गायिका निरा छन्त्यालको बाबा देखि स-परिवार मिडियामा,छोरीको सपना पुरा गर्छु भन्दै रोए धुरुधुरु

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 216

  • @laligurashdaily
    @laligurashdaily  ปีที่แล้ว +42

    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam
    Contact: 9851013209

  • @manigurung1469
    @manigurung1469 ปีที่แล้ว +26

    सबैको कुराहरू सुनेर सारै दु:ख लाग्यो । निराको आत्माले शान्ती मिलोस् हार्दिक श्रद्धांजलि र परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईस्वरले प्रदान गरून् । संपूर्ण सहयोगीहरूलाई सलाम छ ।

  • @mrarjunofficial5273
    @mrarjunofficial5273 ปีที่แล้ว +5

    धेरै बुझ्ने बुवा मनकारी बुवा 🙏🙏

  • @deepakgalami1529
    @deepakgalami1529 ปีที่แล้ว +18

    ठुलो बाबा को कुरा सुनेर आँसु थाम्न गाह्रो भो जहाँ भए पनि तिम्रो आत्मा ले शान्ति पाओस निरा 😭😭

  • @bandanabhujel1135
    @bandanabhujel1135 ปีที่แล้ว +6

    धेरै धेरै धन्यवाद ठूलो बाबा लाई 🙏🙏धेरै मान्छे ले मरे पछि मात्र ठिक पार्ने गर्छन तर यो बाबा ले निरा बहिनी लाई धेरै माया र सपोट गर्नु भएको रैछ हजुर को कुरा ले सारै मन च्जोयो र आँसु थामिएन बाबा😥😥😥😥😥😥🙏🙏🙏🙏🙏हार्दिक श्रदान्जली निरा सिस ( साने) i miss you😥😥😥😥😥😥

  • @khimarana8287
    @khimarana8287 ปีที่แล้ว +2

    साथी होस त यस्तो होस सलिन जस्तो 😭😭😭😭😭 कत्ति धेरै माया राम्रो मान्छे लाई भगवानले छिट्टै लानु हुदोरैछ 😭😭😭

  • @thapamagar7519
    @thapamagar7519 ปีที่แล้ว +7

    निरा तिमित संसार छाडेर गयौ हामी जस्ता धेरैलाई रुवायर गयौ😭

  • @chhavimagar7468
    @chhavimagar7468 ปีที่แล้ว +12

    विशेष धन्यवाद कमल भाइ यो राम्रो अन्तर्वार्ताको लागि अब अर्को पटक निरा बहिनिको आमालाई पनि ल्याउनु होल ल भाइ सम्पुर्ण सहयोगी मनहरुलाइ पनि धेरै धेरै धन्यवाद 🙏🙏🙏
    जसरी भएपनी घर बनाएर सपना अधुरो गराइदिने होइन
    निरा बहिनी किन यस्तो दुनिया रुवाएर यो सन्सार छादेउ यतिछितो धेरै सम्झना छ बहिनी तिम्रो भिडियो हाम्रो सामु जिवितै रहनेछ
    धेरै सम्झिरहेकोछु निरा बहिनी तिम्रो आत्मा बैकुण्ठमा बासहोस्😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @kopilanepal5403
    @kopilanepal5403 ปีที่แล้ว +3

    निरा बुनु को स्वर्गमा बास होस सहयोगी मन हरु लाई हिर्दय देखि नै धेरै धेरै धन्यवाद ठूलो बाबा को कुरा सुनेर मुटु नै भक्कानियो 😭😭😭😭

  • @durgapandey2864
    @durgapandey2864 ปีที่แล้ว +13

    खै कसरि पैताऊनि हामि स्ग छैन भनर we missed निरु साने म एक पटक नि नभभेटोले ल दिन दिन नै सपनि मा भेटदा तिमि स्सारमा छैन भनेर कसरि बिसबास गरै साने 🥲🥲🥲अलिकति भय नि घाऊमा मलाम लगाऊनि काम भकोमा Chantalसमाज र अरु जति सहयोग गरनि सबैमा thank you ❤️🙏🙏🙏🙏🇺🇸❤️🙏🙏🙏🙏🙏🙏🙏🇺🇸र सलु साने लाई नि मनलाई समालेर अघि बढन आगह गदछु म पनि सकोको सहयोग गनेछु 🌷🌷🌷🙏❤️❤️❤️हाल अमेरिका बाट….

