मनुष्यहरुले कसेैले खानेै ला बेलामा अर्काको मुखको गाँस यहि या कुनै जुनीमा खोसेको थियो होला अर्काको घर भत्काइ दिया थियो होला र खाने बेलाको धान खोलाले लगेको हो । जे रोप्यो तेही पाउँछ । त्यसैले सबैलाई खुवाएर तृप्त पारौँ , सबैको पेट भरेर मात्रै आफु खाऔँ ।
हिऊॅंदको बेलामा पानीको बहाव कम हुने नै भो,तेहि खोला बर्खामीसको बेला,अतीबर्षा भएमा,खोलाले कस्तो रूप लिन्छ भन्ने कुरा,त्यहॅा वरपर स्थायी बसोबास गर्न चाहने सबै र सरकारले राम्रो लेखाजोखा गरेर मात्र,सहि तरिकाले खोला नियनत्रण गर्नुपर्छ,हैनभने हरेक पटक सबैलै धनजनको क्षती बेहोरिहनु पर्नेछ ।
हेर हेर यति सानो खोला बग्ने स्थान खोलाको कटौती पापी अपराधीहरू प्लटिङ्ग गरेको परिणाम बितण्डा भयावह भन्ने सबैलाई लाग्या होला पश्चाताप भयान होला । भिडियोको लागी मुरिमूरी धन्यवाद ।। 😩😩😢😢😡😡😡
ठिकै भन्नु भयो भाइ
Lovely love from tikathali la.
Good😊
खाेला मिचेपछि यस्तै हाे .......
जहाँ जहाँ धेरै क्षति भएको थियो अधिकांश ठाउँमा खोला छेउको घर रहेछ, खोला मिचेरै बनाएको हो की, खोलाले मिचेर आएको क्या गजव छ ।
किन हाँस्ने अरू को दुःख मा
कसै लाई नपरोस् यस्तो दुःख
मनुष्यहरुले कसेैले खानेै ला बेलामा अर्काको मुखको गाँस यहि या कुनै जुनीमा खोसेको थियो होला अर्काको घर भत्काइ दिया थियो होला र खाने बेलाको धान खोलाले लगेको हो । जे रोप्यो तेही पाउँछ । त्यसैले सबैलाई खुवाएर तृप्त पारौँ , सबैको पेट भरेर मात्रै आफु खाऔँ ।
Sahi vannu vayo sir
Khola wari pari 60.60 miter xodnu parx
Bijok aabastha keep support ing guys
Bichara kholalai kulo banaudako parinam ho
😭😭😭😭😭😭😭
बागमति रबिष्णुमति नदिलाइ कम्तिमा १०० मिटर बाटाे चाहिन्छ नत्र बर्षेनियस्तै हालहुन्छ ।
कति लाख आना जग्गा होला?
100%sahi bhai khola le vato khojiko honi
Sewaro🙏🇳🇵🙏 prakurte. Le Afno Bato Mageko
हिऊॅंदको बेलामा पानीको बहाव कम हुने नै भो,तेहि खोला बर्खामीसको बेला,अतीबर्षा भएमा,खोलाले कस्तो रूप लिन्छ भन्ने कुरा,त्यहॅा वरपर स्थायी बसोबास गर्न चाहने सबै र सरकारले राम्रो लेखाजोखा गरेर मात्र,सहि तरिकाले खोला नियनत्रण गर्नुपर्छ,हैनभने हरेक पटक सबैलै धनजनको क्षती बेहोरिहनु पर्नेछ ।
Khala lai kulo banayako parinam
50 lakh aana khola ma😢
Khola sidai bagna nadiye paxi teslai nabaye kolai bagauxa ta khola michera sano banayera ghar jagga banaye paxi astai hunxa tyo jagga banayera beachne chor harulai bagaunu parne
किन अर्काको दुखमा खुसि भएको ?
Kasailai heppana हुन्न vaneko yehi ho
Sir hjr Ko number dine milxha TH-cam channel ko sir ko number kujirayeka......?
Ghar bhatkiyo nabhannu hola ! Khola michera ghar nabanaunu hola ! Arko patak pani yestai huna sakne dar hunchha !
Voo mafiya ko lagi sajilo sammaunu paren
Khola michera ghar banaune murkha. Kasto hola prakriti. Sanga ladna. Khojne. Murkha haru lai. Kholale. Sahi ekdam. Ramro. Nyaya. Dilaeko. Chha. Jaya hos. Prakri ko
हेर हेर यति सानो खोला बग्ने स्थान खोलाको कटौती पापी अपराधीहरू प्लटिङ्ग गरेको परिणाम बितण्डा भयावह भन्ने सबैलाई लाग्या होला पश्चाताप भयान होला ।
भिडियोको लागी मुरिमूरी धन्यवाद ।।
😩😩😢😢😡😡😡
साथीहरुले खोलालाई कुलों बनाएर भोज र मोज गरेछन् सस्तों खोजेर खोलाको छेउमा जानेहरुले बिचरा दुख पाएछन्।
💯💪💪💪😃😃😃😃😃😃😃🙏🙏🙏🙏
Ho yo khola miche KO haru KO thau turanta khali garna lagaunu paryo. Ra khali thauma kunai samrachana banauna Dinu bhayena.
Khola lae nas parnelae khola le binas pari hal x dhilo chado matrai ho
70 lakh aana ko thau ho tyo 😂😂