सहकारी संस्था हरु हामी डुब्यो भन्दै वचत कर्ता हरु को पैसा लुटेर खाएको छ किनभने सहकारी संस्था हरु अबैध रुपमा पैसा अपचलन गरेको कारण ले वचत कर्ता हरु को पैसा डुबेको छ यिनीहरू को तिन पुस्ते सम्पत्ति जफत गरेर कारवाही गर्ने हो भने सबै पोल खुल्छ
बुद्धि बंगरा पलाउदै छ गगन थापा काे कारण राज्यकाे ढुकुटीबाट खसी बाेका बाघ ले भन्दा धेरै खाए, अहिले बुद्दि बंगरा पलाउन खसी बाेका कै कमाल हाे त्यसैले खसी बाेकाकाे मासु महङ्गो छ। गगन जि मेयर बालेन काे निर्देशन काे स्वागत गर फाईदा छ।❤🎉
पार्टीहरूका झोले भात्तृ सङ्गठन र सिन्डिकेट हरूले देश लाई बरबाद पारे, अधोगति तर्फ लगे तसर्थ सम्पूर्ण दलहरूका झोले भातृ सङ्गठन र सिन्डिकेट अबैध घोषणा गर्नुपर्छ तथा अब उप्रान्त कसैले यसको प्रतिकूल कार्य गरेमा कडा कानुनी कारबाही गराउनुपर्छ !
Proud of our honest intelligent energetic hardworking deshbhakta swabhimani mayor Balen Shah 🙏 we public r with our mayor Balen Shah 🙏
सहकारी संस्था हरु हामी डुब्यो भन्दै वचत कर्ता हरु को पैसा लुटेर खाएको छ किनभने सहकारी संस्था हरु अबैध रुपमा पैसा अपचलन गरेको कारण ले वचत कर्ता हरु को पैसा डुबेको छ यिनीहरू को तिन पुस्ते सम्पत्ति जफत गरेर कारवाही गर्ने हो भने सबै पोल खुल्छ
जय बालेन साह जिन्दाबाद देसको माया गर्ने मान्छे लाइ सलाम गगनजि देसको मायालगदेेेेेना पापि जय रबि दाइ जयनेपाल जोगिनुपर्छ
रबि पनि उहीँ वारि को मुला हुन हजुर बेलै मा चिन्नु होस
नेपालले मागेको pm बालेन❤❤❤
सबै ठाउँमा, स्कूल , कार्यालय कुनैपनि सरकारी कार्यालय मा पाटीको भातृ संगठन हुनुहुदैन
बालेन सर जियु ले चाल्नु भएको कदम एकदमै सही हो उहाँलाई नमन गर्दछु म साउदी अरब बाट हेर्दै धन्यवाद
ठिक भन्नुभयो मेयर बालेन शाहाले
बालेन भनेका कलियुग का एक सत्य नागरिक हुन।उहाको सधै जय जय होस् ।सधै नेपाली जनता मा सम्मान माया रहि रहोस् ।सम्मान न्याय दिलाउन सकुन ।जय बालेन।
🎉🎉❤❤❤🎉🎉🎉❤❤❤ Jay Balen n jer 🎉🎉🎉🎉🎉❤❤❤
Good ho sar
बालेन भेरि गुड
गगने थापा गाइ बाख्राको अनुदान १५ करोड झ्वाम पार्ने ले जेसुकै बोल्छ !
ठिक भन्नुभयो मेयर बालेन साहा ले। नेपाल को जय होस। बालेन सर को जय होस।
Dhading good
बालेन❤❤❤
बालेन र रबी जस्तै अरु पनि देशकाे सेवा गर्न अघिबढैा।
Jaya balen shah❤❤❤
Sabai ko paisa phirta gari karbhahi garnu parxa
अति राम्रेालाग्छ।ॐ न म म ॐ।
Ati Ramro
Sarhi ramro kaam 💐❤️
दाई सुरु त गाउँ बाट गर्नुपर्छ स्कुलमा राजनिती गाउँमा बढि छ
बालेन मेयर ज्यू सलाम, क्वालालम्पुर मलेसियाबाट।
बालेन शाहकाे काम धेरै राम्राे छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵
बुद्धि बंगरा पलाउदै छ गगन थापा काे कारण राज्यकाे ढुकुटीबाट खसी बाेका बाघ ले भन्दा धेरै खाए, अहिले बुद्दि बंगरा पलाउन खसी बाेका कै कमाल हाे त्यसैले खसी बाेकाकाे मासु महङ्गो छ। गगन जि मेयर बालेन काे निर्देशन काे स्वागत गर फाईदा छ।❤🎉
बालेको भनाइ र काम गरईमा सत्यता छ 👍️🙏♥️💙🇳🇵
Balen works are fantastic.
