सत्ता उलटपुलट गर्ने बेचन !, बयानमा मुख बन्द, गिरीबन्धुमा ओली जोगिए, आरजुलाई कति जोखिम ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 151

  • @praku97
    @praku97 2 หลายเดือนก่อน +147

    जसले जे भनोस यो गठबन्धन गिरिबन्धु र भुटानी को कान्ड बाट जोगिन र फाइल बन्द गराउन बनेको हो।

    • @Yakthunghari
      @Yakthunghari 2 หลายเดือนก่อน +5

      100%

    • @Tvtv-y5y
      @Tvtv-y5y 2 หลายเดือนก่อน +1

      💯 percentage right ho

    • @sayamgr6818
      @sayamgr6818 2 หลายเดือนก่อน

      Dherai lai thaha xa yo kura but thaha vayara pani k garne ?

    • @TokJap
      @TokJap 2 หลายเดือนก่อน +1

      #mission84

    • @PrabinTmg-od7cy
      @PrabinTmg-od7cy 2 หลายเดือนก่อน

      ​@@sayamgr6818क😊घह

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 2 หลายเดือนก่อน +50

    बेचन झा र कान्तिपुर मिडिया जस्ताको हुकुममा चल्ने रहेछन
    नेताहरू ।

    • @BikashLama-h8r
      @BikashLama-h8r 2 หลายเดือนก่อน +1

      So 84 ma rasopa sarkaar

  • @podverse69
    @podverse69 2 หลายเดือนก่อน +70

    अब मिशन २०८४ मा रबि प्रधानमन्त्री पक्का हो यहाँ कालो काङ्ग्रेस अनि घटिया चोर एमाले को झोलेहरु ले जति कमेन्ट मा गाली गरेनि बाल मतलब रबि दाई हाई हाई

  • @sangitashien5562
    @sangitashien5562 2 หลายเดือนก่อน +25

    अब प्रचण्ड अल्पमत भएनी राजीनामा दिदैदिनु हुँदैन । राज्यसत्ता माओबादी र रास्वपाले सत्ता कब्जा गर्नु पर्छ।

    • @atharvaghimire1290
      @atharvaghimire1290 2 หลายเดือนก่อน +1

      Prachanda Ra rabi ko pakshya maa sadak maa deshai bhari andolan garnu parxa.

  • @somsingar1304
    @somsingar1304 2 หลายเดือนก่อน +15

    देश खोक्रो बनाउने जोसुकै होस।। जनताले चिनेन भने यो पुस्ताले त दु:ख पायो।।। next generation ले धेरै दु:ख पाउने छ।

  • @mohanprasadacharya
    @mohanprasadacharya 2 หลายเดือนก่อน +13

    जनता र देशको यो हालत छ भने देशका शासकहरु सत्ताको छुडाचुडिमै ब्यस्त छन् ॥ पटक पटक टेस्टेट नेतृत्वलाई सत्तामा पुर्याउदाको परिणम ॥ अन्धो अचेत समाज 😎🙄

  • @tejendrakhati9234
    @tejendrakhati9234 2 หลายเดือนก่อน +10

    साेडिम जि हजुर काे दमदार शब्द काङ्ग्रेस का नेता हरु बुझदैनन

  • @binodmagar2181
    @binodmagar2181 2 หลายเดือนก่อน +2

    वि. स. २०८४ मा पनी यहि दलहरुलाई भोट हाले देश नेताले हैन जनताले बिगारेको हो ❤❤❤

  • @D3magar
    @D3magar 2 หลายเดือนก่อน +6

    के नेपाल देश नै नाथे शेरे र किड्नी ओली को नीजि सम्पत्ति होर?👈

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 2 หลายเดือนก่อน +1

    हामि नागरिकको निर्णय क्षमताको कमजोरीका कारण नेताहरूले खेल्न पाएका हुन गल्ती नेता को होइन हामि जनता को हो।

  • @sujanghimire5864
    @sujanghimire5864 2 หลายเดือนก่อน +7

    2 वटा काण्डले सरकार ढल्छ अरु के कुरा गर्न्नु। भिसा लगायर युरोप लाग केटाहरु यता काम छैन

  • @binabina7708
    @binabina7708 2 หลายเดือนก่อน +4

    सामान्य जनताहरुलेपनी बुझिसके काङ्ग्रेस र एमालेनै काण्डै काण्डका नाईकेहरु हुन भनेर ।