  • @meghraj16066hfjh
    @meghraj16066hfjh ปีที่แล้ว +4

    सबै भंडा पैले कमल सर लाई धेरै भंडा धेरै धन्य वाद हजूर को yo 46 /45 मिनट को वीडियो हेरेर आखा रसायो रिना सीस को नाम को कुनै पनी वीडियो आयो bhane हेर्नु अघी नै आखमा आसू aauxa मिस यू नीरा सीस हाजुरको सोर्ग मा बास हउस

  • @samikxyashrish7934
    @samikxyashrish7934 ปีที่แล้ว +60

    ठूलो बाबाको कुरा सुनेर मुटु भक्कानियो सम्झना मा निरा नानु 😭😭😭😭😭😭😭🥺🥺🥺

    • @umachand7137
      @umachand7137 ปีที่แล้ว

      😭😭😭😭😭

    • @Roblox-st4gx
      @Roblox-st4gx ปีที่แล้ว

      hajurle kura sunera sarai man royo k garnu

    • @magarni009
      @magarni009 ปีที่แล้ว

      😭😭😭😭

    • @meghraj16066hfjh
      @meghraj16066hfjh ปีที่แล้ว

      😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

    • @kabitakabita9547
      @kabitakabita9547 ปีที่แล้ว

      😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @laxmitamang1874
    @laxmitamang1874 ปีที่แล้ว +9

    बाचुन्जेल के कसरि बाचेको छ कसैलाइ चासो अत्तोपत्तो हुदैन रहेछ जब मृत्यु हुन्छ तब निकै चर्चा हुने रहेछ प्यारि निरा तिमि सबैको मनमा छौ भावपुर्ण श्रध्दाञ्जलि प्यारि

  • @lilaramnepali8391
    @lilaramnepali8391 ปีที่แล้ว +2

    आहा कति चित्त बुझ्ने कुरा गर्नु भयाे रमेश बिजी सरले निरा बहिनीकाे आत्मले शान्ति पाओस।

  • @kabitasubedi7620
    @kabitasubedi7620 ปีที่แล้ว +27

    वैनिको वैकुण्ठमा बास होस् ।
    🌼🌷

  • @NaiNa99ReShaM55
    @NaiNa99ReShaM55 ปีที่แล้ว +3

    💞निरा बहिनी अति माया अनि अथाह सम्झना!💞
    जहाँ छौं,सधैं खुशी रहनु,मुस्कुराईरहनु!!💞😘💕
    आत्माशान्तिको कामना,बैकुण्ठमा बास होस्!।🙏💞
    भगवान यति कलिलै उमेरमा कोहिलाई नलैजानु हैं!
    बहिनी सधैं अजर र अमर रहेनेछौं!।MissingU💞❣️

  • @amarsingsing6886
    @amarsingsing6886 ปีที่แล้ว +10

    बैनी को स्वर्ग बास होस

  • @BishnuSharma-lv2ck
    @BishnuSharma-lv2ck ปีที่แล้ว +1

    भगवान सबै चिज गराउ तर यस्तो अपरिहार्य घट्ना कहिल्यै नगराउ....आज देशले एउटा काडै काडाको बिचमा भरखर गुलाबको कोपिला फुल फक्रिदै गरेको फुल ओइलाएझै जस्तै आफ्नै गाउ ठाउँ बागलुङ्गको नभइ एउटा सिङ्गो देश नेपालले भरखर उदाउदै गरेको तारा गुमाएको पनि यतिका दिन बिति सक्यो।😭😭😭😭😭😭😭😭😭😭😭😭😭...
    निरा दिज्जु हजुरको पवित्र आत्माले सधैव वैकुण्ठमा बास पावोस....वैकुण्ठ श्री हरिनारायणले हजुरको सधै रछ्या गरुन......हार्दिक श्रद्धाञ्जली निरा दिज्जु😰😰😰😰😥😥😥😪😪😪😭😭😭😭😭😭😭😭........हजुरको अधुरो सपना भगवानले पुरा गरिदिउन यहि छ कामना.....

