Reality of Giribandhu and SheraDurbar Scam । गिरीबन्धु र शेरा दरबार जग्गा घोटालाको छानबिन कहिले ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ม.ค. 2025

ความคิดเห็น • 326

  • @kebalthapa2045
    @kebalthapa2045 3 วันที่ผ่านมา +69

    पत्रकार जनताका अँखा बनेर अगाडी बड्नु पर्छ यसैगरी। ❤❤

    • @gopalraut5049
      @gopalraut5049 2 วันที่ผ่านมา +6

      देश बनाउन हाेइन , लुटपाट गर्न प्रतिस्पर्धा भै राखेको छ ।

    • @DilChhetri-gb3kj
      @DilChhetri-gb3kj 2 วันที่ผ่านมา +3

      Happy New year.

    • @sanjayalama-yn8vn
      @sanjayalama-yn8vn 22 ชั่วโมงที่ผ่านมา

      Yo patrukar ho chaudhary ko paisa ma paleko kukur ho congress ko jholey… i know taile dekhiraxas bhusaney

  • @Bikashgatraj
    @Bikashgatraj 2 วันที่ผ่านมา +17

    ncell काे सिम बहिष्कार गरौ
    ntc काे सिम प्रयोग गरौ

  • @devrajbhattabhatta5877
    @devrajbhattabhatta5877 3 วันที่ผ่านมา +20

    ग्रीबन्दु टि स्टाइल र सेरादरबार निष्पक्ष छानविन गरी बालवाला प्रधानमन्त्री,, वा पूर्व प्रधानमन्त्री
    जो कोही भए पनि छानबिन गरी कार्वाही गर्नुपर्छ।

  • @ShivaKarki-e5s
    @ShivaKarki-e5s 3 วันที่ผ่านมา +25

    रोचक छ।सलाम छ न्यायलयलाई।बाल बाल बॅाचेछ देशको सम्पत्ति।

  • @beenasharma4575
    @beenasharma4575 2 วันที่ผ่านมา +12

    खाउ है खाउ सबै लुछेर खाउ ! राजतन्त्र फालेर प्रजातन्त्र ल्याएको यसरी नै लुट्नलाइ हो!!

  • @TirtharajKhadka-2008
    @TirtharajKhadka-2008 3 วันที่ผ่านมา +7

    उत्कृष्ट विवेचना सर!

  • @dilliramneupane4297
    @dilliramneupane4297 2 วันที่ผ่านมา +7

    दहि चिउरा मा नलागी निष्पक्ष समाचार ल्याउनु!साथ मा हामी छौ!धन्नेबाद!

  • @merojhupadi7669
    @merojhupadi7669 2 วันที่ผ่านมา +4

    दिल भूषण राम्रो बिश्लेक मलाई मन पर्ने पत्रकार 👍️🙏

  • @babyany3642
    @babyany3642 3 วันที่ผ่านมา +25

    प्रचण्डले सेरा दरबार छानबिन गरि दोषीलाई कार्वाही गर भने ओलिले त्यसरी भन्न सक्छन् ??

  • @Kanchaa-d2o
    @Kanchaa-d2o 2 วันที่ผ่านมา +3

    Salute to you journalist 👍🙏🙏

  • @keshavjnawali5779
    @keshavjnawali5779 3 วันที่ผ่านมา +2

    Great journalist Dil Bhushan Pathak I salute to you

  • @visgrg4625
    @visgrg4625 22 ชั่วโมงที่ผ่านมา

    Tough talk ko ekdam ramro analysis..! Thank you

  • @sarojdhungana7334
    @sarojdhungana7334 3 วันที่ผ่านมา +13

    दाजु, पैसाले एलोन मस्कलाइ त पुगेको छैन ,तपाईं हामिलाइ झन् कैले पुग्ला? त्यसैले पैसाको लागि जनताको सत्यतथ्य जान्न पाउने अधिकार नखोस्नु होला , मरेर जादा छोडेर जाने भनेको नाम मात्र हो, कर्म यस्तो होस कि राती आफ्नो कर्मले छट्पटी नहोस् ।
    बाकी हजुर हामी भन्दा बढी बुझ्ने हुनुहुन्छ, सबैको जय होस

