सहि कमेन्ट मित्र जन यी चिक्ने हरु कालो काङ्ग्रेस नेकपा एमाले चिक्ने हरु ले आफ्नो पार्टीको सांसदहरू लाई गाली गरेको जस्तो गरेर जनता लाई भ्रम फैलाउने काम गरेको छ!!! म पिटेको जस्तो गर्छु तं रोएको जस्तो गर भनेर यो सबै नाटक गरेको छ😡😡😡😡😡😡😡😡😡😡😡😡😡
ओहो साँच्चिकै भोट त घन्टीलाई दिनुपर्ने यस्तो यस्तो सांसदहरू संसद भवनमा आए पो देश बन्छ। देश बनाउँछ त केवल राष्ट्रिय स्वतन्त्र पार्टीले बनाउँछ। अहिलेको आशाको दियो भनेकै रास्वपा हो। जय रबी जय रास्वपा जय घन्टी🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
सुमनाको गर्जनले बैठकमा हंगामा: आफ्नै मन्त्रीलाई र्याखर्याख्ती पारे गगन र विश्वले, राजनीति छोड्दिञ्छु (भिडियो) th-cam.com/video/ZrEesmhk32w/w-d-xo.html
अरु माननीय भनिदिनुपर्नेे हरुले यस्तो गम्भिर विषयगत छलफलमा कति हल्का रुपमा लिएर कमेडी पारा देखाइरहेका छन् । तर माननीय सुमना श्रेष्ठ जी ले त्यहि विषयगत छलफल मै कति गम्भिर भएर आफ्नो सँशोधन प्रस्ताव राख्नु भएको छ । एउटै विषय एउटै सदन ... हेरौँ त कति फरक छ विचार विमर्श ... ।
त्यो कान्छाराम कन्ट्रक्सन सँगको कनेक्सन मैले छोडिसकेँ । यदि कहिँ कतै मिलेमतो भएको जानकारीमा आए म माननीय मात्र होइन राजनिती नै छोडेर व्यवसाय गर्छु भन्नुभयो ...... फेरि निर्माण कार्य ढिला सुस्ती हुने गरेको कुरा गर्दा ... कान्छाराम ले गर्छ यो पक्का हो भनेर छोडिसकेको कान्छाराम लाई सफाई दिनुपर्ना को कारण के होला .... ।
नेतृ र नेतृत्व गर्न सक्ने क्षमता भनेको सुमना श्रेष्ठसग छ । रासपा नै अबको बिक्ल्प । हावाको भरमा बोल्नेको काम छैन । जस्तै : गगन थापा एन्ड विश्व प्रकाश अनि घडी चोर र ओलिको हनुमान पियुठने थापा
नालायक लेखक रावण जती शक्ती शाली भयेपनी उसको अमानवीय कर्ततले गर्दा उसको र उसको संपूर्ण टोली को अंत्य भयेको थीयो. ओलीशेरे रावणको अंत्य होईन सर्वनाश हूनछ - नेपाली जनताले जनार्दनले गरछन, अवश्य गरछन. जय नेपाल. जय नेपाली जनता जनार्दन.
यिनिहरु खाली भ्रष्टाचार को कुरा गर्ने ठुला पार्टी हरु आफनै नेताले कति खान्छन् तर खोइ कारबाही गरेको 30 35 बर्ष भए देश चलाउन लाको तर देश उकाले होइन ओरालो लागेछ
यो देशमा कांग्रेस एमाले जबसम्म रहन्छन् तबसम्म यो देश कहिल्यै उँभो लाग्दैन। तिन दशक देखि देश लाई लुट्न बाहेक अरू केही गरेको छैन कांग्रेस एमाले ले। भ्रष्टाचार काण्डमा नमुछिएको कुनै काण्ड नै बाँकी छैन कांग्रेस एमाले
यतिको शिक्षा मन्त्री देशले पहिलो पटक पाएको होला,त्यहाँका के हो समस्या के हो ? भ्रष्टले कसरी भुडि भर्छन् र कसरी समाधान गर्ने भनेर तिमीहरुको कुहेको कानमा ज्ञानको सुई घोच्ने नातिनी मन्त्री लाई हेर र सुन!!