  • @yontaraj3683
    @yontaraj3683 2 หลายเดือนก่อน +1

    सुन्दा पनि लाज र घिन लाग्छ हाम्रो देश को सत्ता सबै दलाल को हात मा हुँदा

  • @Sagar-d5q9v
    @Sagar-d5q9v 2 หลายเดือนก่อน +7

    भुटानी बन्धु हरुले लगायको लुगाको कुनै अर्थ रहेन जब लाज् नै बाहिर छताछुल्ल देखियपछी ।

  • @TaraDahal-rk3hv
    @TaraDahal-rk3hv 2 หลายเดือนก่อน +16

    आफ्नो कर्तुत लुकाउन नेपालका तीन बुढा नेताहरू सबभन्दा ठूलो भ्रष्टाचारी देश खाने dragon हुन् यिनीहरू

  • @gobardhanpun7808
    @gobardhanpun7808 2 หลายเดือนก่อน +2

    Jai Rabi Sir

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 2 หลายเดือนก่อน +3

    साउथ इण्डीयन मुभीमा गुण्डा, माफियाले सरकार ढलाउँथे । नेपालमा पनि त्यस्तै देख्न पाईयो ।

  • @mohanprasadacharya
    @mohanprasadacharya 2 หลายเดือนก่อน +7

    बेचन त बाहिर देखाउने दात हो ॥ भित्र त BRI out r MCC in गर्न पश्चिमाहरुले यो सरकार फेरबदल गरेका हन् ॥

  • @taraneupane3646
    @taraneupane3646 2 หลายเดือนก่อน +4

    राष्ट्र र जन द्रोही दलाल हरुको आरोप प्रत्यारोप कै कारण दलाल तन्त्रको अन्त्य हुने निश्चित।

  • @madanrai2596
    @madanrai2596 2 หลายเดือนก่อน

    प्रचन्ड केपी र शेरे ले देश लाई खोक्रो बनायो इनीहरुलाई हैजाले पनी लाडैन

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 2 หลายเดือนก่อน +3

    🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @jampa_11
    @jampa_11 2 หลายเดือนก่อน +2

    गोलि हान्देउन कसैले। अब त अत्ति नै भयो, देश यिनिहरुको बाउको पेवा होर? जे मन लाग्यो त्यहीँ गर्नलाई। नेपाल आमाको छोरा कोहि छ भने उडाईदेउ यिनिहरुलाई। थुक्क तिमिहरुको लाजनिती।चाडै नर्कको ढोका खुलोस यी पापिहरुको लागि।

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk 2 หลายเดือนก่อน

    भरष्टाचार चारी को फाइल बनद गरनु कारण भरष्टाचार चारी को बचाउने खेल मात्र सरकार फेरबदल गरनु कानडै काड मा छन् नेपाल नेता हरु भरष्टाचार चारी को कानून पुजींवाद अपसर बाद को खेल छ देश कंगाल बनाने पकका भयौ

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 2 หลายเดือนก่อน

    जय रबि जय घन्टि ❤️🔔

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 2 หลายเดือนก่อน +3

    जय रबि जय रास्वपा 🔔🇳🇵🙏🙏🙏🇳🇵🔔🇳🇵🙏🙏🇳🇵🔔🙏🙏

  • @BishalTamang286
    @BishalTamang286 2 หลายเดือนก่อน +3

    यो कालो काङ्ग्रेस र कमेडी ओलि लाई अब आउने 84 मा पत्ता साफ गर्नु पर्छ
    है जनता ☝️

    • @TokJap
      @TokJap 2 หลายเดือนก่อน

      #mission84

  • @rajendrapd.bhatta7598
    @rajendrapd.bhatta7598 2 หลายเดือนก่อน +1

    Exactly.

  • @आकाशबिसि
    @आकाशबिसि 2 หลายเดือนก่อน

    नेपालको राजनीति र सरकार कर्मचारीले चलाउछन भन्ने हामी जनतालाई पहिले देखि नै थाहा थियो तर पनि भोट उनै नेता पार्टी लाई हाल्छ्न किन हाल्छ्न होला । मेरो बिचार छ पैसा को चलखेल हुन्छ र नातावाद कृपावादको पनि चल खेल हुन्छ

  • @nareshmagar5219
    @nareshmagar5219 2 หลายเดือนก่อน

    84 मा ओली र देउवा सकियो सीधा कुरा हो

  • @prakashsuye
    @prakashsuye 2 หลายเดือนก่อน

    भयकै तेहि हो।

  • @TikaMagar-d8d
    @TikaMagar-d8d 2 หลายเดือนก่อน +3

    2072 त्यागउ 2047 ल्याउ

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 2 หลายเดือนก่อน

    माहान गेटर नेपाल बालेन शाहको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼

