एमालेले समर्थन फिर्ताको जानकारी संसदलाई दियो, अब के हुन्छ ?|| Nepal Times

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • एमालेले समर्थन फिर्ताको जानकारी संसदलाई दियो, अब के हुन्छ ?
    नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.comमा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Presented By: Rashmita Udash
    Video Edited By : Nepal Times
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #TH-camNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

ความคิดเห็น • 32

  • @PrameshorKoSantan
    @PrameshorKoSantan 3 หลายเดือนก่อน +11

    अव भटा-भट फाईल खोले हुन्छ यो ३० दिनमा😂

  • @nishashrestha7509
    @nishashrestha7509 3 หลายเดือนก่อน +12

    ईमानदार झोलेहरु जे गरे पनि ताली बजाउ फेरि 🇳🇵🇳🇵बलात्कार गरे पनि चुप लाग

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 3 หลายเดือนก่อน +7

    राष्ट्रनायकहरूले जोगाई राखेको सानो सुन्दर देश यिनीहरूले पालै पालो लुछा चुँडी गरेर सिध्याउने नै भए।।।

    • @bimaltiwari7994
      @bimaltiwari7994 3 หลายเดือนก่อน +1

      Vote halera jitaune tapaiharu nai h0

  • @roshansunar4364
    @roshansunar4364 3 หลายเดือนก่อน

    अति राम्रो खबर, खबर त यस्तो पो हो 🙏👏

  • @gopikhati372
    @gopikhati372 3 หลายเดือนก่อน

    2भ्रष्टाचारी ले हात मिलाए भ्रष्टाचार2

  • @MrMohanP
    @MrMohanP 3 หลายเดือนก่อน

    शेरबहादुर देउवा दीर्घकालीन प्रधानमन्त्री हुनेगरि माअोवादी र काङ्ग्रेसको नया गठबन्धन बन्ने सम्भावना ७५% रहेको जानकारी गराउँछु

  • @gokulbk241
    @gokulbk241 3 หลายเดือนก่อน +1

    सेरे र केपि भन्दा त प्रचण्ड नै ठिक लागेर आयो मलाइ त 😮😮😮

  • @mangalshrestha8178
    @mangalshrestha8178 3 หลายเดือนก่อน

    सत्ता पक्षलाई बिस्वासको मत दिएर कसरी प्रतिपक्ष हुन्छ यो सोचनीय विषय भएन र

  • @HetaudaBazar1985
    @HetaudaBazar1985 3 หลายเดือนก่อน

    के होस भाइ काङ्ग्रेस प्रधानमन्त्री हुने भो अब

  • @kamalbhandari8825
    @kamalbhandari8825 3 หลายเดือนก่อน

    घामड सेरे र टुक्के केपीले गर्नुपर्ने काम जनताबाट निर्बाचित प्रधानमन्त्री समानुपातिक ब्यबस्था खारेज साम्सदको संख्या 150 आसपास प्रदेश गाउपालिका खारेज दुई पार्टी सिस्टम लागू गरेर पुलिस प्रशासन अख्तियार अदालतलाई स्वतन्त्र रुपमा कामगर्न दिनुपर्छ च्याउसरी उम्रेका खुतुर्के पार्टी पुर्ण रुपमा बन्द गर्नुपर्छ ताकी राजनितिक अस्थिरता सधैका लागि बन्द होस

  • @khotang-l1m
    @khotang-l1m 3 หลายเดือนก่อน +1

    बर्तमान नेपालको राजनीति परीपेक्षमा भ्रष्टाचारी र कमीसन खोरीहरुलाई जेल कोच्ने कार्य सबभन्दा राम्रो काम बर्तमान सरकारको राम्रो कार्य हुदाहुदै देसको रास्ट्रीय दल रास्ट्रीय नेता भनाउदा केपी ओली र सेर बहादुर देउवा भनाउदाहरुले आफू र आफ्नो कार्यकर्ता त्यस भ्रष्टाचार को मुद्दाबाट जोगाउन कै लागी बर्तमान सरकार ढाल्ने जुन खेल खेलेको छ यो कुरा सारा नेपाली जनताले र त्यस फटाहा पार्टीहरुको नेता कार्यकर्ताहरुले बुझ्न पर्ने नितान्त आबस्यक छ ।
    यो मानेमा देस र जनता अनि देसको बेथिती र बीसङ्गतीहरु लाई केलाउनु पर्दा बर्तमान सरकार १००% ठीक छ । अझ देसको सम्बिधान र कानुन नियमहरु बिधीगत गर्नै पर्छ भन्ने कुराहरु प्रचण्डको १०० मा १०००% आम सर्बसाधारन जनताले बुझोस भन्ने ज्ञान र शिक्षा पनि देख्न र बुझ्न सकिन्छ ।
    एमाले र काङ्ग्रेसको नियत प्रष्ट छ । भ्रष्टाचार बचाउ, भ्रष्टाचार गरौ, यही हो यिनीहरूको नियत र एजेन्डा ।
    आम नेपाली जनता सचेत भएर यस्ता कु-नियती पार्टी र नेता चीनौ र मिसन ८४ मा यस्को हिसाब किताब यिनीहरू लाई दीनै पर्छ ।
    जय होस हामी सारा नेपालीको ।

  • @hindunepal708
    @hindunepal708 3 หลายเดือนก่อน

    Sere pranchande oli यिनिहरुले आफ्नै खुट्टा मा बन्चरो हाने 84 सम्म के हो के हो अब चुनाब को नि तैट

  • @prakashtmg748
    @prakashtmg748 3 หลายเดือนก่อน

    सारै नाटक नौटंकी नै भयो हौ नेपाली राजनिती छ्या ।भुराभुरी भाडाकुटी खेले जस्तो । मन लाग्दो जे मन लागे त्योइ गर्ने । चोर हरु

  • @bimalakalakhety1023
    @bimalakalakhety1023 3 หลายเดือนก่อน

    30 days ma parchanda la raja laia bhana amala congrage fanna ghumchan ra jail janchan kp r ju haru

  • @NaranNirvana007
    @NaranNirvana007 3 หลายเดือนก่อน

    बकबास राजनीति,कसरी हुन्छ जनतालाई मुर्गा बनाउने

  • @Yamada1970
    @Yamada1970 3 หลายเดือนก่อน

    Media Mafia ❤

  • @omsen4341
    @omsen4341 3 หลายเดือนก่อน

    Vrasta4 bachao sahamati

  • @raikirtan5049
    @raikirtan5049 3 หลายเดือนก่อน +1

    एमाले लाई कम्निट भन्न सकिन्न,राजा हुन,जो राज्या को सासण मा पुगेर मोज मस्ती गरि देस लुट्ने दुकान हो।

  • @loyemlimbu917
    @loyemlimbu917 3 หลายเดือนก่อน

    यस्ता कुमाइ को पछि लागेर देश दुभ्यो

  • @theabisek
    @theabisek 3 หลายเดือนก่อน

    यी तीन नेता मारे जनता ले भोज गर्ने छन्

  • @MdSherbahadur
    @MdSherbahadur 3 หลายเดือนก่อน

    Kangresh Yamale sabse desko rastraghati party Hun

  • @choonveerrai2451
    @choonveerrai2451 3 หลายเดือนก่อน

    Niyojit dhnga le eklyaune ani naitikta dekhauna bhanne waa baa

  • @sanchmanlama5095
    @sanchmanlama5095 3 หลายเดือนก่อน

    😂😂😂