Gaijatra EPI - 2 | Gamnage | Chipleti Uncle | Prabhata lama | ८० सालको गाईजात्रा || Gaijatra 2080
ฝัง
- เผยแพร่เมื่อ 9 ก.พ. 2025
- Gaijatra EPI - 2 || Manoj Gajurel || Shailendra Simkhada || ८० सालको गाईजात्रा || Gaijatra 2080
GAJUREAL On Social Media:
Website: gajureal.com
Facebook: / gajureal
Twitter: / gajureal
For more updates, follow:
Manoj Gajurel on Facebook: / majurel
Prabhat Lama acting as Mahabir Pun is the best!!!!
Great job 🎉🎉🎉🎉🎉
Aale is always good 😀 Prabhat Lama😋
प्रभात सर धन्यबाद सारै राम्रो प्रस्तुति❤
प्रभाव g को प्रस्तुति एकदमै दमदार र सन्देश मुलक छ। like this
बविता जी धेरै धेरै धन्यवाद सारै राम्रो प्रस्तुति धेरै राम्रो लाग्यो
माहाबिर त सच्चा नागरिक हुन।यस्ता नेपाली मानव धेरै भए नेपाल बिकास हुन धे रै समय लाग्दैन ,गाई जात्राका सबै कलाकारहरुलाइ धेरै धन्यबाद।
Saaraii raamro prastuti 😀😍😍
*महावीर पुन दाईको क्यारीकेचर by प्रभात लामा is the best actor in this गाईजात्रा* 💚🧡❤️💙💛🤍💜
सागर खनाल र पर्वत लामा को प्रस्तुति अति उत्कृष्ट छ।
सान्दर्भिक बिषय प्रभात लामा भाइ सफलताको शुभकामना 👌👌
टिकटक मा देखेर खोज्दै आको म त कति राम्रो प्रस्तुति प्रभात लामा दाजी को 👌💞💞💞💞
Same❤
Maha bir dai ko parts is the best and touching at the end.
Pravat lama hats off to you. Syabas vanera comment nalekhesamma manai manena…utkrista avinaya ani script pani gajjab
सार्है मन छोयो प्रभात लामा सरको डुब्लिकेट (महावीर पुन) भएर गर्नुभएको #GajuReal
व्यङ्ग्यात्मक प्रस्तुती। वर्तमान समाजको वास्तविकतालाई कमेडी मार्फत उतार्नु भएको छ। Keep it up 👍 ❤️☝️☝️☝️☝️
outstanding perform of pravat lama ..
Prabhat lama acting Dr mahabir sir babal yar 👏👏👏
महाबिर वाला सार्है मनपर्यो ,, सुरुमा कमेडि अनि लाष्टमा अाशु नै अायो कतिखेर सुन्दर प्रस्तुति ,,अरु पनि गज्जब छन शुभकामना ।
Wowoooo superb 🙏🙏🙏🙏🙏🙏
जीवन्त अभिनयका लागि प्रभात ळामा भाइलाई , शुभकामना !!🎉
First time in history pravaat lama acting carechater of maha bir pun great
प्रभात लामा जि को best camedy.अरु पनि सबै राम्रै लाग्यो ।
Prabhat Lama sachhai great ho . Naya naya caricature on the top . ♥ ♥
स्वामी हरिदास झन्डै प्रबचनमा,,,,बेश !
रास्वपा साम्सद को सोबिता गौतम को क्यारिकेचर सहि लाग्यो ।।।।
mahabad pun ko ramro bisay prastux hjr
प्रभात लामा उत्कृष्ट
अहिले सम्म महाविर पुनको caricature कतै सुनिएको थिएन, लास्टै हाँसियो यार 😂😂 बधाई छ प्रभात लामा जी लाई 👍🤣
Mahabir pun is awesome..!
Haridas maharaj ❤❤❤
रा स्व पा याे देशकाे दल नै हाे कि हाईन? चेतनाभया जयहाेस।वाेली सहि
Great prabhat lama keep rocking
Khatra
सांसद को भदा मजाक बाहेक सबै मन पर्यो
सुन्दर प्रस्तुति ❤❤
दामी छ 🙏🙏
संत जन, गुरु जन र कर्म शिल महिलाहरू प्रति गरीएको नक्कल त्यति उचित भएन ।
prabhat daiko acting lastai dami lageyo best of luck 🎉
ximeki daju laxman wow rock
Ekdam ramro byange
Muscular comedian Prabhat Lama nailed it. We got such a good mimicry artist.
Pravat lama did fabulous goosebumbs
Ramailo
great prvat bro
sundar khanal also good.