  • @shivakumarrai9027
    @shivakumarrai9027 2 หลายเดือนก่อน

    १००% सही होल्ला होल्ला

  • @RadhaGiri-l9w
    @RadhaGiri-l9w 2 หลายเดือนก่อน

    Good news❤❤❤❤❤

  • @hemantasijapati6573
    @hemantasijapati6573 2 หลายเดือนก่อน

    याे बेचन झा भारतीय नागरिक हाे , यसको दाेहाेराे नागरिकता छ भन्ने समचार आएकाे छानबिन हुन जरुरी छ

  • @thelife8477
    @thelife8477 2 หลายเดือนก่อน

    काँग्रेस र एमाले👎👎👎👎
    प्रचण्ड र रवि 🙏🙏🙏🙏👍👍👍💪💪💪

  • @keshabkc2851
    @keshabkc2851 2 หลายเดือนก่อน +1

    Good.

  • @BishnuSapkota-bs7gt
    @BishnuSapkota-bs7gt 2 หลายเดือนก่อน

    Good rabi❤

  • @gharjaggakinbech1734
    @gharjaggakinbech1734 2 หลายเดือนก่อน

    Good news

  • @Nikhil.Shrestha
    @Nikhil.Shrestha 2 หลายเดือนก่อน +1

    100 %

  • @AK-vs8ei
    @AK-vs8ei 2 หลายเดือนก่อน +3

    Yo kura jhole ra janata le kaile bujne? Ki yesari nai sahera basne ho sadae?

  • @hpnp9996
    @hpnp9996 2 หลายเดือนก่อน

    गिरीबन्धुबाट ओली कसरी जोगिए सक्छ?? अदालतको निर्नाएको त मतलब नै भएन त, निएम कानुनको बिक्रि, धज्जी उडाउने, यो कस्तो देश को कठै |

  • @Samargaming33
    @Samargaming33 2 หลายเดือนก่อน +1

    खतम छ नेपाल काे राजनीति अारजु शेरे

  • @bimalgautam6370
    @bimalgautam6370 2 หลายเดือนก่อน

    एमाले , कांग्रेसका सांसद र झोले कार्यकर्ता हरुले यो समाचार सुने पछि के जबाफ दिन्छन् 😮😮

  • @kabirai2776
    @kabirai2776 2 หลายเดือนก่อน

    चप्पल लगाएर अाकाे नेताहरुले देश डुबायाे जनता भने झनझन गरिबिले थिलथिलाे हैट ईनिहरुमा मानबतानै छैना

  • @FreeYond-i1x
    @FreeYond-i1x 2 หลายเดือนก่อน

    एउटा सिन्को भाज्ना साकेना अनि सत्ता ढाल्यो भन्ने भ्रम छर्ने ठगी लामिछाने ले राजिनामा दिनुपर्छ

    • @lilasigdel2820
      @lilasigdel2820 2 หลายเดือนก่อน

      मूजी जाठा शेरे र ओली को गू खाँ।

  • @JAYMAHAKAL.11
    @JAYMAHAKAL.11 2 หลายเดือนก่อน +1

    Ye jatcha haru lai jeudai gadnu parcha ani matra desh bancha.Jay Nepal

  • @janakilamichhane3488
    @janakilamichhane3488 2 หลายเดือนก่อน +2

    बेकार गफ २ सत्ता नपताईने र अाेलि भेट्नु भन्दा पहिला सरकार बदलन सरकनर पक्षले कँग्रस भेटि सकेकाे थियाे

  • @sunilbk6745
    @sunilbk6745 2 หลายเดือนก่อน

    कैईले खुल्छ त मरेपछि खुल्छहजुर

  • @Hangsonvlog
    @Hangsonvlog 2 หลายเดือนก่อน

    Yati desh ramro banaune vane yo bahun jati lai massnei parx ani matra bannxa desh

  • @dalbahadurbhandari5265
    @dalbahadurbhandari5265 2 หลายเดือนก่อน

    चाेरहरुका नाईकेहरु

  • @nishashrestha7509
    @nishashrestha7509 2 หลายเดือนก่อน +1

    सबै भ्रष्ट 😭😭🇳🇵
    भाग्न तयार भए हुन्छ देश लुट्ने जनता बेच्ने सबै देशघातीहरु नालायक नेताहरु
    सबै थाहा पाईपाई जे गरे पनि तुलुतुलु हेरेर बस्ने ताली बजाउने झोले सबै rip 💐💐