    • @buddhashrestha7619
      @buddhashrestha7619 2 วันที่ผ่านมา +1

      Dami kuro garnu vo daju salamm xa Hajur lai

    • @Kpsphotostationery
      @Kpsphotostationery 2 วันที่ผ่านมา

      यस्ता माफिया लाई यि सब्द ले के प्रवाह पार्ला र

  • @dibakarpant3390
    @dibakarpant3390 2 วันที่ผ่านมา +2

    बिलकुल सही-जायज भनाइ ! प्राय नेताहरु परजिवी छन र भए भने तिनिहरुले आफ्नो अनी परायाको मात्र हित गर्छन् । राजा स्वजिवी हुन।अत: उनिबाट मात्र देश-जनताको हित सम्भव छ । जय पशुपतिनाथ !

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 3 วันที่ผ่านมา +5

    नेपालको नितिगत भ्रस्टाचार भयानक र डरलाग्दो छ यसको लागि बनेको कानुन खारेज गरेर जेल कोच्नुपर्छ ओलि लाई जेल हाक्नुपर्छ😊

  • @manojshrestha7363
    @manojshrestha7363 วันที่ผ่านมา +1

    Great thanks

  • @devgurung2238
    @devgurung2238 3 วันที่ผ่านมา +2

    Dhanyabaad Suchana ko Laagi.

  • @dipakkumarray5214
    @dipakkumarray5214 3 วันที่ผ่านมา +3

    Very good 😊 news 📰

  • @Nayabihanai
    @Nayabihanai 3 วันที่ผ่านมา +3

    Ati ramro sandesh

  • @nandramkhadka8774
    @nandramkhadka8774 2 วันที่ผ่านมา +1

    सही विष्लेषण

  • @taximandu3163
    @taximandu3163 3 วันที่ผ่านมา +2

    ❤❤❤❤nice explainer

  • @yuyutsudhamanoj
    @yuyutsudhamanoj 2 วันที่ผ่านมา

    Really great research and good analysis , comment!

  • @rabindralama2012
    @rabindralama2012 2 วันที่ผ่านมา +1

    best explainer 🙏

  • @NEFOLI_BABU123
    @NEFOLI_BABU123 วันที่ผ่านมา +1

    Good news

  • @Mahendradangol-r3r
    @Mahendradangol-r3r วันที่ผ่านมา

    आहा कस्तो राम्रो कुरा

  • @TilakSubba-b8f
    @TilakSubba-b8f 2 วันที่ผ่านมา +3

    नेपालीको नेता उनीहरूकाे दासहरुलाई लाज/सरम कत्ति पनि लाग्दैन।यिनिहरु देश लुट्न र जनताको रगत र पसिना चुस्न जहिल्यै पनि उद्दत्त हुन्छन र भै रहेको छन।यी लुटेराहरुलाई जनताले सडकमा ल्याएर नपछारेसम्म देशको बिकास र जनताले सुख पाउने छैनन।

  • @LapendraBahadurShahi
    @LapendraBahadurShahi 2 วันที่ผ่านมา +1

    पहिला बिरोध गरे यिनि जुडुवा डाकाले अहिले किन कुरा गर्छन गिरिबन्धुको कुरा❤❤😂😂😂

  • @Ishwor_Milangulmeli
    @Ishwor_Milangulmeli วันที่ผ่านมา +1

    ललितानिबास, गिरिबन्धु, सेरा दरवार लगायत का ठुलाठुला भ्रष्टाचारका प्रकरणलाई निष्पक्ष छानबिन गर्ने र दोषलाई कारबाही गर्ने हो भने कुन कुन बा हरुको बिल्लीबाठ हुने थियो ।

  • @ramjiadhikari1061
    @ramjiadhikari1061 3 วันที่ผ่านมา +5

    कमुनिस्ट हरु को प्रगति हो यो

  • @khimsherchan1639
    @khimsherchan1639 2 วันที่ผ่านมา

    Great news.