एकदम रमाइलो ❤❤❤
गुरु र सन्तलाई एउटा मजाक को पात्र गराएर ठुलै महान कार्य गरे जस्तो लागे होला। गुरु र सन्त भनेको राजनितीमा सिद्दान्त बेचेर खाने नेताहरु जस्तो होईनन् युगौ युग सम्म समस्त मानव जातीलाई सही मार्ग निर्देशन गर्ने समाजका ज्ञानी हुन।
Great महापिर पुन
पवन बुढाथोकी हजुरको प्रतीभा अति नै राम्रो छ।❤
स्वामी श्री हरिदास जी को character गर्नु vako ma dherai dherai dhanyabaad ❤
प्रभात लामा 👍️
Aayo aayi
सुन्दर खनालको प्रस्तुति उत्कृष्ट छ है ।
सुन्दर खनाल को मिमिक्री चाहिँ एक्दम राम्रो लाग्यो ❤ अरु त खासै मन परेन यस्पाली को २ एपिसोड सम्म आइपुग्दा खासै सोचे जस्तो आयेन 😥😥
Super 😂😂❤❤❤❤❤❤❤
Mahabir pun sir ko mimic babbal chha ❤️
prabash ko best lagyo❤❤❤
सारै राम्रो 🎉🎉
माबिर पुनको पहिलो चोटी कसैले गतिलै क्यारिच्क्यचर गर्यो मज्जाले हँसायो 👏👍
Prabhat sundar all of u r best
pravat daju babaal❤
prabhat lama rocks
प्रभात लामा 🙏🙏🙏🙏
17:48 ❤❤❤❤❤
महावीर पुन काे त उस्तै छ त ❤❤
pravat is best
प्रभात लामा सर एकदमै रमाइलो लाग्यो😂 चस्मा हेरेरै हासे म😂😂
साच्ची चस्मा हेरेर के पाए मैले🤔🤔 #Banana😂😂
अब Bananअ खाऊ।
Prabhat lama is great
प्रभात लामा
रा स्व पा को हिरोनी हरुलाइ दिएको झटारो वाह वाह 🤣🤣🤣🤣
आविस्कार हरू मन पर्यो 😂😂😂😂😂
Prabhat ❤❤❤
Pravat lama future ko manoj gajurel ani ma ha jodi ho
Aabiskar chai lastai man paryo Malai ni👌👌👌
very good
गजुरिएल ❤❤❤❤❤ मज्जाले हाँस्ने हो! 🎉🎉🎉🎉
Yo mahabir pun wala episode chai aatti dammi lagyo 😂😂😂
रास्वपा= राम्रा स्वास्नी पार्टी 😂😂😂
हैट
प्रभाताई स्टान्डअप कमेडी देखिनै राम्रो लाग्थ्यो 😀👌👌👍️
❤❤❤❤❤❤
गज्जबकाे गाईजात्रा प्रभात लामा जी काे खत्रा लाग्याे याे भागमा😂
Prabhat lama ko acting dami lagyo ...
पहिलाे जात्रा - अर्धजामा जात्रा !!??! नानी हुन नाङ्गी ??
महाबीर काे आविष्कार केन्द्र काे विषय गजाप छ ।
Very nice 😅😅😅😅so funny ❤
Prabhat lama hats off
harka sagpaga ko herny man xa sir
Maha bir good ❤❤
it is a sad moment and reality about the mahabir and salute for your work and best outline for his work by Pravat JI.
नेपाली भाषा मा अंग्रेजी भाषा मिसाइ आफुलाई आधुनिक ठान्ने पनि नेपाली, तपाईं जस्तै कार्यक्रम संचालिका जस्तै।
महाबिर पुनकाे चाहिँ सहि लायाे नि😂😂
Love you babita gautam❤❤
As a act nice lama
Sobita Ghimire wala 😂😂😂😂
Sundar 🥰
गोपाल तिमल्सिना को गाईजात्रा के हुन्छ के हुन्छ गोपाल तिमल्सिना युटुब मा आयो है हेर्नू होला ल
हुबहु नक्कल गरेको अतिसुन्दर । कन्टेन्ट कडा दिएकोछ ।
wow प्रभात जि wow
लु प्रभात लामा को गज्जब छ।commedy भनेको😂😂
Pravat lama ❤just wawa
प्रभात लामा को सबै भन्दा beat छ है
माचिस यो बबाल लाग्यो यार ,,
घान्तिलाइ दरो दक्क😅😅
फुल पार्दा पार्दा हैरानी भएर थाकेको बूढो लोकल कुखुराको पोथी जस्तो देखिन्छे यो राधिका कडेल आफुले आफुलाई सुन्दरी ठान्छे यार मोरि 😂😂😂😂😂😂