  • @munadarlami3590
    @munadarlami3590 ปีที่แล้ว +4

    धेरै माया र सम्झना छ दिदि

  • @dhanbahadurgurung9278
    @dhanbahadurgurung9278 ปีที่แล้ว +5

    Baini nira chhantyal ko Aatma le baikuntha ma bass hos hjr Jahan bhaye Pani hansi khusi rahnu

  • @sureshrai6089
    @sureshrai6089 ปีที่แล้ว +16

    Be strong buwa❤️❤️🙏🙏

  • @krishnanapali4780
    @krishnanapali4780 ปีที่แล้ว +1

    निरा बुनु को आत्मा सान्ती को लागि सबै मिलेर येउटा घर बनाउनु पर्छ गाउँ समाज मा

  • @khimarana8287
    @khimarana8287 ปีที่แล้ว

    निरा सिस सङसार छोडेर जानू भयो हामीस सबैलाई रुवाएर जानू भ यो 😭😭😭😭😭

  • @meghraj16066hfjh
    @meghraj16066hfjh ปีที่แล้ว +10

    Be strong nira chhantyaln sis ko baba sathi salina sis all

  • @padamshrestha8976
    @padamshrestha8976 ปีที่แล้ว +9

    हार्दिक श्रद्धाञ्जली निराबहिनि

  • @HemantMagar1994
    @HemantMagar1994 ปีที่แล้ว +1

    निरा हामी सामु नरहे पनि सम्झना अजम्बरी रहिरहने छ्🙏

  • @manjugiri8403
    @manjugiri8403 ปีที่แล้ว

    बैनि को आत्मले सान्ति पावस 🙏

  • @thakurbhusal8569
    @thakurbhusal8569 ปีที่แล้ว +5

    निरा बहिनी मलाई सार्है मन पर्ने कलाकार हुनुहुन्थ्यो तर हामी सामु रहनु भएन बहिनी लाई फेरी पनि हार्दिक सर्दाअन्जलि अर्पण गर्दछु र मलाई उतिखेरै थाहा भएको थियो कि तो पेलेन्मा निरा बहिनी पनि हुनुहुन्थ्यो भनेर किनकि जब पेलेर दुर्घटना भयो तेस टायम देखि डिउटी मा काम नगरेर मैले तेहि निउज नियालेको थिए तर 72 जना मा अाफुले चिनेको बहिनी मात्र हुनुहुन्थ्यो

  • @UjajUjajuj
    @UjajUjajuj หลายเดือนก่อน

    Hardik Sradanjali Nirra Bayni jaha vay pani jun Duniya ma pani temro Aatmaly Shanti paaos ra Sorga ma Bass hos Niraa Bayni 😭

  • @ganeshrai1981
    @ganeshrai1981 ปีที่แล้ว

    सर्बप्रथम निरा नानी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ।आज निरा नानीको बाबा ममीको लागि एउटा सानो घर बनाउनको लागि जुन सहयोग हरू जुटिरहेकोछ यसको मुख्य श्रेय सलिना नानीलाई जान्छ।उहाँ निराको अति नै मिल्ने साथि हुनुहुदो रहेछ र आफ्नो सबै सपना सलिना नानीलाइ शेयर गर्नुहुदो रहेछ। दुर्घटना पछि निराको बाबा ममीलाई एउटा सानो भए पनि घर बनाएर राख्ने ठुलो सपना थियो भनेर सलिना नानी बाटै सबैजनालाई थाहा हुदै गयो र आज सहयोग रकमहरू जम्मा हुने क्रममा छ।साथि होस् त सलिना जस्तो।म सलिनालाई हृदय देखि नै सलुट गर्छु।