  • @nawarajkhanal9366
    @nawarajkhanal9366 2 หลายเดือนก่อน

    फेरि मैपनि एमाले सहिपनि एमाले भनौ अब काङ्ग्रेस माओवादी लाई भोट हालौं

  • @gopalthapa7604
    @gopalthapa7604 2 หลายเดือนก่อน +1

    Kam garnuhos hami tayar xau

  • @surendra3901
    @surendra3901 2 หลายเดือนก่อน

    बालेन ले तेसै भनेको हैन काले काले मिलेर खाउ भाले

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 2 หลายเดือนก่อน

    K.p Oli , Sere ,Rip

  • @bhojbahadursubedi4241
    @bhojbahadursubedi4241 2 หลายเดือนก่อน +2

    Gagan Ji where are you. Raised your voice

  • @kamalaneupane-mo6ug
    @kamalaneupane-mo6ug 2 หลายเดือนก่อน

    गनाएका नेता सेनट छरेर राखने झोलाबोकेर खानपलकेका चोेरहरु सगै जेलहालनुपछ

  • @babukajishrestha1073
    @babukajishrestha1073 2 หลายเดือนก่อน

    नेपालका साँचाेनै सिराेहिया र बेचैन झा भन्ने दलालहरूकाे हातमा रहेछ , कुरा बुझियाे ।

  • @milankhtari
    @milankhtari 2 หลายเดือนก่อน

    इन दुई पाटि भनदा रासपा धेरै ठिक

  • @keshabkhadka2358
    @keshabkhadka2358 2 หลายเดือนก่อน

    सरम पचेका नेताहरु देशले के पायो ए हुडार हरु

  • @rawatrajan1996
    @rawatrajan1996 2 หลายเดือนก่อน +1

    यिनी सबै बोल्ने लाई खुँडा हान्नु भाउजु खातेहरुलाई 👌

  • @laxmansalaminiceswar6103
    @laxmansalaminiceswar6103 2 หลายเดือนก่อน +2

    Kp ra arju jel nahale samma desh bandaina ravi ra prachand sir.

  • @bijayp3i
    @bijayp3i 2 หลายเดือนก่อน

    नेकपा माओबादी जिन्दाबाद

  • @kajigajmer4154
    @kajigajmer4154 2 หลายเดือนก่อน

    ❤❤❤❤❤❤Hera nepal Kai byrsatharuko Milan power hunjel joginxas Kati din sachikai jangam bahadurko janma vaexa vane timiharu ko 7 pustak hisab garera nepali janatLe linexan ok good enjoy

  • @bhugol123
    @bhugol123 2 หลายเดือนก่อน +1

    यो तुक्केलाइ तहलाउन सकेन कसैले।

  • @RajeshDhimal-z3t
    @RajeshDhimal-z3t 2 หลายเดือนก่อน

    Jay ghanti aba all nplma 2084ma

  • @Cartooncomeedy
    @Cartooncomeedy 2 หลายเดือนก่อน

    84 Ma sabai jeel janxan

  • @roshansunar4364
    @roshansunar4364 2 หลายเดือนก่อน

    चाइने गफ भए po 😂 वेचैन झा रे सरकार ढाल्ने 😂! बेचैन झाको 167 संसद रहेछन r Bechain PM बन्ने रछ न 😅

  • @AshokElectronics1122
    @AshokElectronics1122 2 หลายเดือนก่อน

    Ati bhayo yo oli r dewpa ko bigbigi

  • @brokenheart-ks4uf
    @brokenheart-ks4uf 2 หลายเดือนก่อน

    Bechan jha bharatiye ley nepali nagrita payera nepal ra nepali lai lootirako raixa tyo bharatiye ko nagrita ra sampati turunta giraftari garnuparxa

  • @manishmanandhar3241
    @manishmanandhar3241 2 หลายเดือนก่อน

    भ्रस्ट एमाले र कांग्रेस

  • @sudeepthapa3689
    @sudeepthapa3689 2 หลายเดือนก่อน

    sabai actor hun award diye huncha

  • @narayansingthing2409
    @narayansingthing2409 2 หลายเดือนก่อน

    Oli fan thiyo tara aba 👎👎👎

  • @indramukhiya7033
    @indramukhiya7033 2 หลายเดือนก่อน +1

    हर्क साम्पाङ्ग प्रधानमन्त्री भएको हेर्न चहान्छु अनि यस्तो भ्रष्टाचारि र दलालहरुको हाल्त के होल्क्🤔

  • @mxchannel1
    @mxchannel1 2 หลายเดือนก่อน +1

    कालो काँग्रेस 😠 😡

  • @SangamThapa-yr1ux
    @SangamThapa-yr1ux 2 หลายเดือนก่อน

    Ko ko xa dk lai spot

  • @damodarpandey3144
    @damodarpandey3144 2 หลายเดือนก่อน

    BRI लखेटने भित्रि खेल

  • @cgcrazystar935
    @cgcrazystar935 2 หลายเดือนก่อน +1

    चोर नेताहरु

  • @keshablungeli345
    @keshablungeli345 2 หลายเดือนก่อน +1

    Hamro Deshko Bheda Janta Harule Ali Kura Bujhe ki? 84 Salma Bichar Garnu Parxa Hai Ek Dinko Masu Raksile Na Bikau Hai Sathi Ho.