ॲख्तियॅार मा सब पार्टी कै मनुवॅा रहेपछी कसरी सेन्सर ले काम गर्छ यो ॲहिलेको ब्याबस्था नै परिबर्तन नगरे संमन केही हुन सक्दैन ा ॲनि राष्ट को मंन्रालय हरुमा ६०% मनुवॅा हरु मुलबासीहरुको संख्यॅा भयो भने मात्र यी पछि ॲाएका पाहुना हरु लाई मनवोली गर्न बाट सुधार हुनेछ ा
हिजो आएको भनेर नहेप हल्का नसोच भ्रस्ट हरु, सबै well educated छन सबै तिमि हरु जस्तो औठा को छाप होईन । अब बाख्रा बोका का दिन गए । बाघ लाई खोर मा राखेर बाख्रा (स्याल) हुन्न । कि गोलि ठोकेर मार नत्र खोर बाट निस्के पछि रिसाए को बाघ को रुप देख्ने छौ । बाघ को मुख खाए पनि नखाए पनि सधै रातो हुन्छ । मिशन ८४ एक सचेत प्रबासी नेपाली From Switzerland
होला, गर्नु पर्ने हुन्छ होला जस्तो लाग्छ,,भनेर अन्तिम अधिकार पदमा भकाहरूले शैली बिस्तार गरेपछि कुनै कुराहरूमाथि पनि टेन्सन त आउछ नै। हो भने हो होइन भने होइन भन्ने भाषा बिगार्नु भयन।❤
हजुर र म अपरिचित भए पनि यो सामाजिक सशंञ्जाल मा तपाइको vedioले यस्तो मित्रता बनाइदियो कि कुनैदिन हजुरको भिडियो नदेख्दा सुनसान लाग्छ😊 🥰big fan है साथी म चाइ तपाईंको 🥰🙏
Khadake and Sere Company's lai Vota dinu vaneko mritiu patra ma sahi gare jastai ho. Tesaile yina lai aba Vota hoina Lattai Lata ko Chota dinu parxa .35 barsa dekhi Desa ra Janta ko Khuna Pasina Chusera Juko jhai Dhadiyeko yi Vrastra Dalalaharu lai Feri Vota dine galti kadapi nagarnuhola .
Aba Purana pati amala Congras lai vot halnu vanako hamila aafaii vastacari das barbad garna cahako barabar ho aba Hami Masu rakci paisa Ko paxi nalagayara jantalai Hoina ramra lai vot Dina ma sabailai anurod garxu !!!Jay 🇳🇵🇳🇵🇳🇵
ymalay congress lae janta lay biswash garna chadayo sab varastachar ma muchayko cha jantalae thaha vaesakayo aba janta lae jhukauna sadaenau aba kun mukh liyra janta ko ghar ghar ma vote magna janchau 😂😂😂😂😂😂😂😂😂😂
अबो आसा भनेको घण्टी हो रबि लामिछाने
ए गगन र विश्वप्रकाश तिमिहरुले जनतालाई उल्लू नबनाए हुन्छ कति बनावटी र देखावटी कुरा गर्छौ,मुखमा राम राम बगलीमा छुरा
सहि कमेन्ट मित्र जन यी चिक्ने हरु कालो काङ्ग्रेस नेकपा एमाले चिक्ने हरु ले आफ्नो पार्टीको सांसदहरू लाई गाली गरेको जस्तो गरेर जनता लाई भ्रम फैलाउने काम गरेको छ!!! म पिटेको जस्तो गर्छु तं रोएको जस्तो गर भनेर यो सबै नाटक गरेको छ😡😡😡😡😡😡😡😡😡😡😡😡😡
😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
सहि कुरा सर
हात्ती। को देखाउने दात र चपाउने दाँत हुन्छ,,त्यस्तै हुन गगन प्रकाश,,जनता ले विश्वास नगर्दा हुन्छ
सबै साम्सद सुमना जस्तो भय देश कहाँ पुगिसक्थेओ जय सुमाना 💪💪
अबको आशा भनेकै घण्टी नै हो ❤❤❤❤
Jay ghanti ❤❤❤❤ Tay भएर रसोपा यो देशको जरुरी हो
सही विश्लेषण सुमना जि
नेत नं १ सुमना
जय रबि
देश घण्टी माया भयो
सुमना ले भस्ताचार कुरा गर्दा निला काला अनुहार भका छन
Sumana jii you are absolutely right,Clear Concise and to the point explanation 👌 👏 👍
जय रबि जय घन्टि❤❤❤❤❤
जसरी ब्यक्तिगत जिवन मा सरसफाइको आवश्यक छ तेस्तै नेपाल बाट कालो कांग्रेस र एमाले को सफाइ गर्नजरुरी छ। न भए देश सधै रोग ले ग्रस्थ भै रहन्छ।
Jay ghanti
कांग्रेसीको बनावटी कुरा, मुखमा राम राम बगलीमा छुरा ।
Exactly
Our pride mananiye sumana Jio
Aasa ghanti ko x 🔔🔔🔔
ओहो साँच्चिकै भोट त घन्टीलाई दिनुपर्ने यस्तो यस्तो सांसदहरू संसद भवनमा आए पो देश बन्छ। देश बनाउँछ त केवल राष्ट्रिय स्वतन्त्र पार्टीले बनाउँछ। अहिलेको आशाको दियो भनेकै रास्वपा हो। जय रबी जय रास्वपा जय घन्टी🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
जय रबि जय घण्टी जय रास्ट्र🙏🌹🇳🇵🇳🇵🙏🙏😊😊
सुमनाजी स्लाम
अब देस घन्टिमय हुने भयो
200%sahi ho
jai🔔🔔🔔🔔
घण्टी भन्दा अरु पार्टीको नेताहरु ले देखाएको सबै नाटक हो।,, खै धने लाई छानबिन र कारबाही,,,??