😊
जय हस बालेन् सर को।🇳🇵🇳🇵💜💜🇳🇵🇳🇵💙💙🇳🇵🇳🇵💟💟🇳🇵🇳🇵❤️❤️🔔🔔👍️👍️🙏🙏🙏
Good job thanks to Balen Sir thank you for being the fearless & honest Mayor. We are with u Balen Sir. Jai Nepal
मेरो मनको कुरा भन्नुभयो हो देश का नेता भनेका हर्क र बालेन मात्र हुन अरू सबै मुर्रा
BALEN is doing good job
❤❤❤❤जय पशुपतिनाथ मुक्तिनाथ जय बालेन
Vari good balen sar
मेयर शाहकाे कामकाे श्वगत छ
गुड जप❤❤
good❤❤❤
Dherai Ramro yo kam niyamtah garnu vayekama Balen sirlae dherai dherai dhanyabad Jay desh jay Balen sah ,
Ma Delhi bata 🇳🇵🙏🙏🇳🇵
Wow ❤jesus thank you ❤wow balan sir good ❤very good 👍 👏 ❤❤❤❤❤❤❤
जयबालेनसाह ऐदमसहिगरेकोछ❤❤❤❤
जय बालेन म पनि ईक अशक्त मान्छे 9 लाख ठगिएको छु सहकारीबाट सडकमा बास भयाे । हामीलाई सडकमा लाने सहकारी सन्चालक पनि सडकमा पुगाेस ।
Manpower companies lai ni taha lagauna paryo Mayor jiu
पार्टीहरूका झोले भात्तृ सङ्गठन र सिन्डिकेट हरूले देश लाई बरबाद पारे, अधोगति तर्फ लगे तसर्थ सम्पूर्ण दलहरूका झोले भातृ सङ्गठन र सिन्डिकेट अबैध घोषणा गर्नुपर्छ तथा अब उप्रान्त कसैले यसको प्रतिकूल कार्य गरेमा कडा कानुनी कारबाही गराउनुपर्छ !
अतान्तै राम्रो काम गर्नु भयो मेयर बलेन सर सालुट छ
Gagan ji tah deshdhrohi, lajj navako torpae, jholae ho paile dekhi nai..100 percent right kura garchan hamro mayor Balen Shah le 🙏
Good job 👍 Sir
Jay greater Nepal jay balen sir
सिन्धुलीबाट यो खबर सुनिदैछु ।
👍👍👍👍 Derai ramro xah.
Keep of the good work balene saha jindabad ❤
ठिक भन्नु भयो मेयर शाहाले Jay balae
गुड
Good job jai Balen Sir jai Nepal. (UK)
मेयर बालेन सर हृदय देखि नै सालाम छ हजुरलाइ
Dherai ramro kam garnu vako xa Balen Sir le. Good Job. 👍
यहजुर देसयिभरिका जनताराेयि राखेकाछन तर बालेन बाहेक अरुकसयिले पनि जनताकाे लागिखुसिदिने यकबालेन हुनजसताे लागाे मलायित उनलेगरेकाे कामदेखेर बिसबास छ
युग पुरुष बालेन
काठमांडू मा एक जना बालेन ले जती सबै नेता हरूले काम गरने हो भने देश बनने थियो चोर मात्र छन नेता हरू
ने बि सङ्घ अाफै भित्र नमिलेर त्रिबि किर्तिपुरकाे स्वबियु निर्बाचन 15 बर्षमा भयाे ।😊😊😊😊
Great job balen shah sir 🙏 🙏 🙏 jai balen shah 🙏 🙏 🙏 jai greater nepal aama 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵
गगन र बिस्वप्रकास देउवाको वरिपरि घुमेर बसे हुन्छ।
जय बालेन
❤❤❤❤ good job balen
जय बालेन सहकारि लुटेर खानेलाई सबै रकम तिराई अाजिबन जेल काे साथै कडा कार्बाहि हुनु पर्छ ।
❤❤❤❤balen
म झापा बाट हेर्दै छु।
Saudi arbiya
म सुर्खेत देखि
Good ati ramro kam jay balen.
यो बख्रा गोठाला एम सिसि को दलाल्लाइ तह लगाउनु पर्छ
Good baalen sar
100%good
👍️👍️👍️👍️👍️👍️👍️👍️💕💖💔💛बालेने सर अबगगने सुङर मुखे बागको मुखमा आयो
मेयर बलेनका कार्य पुराका पूरा ठीक छ।
👍👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵बालेन
Thank you for your video. # Watching from USA
Aaudo chunav ma PM banau parxa hoi Balendra shah lai❤❤❤
Very Good balen sir
ग्गनचोर खात्येलाइ दिशा खुवोउनु होस बालेन सर
Very good job go on
Very good❤
Supar Balean sir
Balen is qualified for lead the country's administration.
very good
Gorkha bata tapailai dhannebad
Thank you balen Saha good jabe❤❤🎉
Good job sir hamro meyar balen shah
अत्ति राम्रो।
यो जगत खबरको खांने मेलो बालेन भयेको छ
I with balen from kav
जय मेयर बालेन साब
Jay balen sir
🙏🙏🙏👍👍Salute xa Balan sir u r the great Hero of Nepal🙏🙏👍👍👍👍❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Good Balen s job is very interesting
Good Job Balen Shah.
Good balen bhai
इंडिया बाट हो
Good job
Dheray uttam xa des ko lagi faida janak xa. Jay hos balan ji
Excellent thx
Jay Nepal 🇳🇵🇳🇵🇳🇵 jay balen
Balen the great
Ma india kerala bata jay balan sab❤❤❤❤