  • @rajutamang2558
    @rajutamang2558 ปีที่แล้ว +1

    मेराे बहिनी निरा छन्त्याल स्वाग्मा बास हाेस।।

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 ปีที่แล้ว +8

    सम्झनामा निरा बैनि 😢😢😢

  • @harikalaoli2043
    @harikalaoli2043 ปีที่แล้ว +1

    छन्त्याल समुदायलाइ मन देखि नमन गर्दछु।

  • @rameshroka5972
    @rameshroka5972 ปีที่แล้ว +3

    निरा छन्त्याल भन्दा बितिकै अाँखा बाट अाँशु खसेको थाहा पाउदिन😭😭😭😭

  • @gomamagar9193
    @gomamagar9193 ปีที่แล้ว +5

    आसु आयो मिस्स योउ निरा सिस😭😭😭😢😢😢😢😢😭😭

  • @tekendrabikram9831
    @tekendrabikram9831 ปีที่แล้ว +1

    हार्दिक श्रद्धाञ्जली निरा।।

  • @shyamukshetri5939
    @shyamukshetri5939 ปีที่แล้ว

    Dherai Ramro kam dhannyabad sampurna ma hunata Bahini Ko lekha pani Teti nai theyo hola aatma Lai shanti milos💐uha Le aafno jat Lai support gardai garda nai jiban gumaunu vo yasari bujhnu parxa sabai Le kahi katai aabaddha na bhaya Pani Aafnopan bokera Jaha bolayo tehi pugnu bhako honi yastai sath rahos family Lai sadhai ,Aafno bhanda bitikai garba Yatikai hunxa maya mamata badhera bachnu khusi hunu Ramro yauta Lai pida parda milera dukha badhnu thulo Kura ho Nikai Ramro kam garnu bhaxa 💞💞

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 ปีที่แล้ว

    राष्ट्रिय लोकदोहोरी प्रतिष्ठाको महाधिवेशन हुँदै गर्दा चर्चित लोकदोहोरी गायक बिष्णु खत्री बम बहादुर कार्की लगायत गायकहरू साह प्रतिष्ठानको स्थापना गर्ने कुरा सुन्दै छु यदी सत्य हो भने धेरै ठूलो दुर्घटना भोग्नु पर्ने छ राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले

  • @sangamnepaliofficeyoutubec9321
    @sangamnepaliofficeyoutubec9321 ปีที่แล้ว

    निराको बैकुण्ठ बास होस

  • @arjunmukhiya402
    @arjunmukhiya402 ปีที่แล้ว

    खोई कसरी भन्नुर भन्नत तर पनि बाध्यता पर्यो लेख्न लाई सबै जनाको आ_आफ्नो दुर भाग्य भन्औ कि के भनौ नचादा नचाहादै पनि दैईबको खेल रहेछ हामि मार्फत रहनु भएको हाम्रो एउटा निरा छत्याल जस्तो हामि मार्फत नभएर सोर्गको बास हुनु भयो राम्रो उहाँको सान्तिले सु: ख सान्ति रहनु हार्दिक श्रद्धाञ्जली बैईनी😭😭😭

  • @prakashbk1090
    @prakashbk1090 ปีที่แล้ว +1

    Be strong buwa😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @dhandevigurung4174
    @dhandevigurung4174 ปีที่แล้ว +2

    बिचरा ठूलो बाबा ले कति राम्रो कुरा गरेको ठूलो बाबा भनेको त यस्तो पाे हाेस बाबाको कुरा सुनेर मेरो पनि आसु राेक्न सकिन र निरा नानी जे नहुनु थियो भै हालेयाे भए पछि तिमी जहा भए नि बैकुण्ठ मा नै बास हाेस यही प्रथना गर्दछु भगवान सँग

  • @sajangoley6284
    @sajangoley6284 ปีที่แล้ว +1

    हार्दिक श्रद्धाञ्जली 😢😢😢😢😢😢😢

  • @anitamuskan7163
    @anitamuskan7163 ปีที่แล้ว

    La khusi lagyo nira baini ko Ghar banni vayo ..