पख, रबि दाइ प्रधानमन्त्री भयपछि तिमीहरू को चुरीफुरीको हिसाब किताब हुन्छ 🙏🔔🇳🇵
very well & absolute right pointed concept Sumana Shrestha explaining
संसद भवनमा छलफल भनेको हो यसरी सुमना जि ले जसरी गहिरो तर्किक वस्तबिक कुरा गर्नुपर्छ
गृहमन्त्री अ।फै भ्रष्टाचार चोर तस्करी छन कसरी भ्रष्टाचार रोक्न सकिन्छ र
सुमनाको गर्जनले बैठकमा हंगामा: आफ्नै मन्त्रीलाई र्याखर्याख्ती पारे गगन र विश्वले, राजनीति छोड्दिञ्छु (भिडियो)
th-cam.com/video/ZrEesmhk32w/w-d-xo.html
सुमना जि लाई सेलुट छ
रबि लाई जिताम 🔔🔔🔔🔔
अरु माननीय भनिदिनुपर्नेे हरुले यस्तो गम्भिर विषयगत छलफलमा कति हल्का रुपमा लिएर कमेडी पारा देखाइरहेका छन् । तर माननीय सुमना श्रेष्ठ जी ले त्यहि विषयगत छलफल मै कति गम्भिर भएर आफ्नो सँशोधन प्रस्ताव राख्नु भएको छ ।
एउटै विषय एउटै सदन ... हेरौँ त कति फरक छ विचार विमर्श ... ।
सुमना का कुरा सुनेर सबैभ्रष्टचारीहरु काला भएका छन्
जय घन्टी
मलाई विश्वो र गगन मन पर्ने नेता थिए कुनै बेला अहिले सबैभन्दा मन नपर्ने यिनिहरू छन् बोलिका ठेगाना नभएकाहरू
त्यो कान्छाराम कन्ट्रक्सन सँगको कनेक्सन मैले छोडिसकेँ । यदि कहिँ कतै मिलेमतो भएको जानकारीमा आए म माननीय मात्र होइन राजनिती नै छोडेर व्यवसाय गर्छु भन्नुभयो ...... फेरि निर्माण कार्य ढिला सुस्ती हुने गरेको कुरा गर्दा ... कान्छाराम ले गर्छ यो पक्का हो भनेर छोडिसकेको कान्छाराम लाई सफाई दिनुपर्ना को कारण के होला .... ।
सुमना महान नेता हुन्❤❤
याे जस्ताे सुसासन भएकाे सरकार ईतिहास मा कहि कतै छैन विश्वमा
नेतृ र नेतृत्व गर्न सक्ने क्षमता भनेको सुमना श्रेष्ठसग छ । रासपा नै अबको बिक्ल्प । हावाको भरमा बोल्नेको काम छैन । जस्तै : गगन थापा एन्ड विश्व प्रकाश अनि घडी चोर र ओलिको हनुमान पियुठने थापा
Great sumana sister ❤❤
नालायक लेखक
रावण जती शक्ती शाली भयेपनी उसको अमानवीय कर्ततले गर्दा उसको र उसको संपूर्ण टोली को अंत्य भयेको थीयो.
ओलीशेरे रावणको अंत्य होईन सर्वनाश हूनछ - नेपाली जनताले जनार्दनले गरछन, अवश्य गरछन.
