगीत पनि उतिकै मार्मिक ।🙏🙏❤️❤️
तिम्लाई नोटले बद्ल्यो मलाई चोट ले बद्रल्यो कति मिठो गित सफलता छ सम्पुर्ण टिमलाई ❤️♥️🌹🙏🙏
मेरो सबैभन्दा मनपर्ने गायक Pramod Kharel लगायत सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना ।
V
मिठो फरक तरिकाको रहेछ बधाई छ सम्पूर्ण टिम सदस्यहरुलाई 🙏🙏
Roshan singh dai ko sab geet man parxa malai congratulations all team🎊🥀
वाअा ! कति राम्रो गित लु बदाई छ है सम्पूर्ण टिम लाई 💙❤️❤️❤️
सफलताको शुभकामना छ सम्पुर्ण टिमलाई ❤️🙏
वाहा एक दम मिठो गित होल टिमलाई सफलताको शुभकामना छ 👌👌❤️❤️🙏🙏
सारै मन छुने शब्द रहेयो गित धेरै मा या छ सम्पुर्ण टिमलाई धेरै माया ❤️❤️
यकदमै राम्रो गित❤️शफल्ताको शुभकामना सबै टिमलाई🎉❤️🙏🙏🙏
यति मिठो गितको लागि प्रमोद खरेल दाईलाई धेरै धेरै धन्यवाद आगामी दिनमा सफलताको शुभकामना प्रमोद जी ।
अति नै राम्रो छ म त प्रमोद दाइ को फ्यान नै हो मलाई उहाका सबै गित हरु मन पर्छन् अझै राम्रा राम्रा गित हरु सुन्न पाइयोस anyway congratulations dada mixx u & Love you so mhh 💞💞💞💞💞💕💕💕💕💕💘💘
अती राम्रो प्रस्तुती बिक्रम दाई यसरी नै अगाडि जनुस दाई हजुर लाई दाङ बाट सधै साथ अनि माया छ 💙❤️💙❤️💙❤️💙❤️💙❤️💙❤️💙❤️💙❤️💙❤️💙❤️💙❤️
O
मेरो बारेमा न सोध्नु
धर्तिमै छु मलाई नखोज्नु😭😭😭
Congratulations Roshan and parmod sir 🤗😻❣️❣️
सफल्ताको सुभकामना सम्पूर्ण टिम्लाई |||
धनेबाद दाजु मन छुने गित गायकोमा जिबनको यताथ कहानि समेटेको गित सुन्दा मलाइ असादै मन पर्यो
amazing ✅😭😭😭🙏🙏🙏🙏 यो भाग्य मा खोट छ १ जत्ति को त शब्द त छैन भाग २ मा तर भिडियो चाई मन्नु पर्छ सुपर बलकबस्टर छ भिडियो शब्द संगीत पनी मन छुने भएनी भिडियो को कुरा चाई म बहेन गर्ना सकदिन यस्तो राम्रो लग्यो की भिडियो चाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏 सोचेको जस्ताई भेटे भिडियो चाई अब भाग ३ मा चाई यसैलाई जाह छोडेको हिरो लाई तै बाटा बनाऊँ होला रोशन दादा मुकेश दादा 🙏🙏🙏🙏🙏🙏 भाग ३ मा चाई शब्द अल्ली काड राखनु होला रोशन दादा 🙏🙏🙏🙏🙏 best of luck all team members 🥰🥰🥰😘😘😘😘😘😘🙏🙏🙏🙏🙏✅
amazing 😍
आहा! अति नै मिठो सृजना 😍😍😍 बयान र तारिफ गर्न सक्ने त्यस्तो कुनै शब्द नै छैन यो मनमा 😭😭😭 बधाई अनि नमन सम्पूर्ण टिमलाई 🙏🙏🙏
धेरै ठूलो फ्यन प्रमोद सर । ❣️❣️
धेरै माया❣️
Wow wonderful song pramod da ko voice and bikrama da act congratulation all tim lai 👍👍👍
Fav singer parmod kharel😌💛💛💛
आहा कति राम्रो गीत प्रोमद खरेल दा को सबै गीत अति राम्रा र मन छूने हुन्छ ❤👍🇳🇵
Kaati dharai ramro giita xa badaai xa sampuda team laai my best singer pramod🙏🙏🙏❣️❣️
टुटेर जोडिएका सामानहरु भलै कम्जोर हुन सक्लान्।
तर टुटेर सम्हालिएका मान्छे कहिले कम्जोर हुन सक्दैनन्।।❤️
#राधे 🙏
रोशन दाईको शब्द ,संगीत अनि मेरो प्रिय दाजु प्रमोद को सुमधुर स्वर।आहा😊💔🙏
