छक्कै पार्ने Excel का 5 Trick | Top 5 Amazing Excel Tricks | Every Excel User Must Know | Ms Excel

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.ค. 2021
  • Video title :
    छक्कै पार्ने Excel का 5 Trick | Top 5 Amazing Excel Tricks | Every Excel User Must Know | Ms Excel
    About this video :
    यो भिडियोमा एक्सेलका आश्चर्यलाग्दा 5 ओटा Amazing tricks हरु सिकाइएको छ । जुन Trick हरुले तपाईंको समय बचत गर्नेका साथै सबैका सामु तपाईँलाई Smart पनि बनाउँछन् । Excel चलाउन जान्नु मात्रै ठुलो कुरा होइन, यसका विभिन्न Trick हरु जानेर Smart Work गर्नु पनि एक महत्वपूर्ण कुरा हो । Ms Excel चलाउन जानेर पनि एक्सेलका विभिन्न Trick हरु जान्नुहुन्न भने तपाईंको Excel सिकाइ अधुरै रहन्छ । एक्सेलमा यस्ता धेरै ट्रिकहरु छन् जुन ट्रिकहरु जान्नाले तपाई अरुको दाँजोमा आफूलाई अब्बल साबित गर्न सक्नुहुनेछ ।
    जुन काम एक्सेलमा एक क्लिकमा सम्पन्न हुन्छ त्यो काम तपाईँले एक एक गरेर गर्न थाल्नुभयो भने तपाईँ सबैका सामु लज्जित बन्नुपर्ने हुन सक्छ । नेपाली बुक च्यानलका एक्सेल सिकाइ सम्बन्धि भिडियोहरु हेरेर एक्सेल सिकिरहनु भएका दर्शकहरुले विभिन्न समयमा गर्नुभएका प्रश्नहरुमा आधारित रहेर यो भिडियो तयार पारिएको छ ।
    भिडियोमा बताइएका यी ट्रिकहरुले तपाईंलाई एक्सेलमा काम गर्दा निकै ठूलो सहयोग गर्दछन् । भिडियो हेरिसकेपछि यी ट्रिकहरुले तपाईँलाई चकित बनाउनेछन् र यी ट्रिकहरुको नियमित प्रयोग तपाईँले अवश्य नै गर्नुहुने छ ।
    आशा छ यो भिडियोले तपाईँलाई सहयोग गर्नेछ ।
    भिडियो मन परेमा लाइक गर्नुहोला । यस्तै नयाँ नयाँ भिडियोको लागि च्यानल सब्स्क्राइब गर्नुहोला ।
    Excel का ६ ओटा चकित पार्ने Trick हरु Video Link :
    • Excel का ६ ओटा चकित पा...
    ग्रेडसिट निर्माण भाग १
    • ग्रेडसिट बनाउने तरीका ...
    ग्रेडसिट निर्माण भाग २
    • ग्रेडसिट बनाउने तरीका ...
    यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
    Photoshop: • Photoshop
    PowerPoint: • PowerPoint
    Ms Word: • Ms Word
    Ms Excel: • Ms Excel
    School Related: • School Related
    Computer Learning All Videos: • Computer Learning All ...
    Windows Tips & Tricks: • Windows Tips & Tricks
    Google Tips & Tricks: • Google Tips & Tricks
    Video editing: • Video editing
    #nepali_book
    #excel_tips_and_tricks
    #excel_for_beginners

ความคิดเห็น • 22

  • @shivkumargami429
    @shivkumargami429 ปีที่แล้ว

    धन्यवाद सर

  • @IndraBaukhahy
    @IndraBaukhahy หลายเดือนก่อน

    nice sir

  • @ramrai1839
    @ramrai1839 ปีที่แล้ว

    Good morning sir advance n high quality ko vedio haru haalnu hola

  • @yatrisadak6207
    @yatrisadak6207 2 ปีที่แล้ว

    Thanks

  • @surajbhujel5198
    @surajbhujel5198 2 ปีที่แล้ว

    tapai ko yo video le malai aljhai raheko samsya ko samadhan garidieko chha, Thanks sir.

  • @santoshkhadka6713
    @santoshkhadka6713 2 ปีที่แล้ว

    यस्ता धेरै काम लाग्ने ज्ञान दिनु भएकोमा मुरीमुरी धन्यवाद । तपाईको जय होस् ।

  • @smileybivashsmileybivash186
    @smileybivashsmileybivash186 2 ปีที่แล้ว

    Very Nice sir

  • @umeshyadva4909
    @umeshyadva4909 2 ปีที่แล้ว

    Thank you sir

  • @devilseyesvlogs5927
    @devilseyesvlogs5927 2 ปีที่แล้ว

    Super sir

  • @mohanlalpun7470
    @mohanlalpun7470 2 ปีที่แล้ว

    I give thanks to our technology sir for upload veriety knowledgement video based on computer education !

  • @gayarc6251
    @gayarc6251 2 ปีที่แล้ว

    sir students ko identify card bamaune video pani halnu na sir...

  • @laatiaanshu9163
    @laatiaanshu9163 2 ปีที่แล้ว

    धन्यवाद सर हजुर सधै धेरै उपयोगी जानकारी सिकाउनु हुन्छ।फेरि -फेरि अन्य जानकारी पाउने आशा धेरै छ।

  • @diamondrai712
    @diamondrai712 2 ปีที่แล้ว

    चाहेको ठाउॅबाट मात्र पेज नं. राख्ने तरिकाको भिडियो पूनः पाउन सकिन्छ सर ? कृपया

  • @mohankrishnabhatta7550
    @mohankrishnabhatta7550 2 ปีที่แล้ว

    मलाई यस्तो चाइएको छ कि data मा 2000 जनाको नाम addresh amount loan लियको मिति भुक्तानि मिति जस्तै बिबरण छ मलाई अर्को sheet ma भुक्तानि मिति 2021-08-16 भनेर type गरे भने त्यो मितिमा म्याद पुग्ने को मात्र बिबरण चाहिएको छ कसरि बनाउने सर तरिका सिकाई दिनु न

  • @rudraprasadupreti2033
    @rudraprasadupreti2033 2 ปีที่แล้ว

    दशमलव सहितको अंक प्रविष्ट गर्न मिलेन कसरी ह‍ोला सर

    • @NepaliBook
      @NepaliBook  2 ปีที่แล้ว

      मज्जाले मिल्छ सर । केही गर्नु पर्दैन अरु ठाउँमा लेखे जस्तै गरि लेख्दा हुन्छ ।

  • @rudraprasadupreti2033
    @rudraprasadupreti2033 2 ปีที่แล้ว

    Suk dev sir hjr ko phone no dinu na la

    • @NepaliBook
      @NepaliBook  2 ปีที่แล้ว +1

      Shukdev Poudel सर्च गरेर फेसबुक मेसेन्जरमा आउनुहोला सर !

    • @rudraprasadupreti2033
      @rudraprasadupreti2033 2 ปีที่แล้ว

      @@NepaliBook धरै रहेछन सुकदेव पौडेल चिन्नै गारो परेर हो सर

  • @tankalimbu920
    @tankalimbu920 2 ปีที่แล้ว

    धन्यवाद सर