जय नेपाल.
जय नेपाली जनता जनार्दन.
Jaya ghanti ❤❤
Jai rabi jai rastria sotantra party ❤❤
यिनिहरु खाली भ्रष्टाचार को कुरा गर्ने ठुला पार्टी हरु आफनै नेताले कति खान्छन् तर खोइ कारबाही गरेको 30 35 बर्ष भए देश चलाउन लाको तर देश उकाले होइन ओरालो लागेछ
भ्रष्टचार नितरणगर्ने सस्थानै भ्रष्टचार मा
डुबेका छन्त हकाबाट नियण्तरण हुन्छ।
Jai ghanti ❤
एमाले काङ्ग्रेस को बुढो नेता हरुले गर्दा पाटी नै सकाउने भए हामि जन्ता ले हेर्दा भस्टचारी को नाईके नै ई बुढा नेता नै छन 84 सम्म पाटी नै सक्छन होला
यो देशमा कांग्रेस एमाले जबसम्म रहन्छन् तबसम्म यो देश कहिल्यै उँभो लाग्दैन।
तिन दशक देखि देश लाई लुट्न बाहेक अरू केही गरेको छैन कांग्रेस एमाले ले।
भ्रष्टाचार काण्डमा नमुछिएको कुनै काण्ड नै बाँकी छैन कांग्रेस एमाले
Jaya ghanti
जय रबि सर🎉🎉🎉🎉
Well done mananiya Sumana ji,tapain jasta mananiya haru dherai bhaeko bhae Ahile samma ma dherai upalabdhi bhaisakthyo hola.
जय घण्टी ❤❤❤
चाेरहरुलाई भाेट दिने कस्ता हाेलान् अाफै साेच्नुहाेस् अनि देश कसरी बन्छ ??????
इनिहरु त जनता लाई धातने बाहेक अरु केही गरेको छन र इनि हरु जे भनो जनता ले पताइदिनु पर्ने
कुरा गर्ने आँखा मार्ने हास्ने वा क्या गजब छ खाउ खाउ मिलि खाउ
Sumana ❤❤❤
Good sumana
good luck rsp jay rabi👌🌹🙏🔔❤️
अब को आशा भरोसा रा स्व पा 💪
यतिको शिक्षा मन्त्री देशले पहिलो पटक पाएको होला,त्यहाँका के हो समस्या के हो ? भ्रष्टले कसरी भुडि भर्छन् र कसरी समाधान गर्ने भनेर तिमीहरुको कुहेको कानमा ज्ञानको सुई घोच्ने नातिनी मन्त्री लाई हेर र सुन!!
Jaya rabi 🙏🙏 Jaya Nepal 🇳🇵🇳🇵
माहाबु दैलेख बासी जनताहरु अबको विकल्प भनेकै रास्वपा घन्टी लाई अत्यधिक मत दिएर बिजयी गराउनुस है।
ॲख्तियॅार मा सब पार्टी कै मनुवॅा रहेपछी कसरी सेन्सर ले काम गर्छ यो ॲहिलेको ब्याबस्था नै परिबर्तन नगरे संमन केही हुन सक्दैन ा
ॲनि राष्ट को मंन्रालय हरुमा ६०% मनुवॅा हरु मुलबासीहरुको संख्यॅा भयो भने मात्र यी पछि ॲाएका पाहुना हरु लाई मनवोली गर्न बाट सुधार हुनेछ ा
ज्यॅानमारा हरुले बनाएको ॲख्तियॅार ले कसरी निर्णय गर्छन् ा
न्यॅाएलय संमन सब ज्यॅानमारा हरुको मनुवॅा लाई मुख्य न्यॅाएधिस राखिन्छ ॲनि कसरि न्याए पाईन्छ ा
Jaya ghanti🔔🔔
जय रवि
अबको आशा मात्र घण्टी को छ सवैको हेरियो
Right point Shumna👍🇳🇵🙏
Jaya Rabi sar sumna Jaye 🙏🙏🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Good luck sumana sis
जय रवि जय घन्टी 🔔🔔🙏❤️❤️❤️❤️
अबकाे अाशा भनेकाे रबि जि हुन
Jay ghantee justice for Rabi Dai
good luck rsp jay rabi👌🌹🙏🔔❤️good sumana sis🙏🌹🔔
Bhot chai ghanti lai dinu parxa aru purano pati lai xode ra jaye Nepal jaye ghanti 💪🇳🇵
रास्वापा मा जस्तो शान्सद अरुमा छैनन
Rasopa jasto party yo desh ko lagi dherai... Vhanda dherai. Jarurat xa hai janta
Jaya ghanti sumana mamko english yi netaharule bujdainan tauko hallaune matra hun.
