YO KASTO BANDHAN ll "यो कस्तो बन्धन " || episode 3 Deepak Lama ll laxman Basnet ll rashmi bhatta ll"

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ก.พ. 2025

ความคิดเห็น • 42

  • @sulokmedia
    @sulokmedia  15 วันที่ผ่านมา +13

    "यो कस्तो बन्धन" 🎉
    नमस्कार म कलाकार तथा लेखक / निर्देशक दीपक लामा मैले परिकल्पना गरेको सिरियल यो कस्तो बन्धन हजुर हरुलाई कस्तो लाग्छ हेरेर साथ दिनु होला माया गरिदिनु होला...❤❤
    ................................................
    छोरा ले बाउ आमा लाई चाहेर पनि माया गर्न सकिदैन यो कस्तो बन्धन.......!!!
    .......................................................
    मन मा माया हुदाहुदै छुट्टाछुट्टै बस्नु पर्ने यो कस्तो बन्धन
    ................................
    😢😢😢😢😢😢😢😢

  • @LamaSyaam
    @LamaSyaam 15 วันที่ผ่านมา +3

    waiting ❤

  • @Srpmaya
    @Srpmaya 15 วันที่ผ่านมา +4

    New seriyal aaja bata herdai xu
    Ma ta

  • @bimalaKarki-w7y
    @bimalaKarki-w7y 15 วันที่ผ่านมา +4

    अतिनै मार्मिक अनि मन छुने रैछ बाउ आमा लाई यस्तो गर्नु हुदैन थियो पाप आग्ला तिमीहरु लाई😢😢

  • @SitaSharma-w2o
    @SitaSharma-w2o 15 วันที่ผ่านมา +2

    ❤️❤️❤️💯👍🏼BaBa AaMa😂😂😂😂

  • @Laxmibudha2060
    @Laxmibudha2060 15 วันที่ผ่านมา +4

    Ma कलाकार लक्ष्मी बुढा धेरै धेरै राम्रो छ सबैलाई शुभकामना छ सबै लाई

  • @bhumikakhatri6740
    @bhumikakhatri6740 15 วันที่ผ่านมา +3

    हेरदै छु है ❤❤❤❤❤

  • @kamalasubedi4210
    @kamalasubedi4210 14 วันที่ผ่านมา +2

    Yesta santan hunu bhanda vagwanle nisantan banaidinus harek babu aamalai😢😢😢😢😢😢😢kati marmik

  • @SonamSerpa-m7n
    @SonamSerpa-m7n 15 วันที่ผ่านมา +2

    अब हाम्रो सेर्पा दाइ लाई पनि हेर्नू पर्छ है दीपक सर उहाँ लाई नदेखेको धेरै भयो कथा राम्रो छ

  • @debikagiri256
    @debikagiri256 14 วันที่ผ่านมา +1

    Very nice serial ❤❤🙏🙏🙏

  • @BikramDhanuke-k9g
    @BikramDhanuke-k9g 15 วันที่ผ่านมา +3

    🖤🤞🏼

  • @DineshRai-s4h
    @DineshRai-s4h 15 วันที่ผ่านมา +3

    थेत कस्तो मन रुवायो बाउ आमालाई यसरी रुवाउनु हुदैन 😢😢

  • @gscreation5697
    @gscreation5697 15 วันที่ผ่านมา +1

    Man chuyo😭😭😭😭😭😭😭😭😭😭😭❤❤❤❤❤❤❤❤

  • @Ram98thapaa
    @Ram98thapaa 15 วันที่ผ่านมา +1

    सबैलाई बधाई छ् ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SarasotiKhatri
    @SarasotiKhatri 15 วันที่ผ่านมา +2

    यो कथा ले निकै मन छोयो अझै प्रगति गर्दै जानू होला😢🎉

  • @jit-gorkhali
    @jit-gorkhali 15 วันที่ผ่านมา +2

    😭😭😭😭😭😢😢😢रुन मन लागाे

  • @gangarampanday3544
    @gangarampanday3544 15 วันที่ผ่านมา +2

    कस्ता अधर्मि छोरा बुहारि रहेछन जोई ट्याङ्ग्र्हरु 😢😢😢😢❤❤❤❤

  • @urmilaBlon-l4d
    @urmilaBlon-l4d 15 วันที่ผ่านมา +2

    बुवा आमा भनेको ज्युउदो भगवान हुन यसरी हेला गर्नु हुदैन भोलि तिमी हरुलाई पनि यस्तै गर्लन 😢😢😢😢😢😢

  • @DipsonKarki-v9i
    @DipsonKarki-v9i 15 วันที่ผ่านมา +7

    नमस्कार सम्पूर्ण दर्शक महानुभाब हरुमा म कलाकार dip son karki यो कस्तो बन्धन सिरियल के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला ❤🙏

  • @IndiraBasnet-x3w
    @IndiraBasnet-x3w 15 วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤

