रामेछाप नगरपालिका वडा नं. ५ रामपुरको पाँच वर्ष !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024

ความคิดเห็น • 9

  • @KrishnaTamang-xi8ky
    @KrishnaTamang-xi8ky หลายเดือนก่อน

    जे जति कार्यहरु शुभारम्भ तथा कार्यान्वयन भएको हो सोको लागि अध्यक्ष ज्यूलाई साधुबाद।

  • @kreetiraee8418
    @kreetiraee8418 2 ปีที่แล้ว +1

    Omg mero janmathaloma ati derai paripartan kati change vyx hai 3 bars paxee aaphno thauko barema derai pargati vyko dekhn pay 🙏🙏🙏 wow astai ramro kam gardai agi badnuhola best of luck ramechhap rampur basi💪💪💪😍😍😍

    • @userGAGAN
      @userGAGAN ปีที่แล้ว

      हाम्रो यो रामेछाप रामपुर पहिला धेरै पछि परेको ठाउँ हो अहिले केही बर्ष देखि धेरै विकास भएको जस्तै: सडक, विधुत,घर घरमा खानेपानी को सुविधा भएको अनि एम्बुलेन्सको पनि सुविधा भएको छ 👏👏👏Best of luck 👍👍👍Sir

  • @kreetiraee8418
    @kreetiraee8418 2 ปีที่แล้ว

    Keep of the good works💪💪🙏🙏🙏😍😍😍

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 2 ปีที่แล้ว +1

    IME सेवा समेत रहेछ!साच्चिकै सर्वोत्कृष्ट सफल वडा अध्यक्ष को परिचय बनाउनुभएको छ वडा अध्यक्ष भिम ब तामाङ जी ले! अब तिलक जि ले पनि निर्वाचित भएपछि यस्तै उदाहणीय कार्य गर्दै नमुना वडा बनाउनु होला र तपाईहरु बिचको सहकार्यले निरन्तरता पाईरहोस!शुभकामना !🙏

  • @userGAGAN
    @userGAGAN ปีที่แล้ว

    रामेछाप न•पा• वडा नं ५ रामपुर पहिला धेरै पछि परेको थियो केही बर्ष देखि धेरै विकास भएको छ जस्तै:सडक, विधुत,घर घरमा खानेपानी, एम्बुलेन्सको सेवा,IME सेवा आदि यस्तै धेरै विकास भएको छ आगामी बर्ष हरुमा यस्तै विकास गरियोस् 👏👏👍👍best of luck sir

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 2 ปีที่แล้ว

    रामेछाप नगरपालिका को सबैभन्दा उत्कृष्ट काम गरेको वडामा पर्छ 5 नम्बर वडा रामपुर ! यस कुरालाई रामपुरवासीले मनन गर्दै स्थानीय निर्वाचनमा विवेक प्रयोग गरियोस्!

  • @yamshrestha8013
    @yamshrestha8013 2 ปีที่แล้ว +1

    Bhim dae rampurma ramrai kam gareko xa

  • @KrishnaTamang-xi8ky
    @KrishnaTamang-xi8ky หลายเดือนก่อน

    Prayash bayekai ho.