  • @chhamakalasunar7469
    @chhamakalasunar7469 ปีที่แล้ว +9

    Hardik sardanjali nera bahini😭😭😭😭😭😭😭😭😭

  • @anjalbaralmagar
    @anjalbaralmagar ปีที่แล้ว

    निरा।बहिनी।लायिमहिलेपनि।धेरयि।मिस।गरेकिछु

  • @kharomedia9452
    @kharomedia9452 ปีที่แล้ว

    साने 😭

  • @bharatthapa6721
    @bharatthapa6721 ปีที่แล้ว +5

    बैकुण्ठ मा बास होस बैनि

  • @anjiltaramu4802
    @anjiltaramu4802 ปีที่แล้ว +2

    Omg bichara kati maya lagdo baba

  • @nareshbindash1683
    @nareshbindash1683 ปีที่แล้ว +2

    Hardik shradhanjali nira didi 😭😭

  • @indrasirpali6486
    @indrasirpali6486 ปีที่แล้ว

    Chantyal Thar ko Jay hosh nira baini Amar rahosh Baini ko atmaly santi milosh

  • @harirokamagar7457
    @harirokamagar7457 ปีที่แล้ว +1

    ठूलो बाबाको कुरा सुनेर मन भक्कानियो

  • @menukamijar4770
    @menukamijar4770 ปีที่แล้ว

    दुख लाग्यो बिचरा निरा सिस यति राम्री हसिलि

  • @lankadhish8124
    @lankadhish8124 ปีที่แล้ว +1

    Miss you nira sister

  • @manjugiri8403
    @manjugiri8403 ปีที่แล้ว

    भाइ यस्तो दुर्घटना मा परेको लाइ केइ सहयोग हुनि रैछ कि नाइ भन्दिनु न plzzzz🙏🙏

  • @vijaythapamagar1213
    @vijaythapamagar1213 ปีที่แล้ว +2

    Hardik Sardanjali Nira bhaini😭😭😭

  • @AjayKumar-sx3xd
    @AjayKumar-sx3xd ปีที่แล้ว

    Kati maya garne thulo babaaa 😭😭😭😭😭😭😭😭😭😭😭

  • @yougitagurung3395
    @yougitagurung3395 ปีที่แล้ว +10

    Rest In heaven nira chori 😢

  • @Sushilathapamagar8494
    @Sushilathapamagar8494 ปีที่แล้ว +3

    Miss u Nira

  • @sukmagar1852
    @sukmagar1852 ปีที่แล้ว

    Be strong buwa

  • @Dhirajtamang3096
    @Dhirajtamang3096 ปีที่แล้ว

    Thulo baba hjrko kura sunera dherai vanhuk vaye aasu rokna sakina baba😥😥😥

  • @Laxmanpandey3868
    @Laxmanpandey3868 ปีที่แล้ว

    Baba Be strong

  • @sunilkumal1176
    @sunilkumal1176 ปีที่แล้ว +1

    So sad Didi 🥺😭😭🥺🥺🥺🥺🥺🥺🥺

  • @dipasihahi8643
    @dipasihahi8643 ปีที่แล้ว +5

    भाइ बाबा अामा बजै घर परिवार लाई धेरै ख्याल गर्नु ल

  • @indrasirpali6486
    @indrasirpali6486 ปีที่แล้ว

    Nira Chantyal bhanyki Sara sansar Kai nepali r Gorkhali Ko Man Jitna Saphal Bha a ki Nira Nira Chantyal Amar hosh .nira ko Aatmaly Sargana Thao milosh

  • @samjhanaachary470
    @samjhanaachary470 ปีที่แล้ว +7

    miss you sana

  • @kumariuma7031
    @kumariuma7031 ปีที่แล้ว +1

    Rip Nira bahini ko baikuntha ma bass hos sadhay sorga MA hasi khusi rahunu hola😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @dipasihahi8643
    @dipasihahi8643 ปีที่แล้ว

    सन्सार मा सबै लाई रुवानि निरा सानू होला सानू जाहा छैउ तिहा हामी लाई पनि ठाउँ बनाउनु हस मन नहुदा पनि तिमी लाई रिप लेख्नु परो सानू 😥😥

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 ปีที่แล้ว

    Jay shree Ram

  • @subinakarki3681
    @subinakarki3681 ปีที่แล้ว +9

    बीचरा मन छोयो😥😥😥😥😥

    • @manuthapa8813
      @manuthapa8813 ปีที่แล้ว

      Salu g vanni haruko mukh thunna sakkinna jepani vanxan jasle hajurlai ramro sochni pani xan

