द्वन्दकाल मा झणडा गाड्ने र मोटो रकम असुल्ने , माओवादी को कामकारबाही नै थियो , यस्तो राम्रो र बिना मिहिनेत ,बिना लगानी ब्यापार हो राजनीति र त्यसमा पनि क्रान्तिकारी कम्युनिस्ट को लोगो को पार्टी ।
#कहाँनेर भेटिन्छन् प्रचण्ड शेरादरबारमा ? १. विभिन्न सञ्चार माध्यम र खासगरी लाेकान्तरले प्रचण्ड कानूनी रुपमा उक्त जग्गा प्रकरणमा कहीँ कतै जाेडिदैनन् भनेर लेखेकै छ त । अनि फेरि माओवादी र प्रचण्ड भनेर किन धमिलो पानीमा माछा मार्न खाेजेकाे ? २. कुनै तथ्य र प्रमाण विना कथा बनाएर मरिसकेकाे मान्छे (सीता दाहाल) ले पैसा दिएकाे भनेर आराेपित गर्नु कतैबाट पनि मिल्ने कुरा हाेइन । ३. गडबडी बरु कहाँबाट भएकाे देखिन्छ भने जग्गामा हदबन्दी लागेपछि १९ राेपनी छाडेर बाँकी १८१ राेपनी जग्गा ट्रष्ट/गुठीमा नल्याई कम्पनीमा लैजाने प्रकृयामा हाे । ४. स्वकीय सचिव भएकाेबेला (२०६७/०६८) मा विकेश श्रेष्ठले प्रचण्डको नाम भजाँएर वा शक्तिकाे दुरुपयोग गरि उक्त कम्पनीमा छिरेकाे भन्न सकिएला तर उक्त कम्पनीको जग्गा लिने उनी प्रथम व्यक्ति हाेइन भन्ने विषय पनि तलकाे लेनदेनकाे प्रक्रियामा प्रष्ट देखिन्छ । यद्यपि उनले गैर कानुनी रुपमा जग्गा/कम्पनी हत्याएका हुन् भने उनलाई कार्वाहीकाे दायरामा ल्याउन पर्दैन कसले भन्छ ? ५. त्यसयता क) तत्कालीन अधिराजकुमार हेलेन शाह र विजया राज्यलक्ष्मी शाहीले २०२७ सालमा जग्गा खरिद गरेकाे ख) जग्गामा हदबन्दी लागेपछि १८१ राेपनी जग्गा गाैरीशंकर कृषि फार्म (कम्पनी) मा लगेकाे ग) २०३६ सालमा उक्त कम्पनी अन्नापूर्ण फार्मिङमा बदलिएकाे घ) २०५२ सालमा नरेन्द्रलाल प्रधान र केदारनाथ श्रेष्ठलाई हेलेन र विजयाले बिक्री गरेकाे ङ) २०५५ सालमा सजनी प्रधान, साेहिनी श्रेष्ठ र ध्रुवलाल सेरधनी भएर कम्पनीमा छिरेकाे च) २०७२ सालमा विकेश श्रेष्ठ र अजय सूर्यवंशी कम्पनीको सेर किनी छिरेकाे छ) २०८० सालमा उक्त कम्पनीकाे सबै सेर विकेश श्रेष्ठ र उनका छाेरा मनाेबल श्रेष्ठकाे नाममा आएकाे वा उनीहरुले किनेकाे देखिन्छ । #फेरि माओवादी #फेरि माओवादी अध्यक्ष प्रचण्ड किन भनेकाे ? #न कानुनी न त व्यावहारिक ढंगले कतै नभएकाे/नभेटिएकाे विषय फर्जी आराेप भएन र ? Copy
नेपालका सबै नेताको सम्पत्ति शुद्धिकरण कानुन लाग्छ
द्वन्दकाल मा झणडा गाड्ने र मोटो रकम असुल्ने , माओवादी को कामकारबाही नै थियो , यस्तो राम्रो र बिना मिहिनेत ,बिना लगानी ब्यापार हो राजनीति र त्यसमा पनि क्रान्तिकारी कम्युनिस्ट को लोगो को पार्टी ।
सम्पत्ति शुद्धिकरण पनि लाग्नुपर्छ छेरा दरबार हडप्नेलाई
भर्ष्टाचारि लाई छाेडनु हुन जेल चलान हुनैप्रछ
दोषी छुटुनु हुदैन निदोष फस्नु हुदैन जो सुकै हुन अपराधीले दण्ड पाउनै पर्छ
प्रचण्ड को काम यस्तै हुन्छ
Ulphako dhan phupuko saradh
शेरा दरबारलाई कसैले खान नसक्ने।
Ramro kam gari chanto !!!