  • @susmaRaut-n3b
    @susmaRaut-n3b 15 วันที่ผ่านมา +1

    कस्तो निर्दयी सन्तान हरु रैछ 😢😢😢😢

  • @sudibKarki
    @sudibKarki 15 วันที่ผ่านมา +2

    जे जस्तो भएनी बाउ आमा लाई यस्तो गर्नु हुदैना

  • @nuchheshrestha8533
    @nuchheshrestha8533 13 วันที่ผ่านมา +1

    ❤😭😭

  • @rosniKarki-g1i
    @rosniKarki-g1i 15 วันที่ผ่านมา +1

    यस्तै यस्तै छन अहिले सन्सार मा बिचरा बाउ आमा😢😢

  • @ranjuBhujel-w1e
    @ranjuBhujel-w1e 15 วันที่ผ่านมา +1

    जस्तो कर्म गार्यो उस्तै फल पाउछौ तिमीहरूलाई पनि आजा बाउ आमा लाई रुवायो तिमिहरुलाइ पनि यस्तै गर्छ😢😢😢

  • @sarumagar3047
    @sarumagar3047 15 วันที่ผ่านมา +2

    हैट यो सिरियल राम्रो कि नराम्रो मुटुनै कामेर आउछ हे दैब जन्मेको दिन आमा बाउले आफ्नो सन्तान बचाउन सालनालपो छुटाको हो धर्कड संग ज्यान छुटाको त हुदैन नि किन बुढा बुढि भऐ पछि आमा बाउ छुटाउछ रेलमा पनि यस्तै हुन्छ कि अभिनयामा मात्रै यस्तो देखाको हो हे दैब रेलमा यस्तो मेेरो दुष्मनको पनि नहोस कामना छ 🙏🙏🙏❤️❤️❤️💔💔💔💔😭😭😭😭😭

  • @ranjitaTamang-g6r
    @ranjitaTamang-g6r 15 วันที่ผ่านมา +2

    तेहि बाउ आमा ले गर्दा यो ठाउँ मा पुग्यो तिमीहरू तेहि बाउ आमा लाई हेला गर्छन पाप लाग्ला😢😢😢😢😢

  • @rajuBk-j1b
    @rajuBk-j1b 15 วันที่ผ่านมา +2

    यसरी वृद्ध भएका बाउ आमा लाई छुट्टाउनु हुदैन थियो बिचरा बुडा बा रुनु बाहेक अरु के गर्न सक्थे र😢😢😢😢😢😢😢😢😢

  • @himalchaulagain9249
    @himalchaulagain9249 15 วันที่ผ่านมา +2

    नमस्कार सम्पूर्ण दर्शकहरुमा।हेरेर प्रतिक्रिया दिनुहोला।

  • @janammedia3789
    @janammedia3789 15 วันที่ผ่านมา +2

    बबल

  • @bimalakhatiwoda9456
    @bimalakhatiwoda9456 14 วันที่ผ่านมา +3

    जति हेला सासु ससुरा लाई गरेका छन् बिस्तारै यिनीहरूले पनि आफ्ना सन्तान बाट एस्तै दुःख पाएर आफूले गरेका गल्तीको महसुस गराउँदै आउने भाग हरु अगाडि बढाउँदै जानुहोला ❤

    • @sulokmedia
      @sulokmedia  14 วันที่ผ่านมา

      yo kasto bandhan

  • @dineshThapa-z2f
    @dineshThapa-z2f 15 วันที่ผ่านมา +1

    3/3 वाटा छोरा भएर पनि बाउ आमा लाई खुसी राख्न सकेनौ है यस्तै छ स्वार्थी सन्सार 😢😢😢😢

  • @ShubhalaxmiRai-k5i
    @ShubhalaxmiRai-k5i 14 วันที่ผ่านมา +2

    थुक्का छाेराहरुकाे दिमाख किनाहाेला बा र अामा काे कुरानबुच्ने हुनछान सिरिमतिकाे कुरालेहाेकि नाता अाप्फु अाप्फु काे तनापले हाे त्र जति नाताप भयपनि अामा र बाबा काे कुराता मानपरछा हइ छाेरा हरुले बिरधाे अवस्तामा अामा बनबा काे मन नदुखाउनु छाेराहरुले 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

    • @sulokmedia
      @sulokmedia  14 วันที่ผ่านมา

      यो कस्तो बन्धन

  • @ShubhalaxmiRai-k5i
    @ShubhalaxmiRai-k5i 14 วันที่ผ่านมา +1

    😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @kabitaMoktan-i2i
    @kabitaMoktan-i2i 15 วันที่ผ่านมา +1

    बिचरा बुडो बा रुएर बस्नु बाहेक के गर्न सक्छ र😢😢

  • @Scinceaafuciell
    @Scinceaafuciell 14 วันที่ผ่านมา +1

    ❤❤❤

  • @pritamgaming.5025
    @pritamgaming.5025 11 วันที่ผ่านมา

    ❤❤❤❤❤