  • @chandraphuyal7804
    @chandraphuyal7804 2 วันที่ผ่านมา

    good news यस्तै समाचार फेरि फेरि पनि बनाउनु होला

  • @ktmvlog463
    @ktmvlog463 3 วันที่ผ่านมา +2

    Good job

  • @dipakkumarray5214
    @dipakkumarray5214 3 วันที่ผ่านมา

    Good luck Rabi Sir God bless you Jai Ghanti ❤️❤️❤️❤️🌷🌷🌷🌷🌹🌹🌹🌹🌹👍👍👌👌👌👌👍👍👍🌹🌹🌷🌷🌷🌷🌷🌷

  • @kamalrajsharma5389
    @kamalrajsharma5389 3 วันที่ผ่านมา +7

    तपाइले हिजो यिनै राक्षसहरुलाइ देवत्वकरण गरेको होइन? जिब्रो चपाएर भुक्ने कथित सन्चारकर्मि

  • @anubhavtiwari4436
    @anubhavtiwari4436 วันที่ผ่านมา +1

    आरजु देउवाको टीकापुर काण्ड पनि समावेश गरेको भए अझै उत्तम हुने थियो

  • @LaxmiChaudhari-oo5ky
    @LaxmiChaudhari-oo5ky 8 ชั่วโมงที่ผ่านมา +1

    Good luck

  • @khadanandalamichhane169
    @khadanandalamichhane169 วันที่ผ่านมา

    यीनीहरु लाई सरम छैन ।यीनिहरु को बिरोध गर्दा डर लाग्छ ।अझै मत दिने जिताउने सत्ताको जिम्मेवारी दिदै गर्ने हामी जनता ....!

  • @shivarasaili3021
    @shivarasaili3021 3 วันที่ผ่านมา +5

    नुवाकोट सेरा को दरबार पहिला रानी को हो भन्ने सुनिन्थ्यो तर अहिले माओवादीको हो भन्ने सुनिन्छ साचिकै हो रहेछ

  • @sitabastola5803
    @sitabastola5803 16 ชั่วโมงที่ผ่านมา

    Sahi samhacar Good patarkar

  • @sheelathapa6048
    @sheelathapa6048 วันที่ผ่านมา

    नेपाल को राजनीतिले के सिकाउदैछ कुर्सीमा पुग्ने र भ्रष्टाचार गर्ने धोती खोलाखोल अचम्म छ

  • @premkc512
    @premkc512 12 ชั่วโมงที่ผ่านมา

    यो कानुन सम्सोधन गर्ने कुनकुन नेताहरु हुन् ति सबैलाइ चिसो खोरमा जाक्नुपर्छ

  • @kamalnepal2760
    @kamalnepal2760 3 วันที่ผ่านมา +4

    याे ब्याबस्थाका कँग्रेस,एमाले र माअाेबादि नेताहरूलाइ याे ब्यस्थाप्रसत गरेर सवनेताहरूलाइ करवाहि हुनुपरछ महाेदय

  • @baburamkhadka2144
    @baburamkhadka2144 3 วันที่ผ่านมา +6

    Jay ghante

  • @sunilk.c1954
    @sunilk.c1954 3 วันที่ผ่านมา +6

    भाउजुको कुरा किन गरिसिन्न पत्रकार महोदय

    • @RajuThapa-pp4yc
      @RajuThapa-pp4yc 2 วันที่ผ่านมา

      Yini vauju ko dewar hun,

    • @RajuThapa-pp4yc
      @RajuThapa-pp4yc 2 วันที่ผ่านมา

      Prachanda le xanbin gari karbahi garnu vani sakeko xata

  • @SundarDhital-q1z
    @SundarDhital-q1z 3 วันที่ผ่านมา +1

    कसरी थाहा पाउने राम्रो मान्छेको पहिचान? दुवै नक्कली भइसक्यो "आँसु" अनी "मुस्कान"!!

  • @prakashgurung7214
    @prakashgurung7214 2 วันที่ผ่านมา +1

    सबै नेताहरुले गरेको घाेटलाहरुकाे छानबिन गरि दाेषीलाई जनम कैद गर्नुपर्छ । राणाहरुले महारानीबाट सित्तैमा लिएको जग्गा जमिन पनि सबै सरकारले फिर्ता गर्नुपर्छ ।

  • @neeraadhikari8195
    @neeraadhikari8195 2 วันที่ผ่านมา +1

    अब राजा लेउ नेपाल र नेपाली बचाउ जय युवा

  • @devendraangbo5830
    @devendraangbo5830 2 วันที่ผ่านมา +1

    सेरा दरबारको संरक्षण गरौ तर प्रबिद्दिको नस्ट गरौ

  • @devbaha4959
    @devbaha4959 3 วันที่ผ่านมา

    so sweet❤️

  • @ramkhadka1186
    @ramkhadka1186 3 วันที่ผ่านมา +3

    दुई तिहाई काे लड़ाई त यो पो रहेछ 😂😂

  • @ramkumarmandal9000
    @ramkumarmandal9000 2 วันที่ผ่านมา

    good!