  • @seetathapa1188
    @seetathapa1188 ปีที่แล้ว +6

    Rip nira

  • @manishakhadka11
    @manishakhadka11 ปีที่แล้ว

    Thulo baba is best😍🤗🤗

  • @sabitalamichhane793
    @sabitalamichhane793 ปีที่แล้ว

    हार्दिक श्रद्धाञ्जली

  • @sachinalama4016
    @sachinalama4016 ปีที่แล้ว

    miss u Nira sis 😭😭😭😭😢🙈

  • @chhandatamang6345
    @chhandatamang6345 ปีที่แล้ว +3

    Miss you

  • @Shreeshlalmaya
    @Shreeshlalmaya ปีที่แล้ว +2

    Rest in peace Nira sis.

  • @bipasaghartimagar5436
    @bipasaghartimagar5436 ปีที่แล้ว

    Miss you 😘 DD

  • @saidamer6008
    @saidamer6008 ปีที่แล้ว +1

    Miss you nira

  • @ktimabahadurmohrabhahadur4764
    @ktimabahadurmohrabhahadur4764 ปีที่แล้ว

    Sargm vai yo antrbartale bhabuk huixa

  • @sureshthing
    @sureshthing ปีที่แล้ว +5

    Rest in peace 🙏🙏🙏🙏

  • @RanjitaThapa-qt5lr
    @RanjitaThapa-qt5lr 9 หลายเดือนก่อน

    So sad 😢😢😢😢😢😢😢😢

  • @jasudachhantel9780
    @jasudachhantel9780 ปีที่แล้ว

    sabai ko Kura sunerw sarai dukha lagyo

  • @mayaban3892
    @mayaban3892 ปีที่แล้ว +1

    Bichara 😭😭

  • @surajthapa2024
    @surajthapa2024 ปีที่แล้ว

    NIRA ko Sapna Pura hos

  • @khumasubedi529
    @khumasubedi529 ปีที่แล้ว

    Rip Nieeraa naanee

  • @sangitaniranjansnk4361
    @sangitaniranjansnk4361 ปีที่แล้ว

    Jati paisa uthane afno xorixna aba kati pida bhako holamami baba li😭😭😭

  • @devdagi-qt2cr
    @devdagi-qt2cr ปีที่แล้ว

    Rip 😭 😭 😭

  • @jamunagurung4526
    @jamunagurung4526 ปีที่แล้ว

    Rip 😭😭😭😭😭😭😭

  • @maiyalimbu9852
    @maiyalimbu9852 ปีที่แล้ว

    Hardik sardanjali 😭💐

  • @mohan.....7214
    @mohan.....7214 ปีที่แล้ว

    😪😪😪😪😪😪😪😪😪😪😪Miss you Nira

  • @mohankanxa1250
    @mohankanxa1250 ปีที่แล้ว +1

    yo nani ko hark pali aakha ma aausu aauxa uti nai mero aakha pani rasauxa k garnu daiba ni yastai raixa😥😥😥

  • @minalama8893
    @minalama8893 ปีที่แล้ว

    ❤❤❤❤❤❤❤

  • @trisanachhantyal2755
    @trisanachhantyal2755 ปีที่แล้ว

    Rip baini be strong family and friends

  • @subash8918
    @subash8918 ปีที่แล้ว

    Rest in peace 😥😥😥😥😭😭😭😭😭😭😭😭😭😭😭

  • @haribsaud1698
    @haribsaud1698 ปีที่แล้ว

    miss# u sis

  • @nirgurung7851
    @nirgurung7851 ปีที่แล้ว

    Bicharaa

  • @gangabasyal9690
    @gangabasyal9690 ปีที่แล้ว +1

    Rest in peace 🥲😭😭😭😭😭😭😭

  • @girirajmagar8232
    @girirajmagar8232 ปีที่แล้ว

    Rest in heaven

  • @sobhitganesh969
    @sobhitganesh969 ปีที่แล้ว

    Rest in peace 😢😢

  • @balaramtamang9670
    @balaramtamang9670 ปีที่แล้ว

    Nira amar rahish