Prachanda le thank you kahile bhanney
Prchand 1vrstchar pati neta ho
कती झुटो प्रचण्ड
राणाकालिन,सेरादरवार,छबिमाओका,पैतृक, सम्पति होकी?
Hait maha papi po raxan ta
#कहाँनेर भेटिन्छन् प्रचण्ड शेरादरबारमा ?
१. विभिन्न सञ्चार माध्यम र खासगरी लाेकान्तरले प्रचण्ड कानूनी रुपमा उक्त जग्गा प्रकरणमा कहीँ कतै जाेडिदैनन् भनेर लेखेकै छ त । अनि फेरि माओवादी र प्रचण्ड भनेर किन धमिलो पानीमा माछा मार्न खाेजेकाे ?
२. कुनै तथ्य र प्रमाण विना कथा बनाएर मरिसकेकाे मान्छे (सीता दाहाल) ले पैसा दिएकाे भनेर आराेपित गर्नु कतैबाट पनि मिल्ने कुरा हाेइन ।
३. गडबडी बरु कहाँबाट भएकाे देखिन्छ भने जग्गामा हदबन्दी लागेपछि १९ राेपनी छाडेर बाँकी १८१ राेपनी जग्गा ट्रष्ट/गुठीमा नल्याई कम्पनीमा लैजाने प्रकृयामा हाे ।
४. स्वकीय सचिव भएकाेबेला (२०६७/०६८) मा विकेश श्रेष्ठले प्रचण्डको नाम भजाँएर वा शक्तिकाे दुरुपयोग गरि उक्त कम्पनीमा छिरेकाे भन्न सकिएला तर उक्त कम्पनीको जग्गा लिने उनी प्रथम व्यक्ति हाेइन भन्ने विषय पनि तलकाे लेनदेनकाे प्रक्रियामा प्रष्ट देखिन्छ । यद्यपि उनले गैर कानुनी रुपमा जग्गा/कम्पनी हत्याएका हुन् भने उनलाई कार्वाहीकाे दायरामा ल्याउन पर्दैन कसले भन्छ ?
५. त्यसयता
क) तत्कालीन अधिराजकुमार हेलेन शाह र विजया राज्यलक्ष्मी शाहीले २०२७ सालमा जग्गा खरिद गरेकाे
ख) जग्गामा हदबन्दी लागेपछि १८१ राेपनी जग्गा गाैरीशंकर कृषि फार्म (कम्पनी) मा लगेकाे
ग) २०३६ सालमा उक्त कम्पनी अन्नापूर्ण फार्मिङमा बदलिएकाे
घ) २०५२ सालमा नरेन्द्रलाल प्रधान र केदारनाथ श्रेष्ठलाई हेलेन र विजयाले बिक्री गरेकाे
ङ) २०५५ सालमा सजनी प्रधान, साेहिनी श्रेष्ठ र ध्रुवलाल सेरधनी भएर कम्पनीमा छिरेकाे
च) २०७२ सालमा विकेश श्रेष्ठ र अजय सूर्यवंशी कम्पनीको सेर किनी छिरेकाे
छ) २०८० सालमा उक्त कम्पनीकाे सबै सेर विकेश श्रेष्ठ र उनका छाेरा मनाेबल श्रेष्ठकाे नाममा आएकाे वा उनीहरुले किनेकाे देखिन्छ ।
#फेरि माओवादी #फेरि माओवादी अध्यक्ष प्रचण्ड किन भनेकाे ? #न कानुनी न त व्यावहारिक ढंगले कतै नभएकाे/नभेटिएकाे विषय फर्जी आराेप भएन र ? Copy
kasari jhutko kheti garer jindagi bitauxas hau
Kangress ko barema boleko kahile chha patrukar
झुठो बोलदै छ!
हँअअअअअ
10 barse donda ko faida
तेरो झापाली केपी ओली हैन प्रचण्ड ले यस्तो काम गर्दैन!!
Nepalma jo jo parti nam ka tauke haru chan pata pharkayera jel ma nakoche samma desh kharani banaucha
Aba tika pur ko kanda k hun x?
Deshka 3 thula partyharu desh lootna ra vrastachar garna ko bhanda ko com xa ra? Ankhir eniharu desh lootnaka lagee rajneetik syndicate garera vrastachar ra loot tantra machhauna maie byastta xan.Janta ra desh jawosh bhand ma.
Maobadi pati ka jhole hru kan kholer sun
Tero hos udyo ki k ho machanda mula gafadi afno angma hatti hideko nadekhne aru ko Angma jumra pani dekhne muji daichureee
Pranchanda jasto ramro aaile ko kunai neta xaina purana ma