  • @freefire-xq2wt
    @freefire-xq2wt 3 วันที่ผ่านมา +1

    नमस्कार सर
    सबै ईतिहास थाहा छ हजुरलाई
    जनताकाे अावाज बाेल्दिनुहास्❤

  • @shankarbahadursimkhada9842
    @shankarbahadursimkhada9842 2 วันที่ผ่านมา

    डाँका हरुलाइकडा कारबाहि होस ।

  • @mukundagajurel3937
    @mukundagajurel3937 2 วันที่ผ่านมา

    You are People's journalist Salute .robbers of our beautiful motherland are oli ,Prachanda and Deuba.They are fully responsible for the destruction of our Nation
    Prof.Dr.Mukunda Gajurel

  • @Shrestha1990
    @Shrestha1990 2 วันที่ผ่านมา

    Dherai pachi aafno kaam ko mahatwo bujhera video banayechan Mr 12 bhai le.
    Yes patak lai good job bhai.

  • @DbDhami-y8n
    @DbDhami-y8n 3 วันที่ผ่านมา +1

    कस्लाई बिश्वास गर्ने काेही छैन दुधले नुहाएकाे।

  • @diwakarbista-himalsteel1081
    @diwakarbista-himalsteel1081 6 ชั่วโมงที่ผ่านมา

    कसरी ठुला दलले यस्ता भ्रष्टाचारका प्रकरणमा अग्रसरता लिन सक्छन् जबकि तिनै नेताहरु नै यस्ता फरक-फरक काण्डमा आफै र आप्नाहरु संलग्न भएका हुन्छन् । यो प्रणालीमा/ यो व्यवस्थामा यो सम्भव छैन , त्यसैले व्यवस्था - प्रणाली नै फेर्नु आवश्यकता छ ।

  • @yubakc3529
    @yubakc3529 3 วันที่ผ่านมา +9

    Jay Ghanti
    Jay Rabi🌹💐🏠

  • @namarajadhikari3732
    @namarajadhikari3732 3 วันที่ผ่านมา +6

    कम्युनिष्ट होइन हो ,कमाउनिष्ट हो ! यिनीहरू

  • @LapendraBahadurShahi
    @LapendraBahadurShahi 2 วันที่ผ่านมา

    यिसबैको छन्बिन हुनुपर्छ ❤😂🎉😢

  • @Anjan-i1b
    @Anjan-i1b 3 วันที่ผ่านมา +3

    डाँका नाइके प्रचन्डे भन्छ मेरो पहिलो स्वकीय सचीव बिकेश श्रेष्ठ पन्ध्र बर्ष अगाडि नै माओबादी छोडेको हो तर यो डाँका नाइके प्रचन्डे गत बर्ष मात्रै प्रधानमन्त्री हुदा दौरा सुरुवाल लगाएर २०८० जेष्ठ १ गते बिकेश श्रेष्ठको छोराको बिहेमा सपरिवार उपस्थित भएको थियो। त्यसैले त्यो शेरा दरबार डाँका नाइके प्रचन्डेको प्रत्यक्ष संलग्नता छ। बिकेश श्रेष्ठ र डाँका नाइके प्रचन्डेको अहिले पनि सम्बन्ध पहिला जस्तै छ देखाउन मात्रै बिकेशलाई पार्टी बाहिर राखिएको हो।

  • @prembudha3640
    @prembudha3640 2 วันที่ผ่านมา

    Good

  • @PrakashKhadka-x7i
    @PrakashKhadka-x7i 23 ชั่วโมงที่ผ่านมา

    dammi

  • @janakkhatiwada7987
    @janakkhatiwada7987 2 วันที่ผ่านมา +2

    पत्रकारको जागिर चैट होला नी फेरि !!!! पूर्व प्रधानन्त्रीहरु बारेमा बोल्दा

  • @RajuRayamajhi-g1d
    @RajuRayamajhi-g1d วันที่ผ่านมา +1

  • @theaffiliate7809
    @theaffiliate7809 2 วันที่ผ่านมา +2

    होइन काँग्रेसविरुद्ध चुइँक्क कै बोल्दैनन् त यिनी! तीनवटै पार्टी डाका हुन् सबैलाई थाहा छ त हउ!