Pramod kharel da ko always fan ho and roshan Singh daii ko ❤️❤️❤️ best wishes ❤️❤️😭🙏
निकै मनछुने शब्द best tylent roshan sigh daju always miss you✍️
Wow nice song मन छुयो धेरै बधाई Parmod kharel❤️ सर हजुर लगायत सम्पुर्ण टिमलाई।❤️#नेपाली गित सङ्गितलाइ माया गरै
Congratulations whole entire team of यो भाग्य मा खोत छ 2 😊and best wishes to my dear big brother @bikram Budhathoki❤️
Dherai ramro songs love you
Congratulations whole team keep going 😘😘
Big fan of pramod kharel geet aako 3hre paxi heriyo ❣
प्रमोद सरको स्वर अति राम्रो 💘💘💘अनि मार्मिक गीत
आहा कति सुन्दर अभिनय गरेका हुन् चलचित्रमा काम सम्पन्न लाइ सफलता को शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️👈🇳🇵👈
सम्पूर्ण टिमलाई अग्रिम शुभकामना ♥️ 👏
Best singer of nepal pramod kharel
निकै मन छुनी यो प्रस्तुति ।सबै मा सफलता को शुभकामना ।तिम्लाइ नोट ले बदलो।😥
Best wishes 🤠🤠
Pramod kharel fans
Yeta aau hai
Keep it Up All team wow ✌🥰🥰Song best sad song king pramod kharel❤
वाह...! अति मिठो गित प्रमोद खरेलको लबर म..😍😍
सम्पुर्ण ले हेरेर सुनेर प्रतिक्रिया दिनु होला
तिमिलाई नोटले बदल्यो,मलाई चोटले बदल्यो❤️fav line..geet ekdam ramro banako xa.huge respect to pramod kharel sir and his entire team🙏🙏
Congratulation whole team😍😍 keep going this way❤️
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Big fan promod always 😘❤️❤️❤️❤️
रोशन सिङ जी को कम्पोजिसनको बिग फ्यान्।।आधुनि देखि लिएर लोग विधामा को गित मा पनि उतिकै अब्बल कोशेलिहरु पस्किन सफल ।।अझ सफलताको शुभकामना
Congatulations Roshan Daai keep going always Fida pramod kharel voice🙏🎵🎵
My favorite प्रमोद खरेल दादा 🥰🥰🥰🙏🏽🙏🏽🙏🏽🙏🏽
यो भाग्य मा खोट छ २को सम्पुर्ण टिम लाइ धेरै धेरै सुभकामना छ
बयान गर्न लाइ कुनै शब्द छैन
उत्कृष्ट गित मनै छोयो ❣️❣️❣️
wow amazing song त्यस माथि झन बिक्रम दाईको अभिनय👍❤️🙏
Best wishes all team 💖... favourite singer pramod kharel
Dherai ramro song my best singer pramod sir.& sabda.. roshan daju yastai mitho song aja dherai nikalnu hjr.🙏❤️❤️❤️
जिन्दगीमा सित्तैमा पाउने भनेको पीडा मात्र हो, नत्र पिसाब फेर्न नि यहाँ पैसा लाग्छ ।
Wow, amazing 😍 really heart touching song🥺🥺
निकै मन छुने शब्द त्यस्तै संगीत अनि स्वर अभिनयको त झन के कुरा गरौं गित निकै उत्कृष्ट बनेको छ बधाई सम्पुर्ण टिमलाई 🙏🙏🌺🌺👍️👍️👌
Hats off Roshan Singh daju sabda le touch garyo
प्रमोद खरेल - गायककार
विक्रम बुढाथोकी -अभिनय
रोशन सिंह- शब्द
Always favourite & Rock 🤘
Always amazing lyrics, music with Roshan Singh and sweet and mind blowing voice Pramod Kharel ♥️
Nice❤️❤️
@@Kanxo1004 qq
@@Kanxo1004 pqqq
U
@@gghhe6942 kmk?bbmbmnmimmimmm.mmmmmmiimnnmnhnnnnn.?jjjn mn❤❤❤❤