चाेखाे जाती भनेकाे गुरुङ्ग नै रहेछ।जिजुबाजे बाजे देखि लिएर अहिले सम्म पहिला रागाे भैंसी तर अहिले बाउन लाई बंगुर मगर लाई रागाे भैंसी कस्ताे जमाना आयाे है।
मैले पनि सुरुमै सोचे रहको थिए यो ३ वटा ढुङ्गाको त्यसरी गढेर बनाएको ओधान कच्चा हुन्छ भनेर। धन्नै बेलैमा बिचार गर्नु भएछ नत्र त चलाउने बेलामा घोप्टिन्छ दाजु।
हामी ले देखेको अनुसार भिर बाट गोरु लडेर मृत्यु भय तामाङ जातिले खान्छ र भैंसी थारो बसे तामाङ जातिले नै खान्छ नेवार जाति ले पाडो वा राँगो खान्छ अरे तर देखेको छैन यसरी पाडी मारेर खाको चै आजै हो थाहाँ भको भुवन जी त्यहा सबै चल्दो रैछ
गाउँ घरमा भएका एकदम आर्गनिक क्रियाकलापहरु तपाईंको video मार्फत हेर्न पाइन्छ खुशी लाग्छ ।
दाईको यो अर्गनिक विडिओले मुख रसाएर आउछ😊
Ho r baini😂
🤪🤪🤪🤪❤❤❤👍
अति रमाइलो गाउघर को भिडियो हरू हजुरले जहिले पनि लेइदिनु हुनछ सारै खुसि लागछ सर हजुर 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💛💙💚🧡❤️
लाफ़ाको गाऊँमा मासु ख्वाइ चाही दह्रो हुन्छ !!😊social unity एक दम बब्बाल 👏
मुखै रसायो भुटुवा देखेर्👌👌🙏
Wow katti ramailo kun music ko ton hora hajur
Kati ramailo video Kait garnu vayko bhuwan sir malai sharai Mon pareyo pachhaim pyuthan bata herdai xu hai
Kati mitho hola hai yo pari ko bhutuwa ❤❤
दाई हज़ूरको अगार्निक भिडीयो कती राम्रो लागच्छ❤
चाेखाे जाती भनेकाे गुरुङ्ग नै रहेछ।जिजुबाजे बाजे देखि लिएर अहिले सम्म पहिला रागाे भैंसी तर अहिले बाउन लाई बंगुर मगर लाई रागाे भैंसी कस्ताे जमाना आयाे है।
😊 ❤ अहा साराई ❤जेजेसे😅❤
अर्गानीक ❤❤
काति मीठो गरि खानु बको
मैले पनि सुरुमै सोचे रहको थिए यो ३ वटा ढुङ्गाको त्यसरी गढेर बनाएको ओधान कच्चा हुन्छ भनेर। धन्नै बेलैमा बिचार गर्नु भएछ नत्र त चलाउने बेलामा घोप्टिन्छ दाजु।
Niiiiice ❤
Wow nice vlogs ❤❤
Tapai ko gau ta Sarai Ramailo hou buwan ji, din maa euta duita bhoj bhater ta pakirakai hunxa hou K saro daat le dukha paako ni
Bhutuwa sit raksi khada khub Aananda moja Aaux
Thanks for 850 subscribe family🎉❤❤ sabai sano sano youtuber milera yak arkalai support garam mahni support garxu🎉❤🥰🙏🏻
Bhai lay Berii tanda Mexicans Jasto deykheyeo .😂
हावा कुरा गर्छस भुटुवा सँग जाँड खाँदै छस त सिमापाका
होइन होउ भुबन सर भुटुवा को गन्ध त आउनु नै हुन्न है पुगि हाल्नु हुन्छ
❤❤❤❤🎉🎉🎉🎉🎉
❤❤
होइनहो भुवान्जी खाली मासुको मात्रै हाल्नु हुन्छ भाेलोग ३ नै जनाले चोखे लक्ला है भुवन्जी ३ नै जनाको हेर्ने गर्छु
Nice ❤️
रकती भननु र्पछ हउ रगत भनदा अलिक दिक मिक लागछ
हामिहरुत भैसिको पाडी काट्दैनौ
tai aimai ama. hune tai aimai didie.baini.hune tai aimai swasni hune tara tai aimai vutanma samabes nahune xora ra xori ma vivet ajhai raixa
500 ko free vutuwa khayer 400 ko masu lani yaar 🤣🤣🤣
हामी ले देखेको अनुसार भिर बाट गोरु लडेर मृत्यु भय तामाङ जातिले खान्छ र भैंसी थारो बसे तामाङ जातिले नै खान्छ नेवार जाति ले पाडो वा राँगो खान्छ अरे तर देखेको छैन यसरी पाडी मारेर खाको चै आजै हो थाहाँ भको भुवन जी त्यहा सबै चल्दो रैछ
Maile Pani aaja first time dekhe ko chu,magar hurule buff ko masu khako...kasta khali magar raichan....kata tira ko hola 😮😮😮
Nice ❤️