  • @milanchand5431
    @milanchand5431 3 วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤❤

  • @nandkishoreneopane2484
    @nandkishoreneopane2484 2 วันที่ผ่านมา

    Raamro jaanakaari paayem, dhanywaad.

  • @prasantabashyal9581
    @prasantabashyal9581 2 วันที่ผ่านมา

    अलिकती स्वतन्त्र लाग्ने पत्रकार को हालत यस्तो छ । शेरा दरबारमा प्रचण्ड कसरी जोडिन्छन ?? हावा तर्क गर्ने नैतिकता नभएका पत्रकार

  • @laxmantaradawadi4125
    @laxmantaradawadi4125 2 วันที่ผ่านมา +1

    नेता काट्नुको बिकल्प छैन !

  • @RadheSyam-x1v
    @RadheSyam-x1v 2 วันที่ผ่านมา

    पर्च्न्द को साम्नेबात मा जानै पर्छ सब सम्पत्ति हरु राष्ट्रियकर्न हुदैनन् त्या सम्म तिमीहरूलाई सम्चार बनाउने बातो भैरहन्छ

  • @Da0907-v4s
    @Da0907-v4s 2 วันที่ผ่านมา

    Hold them accountable! It is demand of Nepali.

  • @tankabarakoti6164
    @tankabarakoti6164 3 ชั่วโมงที่ผ่านมา

    नेताहरू जता पनि फर्कने गर्नाले समस्या सल्टाउने भन्दा बल्झाउने देखियो

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct 3 วันที่ผ่านมา +2

    Ho.ho.kp.choraiho🎉🎉🎉

  • @bijaytripathi6099
    @bijaytripathi6099 3 วันที่ผ่านมา

    Sahi khabardari

  • @BuddhaDai-o2i
    @BuddhaDai-o2i 3 วันที่ผ่านมา +3

    Ati ramro Sandesh sir 🙏🙏🙏

  • @NepalQuizPro
    @NepalQuizPro 2 วันที่ผ่านมา

    Best of luck next prime minister Balendra shah (Balen❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @keshavshiwakoti8373
    @keshavshiwakoti8373 3 วันที่ผ่านมา

    🙏🙏

  • @Ramailokhabar
    @Ramailokhabar 2 วันที่ผ่านมา

    बैंक लुट्ने, घर जग्गा झणडा गाडेर कब्जा गर्ने,, माओवादीको लागि सामान्य कुरा हो,,,,

  • @kavyadahal5588
    @kavyadahal5588 3 วันที่ผ่านมา +2

    sir tapai sanga proof cha vaney 3 janai biruddha mudda haldinu ... ma tapaiko sath ma chu tara chhaina vaney dhyaan vadkauney kaam nagarnu

  • @badriprasadsharma861
    @badriprasadsharma861 วันที่ผ่านมา

    राजा महेन्द्रको शासन काललाई कालरात्री भन्दै आएका यी भ्रष्ट नेताहरुले तिनै राजाले लागु गरेको भूमिसुधार ऐन अन्तरगत उद्योग गर्न दीएको गिरीबन्धु टिष्टेटको यो जग्गा यी भ्रष्टले गलत कानून बनाएर भ्रष्टाचार गरे । यद्यपी पार्टी बिभाजीत जनता जाग्दैनन् ।

  • @rudrabhattarai7202
    @rudrabhattarai7202 2 วันที่ผ่านมา

    Yes

  • @Okhorgotekonati
    @Okhorgotekonati 3 วันที่ผ่านมา +2

    सबको भण्डाफोर गर्न जरुरीछ कुनचै ठाउमा भूमाफियाले आखा नलगाएकोछ ??? लुटेराहरु सबका सबलाई नांगेझार गरम

    • @bidurkuikel5430
      @bidurkuikel5430 2 วันที่ผ่านมา

      अब भनेको बालेन मात्र बिकलप ।

  • @RameshThapa112
    @RameshThapa112 วันที่ผ่านมา

    ६८ सालमा पार्टी छाेड्ने मानिसकाे नाममा जग्गा दिलाउन किन मरिहत्ते गर्थ्याे बदनाम गर्न खाेजियाे।

  • @whatswrongwiththeworld4779
    @whatswrongwiththeworld4779 2 วันที่ผ่านมา +1

    K P Oli is the most corrupt leader in Nepal. We must punish this old comedian by any means!!!