  • @nareshrawat8674
    @nareshrawat8674 2 หลายเดือนก่อน

    स्ववणिम भने को चोर हो दुइ पोपले नेता

  • @SShrestha-lx2ig
    @SShrestha-lx2ig 2 หลายเดือนก่อน

    Bhaujyu samatne bhayer sarkar dhalayo.oli deupa chor bhate haru

  • @gangathapa2681
    @gangathapa2681 2 หลายเดือนก่อน

    Awastha hoina x nai no doubt

  • @PankajMandal-d6f
    @PankajMandal-d6f 2 หลายเดือนก่อน

    Mero aaim 18 barca ko Huda neta Marne Theo,,,,Tara aaim change Gare,,,kehi positive tarika le garxu Vanera.....Tara tyo aim change garda raja dukhi xu.....Baru neta Marera jail Jada Pani itahash ma naam huntheo.....😢😢😢😢😢😢😢

  • @mercifulLila
    @mercifulLila 2 หลายเดือนก่อน

    Sarkar dhalnu bhaneko aba yi 2dal sadhaiko lagi dhalnu ho

  • @ravindrakhadka4066
    @ravindrakhadka4066 2 หลายเดือนก่อน

    Pantus lai bolna nadiyara maza chai aayo sunna❤❤❤

  • @krishnalohani3007
    @krishnalohani3007 2 หลายเดือนก่อน

    Chor neta khela khela kati khelxau?

  • @manishdas990
    @manishdas990 2 หลายเดือนก่อน

    Bechan jogaune sahamti ko sarkar

  • @SuperNeeva
    @SuperNeeva 2 หลายเดือนก่อน

    This is why nepali youths are leaving the nation. Aba yo desh ma party ka jhole ra hanuman matra ko hune chha.😢

  • @bhanupun9427
    @bhanupun9427 2 หลายเดือนก่อน

    Daka haru

  • @bhagatsingh7274
    @bhagatsingh7274 2 หลายเดือนก่อน

    Sere.oli.pakka.des.dorhi.hoxn.chali.raheko.sarkaar.badalni.keserele.nepaliko.dukh.harla.t.

  • @MinKumar-g7b
    @MinKumar-g7b 2 หลายเดือนก่อน

    K yo desh purana vrasta chor dalal haruko birata ho ra kasai lai pani xut xaena yaha kanun ko sahi sadupayog hos yadi sambidhan nai samsodhan garnu paryo hatyara ra vrastachari lai fasiko bebastha gariyos jaba yo kanun lagu hudaina nepalma susasan lagu hudaina sabaile dhyan kendrit garos

  • @kiranrana5108
    @kiranrana5108 2 หลายเดือนก่อน

    Hawadari. Guff ..

  • @razzanuragprince9260
    @razzanuragprince9260 2 หลายเดือนก่อน

    Aba pani 2084 ma eniharulai nai vote dine ho bhani ma nepal ma basdina

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 2 หลายเดือนก่อน

    Amale ra kangres ma asal ra imandar samsad xan vane 28 gate prachanda lai bishwasko mat dinuparxa

  • @sushmajoshi5640
    @sushmajoshi5640 2 หลายเดือนก่อน

    Papi haru

  • @karanyadav6011
    @karanyadav6011 2 หลายเดือนก่อน

    Ko ho yo bechan jha bahun le khayo desh🥹

  • @neupanepradeep
    @neupanepradeep 2 หลายเดือนก่อน

    hawa samachar jpt

  • @PitamberThapa-l6n
    @PitamberThapa-l6n 2 หลายเดือนก่อน

    Shukum baashi netaa haru raja hune shapana le chakan chur bhayeko dekhda laaj laagxa neltion mandela jashto hosh netaa 14 barsh jantaa ko laagi jel bashe bhanne netaa aaja desh ra janta bechera raja banne shapna adhuro xa shapana shakar hundaina aputa ko dhan ke ko laagi aaphno sharima ta arkaako parth purja haalnu pareko chha kanhaa bata raja ko burjaa khojhxau k p

  • @motirajrai1700
    @motirajrai1700 2 หลายเดือนก่อน

    Kp sere Marni paryo k bachirako yo haru ?