हिजो आएको भनेर नहेप हल्का नसोच भ्रस्ट हरु, सबै well educated छन सबै तिमि हरु जस्तो औठा को छाप होईन । अब बाख्रा बोका का दिन गए । बाघ लाई खोर मा राखेर बाख्रा (स्याल) हुन्न । कि गोलि ठोकेर मार नत्र खोर बाट निस्के पछि रिसाए को बाघ को रुप देख्ने छौ । बाघ को मुख खाए पनि नखाए पनि सधै रातो हुन्छ ।
मिशन ८४
एक सचेत प्रबासी नेपाली
From Switzerland
हेरौ चोर भ्रष्टाचार तिमि हरुको सरकार कति दिन टिक्छ लाज नभयका भ्रष्टहरु
congresh ma sab vanda khatam neta gagan ra sere ani aaileko grimatri raixa ma pani congresh ho ab congress ko biswas lagina
होला, गर्नु पर्ने हुन्छ होला जस्तो लाग्छ,,भनेर अन्तिम अधिकार पदमा भकाहरूले शैली बिस्तार गरेपछि कुनै कुराहरूमाथि पनि टेन्सन त आउछ नै। हो भने हो होइन भने होइन भन्ने भाषा बिगार्नु भयन।❤
Sab bharastra chari haru
यी दुई देवर ब्यापार बिनाका धनाड्य
Thegdar kanxa ram ko bisaya kura garda ali kati pani emandar dekhiyana biswa prakash sarma orko roghujit panta hasera kura garinxa...
Yo Bisswo r gagan 2 wota daiharuko nateki boli hunsakx hai
Bhrastachari ko Gang
हजुर र म अपरिचित भए पनि यो सामाजिक सशंञ्जाल मा तपाइको vedioले यस्तो मित्रता बनाइदियो कि कुनैदिन हजुरको भिडियो नदेख्दा सुनसान लाग्छ😊 🥰big fan है साथी म चाइ तपाईंको 🥰🙏
YO 2 MAHAMANTRI GAGAN RA BISWO BAHIRA AUTA KURA GARCHA BHITRA ARKO YO 2 JANA NAI DESH KO LAGI HANIKARAK CHA
Kanxaram turuntai rajinama dinu parxa
Ramechhap ka sadak sanjaal haru sabai bijok ra bihalatko abastha Ma xan
Sumana is great but mahabir pun lai prioritize kasari , kina ,kun angle bata garnu bhayo yasma khed cha!
Aaba auni 84 ma eini 2 mahamantri dasa😂ktm 4 ko matan khadai xa😂sumanle 😂jhapako cikeyin khadai xa😂rames parsaile❤❤jindabad rabi & ghanti 🎉🎉
Khadake and Sere Company's lai Vota dinu vaneko mritiu patra ma sahi gare jastai ho. Tesaile yina lai aba Vota hoina Lattai Lata ko Chota dinu parxa .35 barsa dekhi Desa ra Janta ko Khuna Pasina Chusera Juko jhai Dhadiyeko yi Vrastra Dalalaharu lai Feri Vota dine galti kadapi nagarnuhola .
नाख माइकमा ठाेकियला गिर्हमन्ति्ि ज्यु
Jantako nita vanakai rsp horaexa hai 🙏🌹
Aba Purana pati amala Congras lai vot halnu vanako hamila aafaii vastacari das barbad garna cahako barabar ho aba Hami Masu rakci paisa Ko paxi nalagayara jantalai Hoina ramra lai vot Dina ma sabailai anurod garxu !!!Jay 🇳🇵🇳🇵🇳🇵
ymalay congress lae janta lay biswash garna chadayo sab varastachar ma muchayko cha jantalae thaha vaesakayo aba janta lae jhukauna sadaenau aba kun mukh liyra janta ko ghar ghar ma vote magna janchau 😂😂😂😂😂😂😂😂😂😂
Yi purana netaharu desh galgado ra gado ho yile desh hakne hoieena dubauchha lutne mattra ho.kura mitho kam raddi tokarima rakhe hunchha.
🔔🔔🔔🔔🔔🇳🇵
Sahi ho kanxaram contion chor ho