  • @rajeshjung7177
    @rajeshjung7177 2 วันที่ผ่านมา

    राजा हरुले आर्जाएको नेपाल गोठालाहरु र सोझासाझा जन्तामारा खाते हरुले ब्रहमलुट गरे । साक्क्षी कठै नेपाली जन्ताहरु

  • @subashrana5319
    @subashrana5319 วันที่ผ่านมา

    काङ्ग्रेस चाइ चोखो छ कि
    इ सबै तीन दल कै सामेल चान कहिन कहि त्य्हि भयर तैचुप मैचुप बनेका हुन

  • @ShambhuKhatiwoda-fy7vy
    @ShambhuKhatiwoda-fy7vy วันที่ผ่านมา

    अब वाेलिलाई गिरिबन्धु परचन्डलाई सेरादरबार माधबलाई ललिता निबासर सेरेलाई भुटानि कान्ड मा जाक्नेहाे भने देसलाई धेरै हलुका हुन्थाे

  • @sugriv3405
    @sugriv3405 วันที่ผ่านมา

    Kale kale milera khaau vaale😂

  • @ramregmi6320
    @ramregmi6320 วันที่ผ่านมา

    All political leaders involved in scams and corruption in various ways should face strict legal action. Corrupt leadership is a significant threat to the nation and must be addressed firmly under the law.

  • @nargurung9025
    @nargurung9025 วันที่ผ่านมา

    अनि अहिले काग्रेस किन मौन छ त??? पत्रकार ज्यु पनि पार्टी को कलर देखाउनु भयो तर पनि विषय सामाग्री र प्रस्तुति राम्रो थियो ।।।

  • @netrabasnet9640
    @netrabasnet9640 วันที่ผ่านมา +1

    सबै मेडीयाले खोज्नुपर्छ छाडनुहुदैन सचेत नागारीक बनौ

  • @netrabasnet9640
    @netrabasnet9640 วันที่ผ่านมา

    यो फटाहरूलाई लखेट्नुपर्छ यो लुटतनत्रर फाल्नुपर्छ

  • @netrabasnet9640
    @netrabasnet9640 วันที่ผ่านมา

    राजा लाई लेउनुपरछ अब राष्ट्र लाई बचाउन र ई तस्कर हरूलाई फासीलगाउनुपरछ कानुन संसोधन गर्नुपर्छ अब राजाले

  • @netrabasnet9640
    @netrabasnet9640 วันที่ผ่านมา

    तपाई हरूले घोरसङग उठाउनुपर्छ

  • @netrabasnet9640
    @netrabasnet9640 วันที่ผ่านมา

    सबै लाई पक्राउ गर्नुपर्छ र छानबीन गर्नुपर्छ र ई राष्ट्र घातीलाई जेल कोचनुपरछ

  • @menuka945
    @menuka945 วันที่ผ่านมา

    Ani ke lagyo ta maha saye prachanda le arabau khako ho ra suru pani gare tarA aru party le kamauna sakenan tesaile prachanda lai dhamkai dhamkai aru party le pani kamau suru gare .
    Desh lai yehi kamaikhane bhado banauna yetro itihas kasari metaiyo ta.
    Prasta chha. Yeha desh aru desh le barbad pareko hoina prachanda ra tinka hanuman le bhanne ta prasta bhayo ni

  • @menuka945
    @menuka945 วันที่ผ่านมา

    Desh ko durdasa ma sab patrakaar pani utikai jimmewar chhan hai , aja jasari seto potna khoje pani hijo ko galti aaja ra abako galti bholi.
    Je hos jatatai itihas lai nai rimitanna ra desh bhatta bhugga bhayera desh khalto ma nakasun jel kohi pani agadi baddainan.

  • @BadriBahadurPariyar
    @BadriBahadurPariyar วันที่ผ่านมา

    लूट तन्त्र को सार्वजनिक गर्दै पत्रकार ज्यु धन्यवाद 🇳🇵🙏

  • @dilbahadur2013
    @dilbahadur2013 วันที่ผ่านมา

    मालपाेत ले कसरि लालपुरजा दियाे